Takshashila: कम्युनिस्टको समाजवाद ढुकुटी बाँड्ने हो, अर्थतन्त्र सुधार्ने कुनै दलको एजेन्डा छैन !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ม.ค. 2025

ความคิดเห็น • 8

  • @buddhabhandari4155
    @buddhabhandari4155 5 ชั่วโมงที่ผ่านมา

    Statements based on reality🙏🙏🙏😍👍️

  • @kalapanithapa5598
    @kalapanithapa5598 6 ชั่วโมงที่ผ่านมา

    क्या गबजकाे कुरा सुन्न पाइयाे आज। आँशुका ब्यापारीहरुले याे अन्तर्तवा्ता हेरे हुने। नेपालमा यति ढुक्कले वाेल्ने मान्छे पनि रहेछन।मजा आयाे।

  • @s.p412
    @s.p412 19 ชั่วโมงที่ผ่านมา +2

    यो बुढोले कस्तो क्रान्तिको आव्हान गर्यो फेरि 😂😂

  • @kaman1719
    @kaman1719 17 ชั่วโมงที่ผ่านมา

    Sarai man paryo neta ji ko kura

  • @prakashkarki4676
    @prakashkarki4676 7 ชั่วโมงที่ผ่านมา

    बुझेउ नी पत्रकार जी सहकारीकाे पैसा जग्गाकाे दलालीमा कंग्रेस, र एमालेले कहाँ पुर्याएका रहेछन् ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 17 ชั่วโมงที่ผ่านมา +1

    हिमाल पहाड तराई, कोही छैन पराई, अब नेपालि नागरिकको दुई बिकल्प छन् , यैँ बेबस्था र अबस्था ठिक छ भन्ने हरुले प्रचन्डलाई सपोर्ट गरौँ' , परिवर्तन चाहिन्छ भन्नेहरूले नेपाल ऋषि डा जगमान गुरुङ लाई सपोर्ट गरौँ' , अभिभावकको रुपमा निसर्त राजसंस्था र राजा ग्यानेन्द्र लाई ल्याऊँ , प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ , केहि समयको लागि भएपनि अख्तियार र न्यायालय बालक्रिष्ण, स्वागत, धुर्बलाल, सुभाष, हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ , प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉तेसैमा सबैको भलो हुने छ हजुर 🎉

  • @SummerGhishing-k2s
    @SummerGhishing-k2s 12 ชั่วโมงที่ผ่านมา

    Oli ko mirtu gaddaffi ko jasto na hola vanna sakee na ,ajai ahankar ra araajak ra daman ko bato ma heedna thaley vane, hami bidesh ma labour garne lai pani chitta buje ko xoina😡😡 janta le ghere ra marlan sudhreenu paryo neta haru