१००% ग्यारेन्टीको साथमा दन्ते ओखरको बिरुवा सुफत मूल्यमा अल नेपाल डेलिभरी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • तपाईहरुलाई मेरो च्यानल कस्तो लाग्छ तल कमेन्ट बक्समा कमेन्ट गरेर प्रतिक्रिया दिनुहोस है ।
    फेसबुकमा होडिनलाई तलको लिङ्कमा क्लिक गर्नुहोला र साथी बन्नुहोला ।
    दिपेन्द्र अश्रुमाली फेसबुक पेज:- / dipendra.ashrumali11
    दिपेन्द्र अश्रुमाली फेसबूक आईडी :- / raidipendra.1
    तपाईहरुको उद्योगहरु छ र अरुलाई पनि त्यस्तो उद्योग सिकाउन चाहानुहुन्छ भने 9860874054 भाईबर नम्बरमा एड गर्नुहोला ,
    म तपाईहरुको उद्योग बारे सम्पूर्ण कुरा बुझेर अरुलाई पनि शियर गरिदिनेछु ।
    आफ्नो सीप बाढ्नु जतिको ठूलो धर्म केही हुन सक्दैन ,त्यसैले आफ्नो सीप बाढ्नुहोस , पुन्य कमाउनुहोस ।
    लोकल कुखुराको साकिनी ,घाँटी खुईले, कडकनाथ,टर्की आदिको चल्ला चाहिएमा 9860874054 मा कल गर्नुहोला , नेपालको जुनसुकै जिल्लामा डेलिभरी गरिने छ ।
    कृषि सम्बन्धि केही जानकारी चाहिएमा यो लिङ्कमा क्लिक गरेर दिपेन्द्र 'अश्रुमाली' पेजलाई लाईक गरेर इन्बक्समा आउनुहोला ,
    / raidipendra.1

ความคิดเห็น • 78

  • @sathi955
    @sathi955  2 ปีที่แล้ว +7

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै प्रकारको बिरुवा अब एकै ठाउमा । चाहिएमा तल दिएको नम्बरमा कल गर्नुहोला अथवा इन्बकमा म्यासेज गर्नुहोला । अल नेपाल डेलिभरि गरिनेछ ।
    बिरुवाको नाम लिस्ट र मूल्य यस प्रकार छ
    १, पिकानट रु, ३५०
    २, म्याकेडमिया नट रु, २००
    ३, दाते ओखर रु, २००
    ४, बारामासे आप (कलमि) रु,३९०
    ५, बारामासे कटहर (कलमी) रु ,३७५
    ६, बिकासे अमला, रु, १२५
    ७,केजि अम्बा, (कलमि) रु, २५०
    ८, रातो अम्बा, (कलमी) रु, ३५०
    ९, सुकमेल, रु,२५०
    १०, ल्वाङ, रु ,४००
    ११, मरिज, ( कटिङ) रु १५०
    १२, काजु, (कलमि) रु ४८०!
    १३, ड्रागन फ्रुट, (कटिङ) रु २५०
    १४, ब्लाकबेरी, (कलमी) रु २५०
    १५, कुरिलो रु ३०
    १६, स्ट्रबेरी, रु ५०
    १७, एप्पल बयर, (कलमी) रु ३५०
    १८, एभोकाडो हास जातको रु २००
    १९, जापानिज हलुवाबेद (कलमी )रु ४५०
    २०, स्याउ (कलमी ) रु ४५०
    २१, जापानीज नासपती (कलमी )रु ४५०
    २२, मुन्तला, (कलमी ) रु ४५०
    २३, टिमुर, रु १२०
    २४, सजिवन, रु १५०
    २५, आँप, (कलमी ) रु २५०
    २६, लिची, (कलमी ) रु २५०
    २७, अनार (कलमि) रु २५०
    २८, निम, रु १००
    २९, सावरसप, (कलमि) रु,७००
    ३०, स्ट्राबेरी अम्बा ( कलमी) रु,५५०
    ३१ ,जामुन (कलमी) रु,३७५
    ३२, सपोटा (कलमी) रु,२७५
    ३३, श्रीखण्ड रु,२००
    ३४, कम्फ्रे घाँस, रु,५०
    ३५, कागती (कलमी) रु, २५०
    ३६, अगरवूड रु, ३५०
    ३७ रक्तचन्दन रु, ३५०
    ३८, किवि (कलमि) रु,२७५
    ३९, अङ्गुर, (कलमि) रु,२५०
    ४०, आरु, ( कलमि) रु,३५०
    ४१, खुर्पानी (कलमि) रु,३५०
    ४२, पिस्ता (कलमि) रु,३५०
    ४३, आल्मन्ड (कलमि) रु,४५०
    ४४, तेजपत्ता, रु,१५०
    ४५,स्टार फ्रुट (कलमि) रु,३५०
    ४६, जाईफल रु, ३८०
    ४७, सुपारि रु,१७५
    ४८, बुद्धचित्त रु,३००
    ४९, जापानीज सुन्तला ( कलमी) रु, ४००
    ५० , सुन्तला ( कलमि) रु,२७०
    ५१, कपुर रु ,१००
    ५२, हिङ रु,५००
    ५३, बारमसला रु,३५०
    ५४, लौठ सल्ला रु,२७५
    ५५, करिपत्ता रु,३००
    ५६,नरिवल रु,५५०
    ५७, लोकाट फ्रुट (कलमि) रु,३५०
    ५८, थाई सरिफा (कलमि) रु,४५०
    ५९, एभोकाडो (कलमि) रु, ५५०
    ६०, इमिली (तित्री) रु, १५०
    ६२ चेरि कलमि रु, ३७५
    ६३ , दालचीनी कलमि रु,४००
    ६४, पिंक कटहर कलमि रु ,४५०
    ६५ लहरे आप रु, २८०
    ६६, वाटर एप्पल (कलमि ) रु, ३७५
    ६७, अमला ( कलमि) रु ,३५०
    ६८, रातो केरा रु , २५०
    ६९, रुद्राक्ष रु,२००,
    ७०, म्याङ्गो स्टीङ रु, ९५०
    ७१ रम्बुतान, (कलमि ) रु, १४००
    ७२अन्जिर (कलमि) रु ३५०
    ७३ कालो आल्चा (कलमि) रु ४५०
    ७४,पाउलोनिया , रु १५०,
    ७५,बिमिरा रु,२५०
    ७६,गुलबि अङ्गुर कलमि रु ४००,
    ७७, कफि रु १५०,
    ७८, टिक रु १५०,
    ७९, महोगनि रु १५०,
    ८० जापानीज कटुस, रु, ५०० ,
    ८१ , जैतुन रु, ५००,
    ८२, कोईरालो रु,३००,
    ८३,सिल्भरबेरी रु,५००,
    बिरुवा पाउने स्थान
    ठेगाना ललितपुर गोदावरी ठैव
    गूगल म्यापको लागी तलको लिङ क्लिक गर्नुहोला
    हाम्रो फलफूल नर्सरि
    986-0874054
    maps.app.goo.gl/awDDPBgaVW2rQM8R7
    नोट: २० पिस भन्दा माथि अडर गरेमात्र डेलिभरि हुनेछ ।

    • @dawasherpachanel328
      @dawasherpachanel328 ปีที่แล้ว +1

      ओखर को र कटुस को चाइयेको थ्यो मलाइ

    • @user-yy2ju9le1o
      @user-yy2ju9le1o ปีที่แล้ว

      Malai pani

  • @dhurbatamang97
    @dhurbatamang97 2 ปีที่แล้ว +2

    Dherai ramro hjr

  • @debendrapakhrin4235
    @debendrapakhrin4235 11 หลายเดือนก่อน

    जन्कारी को लागि धेरै धन्यवाद दिपेन्द्र सर👍️

  • @InnocentGreenHat-tt4fl
    @InnocentGreenHat-tt4fl 2 วันที่ผ่านมา

    Hlo Dante okhar hiu parne thauma hunxa

  • @veejaytamangentertainmentp1274
    @veejaytamangentertainmentp1274 2 ปีที่แล้ว +1

    अबस्य आउने छु केहि दिनमा लिन है ब्रो अस्ति हेर्न गयो म पनि त्यहीं

  • @KrishnaShrestha-md8pv
    @KrishnaShrestha-md8pv 2 หลายเดือนก่อน +1

    1 Bot biruwako kasari ho sir

  • @himatrai5761
    @himatrai5761 5 หลายเดือนก่อน +1

    कति हो प्रती गोटा दाम?

  • @IndramayaTamang-qs5xk
    @IndramayaTamang-qs5xk 11 หลายเดือนก่อน

    M dhankutama xu

  • @user-sj1lk5zo1c
    @user-sj1lk5zo1c 6 หลายเดือนก่อน +1

    कसरी छ हजुर प्रआई

  • @user-jj2rb3jw5f
    @user-jj2rb3jw5f 10 หลายเดือนก่อน

    Kati ho biruwako

  • @tekendrarai5186
    @tekendrarai5186 2 ปีที่แล้ว +1

    हजुर को काम कार्य प्रति सलाम छ सर।

    • @manisamaataji7893
      @manisamaataji7893 10 หลายเดือนก่อน

      दाइ यो भिडियो को location कहा हो ? ktm बाहिर हो कि भित्र ?

  • @user-rk5wc4kv2g
    @user-rk5wc4kv2g 6 หลายเดือนก่อน

    सर।बुटामा।मल कसरी हाल्ने सर।भन्दिनु।न

  • @user-px6vo1lc1t
    @user-px6vo1lc1t ปีที่แล้ว +2

    मलाईनी चायो खोटाङ प्रती बिरुवा कसरी दिनु हुनुहुन्छ ओखर को

  • @MinaKumariDangi
    @MinaKumariDangi 3 หลายเดือนก่อน

    कलमी हो कि बिजु अनि मूल्य कति होला र ओखरको जात कुन हो ?

  • @esorkatwal5334
    @esorkatwal5334 หลายเดือนก่อน

    Kahabata ho

  • @indirasharma9423
    @indirasharma9423 หลายเดือนก่อน

    झापामा फल्छ कि फल्दैन होला?

  • @sarsawatirk7985
    @sarsawatirk7985 3 หลายเดือนก่อน

    Gaighat ma gari dinu na kasari pe GG ota

  • @bjlimbu5354
    @bjlimbu5354 ปีที่แล้ว +1

    1Bot ko kati ho prices

  • @somsangba9429
    @somsangba9429 2 หลายเดือนก่อน +1

    Buddachitako xakixaina

  • @ChakrasinghC
    @ChakrasinghC 7 หลายเดือนก่อน

    सर मलाइ १०० बाेटा चाहीय काे छ

  • @nirashmoktan3492
    @nirashmoktan3492 2 ปีที่แล้ว +1

    Kaka pauxa yo biruwa

  • @rabinrai9412
    @rabinrai9412 2 ปีที่แล้ว +1

    दाते अाेखर पेेैसा कति हाे हजुर

  • @dhankumari568
    @dhankumari568 10 หลายเดือนก่อน +1

    कति हाे बिरुवाकाे मलाई नि चाहिएकाे

  • @susmitagrg8502
    @susmitagrg8502 ปีที่แล้ว

    Grafted ropeko 2/3 barsha ma falne chaiyo
    Yesto barkhar ko birauta afaile Dana ropda ni falxa ni

  • @devthapa7633
    @devthapa7633 11 หลายเดือนก่อน

    Rarai tira hunxa ki nai

  • @dawasherpachanel328
    @dawasherpachanel328 ปีที่แล้ว

    Hajur malaai chaaiyeko chha kasari parxa 1 boTko price ?

  • @devthapa7633
    @devthapa7633 11 หลายเดือนก่อน

    Tarai ma hunxa ki nai

  • @nabinbhandari4609
    @nabinbhandari4609 ปีที่แล้ว

    Dai mnr ma home delivery hunxa ki nai

  • @pasangsharpa164
    @pasangsharpa164 ปีที่แล้ว

    Malai pany apple ko biruwa chayako theyo sir

  • @laxmirai954
    @laxmirai954 2 ปีที่แล้ว +1

    एबोकाड को कति होला

  • @nandalaloli-3758
    @nandalaloli-3758 ปีที่แล้ว

    रुकुम पुर्व मा डेलेभरि हुन्छ कि नाई

  • @bikaschandofficial6051
    @bikaschandofficial6051 2 ปีที่แล้ว

    बिरुवा कहिले लगाउन मिल्छ सर

  • @gajenpunmagar8629
    @gajenpunmagar8629 ปีที่แล้ว

    Rukum tira garnu hunx sir

  • @bibekpoudel518
    @bibekpoudel518 2 ปีที่แล้ว +2

    सर हाम्रो झापा तीर यसको खेती हुन्छ ।

    • @sathi955
      @sathi955  2 ปีที่แล้ว

      तराईमा हुन्न हजुर

  • @chandralalchhetri8205
    @chandralalchhetri8205 2 ปีที่แล้ว +1

    नेपस्लको जुन सुकै ठाउमा यसको खेती गर्न मिल्छ र उत्पादन दिन सक्छ?

    • @sathi955
      @sathi955  2 ปีที่แล้ว

      हजार मिटर हाईट देखि माथी फल्छ हजुर

  • @ganeshtamang3969
    @ganeshtamang3969 2 ปีที่แล้ว

    याे कुन टाउहाेला भनु मिल छा ता हजुर

  • @devendrarai6082
    @devendrarai6082 ปีที่แล้ว +1

    येक बोट को कति रुपैया हो? बिरुवा पाउन लाइ के गर्नु परो?

    • @sathi955
      @sathi955  ปีที่แล้ว

      २५० हो हजुर

  • @govindratimilsena229
    @govindratimilsena229 11 หลายเดือนก่อน

    सर बाजुरामा हुन्छ होला नि

  • @sureshb.k5788
    @sureshb.k5788 2 ปีที่แล้ว +2

    सर मधेसी बदाम को बिरुवा पनि देखाउनु न मलाई पनि चाहियेको छ
    च्यालेन्द्र दाते च्यालेन्द्र
    पिकानट
    मधेसी बदाम
    मलाई चाहियेको छ

  • @bikalthakuri8844
    @bikalthakuri8844 2 ปีที่แล้ว +1

    Kantak nomdar deno paro sr

    • @sathi955
      @sathi955  2 ปีที่แล้ว

      9860874054

  • @tejbahadurkhadka1208
    @tejbahadurkhadka1208 หลายเดือนก่อน

    Number thinuna

  • @sureshb.k5788
    @sureshb.k5788 2 ปีที่แล้ว +1

    बदाम को बिरुवा पाहिन्छ कि नाइ सर जान्करी पाउना

    • @sathi955
      @sathi955  2 ปีที่แล้ว

      पाउछ सर

  • @relpurjarelpurja2679
    @relpurjarelpurja2679 ปีที่แล้ว

    3 महिना मात्रै हिउँ पर्ने ठाउँमा यो दाते ओखर को खेती गर्न सकिन्छ होला सर पिलिज बताइदिनुन ल

    • @sathi955
      @sathi955  ปีที่แล้ว +1

      सकिन्छ सर

    • @relpurjarelpurja2679
      @relpurjarelpurja2679 ปีที่แล้ว

      @@sathi955 धन्यवाद सर

  • @mankumarigurung5215
    @mankumarigurung5215 ปีที่แล้ว

    Yo kun thau ho

  • @adhikarisaphal1246
    @adhikarisaphal1246 ปีที่แล้ว

    कति बर्ष मा फल्छ

  • @himaltamang180
    @himaltamang180 2 ปีที่แล้ว +1

    सर म हाल साउदी छु यो माघ महिना मा 50 ओटा बिरुवा चाहियो

    • @sathi955
      @sathi955  2 ปีที่แล้ว +2

      9860874054 वाटसप नम्बर अडर गर्नुहोला

  • @user-bb6qn6ru8m
    @user-bb6qn6ru8m ปีที่แล้ว

    दाँते ओखर को विरुवा कलमी गरेको चाहियो यसरी हरेक बोट लगाने इच्छा हुने ले बोट लगाउदा पछि हाडे ओखर फल्न पुग्यो 😢

    • @padamgurung920
      @padamgurung920 ปีที่แล้ว

      एकदुई हुनसक्छन

  • @yubarajkhadka8530
    @yubarajkhadka8530 ปีที่แล้ว

    च्यान्दलर जातको हो सर ?

  • @arjunnembang5174
    @arjunnembang5174 2 ปีที่แล้ว

    कन्टेक नम्बर पाउन

  • @bikalthakuri8844
    @bikalthakuri8844 2 ปีที่แล้ว +1

    Yo kasore parxa pes ko

    • @sathi955
      @sathi955  2 ปีที่แล้ว

      २००

  • @sureshb.k5788
    @sureshb.k5788 2 ปีที่แล้ว +1

    कति पर्छ दाजु येक बिरुवा को पैसा
    च्यालेन्द्र ओखर को बिरुवा पाहिन्छकी नाइ

    • @sathi955
      @sathi955  2 ปีที่แล้ว +1

      यो ओखर एउटाको २०० पर्छ
      च्यान्दल ओखर अर्को साल पुस तिर आउँछ हजुर

  • @mamatadhami612
    @mamatadhami612 2 ปีที่แล้ว

    कलमि होकि बिजु हो?

  • @manishg.c.5337
    @manishg.c.5337 2 ปีที่แล้ว +1

    200 ma garma naii aauxa sir

    • @sathi955
      @sathi955  2 ปีที่แล้ว

      धेरै लाने भए हुन्छ सर

    • @FUNNYCLIP885
      @FUNNYCLIP885 2 ปีที่แล้ว +1

      Tei aayo vane aaflai maan pareko lina milcha?

    • @sathi955
      @sathi955  2 ปีที่แล้ว +1

      @@FUNNYCLIP885 milchha hajue

    • @FUNNYCLIP885
      @FUNNYCLIP885 2 ปีที่แล้ว

      @@sathi955 litchi ful falekai cha?

    • @FUNNYCLIP885
      @FUNNYCLIP885 2 ปีที่แล้ว

      @@sathi955 malai 12 mahine katahar ra litchi chaiyeko cha + agarwood 3/4 piece

  • @ChheongdupSherpa
    @ChheongdupSherpa 9 หลายเดือนก่อน

    timi fataha budaa

    • @sathi955
      @sathi955  9 หลายเดือนก่อน

      कसरि फटाह?

  • @kamalgiri727
    @kamalgiri727 3 หลายเดือนก่อน +1

    Hi sir hjur ko IMO, WhatsApp x plz