कुमार नेपाल भाई ले सहि कुरा गर्नु भयो आफ्नो आमा बुबालाई सैतान भन्ने अनि बिदेशी हरु लाई आमा बुबा भन्ने रहिछ्न र अर्को कुरा हामीले गरेको कुरा उनिहरु सुन्नै चाहदैनन उनी हरु को कुरा मत्रै सुन्नु पर्नेन रे के कुरा भनेको एक अर्काको सुन्नु पर्छ तर यो कुरा चै मलाई चित्त बुजेना
👏💥👏 Radhe 👏 Radhe 💥 Gurudev 💐👏 yo sachai nautankile Des Ra Ghar2"bigrekoxha Guru "Hindu fute Apasma yo ladai desbyapi xha Guru haru jagna paryo"Sarkar bekhar bhayo Des Ra janta biigre 🤔👏💥🙏🇳🇵🙏
जये हिन्दू कृष्टेन भनेको आफ्नै बाबु आमा लाइ मशान बनाएर हिँड्ने र बा आमा मरेको दिन खसि काटेर खन्छन अरुबेला मन्दिर मा चढाएको पनि नखानु रे अब कुन दिन देखी कुकुर पनि खान्छन् हेर्दै जानु होला सत्य तितो हुन्छ तर बास्तविकता यहिँ हो
यो प्रशन सोध्ने सुँगुर्नी को रहेछ जसलाई सत्यहाङमा धर्म देखि धेरै पिर पर्दोरहेछ? सत्यहाङमा धर्म के हो र यो धर्म कसले स्थापना गर्नु भएको भन्ने केही ग्यान छ कि छैन सुँगुर्नीलाई? सत्यहाङमा धर्म किराँत धर्म नै हो र यो धर्म मान्ने ले युमा माङ र थेबा माङ लाई नेै मान्छन्, तर सुद्ध र पबित्र तरिकाले काटमार नगरी सिर्फ फुलपाती र फलफूल ले। महागुरु फाल्गुनन्दले मेरो सन्तान बंशहरू सार्है अंधकार मा भए र सतप्रतिशत चुर्लुम्म जाँड रक्सी अनि काट मार मा डुबेको देखेर समाज सुधार्ने काममा लाग्नु भएको। तँ सुँगुर्नी लाई त्यै जाँड रक्सी र सुँगुरको लिदी नै प्यारो लाग्छ र तेसमै डुब्न चाहन्छेस् भने रमा। तर येसरी सामाजिक सञ्जालमा सत्यहाङमा धर्म मान्यो भने सबै सखाप हुन्छ भन्ने तँ र तँ जस्ता सुँगुरे सुँगुर्नी हरू ले महागुरु फाल्गुनन्द लाई हिजो पनि बझेनौ, आज पनि बुझेका छैनो र भोलि पनि बुझ्दैनौ ए हिबुन्दे हो। तिमेरू को चेतना को ढक्कन कहिल्यै खुल्दैन र सधैं जाँड रक्सी अनि सुँगुरको मासु लिदी मै रमाएर बस्। सेवारो है 🙏
कुमार नेपाल भाई ले सहि कुरा गर्नु भयो आफ्नो आमा बुबालाई सैतान भन्ने अनि बिदेशी हरु लाई आमा बुबा भन्ने रहिछ्न र अर्को कुरा हामीले गरेको कुरा उनिहरु सुन्नै चाहदैनन उनी हरु को कुरा मत्रै सुन्नु पर्नेन रे के कुरा भनेको एक अर्काको सुन्नु पर्छ तर यो कुरा चै मलाई चित्त बुजेना
जय गुरुदेव जय गुरु आमा देश को लागि धन्यवाद हजुर जय नेपाल
Jay Shree ram
सत्य माता र गुरु ज्यु लाई नमन 🙏🙏🙏
Jay shree radhe Krishna jay gorkali mata jay mahakal jay sanatan Hindu adhirajje
सते माता र गुरु जि मलाई दुबै जाना लाई🙏🙏🙏🙏
🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
👏💥👏 Radhe 👏 Radhe 💥 Gurudev 💐👏 yo sachai nautankile Des Ra Ghar2"bigrekoxha Guru "Hindu fute Apasma yo ladai desbyapi xha Guru haru jagna paryo"Sarkar bekhar bhayo Des Ra janta biigre 🤔👏💥🙏🇳🇵🙏
जये हिन्दू कृष्टेन भनेको आफ्नै बाबु आमा लाइ मशान बनाएर हिँड्ने र बा आमा मरेको दिन खसि काटेर खन्छन अरुबेला मन्दिर मा चढाएको पनि नखानु रे अब कुन दिन देखी कुकुर पनि खान्छन् हेर्दै जानु होला सत्य तितो हुन्छ तर बास्तविकता यहिँ हो
Guri ra mata dubailai naman
Nawalparasi (Bardaghat) ma dherai xan dharma pariwartan garaune manxe haru
Dherai jaso chaudhary samudaye ma yesto dekha pareko xa ...
सारैनै नराम्रो सङ्ग सिद्ध्यान लागिसके अपराधिहरुले, आफ्नै आमालाइ लात्तिले ल्त्यायर, बिदेसिलाइ पुज्दैछन् 😠
Kirsan chai Bhagwan ray hamle mannay Bhagwan pichaus ray k.
Jay Shree Radha Krishna Jay Gorkali Mata Jay Jay Hos. 🙏❤️❤️👏💐
यो प्रशन सोध्ने सुँगुर्नी को रहेछ जसलाई सत्यहाङमा धर्म देखि धेरै पिर पर्दोरहेछ? सत्यहाङमा धर्म के हो र यो धर्म कसले स्थापना गर्नु भएको भन्ने केही ग्यान छ कि छैन सुँगुर्नीलाई? सत्यहाङमा धर्म किराँत धर्म नै हो र यो धर्म मान्ने ले युमा माङ र थेबा माङ लाई नेै मान्छन्, तर सुद्ध र पबित्र तरिकाले काटमार नगरी सिर्फ फुलपाती र फलफूल ले। महागुरु फाल्गुनन्दले मेरो सन्तान बंशहरू सार्है अंधकार मा भए र सतप्रतिशत चुर्लुम्म जाँड रक्सी अनि काट मार मा डुबेको देखेर समाज सुधार्ने काममा लाग्नु भएको। तँ सुँगुर्नी लाई त्यै जाँड रक्सी र सुँगुरको लिदी नै प्यारो लाग्छ र तेसमै डुब्न चाहन्छेस् भने रमा। तर येसरी सामाजिक सञ्जालमा सत्यहाङमा धर्म मान्यो भने सबै सखाप हुन्छ भन्ने तँ र तँ जस्ता सुँगुरे सुँगुर्नी हरू ले महागुरु फाल्गुनन्द लाई हिजो पनि बझेनौ, आज पनि बुझेका छैनो र भोलि पनि बुझ्दैनौ ए हिबुन्दे हो। तिमेरू को चेतना को ढक्कन कहिल्यै खुल्दैन र सधैं जाँड रक्सी अनि सुँगुरको मासु लिदी मै रमाएर बस्।
सेवारो है 🙏
मैले ॐ नम शिवाय जप गर्नलागेको 8 बर्ष भैसक्यो आज सम्म केही उपती परेन झन पीडा माथी थपिदै गको छ क्यार्नी हो ।बिस्वास गरौकी नगरौ खै के खै के 😢😢😢
Karma ramro garr
भाई, 'तपाईँको' भन्ने थेगो चाहिँ प्रयोग गर्न छोडौँ कि!