नेपाल प्रहरीमा धमिरा सलबलाएकै हो त ? को हुन् आतंकवादमा संलग्न डीएसपी ? यस्तो छ डरलाग्दो रहस्य

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #nepalpolice #primereport #primetimeshd #primehd #primetimestelevision
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

ความคิดเห็น • 71

  • @hemsaud3421
    @hemsaud3421 7 วันที่ผ่านมา +11

    त्यस्ता क्रियाकलाप मा आरोप लागेका व्यक्ति लाई पदबिहिन बनाइ कडा कारबाही गरिनु पर्छ

  • @XETTRY-boy
    @XETTRY-boy 7 วันที่ผ่านมา +13

    हरे शिव गणतन्त्रले देश नेपाली जनतालाई उपहार

  • @bombahadurthapa894
    @bombahadurthapa894 5 วันที่ผ่านมา +1

    Jaya Greater Nepal.

  • @birurai3387
    @birurai3387 6 วันที่ผ่านมา +3

    बिश्वको शान्ति देशमा पुलिसनै आतंककारी भैदिने।

  • @birendragautam5445
    @birendragautam5445 7 วันที่ผ่านมา +16

    चोर पुलिस भनेको यहि हो?

  • @bhaktagurung2336
    @bhaktagurung2336 7 วันที่ผ่านมา +3

    यी सबै नलायक नेताहरु कै कारणले भएका हुन्

  • @bhimneupane9950
    @bhimneupane9950 7 วันที่ผ่านมา +2

    यो सबै भारतको चाल पनि हुन सक्छ है

  • @NarayanNarayan-g3u
    @NarayanNarayan-g3u 7 วันที่ผ่านมา +3

    Good news

  • @user-wk7ll6lu2b
    @user-wk7ll6lu2b 7 วันที่ผ่านมา +2

    सरकारलेनै आतङ्गबाद मच्चाउॅदैछ

  • @shankardevkota2750
    @shankardevkota2750 6 วันที่ผ่านมา +1

    Wa nepal police ko karamat?

  • @prahaladthapa7961
    @prahaladthapa7961 7 วันที่ผ่านมา +2

    यो गणतन्त्रले सरकारी र निजी कुनै क्षेत्र अछुतो छैन सबै भ्रष्ट र दलालका कारण जनताको ब्यावसाय र बाच्ने आधार समाप्त बन्दै गयकोछ । अब जनता बाच्नकालागी आन्दोलन बाध्यता बन्दै गैरहेको छ ।

  • @bhawanipaudel6992
    @bhawanipaudel6992 7 วันที่ผ่านมา +2

    मुल संलो भएपो कुलो संलो हुन्छ।मुलनै धमिलो भएपछि कुलाको पानी कररी संलोहोस।

  • @pappuroy1915
    @pappuroy1915 6 วันที่ผ่านมา

    अहिले बिना अपराधिक बिना जुर्म बिना पहुछ र बिना कशुर आम जन्ता हरू अहिले पनी जेल मा छन आम जन्ता को लागि यो लोकतंत्र काह छ

  • @binabina7708
    @binabina7708 7 วันที่ผ่านมา +5

    नेपाल प्रहरीलेनै नेताहरुकाे सुरक्षा गर्छ अाबस्य परेमा मौका जुरेमा याे देशका भष्टाचारी लुटेरा ठग नेताहरुलाईपनी सुटगर्न सक्छ भ्रस्टहरु सुध्रिन जरुरी छ ।

  • @nischalchhetry3890
    @nischalchhetry3890 7 วันที่ผ่านมา +2

    नेपाल प्रहरीका ठूला अवसरहरू पनि चोरेछन्

  • @nilhangsamsohang7104
    @nilhangsamsohang7104 4 วันที่ผ่านมา

    आइले निगरानी नेपाली जनताहरु माथि मात्र गर्दै आएको बुझिन्छ। कारण जनता माथि काे कमजोरी पक्षमा उभिएका नेपाली सुरक्षा कर्मीहरु। पार्टी पार्टी काे हरबदल लगायत उच्च अधिकारी पनि फेरिने आइलेको सताब्दी चल्दै आएको छ।

  • @DanBahadur-hy5re
    @DanBahadur-hy5re 5 วันที่ผ่านมา

    नेपालमा प्रसासनकाेकामछैन र सरकारकाेकामपनिछैन ।

  • @user-cf8bv8tp3f
    @user-cf8bv8tp3f 6 วันที่ผ่านมา

    पुलिस ले चोर समाउने हो त र पुलिस नइ चोर छ😂😂

  • @bimalgautam6370
    @bimalgautam6370 7 วันที่ผ่านมา

    गणतन्त्र को उपलब्धी हो कि कमजोर सुशासनको परिणाम

  • @indrabikramshrestha1007
    @indrabikramshrestha1007 3 วันที่ผ่านมา

    सबैभन्दा पहिले सरकार नै आतंकवादी को इसारामा चल्छ भने त्यही सरकारको कृपा ले सरुवा बढुवा भएको प्रहरी अधिकृत हरु आतंकवादी नभएर समाजबादी बन्छ त?

  • @KedarDahal-hy9gx
    @KedarDahal-hy9gx 6 วันที่ผ่านมา

    के पुजिपती धनाढय "मशिीहा"थियएनत?पाँचपाण्डबवलाई चकरबवर्ती समराट घाेषिीतगर्न लडाईत जिीते तरअ धनकाे तेति वाष्ता नगर्दा धनअभाबवले आगनमा थुकलायएर ताेरिकाेदान टीपिरहेका कुबेरले गाडाभरि शुन जबावाहरत्थ रुपैयाँ पैशा काे गाढा धशिीदा तेहिीताेरिीकाे पाेकाे खाडलमा छर्दिीईचिप्लाईदीयएर खाल्टाेवाबाट गाडाऊतवबरायिीलिीयाेहंँ/क्यापिीटाआलिीज्म वाद/...

  • @Zul-ye2mq
    @Zul-ye2mq 6 วันที่ผ่านมา

    नेताहरु मात्रै चोर भनेको पुलिस पनि चोर फटाहा पैसामा बिक्ने भो । सिङ्गो नेपालको बदनाम गर्यो खातेहरुले

  • @laxmiaryal9364
    @laxmiaryal9364 6 วันที่ผ่านมา

    पहिला मृत्युदण्ड काे कानुन बनाउनपरछ यस्ता लागि तहलगाउन

  • @angnemasherpathedrivingor3953
    @angnemasherpathedrivingor3953 6 วันที่ผ่านมา

    बिकाउ आदमि को धन्दाले नेपाल प्रहरि संगाठन एतिबदनाम छ कि प्रत्येक मान्छेले थुक्छन किना कार्याशैलि गतिबिधि दलालि नीति को कारन बदनाम।

  • @OmRasaili-l9m
    @OmRasaili-l9m 5 วันที่ผ่านมา

    नेपाल पुलिसलाई गिराउने तरिका।

  • @pushkarbabu9484
    @pushkarbabu9484 7 วันที่ผ่านมา +2

    देखियका मत्र हुन यति ।।। अदृश्य रुपमा नेपालमा ठुला ओहोदाम रहेका मान्छे पनि संलग्न छन

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j 7 วันที่ผ่านมา +2

    नेताहरु लाई मानिदिएत राम्रो हुनेथियो

  • @sunderbastola2997
    @sunderbastola2997 6 วันที่ผ่านมา

    पुलिश को बिस्वास कहिले पनि नगर्नु?😊

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 5 วันที่ผ่านมา

    सबै चोर नेता नेताकार्यकर्ता पुलिस मन्त्री अदालत नेयालय सबै चोर हुन तेसही राजा मारेको होइन

  • @sundertamang1534
    @sundertamang1534 6 วันที่ผ่านมา

    यस्तो पाजी हरुको के बिस्वास गर्नु

  • @ShambhuKhatiwoda-fy7vy
    @ShambhuKhatiwoda-fy7vy 5 วันที่ผ่านมา

    राम्राभन्नेत काेईपनि भयेनन्

  • @lilupaudel9119
    @lilupaudel9119 7 วันที่ผ่านมา

    यो देश एकदिन सकिन्छ 😔 सबै ले india या Europe तिरको Passport. बेलैमा बनाएर राख्दा हुन्छ |
    यी नेता रहन्जेल देश यसरीनै बिक्छ . जनता भेडा नै हुन् त्यसको लागि दयाहंग दाईको नाङ्गो गाउ Movie हेर्नु

  • @ShivaKarki-e5s
    @ShivaKarki-e5s 6 วันที่ผ่านมา

    लौ हैन के हुन लागेको होला

  • @Jhagupokhrel
    @Jhagupokhrel 7 วันที่ผ่านมา

    येहजुर नेपाल पर्हरिको काम केहो भर्स्टनेतालाइसलाम ठोक्नि उस्कोसुरक्षागर्नि अनिउल्ले नगरुस्त केउल्लाइपैसाचाँइँदैन गर्छनि किन नगर्नि कुनैगल्ति भये तेहिनेताले बचाउँछ

  • @criraj9283
    @criraj9283 6 วันที่ผ่านมา

    95% police chor nai huncha ,5%matra desh Bhakti bhayeko dekhenchha 😂😂😂😂❤

  • @Pramod-oz7jr
    @Pramod-oz7jr 7 วันที่ผ่านมา +2

    हुन सक्छ नेपालका पुलिस पैसामा बिक्ने सक्दछन्

  • @rockys168
    @rockys168 6 วันที่ผ่านมา

    Nepali Prahari Ko Izzat nai Chaina 😂

  • @minbahadurbudha7260
    @minbahadurbudha7260 7 วันที่ผ่านมา

    कता बाट
    हामो हेम शाहि जी
    अक्षाम देखि
    कालीकोट को शाह जी
    सग जोढिनु भयो
    दु ख बर हो
    दु ख

  • @dawatshringsherpa6299
    @dawatshringsherpa6299 4 วันที่ผ่านมา

    बत्तिमुनीकाे अँध्याराे

  • @ghanranamagar664
    @ghanranamagar664 7 วันที่ผ่านมา +2

    Nepal police kaha kata kun thauma chukeko vastachar gunda gardi ma churlumma bubeko xan .
    Ani vnxan surakxeya deko.zan vnxan k janta hru le nadhekheko ho r ye police le k greko xan vnera.
    Yasko partifal le grda t aja susasan harayako xan.
    Hekka rahos

  • @sushil7567
    @sushil7567 7 วันที่ผ่านมา

    गणतन्त्र चीनेउ

  • @user-hp3yw9bo5p
    @user-hp3yw9bo5p 5 วันที่ผ่านมา

    यो सब चोर भ्रष्ट नेता हरू को खेती हो. !
    पुरानों दलका चोर ,देश बेचुवा नेता हरूले अन्तर्राष्ट्रीय जगत मा समस्त नेपाली हरू लाई बदनाम गरायो ,तसर्थ यी भ्रष्ट नेता हरू लाई तत्कालै सिंह दरबार देखी खेदनू पर्छ. !!👍😅😊. जय राष्टवाद !!

  • @Rolex45863
    @Rolex45863 7 วันที่ผ่านมา

    Dollar

  • @suwashsen8198
    @suwashsen8198 7 วันที่ผ่านมา +1

    100rs ma bikxan dherai paisa ma je Pani garxan

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w 7 วันที่ผ่านมา

    दनमी होठिक गर्यो

  • @rocketman246
    @rocketman246 6 วันที่ผ่านมา

    Nepali karmachari ghus bane mareko ni biuninxan. Yo ta hunai thiyo!

  • @TimeTraveller390
    @TimeTraveller390 7 วันที่ผ่านมา

    Police foundation course and program purai college and universities ma padhai hunu parxa. Policing improvement hunu paryo whole police ko

  • @technepsidesallinfo
    @technepsidesallinfo 3 วันที่ผ่านมา

    Police testo navaa ve sab bidesh kina jana khojxa, nepal maa garxu vanthyo holani

  • @Pshmgr-ux6ik
    @Pshmgr-ux6ik 6 วันที่ผ่านมา

    Nepal phrari lai Nepali janta le ghira garchan yestai karan le...😮

  • @Mr.Rcthapa
    @Mr.Rcthapa 7 วันที่ผ่านมา +1

    K ho yo news

  • @kripakarimalla123
    @kripakarimalla123 7 วันที่ผ่านมา

    यस्तो प्रहरि कति छ कति

  • @hbcnepal
    @hbcnepal 7 วันที่ผ่านมา

    को हो भनेको त राउटे पो रहेछ

  • @MdSherbahadur
    @MdSherbahadur 6 วันที่ผ่านมา

    Dhamira hoina patrakar jiu sab kangresh Ra Yamale ka Bharat rastraghati milijuli hun kada vanda kada karbai hosh

  • @tshewangsherpa3189
    @tshewangsherpa3189 4 วันที่ผ่านมา

    Janta lai dukha dina napugera aba sansaar lai dukha dina atankakari huna pugeko hola. Baani nai aatanka chha yaha hamilai ni.

  • @pappuroy1915
    @pappuroy1915 6 วันที่ผ่านมา

    मुख्य गुन्डा यो एनीहरू

  • @laganrai2364
    @laganrai2364 7 วันที่ผ่านมา

    Yasta nathe haru lai DSP hunxa ?k adhar Le dsp vyo r banaiyo?

  • @BadalkumarSharma-m9s
    @BadalkumarSharma-m9s 7 วันที่ผ่านมา +1

    यै चोर मात्र रछ पुर्ब अधिकृत

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 6 วันที่ผ่านมา

    बल्ल खायौं बिदेशीको कलो

  • @RaiRao-i3r
    @RaiRao-i3r 7 วันที่ผ่านมา

    Asto Uttar Korea ma bhako bhaya astinai jhundai sakthiyo

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 7 วันที่ผ่านมา

    यसरी ईण्टरपोलको सिधैं ताँकेता आएप६ि ; दालमें कु६ँ तों हें ? अनुसन्धान आवश्यता देखिन्छन् , तसर्थ निस्पक्ष कार्वाही गरिनु पर्यो । यो स..स…स……!?? मात्रै; गाँह्रो ६ ! 😅

  • @bishnushrestha7028
    @bishnushrestha7028 7 วันที่ผ่านมา

    😊😊😊😂

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 7 วันที่ผ่านมา +1

    😂😂

  • @manbahadurkhatri8449
    @manbahadurkhatri8449 7 วันที่ผ่านมา +1

    नेपाललाई बदनाम गराउने इन्टरपोल र भारतिय गुप्तचर सस्था RAW अमेरिकाको CIA जस्ता सस्थाले अब नेपाल बिरुद्ध सिङगापुरलाई जिम्मेवार दिएकोछ कहानि यहीँहो साथिहरु