खेतीपाति गरेर गाउँमै रमाएका दाई भन्छन्, ‘छोरालाई अष्ट्रेलिया पठाउँदा नरमाईलो लाग्यो’ || kiran paudel

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024

ความคิดเห็น • 21

  • @laxmiprasadpandit8662
    @laxmiprasadpandit8662 หลายเดือนก่อน +5

    मेरो भाईको यो पौरखको जति सम्मान गरेपनि कम हुन्छ । अझ प्रगतिको खबर सून्न पाँउ । शुभकामना छ ।

  • @Mahendra-Rosish
    @Mahendra-Rosish หลายเดือนก่อน +1

    सम्मान छ दाजु बजार ब्यबस्थापन नहुदा परिश्रमी हातहरु निराशाजनक मुद्रामा छन।

  • @shivakhadka3059
    @shivakhadka3059 หลายเดือนก่อน +1

    खुशी लाग्यो दाइको भिडियो देखार

  • @basantapur.serofero8192
    @basantapur.serofero8192 หลายเดือนก่อน +1

    छिमेकी पर्नुभयछ खुसी लाग्यो

  • @sumitrathapa9085
    @sumitrathapa9085 หลายเดือนก่อน +1

    NARMRO NAVANU HOLA SATHIHARU❤❤❤❤

  • @kiranbabusaud4282
    @kiranbabusaud4282 หลายเดือนก่อน +2

    Good job sir

  • @sabinsabin8464
    @sabinsabin8464 หลายเดือนก่อน +2

    करेला अहिले बिक्रि नभए काटेर सुकाएर राख्नु होस र हिउदमा भनेको मुल्यमा बेच्न सकिन्छ।

  • @Ramesh20407
    @Ramesh20407 หลายเดือนก่อน

    राम्रो काम

  • @Nechali6585
    @Nechali6585 หลายเดือนก่อน +1

    यहाँ दाजुले साह्रै राम्रो काम गर्दै रहेछ अझ गर्दै जानु , यहाँ दारीवाल पत्रकारले दाजुको काममा धेर थोर सहयोग गरिदिनु | 👍💩

  • @tbphago
    @tbphago หลายเดือนก่อน

    Inspiring 🙏🏻

  • @pandavtamang3996
    @pandavtamang3996 หลายเดือนก่อน +1

    दाइको बारीमा छहारी रहेछ यसमा कफि खेति हुन सक्छ लगाएर हेर्नुहोला रुख नकाट्नु होला दुई चार वर्ष

  • @DipakBhattarai-bs2hr
    @DipakBhattarai-bs2hr หลายเดือนก่อน +1

    हावा प्रत्रकार

  • @JutheymayaAdhikari
    @JutheymayaAdhikari หลายเดือนก่อน

    Tamra kamen babuko❤❤❤

  • @bibeksapkota2339
    @bibeksapkota2339 หลายเดือนก่อน +1

    हाबा पत्रकार हसायाे😂😂

  • @N24lb
    @N24lb หลายเดือนก่อน

    बुडिको माया लाग्छ कि, मौरी को!
    हँ दाइ?😆😂

  • @PrakashMagar5-ir3lv
    @PrakashMagar5-ir3lv หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @BTRinfo8848
    @BTRinfo8848 หลายเดือนก่อน

    खै केमा गर्ब गर्ने आफ्नो सन्तान अरुको देश बनाउन पठाएर

  • @punyashiwakoti9566
    @punyashiwakoti9566 หลายเดือนก่อน

    Pahadi chhetra ma ho yesari kaam garna pretit garnu parne sarkarle kisanlai chahine srotsadhan upalanda garaidiye sabaile kehina kehi garer basnu hunthyo....

  • @bhavishorpandy2048
    @bhavishorpandy2048 หลายเดือนก่อน +1

    Australia paisa tipana hola

  • @DipakBhattarai-bs2hr
    @DipakBhattarai-bs2hr หลายเดือนก่อน +1

    हावा प्रत्रकार

    • @Nechali6585
      @Nechali6585 หลายเดือนก่อน +1

      यो दारीवाल पत्रकार थोड़ा थोड़ा हावासिङनै हो 😁