१० अर्ब खै? प्रधानमन्त्रीसँग चर्को जुहारी, क्वारेन्टिनमै असुली, सरिता गिरीको हर्कत। POWER NEWS

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ม.ค. 2025

ความคิดเห็น • 729

  • @dipendrakumal2631
    @dipendrakumal2631 4 ปีที่แล้ว +110

    सरिता गिरिलाइ सभासद पदबाट हटायर देश निकाला गर्नुपर्छ यो हामी सबै नेपालिको माग र चाहाना हो

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 ปีที่แล้ว +123

    सरिता गिरिलाइ देस निकाला गर्नु पर्छ भन्ने मेरो माग हो ।

  • @sarijanbudha4754
    @sarijanbudha4754 4 ปีที่แล้ว +82

    सरिता गिरि देश दोरोहि लाई देशनिकाला गर्नु पर्छ

    • @bedhanabhattrai7406
      @bedhanabhattrai7406 4 ปีที่แล้ว

      खोजे को पुगो नेपाललाइ चाइको पुगो

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 ปีที่แล้ว +138

    कोरोना भर्खर सुरु हुँदै छ नेपाल मा दस अर्ब कहाँ गयो ।
    एस्को हिसाब किताब बाहिर ल्याउ सरकार महोदय ज्यु ।।

    • @sheshmanikafle7591
      @sheshmanikafle7591 4 ปีที่แล้ว +2

      p

    • @laxminakarmi2892
      @laxminakarmi2892 4 ปีที่แล้ว +3

      Tyas Madhye Bata Aafni Pyari Maharani Ko Charan Ma chot Lagla Bhanera 1 Karod Ko carpet Kineko samachar Le Diyeko Xa Ni. Kharcah Bhayeko Pani Hisab Hunxa?

    • @bhak6013
      @bhak6013 4 ปีที่แล้ว

      @@laxminakarmi2892 do

  • @lothyalsurendra6523
    @lothyalsurendra6523 4 ปีที่แล้ว +23

    हाम्रो देश को प्रधानमन्त्री ज्यु लाई हास्यकलाकारमा सुवाउदो छ

  • @indrapatel553
    @indrapatel553 4 ปีที่แล้ว +71

    केपि ओलि दुनियाँ छोडेर गएको हेर्नु चाहाना भएको ले यता हाजिर हौं

  • @burzumback
    @burzumback 4 ปีที่แล้ว +103

    गुहु खाए जस्तै खायो 😡 १० अर्ब

  • @asmitabk4338
    @asmitabk4338 4 ปีที่แล้ว +37

    हे प्रभु यस्तो पनि प्रधानमन्त्री आफ्नो मिर्गौला गुमाएको मान्छे यस्तो पागल जस्तो हुदो रहेछ अरु भन्दा यो मिर्गौला गुमाएको प्रधानमन्त्रीले राजीनामा दिए हुन्छ भन्ने जति यता हाजिर हुनु ल

  • @pemadorjetamang2747
    @pemadorjetamang2747 4 ปีที่แล้ว +51

    gagan thapa ko kura 100% sahe x

  • @समुन्द्रथापा
    @समुन्द्रथापा 4 ปีที่แล้ว +23

    नेपालको खाएर भारतको गुणगान गाउने पातकि बम्बैकि बेष्या सरिता गिरिलाई शांसद पद खारेजि गरि जेल कोचौ या त भारत तर्फ भुत झै लखेटौं ।
    जय देश !
    जय नेपाल 🇳🇵

    • @upeshmishra8071
      @upeshmishra8071 4 ปีที่แล้ว

      Chutiye pahle corona se bach lo fir desh bhakta hona jai hind jai bharat

    • @iceman8282
      @iceman8282 4 ปีที่แล้ว

      @@upeshmishra8071 tari dhabraputii

    • @समुन्द्रथापा
      @समुन्द्रथापा 4 ปีที่แล้ว

      roshan kumar apni soch chutiya sala laude badame hamara fikar karna

  • @gauravkarki
    @gauravkarki 4 ปีที่แล้ว +228

    म पनि झापाली हो तर देश बनाउछु भनेर कोहि झापाली आयो भने कसैले न पत्याउनु ,, म निराश भए झापाली भएको मा मेरो एक भोट खेर गयो धिकार छ मलाई अनि ती झापाली लाई नि जो यो जोकर लाई जिताएर प्रधानमन्त्री बनाइयो ।।😡😡😭

    • @myagdibeni3500
      @myagdibeni3500 4 ปีที่แล้ว +8

      Jhapa matrai hoina sir sabai nepal ma yestai ho aba hami milera agadi badnu parxa yesta hutiyara ko kam lagdaina nepal ma deah sakinna lagyo daraune hoina daraunu parxa aba

    • @uddhabghimire1635
      @uddhabghimire1635 4 ปีที่แล้ว +1

      Ha ha ha ha ha ha ha.

    • @dilipadh7432
      @dilipadh7432 4 ปีที่แล้ว +3

      Haha jhapa matrai hoina ni dadeldhura, ctwn,kavre,sabai thau astai hun sir sabai dhikkar gardai baseka xau

    • @ramsubedi2475
      @ramsubedi2475 4 ปีที่แล้ว

      यी प्रधानमन्त्री जस्ता टाठा बाठा कमै होलान्

    • @yugalkarki9348
      @yugalkarki9348 4 ปีที่แล้ว

      @@myagdibeni3500 ĺ

  • @bishnuregmi1148
    @bishnuregmi1148 4 ปีที่แล้ว +44

    भ्रष्टाचार को प्रमुख जड नै के पि अोलि हो भन्नेमा दुई मत छदैछैना ।

  • @smnlama362
    @smnlama362 4 ปีที่แล้ว +87

    अरु कुरा पछि हिसाब गरौंला तर १० अर्बको हिसाब अहिले चाहियो , १० कौडीको काम भएको छैन , कसरी भयो १० अर्ब खर्च

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 4 ปีที่แล้ว +48

    केपि बा को कुरा सुन्दा हास्नु कि रिसले टाउको फुटाउनु

  • @kpremkc
    @kpremkc 4 ปีที่แล้ว +102

    कुन दिन तेल बेसारको झोल बनाएर सुई लाए कोरोना ठीक हुन्छ भन्छन ओलि बा! हैट पातकी !!

  • @ramailopalanita
    @ramailopalanita 4 ปีที่แล้ว +2

    हाम्रो मन्त्री जु तगडा जबाफ दिनु हुन्छ

  • @ganeshdattjoshi961
    @ganeshdattjoshi961 4 ปีที่แล้ว +13

    याे सरिता गिरीकाे नागरिकता र सांसद पद तुरुन्त रवारेज गर्नु पर्छ।

  • @rajendramalla6283
    @rajendramalla6283 4 ปีที่แล้ว +40

    प्रधानमन्त्री को उत्तर सबै ढाक्छोप छ ।

  • @jcreator4492
    @jcreator4492 4 ปีที่แล้ว +38

    देश द्रोहिलाई निकाला गर्नु पर्छ

  • @nepaliexarmy3625
    @nepaliexarmy3625 4 ปีที่แล้ว +8

    यस्ता पनि प्रधानमन्त्री लाजमर्दो यो केपि ओलि के हो तिमि प्रधानमन्त्री इतिहासमा नै कलन्क भयौ

  • @binitbastola2575
    @binitbastola2575 4 ปีที่แล้ว +1

    प्रधानमन्त्री कमेडी गर्ने, सांसदहरू टेबुल ठट्याएर रमाइलो गर्ने, देश हो कि कमेडी शो ??

    • @uniquenewar8552
      @uniquenewar8552 4 ปีที่แล้ว

      हाहा खै हजुर गाई बस्तु चराउन जङ्गल गएका होलान नि ,,😋😁😂😋

  • @sumanpandey1939
    @sumanpandey1939 4 ปีที่แล้ว +41

    केपि बाजे को अनुहार मलिन देखिनु
    कहि कतै अनीयमिता भयरै होला
    केपी तीमी बदमास छौ कहिल्यै सुधरिदैनउ
    ए वलि चुतिया चारै तिर बिरोध भयपछि बुझ्न सकिन्छ यति महड्गो चाहीदैन जनता आक्रोसित छन भनेर भन्न त सकिन्छ कि मुख मा पिडालु हुन्छ र सधै ?

  • @देशभक्तपाण्डे
    @देशभक्तपाण्डे 4 ปีที่แล้ว +8

    सारै रमाइलो हाम्रो सांसद भवन सबैले खुसि मनाउनु पर्छ यस्तो कमेडि प्रधानमन्त्री पायका छौं बुढाले फिस मात्र अल्लि बढि लिएर पाे बितायाे😁😁😁

  • @DineshDinesh-qn7zd
    @DineshDinesh-qn7zd 4 ปีที่แล้ว +3

    यो सरिता गिरि को नाम र अनुहार देख्दा पनि रगत उम्लन्छ यो देश द्रोहिलाई देशनिकाल गर्नु पर्छ ।। जय देस जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @kamalchandofficial728
    @kamalchandofficial728 4 ปีที่แล้ว +13

    सरिता गिरिको बोली केहो त्यो हाम्रो नेपालमा बसेर भारतको गुण मात्र गाउनेलाई भारत नै लखेटनु पर्यो अब

  • @jiwanbastola4287
    @jiwanbastola4287 4 ปีที่แล้ว +10

    सरिता गिरि लाई माइत तिर नै पठाइदिउ होला अब।

  • @ranjitlama1418
    @ranjitlama1418 4 ปีที่แล้ว +5

    यो सरिता गिरि लाई देशद्रोहिको मुद्दा चलाएर देश नेकाला गर्नुपर्छ ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @KuwKuw-k9x
    @KuwKuw-k9x 7 หลายเดือนก่อน +1

    🙋🙋

  • @santoshgurung7663
    @santoshgurung7663 4 ปีที่แล้ว +2

    अनुहार ले सबै बताइ सक्यो प्रधानमन्त्री ज्यु अब त्यो मुख मात्रै चलाएर हुँदैन

  • @udaychetri2246
    @udaychetri2246 4 ปีที่แล้ว +4

    प्रधानमन्त्रीले दियको गगन थाप ज्युले उाठयको प्रश्नको उत्तर दियको देख्दा हासोलाउर अायो धन्नै ढलेन

  • @indramanihumagain1608
    @indramanihumagain1608 4 ปีที่แล้ว +5

    यो सरिता गिरि सामसद बन्न लाईक कै छैन यो भ्रष्टाचारि भन्दा नि डेन्जर छ

  • @kanokotak8872
    @kanokotak8872 4 ปีที่แล้ว +15

    प्र म को बेबकुफ जबाफ मा ताली पट्काउने हरुनै देसका भाईरस हुन है पहीला यिनबाट जोगीनु पर्यो

  • @sandeshadhikari8996
    @sandeshadhikari8996 4 ปีที่แล้ว +4

    दस अर्ब पचाउने लाई नाङ्गै हिडाउनु पर्छ । केपि खाते हाे सबै चलखेल यस्कै मान्छे हरु द्वारा हुन्छ 😣😣😣😣😣

  • @lanalovemybeastie8571
    @lanalovemybeastie8571 4 ปีที่แล้ว +1

    पार्टी ले सरिता गिरि लाइ तु पार्टी वाट निकाल्नु पर्छ...... नत्र भविष्य म ठुलो दुर्घटना हुने सम्भावना छ .....नेपाल मा बसेर माइती देश को हित म काम गर्ने लाइ जनता ले तिरस्कार गरेका छन् l

  • @santoshthapa1931
    @santoshthapa1931 4 ปีที่แล้ว +25

    सरिता गिरि मुर्दाबाद यो मोदिको रखेल हो यस्लाइ भारत तिरै लखेट्न पर्छ यो भारत को एजेन्ट हो

  • @babur172
    @babur172 4 ปีที่แล้ว

    नेपाल को प्रधानमन्त्री ज्यू प्रशासन को सहि उत्तर दिन के प्रधानमन्त्री ज्यू तपाई बोलेको कुरा सहि छ हाम्रो देश नेपाल को प्रधानमन्त्री 😂😂😂😂😂

  • @shambhubasnet2982
    @shambhubasnet2982 4 ปีที่แล้ว

    नेपालका बरिष्ट हास्य कलाकार खड्ग प्रसाद ओलि ज्यु तिम्रो जय होस

  • @verynicesongmany9875
    @verynicesongmany9875 4 ปีที่แล้ว

    नेपाली भुमि फिर्ता हो स प्रधानमन्त्री

  • @prataprai2574
    @prataprai2574 4 ปีที่แล้ว +1

    यहा बाहिर चर्को रास्ट्रबादी बनेर भारतको भित्र भित्र काम गर्ने हरुलाइ नि चिनौ है।

  • @lamadai3299
    @lamadai3299 4 ปีที่แล้ว

    धेरै धेरै र।म्रो उतर दिनु भयो प्रध।न।मन्त्री ज्यु धन्यवाद ।

  • @jaybhadur5262
    @jaybhadur5262 4 ปีที่แล้ว +14

    Jai Nepal sir From Doha Qatar Bat

  • @prakashbhatt9007
    @prakashbhatt9007 4 ปีที่แล้ว +8

    लौ कोरोना को औषधि पत्ता लाग्यो भरकर मन्त्रि भन्नु ले भो (हल्दी, नुन, खुर्सानी,को झोल)🤣🤣🤣🤣

  • @सिहँमानतामाङ
    @सिहँमानतामाङ 4 ปีที่แล้ว +3

    सरिता गिरी धोतीनिलाई भारत भगाउ के हेरेर बसेको नेपाल सरकार ??

  • @bharatdhamala8852
    @bharatdhamala8852 4 ปีที่แล้ว +4

    प्रश्न सोध्ने बीच्तीकै कस्तो रिसाएको हो मेयर ज्यु त।जवाबदेही ठाऊँ मा बसे पछी प्रश्न त आऊँछ नी हजुर।तपाई हरू खट्नु भएको छ सबै ले सलाम गरेकै छ यो घड़ी मा।तर प्रश्न त गर्न पाईन्छ है।

  • @santoshthapa1931
    @santoshthapa1931 4 ปีที่แล้ว +4

    गफाडी ओलि त जोक गरेर नै बस संविधान भित्रका तेरै झोले नेताहरुलाइ नै हसायर बस

  • @dilkirati9327
    @dilkirati9327 4 ปีที่แล้ว

    पिएम केपि शर्मा ओलि ज्युले सरिता गिरि लाई तुरुन्त कार्बाही नगरे तु राजिनामा दिनु पर्छ ! क्वारेन्टाइन मामिलामा तु विमर्श हुन जरुरी छ!हामी हजुरकै चुनाव छेत्र बाट सानो यी अनुरोध जाहेर गर्दछौं !!!

  • @चितवनडन
    @चितवनडन 4 ปีที่แล้ว +9

    Rip kp Oli

  • @sanimvlog2040
    @sanimvlog2040 4 ปีที่แล้ว +2

    सरिता गिरि लाई कालो मोसो दलौ

  • @dilkumarrai4381
    @dilkumarrai4381 4 ปีที่แล้ว +1

    प्रधन मनत्री को जब फ मा सबै कुरा आएन भरषटाचरी लुकाईयो आरोप प्रती आरोप नगरौ लकडाउन खोलौ सबै समस्या समाधन हुनछ

  • @rakeshfootwear6072
    @rakeshfootwear6072 4 ปีที่แล้ว

    टेक राज सर power news को प्रगति छ राम्रो views छ। कार्यक्रम चलाउनी शैली ठिक छ। बधाई छ।👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👈️👈️👈️

  • @prazolmoktan2476
    @prazolmoktan2476 4 ปีที่แล้ว +1

    नेपाल सरकारले सरिता गिरि भारतिय बेसिया लाई कारबाही गर्न सक्छ कि सक्दैन सभामुख को मुख मा पीडलु हालेर जङ्गल पठाइ दिएहुन्छ, र जतिसक्दो सरिता लाई निलम्बन गरि देश निकाला गरियोस् अन्यथा हामिले निकाल्नु नपरोस् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪

  • @subashsharma1804
    @subashsharma1804 4 ปีที่แล้ว

    प्रधानमन्त्री ज्यु हजुर ले बुझी बुझी पनि 10 अर्ब अनियमिता गर्ने लाइ बचाउनु त भएन नि 😡😡😡

  • @rajbhandari4592
    @rajbhandari4592 4 ปีที่แล้ว

    पासाङ तमांगको बोलीमा एकदम निर्दोषपन छ। उहालाई सम्मान।

  • @heerakaji6155
    @heerakaji6155 4 ปีที่แล้ว +1

    यो ताइ न तुइको कुरा मा पनि टेबल ठोक्ने जोकरहरु सँग पो दया लाग्यो |

  • @prataprisi9855
    @prataprisi9855 4 ปีที่แล้ว +18

    Gaff nade mg kp chor

  • @balarambalaram4422
    @balarambalaram4422 4 ปีที่แล้ว +2

    केपिबाले बियर पियेर बाेले जस्तो लागाे मलाईत😁😁😁😁😁

  • @manirajlama531
    @manirajlama531 4 ปีที่แล้ว +1

    १० अर्ब भनेको सानो रकमत होइन खर्च भयो चाहिँ काहा क्वारेन्टाइन को हालत त सबै लाई थाहा भकै हो

  • @prakashbastola9488
    @prakashbastola9488 4 ปีที่แล้ว +1

    गगन को कुरा सही हो

  • @sagarpokhrel2403
    @sagarpokhrel2403 4 ปีที่แล้ว +2

    Gagan is a very good leader .. I will always support to gagan thapa

  • @sripashupatinath5235
    @sripashupatinath5235 4 ปีที่แล้ว +3

    यो सरिता गिरिको नियत पहिलेदेखिनै ठिकछैन यो कुकुर्नीलाई संसद पदच्युत गरेर भारत तिरैलखेट्नुपर्छ ।

  • @paudelsajal6732
    @paudelsajal6732 4 ปีที่แล้ว

    हरेक प्रश्नले पेल्ने पर्छ प्रधानमन्त्री लाइ त जीन्दगीमा केटी र केपी को पछी कोई नलागौ

  • @user-krizal
    @user-krizal 4 ปีที่แล้ว +1

    नेपालि मतदाता ले यस्तै हो खोजेको जबाफ ति मतदातालाइ कुरि कुरि॥

  • @pushpakhanal952
    @pushpakhanal952 4 ปีที่แล้ว

    हे प्रभु ,अब त एउटा सक्षम नेता देउ नेपाल अामा ।हाम्रा प्रधानमन्त्रीकाे जवाफ सुन्दा हांसाे पनि उठछ,त्यसकाे चार गुणा बढी त रिस चाहिँ उठछ।

  • @balbhadurdhami5591
    @balbhadurdhami5591 4 ปีที่แล้ว +2

    सरीता गिरी को नारीकता खारीज ग्रन प्रछ नेपाल सरकार ले डिलो नगरी

  • @waynetamang7379
    @waynetamang7379 4 ปีที่แล้ว +1

    Kunai bela kp ba bhanera Khushi hunthyo ahile kp ko kura sundai rish utxa

  • @verynicesongmany9875
    @verynicesongmany9875 4 ปีที่แล้ว

    सहि कुरा गरनु भयो प्रधानमन्त्री ज्यु ले भारत बाट अाएको नेपाली बाटै कोरोना फलाको हो के सरकार लाई द‍ोस लाउनु पोला नेपाली जन्ताले बुजनु परछ

  • @sagarpokhrel2403
    @sagarpokhrel2403 4 ปีที่แล้ว +17

    Nekapaka kehi aringal samsad haru prime minister ko hawadari kura ma pani table thokxan.. 😡😡😡😠😠😠

  • @lokcherri7515
    @lokcherri7515 4 ปีที่แล้ว +1

    भष्टचार मा सन्टुष्ट भएका होलान नि अरू काम का लागि त खोइ

  • @bishnuhamal5534
    @bishnuhamal5534 4 ปีที่แล้ว

    10 अर्बको हिसाब चाहिन्छ

  • @prithvimagar8241
    @prithvimagar8241 4 ปีที่แล้ว

    सरिता गिरि लाई देश निकाला गर्नुपर्छ

  • @hirag25
    @hirag25 4 ปีที่แล้ว +5

    पासाङ तामाङले गर्नु भएको प्रयास सराहनीय छ, बजेट नभएपछि अनि के अन्य क्वारेन्टाइन जस्तै खाना घरबाटै मगाउ खाउ भन्नू ???

  • @thapaofficial9402
    @thapaofficial9402 4 ปีที่แล้ว +1

    नेपालको बुहारी हो म भनेर मात्र भएन सरिता गिरि घर गरेर खान नसक्ने बुहारीलाई माईती पुर्याईदिने चलन छ l आज घर मात्र घेरे छन्,कुन दिन बजा गाजा सहित डोलीनै भारत फर्काइदेलान् बिचार गर नेपाली पो हुन क्यार ! 💪🇳🇵

    • @uniquenewar8552
      @uniquenewar8552 4 ปีที่แล้ว

      हाहा सहि हो हजुर😊😊 यस्ता लाई भोट दिएर यहाँ पुर्याउने कस्ता होलान् त्यो पो अचम्म लाग्छ त हजुर😑 स्वर्ग जस्तो हाम्रो यो भुमिलाई नर्ग जस्तो बनाए ,,😑 धेरै दुख लाग्छ हजुर यो देस हाल देखेर

  • @premkhanal8278
    @premkhanal8278 4 ปีที่แล้ว +1

    यस्तो जोकर प्रधानमन्त्री पनि देख्न पर्ने दिन आयो

  • @yamunarana1395
    @yamunarana1395 4 ปีที่แล้ว

    माननीय प्रधानमन्त्री ज्यू, राष्ट्रपतिको काम छैन भने बिना काम तलब दिनुभन्दा हजुरको घरमा लगेर राख्नु राष्ट्रपति निवासमा होइन । माननीय सांसद सरिता गिरी ज्यू, अब माइतीदेशमै गएर शासन गर्नु नेपालमा होइन । माननीय प्रधानमन्त्री ज्यू, भोलि कसले देखेको छ र ? त्यसैले कोरोनाको नाममा भएको खर्चको हिसाब छिट्टै गर्नुपर्‍यो । माननीय सांसद ज्यूहरू, जनतालाई विश्वास लाग्ने कुरामा समर्थन गर्नु आफ्नो पाटीले बोलेको बोलीपिच्छे समर्थन गरि रहनु पर्दैन । माननीय प्रधानमन्त्री ज्यूको भाषण नै चित्त बोझ्दो लागेन अरूले तपाईं भन्नू कहाँ छ आफैंले मपाई भनेर हुन्छ ।

  • @pitambarbhusal3683
    @pitambarbhusal3683 4 ปีที่แล้ว +2

    जनताले उठाएको करबाट तलबभत्ताखाने सरितागिरिले देशको बिपक्षमाबोल्नेअधिकार कस्लेदियो तेस्ताब्यक्तिलाइ सरकारमाबस्नेअधिकार छैन साथैदेशमापनि

  • @sanjayakattel9857
    @sanjayakattel9857 4 ปีที่แล้ว

    याे सरिता गिरि लाई कार्बाई हाेस अहिले काे अबस्था मा हिसाब काे मागने अहिले हिसाब मागन जरिरिछेैनकाम मा सयाे गर्न जरुरिछ ।

  • @kbnepalivlog
    @kbnepalivlog 4 ปีที่แล้ว +12

    Sarita giri lai desha nikala garnnu parchha sarakar k herira baseko ho????

  • @ashokgurung9130
    @ashokgurung9130 4 ปีที่แล้ว +3

    यो सरिता गिरि जस्ती कुकुरनिलाई सासद भवन छिर्न बन्देज साथसाथै सामाजिक बहिस्कार गर्नु पर्यो र जस्ले जहाँ भेट्छ तैही कालो मोसो दल्नु पर्यो hajur

  • @dhirajmagar5169
    @dhirajmagar5169 4 ปีที่แล้ว +2

    प्रधानमन्त्रीको यस्तै अहंकार र घमण्डले गर्दा नै देशमा देखिएको कोरोनाको स्थिति भयावह हुनेवाला छ।

  • @karnamagar1729
    @karnamagar1729 4 ปีที่แล้ว

    खै मलाई त प्रधानमन्त्रीको कुरा सुन्दा बादबिबाद प्रतियोगितामा भागलिएको जस्तो न हांस्यबेङ्ग्य कार्यक्रममा भाग लिएको जस्तो लाग्यो।

  • @jagatlama2659
    @jagatlama2659 4 ปีที่แล้ว

    यदि देश चलाउने हो भने सबै कुराको हिसाब् किताब जनता ले थाहा पाउनु पर्छ के कति कहाँ कहाँ खर्च भयो भनेर सबैको विवरण चाहिन्छ तेसै आरब खराव खर्च भयो भनेर ढुक्क भएर भएर चेनले सुत्ने पाउने छैन भ्रष्टाचारी सरकार 😡😠👊👊

  • @dpkbishwas630
    @dpkbishwas630 4 ปีที่แล้ว +2

    Speaking hindi although she know nepali well .....Why ? why? why ?

  • @netraroka7988
    @netraroka7988 4 ปีที่แล้ว +1

    ओली प्रधानमन्त्री बन्ने।खोक्ने। हो केही छौन। काम

  • @toshinabashikamakazi4183
    @toshinabashikamakazi4183 4 ปีที่แล้ว +1

    Hats off to Gagan Thapa.

  • @ramdahal7409
    @ramdahal7409 4 ปีที่แล้ว

    मेरो देसको प्रधानमन्त्री प्रती मलाई गर्ब छ। सत्य पचाउन नसक्नेहरु आफै मरिच हुन्छन। यिनिहरुलाई अहिले नै हिसाब चाहियो रे, खान नपाएर छटपटिएका हरुको बुद्दि हेर त

  • @premprasadpadhaya4181
    @premprasadpadhaya4181 4 ปีที่แล้ว +3

    यस्तो जोक्कर कमेडी को हातमा छ हाम्रो देश 🙄🙄के बोलेको हो यस्तो थुक्क बापती 😠😠

  • @sahadevkarki7895
    @sahadevkarki7895 4 ปีที่แล้ว

    अजै टेबल ठोकेर समर्थन गर्छन थुक्क 😠😠यदि प्रतिरोध बलियो नै छ भने किन lock down गरेर जनता लाई दुःख दिनु त यत्रो महिना??क्या गज्जवको जवाफ अनि समर्थन लाज पचेका 👎️👎️

  • @yameshlimbu
    @yameshlimbu 4 ปีที่แล้ว +2

    देशको प्रधानमन्त्री हो कि कुनै गोठालो बोलेको हो छुट्याउन गारो र पचि टेबल ठोक्केहरु चाहि अलिक बिकाशित ठांउको पशुपतीको बाँदरहरु जस्तो लाग्यो ।

    • @uniquenewar8552
      @uniquenewar8552 4 ปีที่แล้ว +1

      एकदम सहि भन्नू भयो हजुर

  • @manmohanbishwakarma9790
    @manmohanbishwakarma9790 4 ปีที่แล้ว +1

    १०अरब खर्च प्रधानमन्त्री को गृह जिल्ला झापामा नै पुगेको छैन,,वडा अध्यक्ष भन्छन्,,, हैन यो दश अर्ब खर्च भयो त कहाँ भयोे भने ,, प्रधानमन्त्रीमन्त्री लाइ चिन्ता छ त राष्ट्रपति को के पि ओली बा तिमि आफ्नो काम को नजाएज बिरोध पनि सहन नसक्ने ,, राष्ट्रपति लाइ पनि बचाउनु खोज्ने। आफ्नो कुर्सी को चिन्ता गर्नुपर्दैन अरुको को कुर्सी को चक्करमा कतै आफ्नो कुर्ची फुत्केला

  • @aadribavi
    @aadribavi 4 ปีที่แล้ว +2

    प्रतिरोध क्षेमता भएको भए के को लागि २पटक किड्नी transplants.

  • @sanjayakattel9857
    @sanjayakattel9857 4 ปีที่แล้ว

    नमसकार शुभबिहानि खरदुखणद अबस्थाकाेरनाले

  • @balababu2034
    @balababu2034 4 ปีที่แล้ว

    यो सरकारले जनताहरुसंग धेरै खेलवाड खेलिसक्यो यो धेरै निन्दनिय छ।

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot 4 ปีที่แล้ว

    जनताले पिठाे खान पायका छैनन् तर प्रधानमन्त्री ले मिठाे मिठाे खायर कोरोना बाट बचौ भन्छन्।

  • @dilurai3559
    @dilurai3559 4 ปีที่แล้ว

    सभासद जस्तो गरिमामय पदमा बसेर आफ्नो देश बिरुद्ध बोल्ने सरिता गिरी जस्तालाइ कारबाही हुन्छ कि हुदैन अब?

  • @rajughimire1662
    @rajughimire1662 4 ปีที่แล้ว

    राजा आऊँ देश बचाऊँ

  • @bashantresmi1975
    @bashantresmi1975 4 ปีที่แล้ว

    नेपाल् को यो कस्तो प्रधानमन्त्री खाली हावा गफ मात्रै गर्छ यार गगन थापा जिन्दावाद

  • @hemrajshrestha3848
    @hemrajshrestha3848 4 ปีที่แล้ว +1

    Yadi yo sarkarle sarita giri lai karbahi garna sakena bhane yo sarkar jasto namarda kunai sarkar hune xaina

  • @ramsubedi2475
    @ramsubedi2475 4 ปีที่แล้ว

    राधे राधे सि पि गुरु

  • @skproduction6566
    @skproduction6566 4 ปีที่แล้ว +1

    चन्दा उठायर खुवाउने हो भने 10 खर्ब काहा गयो चुतिया अधक्छे तलाइ यस्तो बेलापनी लुट्न छोडिनस

  • @premidhingo2141
    @premidhingo2141 4 ปีที่แล้ว

    मेयर साहाबको 'यो नैतिक शिद्धान्त केहो? प्रदेश स्थानिय सरखारको नीति मानमर्यादा शिद्धान्त यस्तै हुन्छ! मेयर साहावको नैतिक अस्तित्व गुम्न खतरा छ!