तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : समपर्क न .९८६३६५८७४४ ARTISTMEDIA
सिमा बैनिको कुरा गर्नु पर्दा पहिलो स्लोक भन्दा दोस्रो अलि मीठो सुनियो मेहनत र सिक्नु पर्ने त कति छ छ। आफ्नो सिकाइ लाई ध्यान मा राखेर हिनि रहने क्रममा एक दिन हिरा भेटिने छ। शुभकामना all the team
यो बैनी को स्वोर बिस्नुमाझी को भन्दा कम छैन निखारेको मीठो स्वोर छ सिमरिक बैनिको भन्दा 100% मीठो स्वोर छ तर यो सिमा बैनिलाइ साथसपोट सबैको खाचो भाइर बनाउनु पर्यो मिडिया कता हराए
यो गित यसै राम्रो छ हामि सानो छदा रेडियो नेपाल बात बज्थ्यो आनन्द मानदै सुन्ने गर्थ्यौ र जवानी हुदा पनि यो भाका सारै मन परेको भाका हो यहि भाका मा गाउमा खुब दोहोरि गाईनथ्यो अहिले ती सथिभाई कोहि काहा पुगे कहि कहाँ पुगे म साउदिको खाडिमा छु यो गित सुनदा ती साथि भाई को सारै झलको आउछ बरै बैनिको स्वर सारै मीठो छ सर्ब प्रथम त बैनिलाई उत्तरोत्तर प्रगति र पुर्ण सफलता को सुभकामना दिन चाहे र ❤यस्तै मीठो स्वरकि धनि मुना थापा थिईन मलाई सारै मन पर्थ्यो उहाको आवाज पनि अहिले उहाँ अमेरिका मा रमाउदै हुनुहुन्छ । र बैनि पनि पछि ठुलो कलाकार बनी सके पछि बिदेस नबासिनि नेपालमै बसेर धेरैप्रगति गर्नु भन्न चाहनछु । धन्यअ वाद love you this song ❤❤❤❤❤❤
आदरनिय सिमा नेपाली छाेरी गाईका ज्यु लाई याे गीत सुनेर सम्मान गर्दछु लाईक साईन बाट एः वान बधाई छ धन्यावाद कुनै ठाउँमा खाेट छैन एः वान मंगाेल जै मंगाेल जै भाले चिन्ह याे गित सुनेर सान्ती भयाे याे मन किनकिन महाेदय सबै मा सम्मान छ धन्यावाद जाति पाटी र धर्म मा लागेर जनता हरू बिजाेग भए र अब भाले मा भाेट दिएर सबै काे मन खुसी राखौंमहाेदय
हो सिमा बैनिको जादुमै स्वोर छ अहिले त बैनि सुरुवातमै हुनुहुन्छ बिस्तारै स्वोर तिखारिदै जान्छ बास्तबमा बैनि बरिष्ठ गाईका बन्नु हुन्छ बैनिलाई सफलताको शुभकामना ❤❤❤❤❤
Yo baini ko sor le bhutukai paro kun thauma xu vanne thaha nai navako patto vyen sima nani Uttar Uttar pargati gardai janu safalta ko suvkamana ....❤❤❤
Thank you all ❤
Haik
गुल्मेली भने पछि अति नै मन पर्छ हुन त आफु पनि गुल्मेली भऐर होकि ❤❤❤❤
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
समपर्क न .९८६३६५८७४४
ARTISTMEDIA
Yes
Hass hjur
TikTok Bata sunera aako hai mah chai ❤❤ sima ji ko voice vanne tha payesi 😘
सिमा बैनिको कुरा गर्नु पर्दा पहिलो स्लोक भन्दा दोस्रो अलि मीठो सुनियो मेहनत र सिक्नु पर्ने त कति छ छ। आफ्नो सिकाइ लाई ध्यान मा राखेर हिनि रहने क्रममा एक दिन हिरा भेटिने छ। शुभकामना all the team
यो बैनी को स्वोर बिस्नुमाझी को भन्दा कम छैन निखारेको मीठो स्वोर छ सिमरिक बैनिको भन्दा 100% मीठो स्वोर छ तर यो सिमा बैनिलाइ साथसपोट सबैको खाचो भाइर बनाउनु पर्यो मिडिया कता हराए
बधाई छ सिमा बहिनी धेरै राम्रो छ यसरी नै अगाडि बढ्नु सफलता काे शुभ कामना
यो गित यसै राम्रो छ हामि सानो छदा रेडियो नेपाल बात बज्थ्यो आनन्द मानदै सुन्ने गर्थ्यौ र जवानी हुदा पनि यो भाका सारै मन परेको भाका हो यहि भाका मा गाउमा खुब दोहोरि गाईनथ्यो अहिले ती सथिभाई कोहि काहा पुगे कहि कहाँ पुगे म साउदिको खाडिमा छु यो गित सुनदा ती साथि भाई को सारै झलको आउछ बरै बैनिको स्वर सारै मीठो छ सर्ब प्रथम त बैनिलाई उत्तरोत्तर प्रगति र पुर्ण सफलता को सुभकामना दिन चाहे र ❤यस्तै मीठो स्वरकि धनि मुना थापा थिईन मलाई सारै मन पर्थ्यो उहाको आवाज पनि अहिले उहाँ अमेरिका मा रमाउदै हुनुहुन्छ । र बैनि पनि पछि ठुलो कलाकार बनी सके पछि बिदेस नबासिनि नेपालमै बसेर धेरैप्रगति गर्नु भन्न चाहनछु । धन्यअ वाद love you this song ❤❤❤❤❤❤
आहा कति मिथो सोर बधाई छ
Wow dammi xa ramro grdoi janu saphal tako suvakamna❤❤❤🎉🎉🎉
आदरनिय सिमा नेपाली छाेरी गाईका ज्यु लाई याे गीत सुनेर सम्मान गर्दछु लाईक साईन बाट एः वान बधाई छ धन्यावाद कुनै ठाउँमा खाेट छैन एः वान मंगाेल जै मंगाेल जै भाले चिन्ह याे गित सुनेर सान्ती भयाे याे मन किनकिन महाेदय सबै मा सम्मान छ धन्यावाद जाति पाटी र धर्म मा लागेर जनता हरू बिजाेग भए र अब भाले मा भाेट दिएर सबै काे मन खुसी राखौंमहाेदय
Wow बैनिको स्वोरमा दम छ सङ्हर्स बिना को पो सफल हुन्छ र बुनु सङ्हर्स जारि राख्नु एकदम राम्रो छ
Wa kati anannale gaunuvako kati ramro sor ananad aune sunanda pragati ko suvakaman bahini haru
Wow wow congratulations sister 🥳🎉🎉🎉🎉ajhoi pargati gardoi janu suvkamana
Sir ma ribana heera jastai ujyalo banaunu aafno jivana!dhanyabad
यो गीत सुनेर मेरो अखा रसाहिको थाहा नै भयन ❤❤❤❤😢 अनी सीमा नेपाली लाई मनै देखी समान छ बैनी 😢😢😢😢😢
Sarai mitho awajko dhani sima boini best of luck boiini❤❤❤
Wow nice song sis ajhai voice ko ta kurai nagaru kati mitho
सिमाको स्वोर सारै मीठो सफल्ताको शुभकामना।🎉🎉🎉🎊🎊🎊
Ramro xa git ❤❤❤❤
जादुमय स्वर सफलताको कामना बैनी हजुरलाई ।
आहा कती मीठो सोर
Aaha kathi ramro
मिठो छ गाना सिमा बैनी❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow damii xa baini ko voice song very nice badhai xa ❤❤❤
Safalta ko suvakamana baini
Hjrlai safalta ko dherai dherai suvakamana xa! Ajai agadi baddai janu!❤❤
बिष्णु माझी काे आवाज जस्तै छ त कता कता त्यस्तै लागो ❤❤
धन्यवाद ❤❤
Wow congratulations
जन्मे छ अर्को बिष्णु माझी।❤
धन्यवाद दा❤❤
सिमा नानि ल बधाई छ धेरै राम्रो साेवाेर गित ❤❤🎉🎉
Nice voice nani ko safaltako suvakamana
wow best of luck
कला को सम्मान छ
सफल्ता को मुरि मुरि सुभकामना सिमा बैनि ❤❤❤
Purano geet ho tr dami lagyo
स्वर अति राम्रो छ। उज्जल भबिष्य को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
मिठो स्वर छ सिमा नानी धन्यवाद ❤😂🎉
धन्यवाद दाइ ❤❤
Very nice song xa baini
Aaha kati mitho voice
wow देरै मिथो सोर छ सिमा बैनि देरै देरै बधाई छ सफलता को कामना छ बैनि
आहा मिठो स्वर बैनिको
स्वर राम्रो छ ल बधाई छ
बधाई अनि शुभ कामना बैनी लाई सफलताको बाटो लाई निरन्तर दिनु
Mitho aawaj xa baini ko
Good luck baini
Sima baine dherai ramaro Aajai ramro gardai janu
वा वा निकै मीठो गीत हार्दिक बधाई साथै सफलताको अनगिन्ती शुभकामना सिमा बहिनी ....
आहा कति मीठो स्वर गित पनि सार्है राम्रो 😂😂😂😂😂
सिमा बैनी हजुरलाई धेरै धेरै सफल्ताकाे शुभकामना छ👌👌👌👌👌
Command keep gone continuely with public's affairs and music 🎶 well soon then looks after features bright sima xori? Very 2 efacted voices
Wa00 best voice nanu,,
Super 🥰❣️
Wow dami x sor bahiniko
सार्ह राम्रो ❤
Wow babal voice
wowowo nice
बधाई छ बहिनी सफलताको शुभ कामना धेरै राम्रो स्वार मनै लोभ्यायो ❤️❤️❤️❤️❤️
Very nice xore
Nice
Wow
Best of luck nanu
Voice ra gaune xematA supper x
sweet voice sima
बधाई छ सोर धेरै राम्रो छ
Wow❤
आहा आवाज 😊😊😊😊
Very beautiful talented singer well done congratulation from London UK 🇬🇧🌹💗❤️🇬🇧
हो सिमा बैनिको जादुमै स्वोर छ अहिले त बैनि सुरुवातमै हुनुहुन्छ बिस्तारै स्वोर तिखारिदै जान्छ बास्तबमा बैनि बरिष्ठ गाईका बन्नु हुन्छ बैनिलाई सफलताको शुभकामना ❤❤❤❤❤
Best wishes 👍
Thank you! You too!
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
Nice song
Very good voice 👍 ❤️ sima nanu sanget pani sikhnu parla safaltako Sikhar samma pugosh timro sangetik chhatra safaltako suvakamana chha ❤👍.
धन्यवाद दा❤
स्वर ठिक छ, तर फील, मधुरता अनि मिठास भने चाहिन्छ बैनि। good luck
Aha🥰❣️
Yo baini ko sor le bhutukai paro kun thauma xu vanne thaha nai navako patto vyen sima nani Uttar Uttar pargati gardai janu safalta ko suvkamana ....❤❤❤
अति मिठो स्वर
असाध्यै मीठो स्वरको धनी बहिनी सिमालाई सफलताको शुभकामना छ।
स्वरमा निकै मिठास भएकि बहिनि, अग्रगामी छलाङ मार्दै जानु राम्रो स्वर मिठो गित रहेछ। बधाई छ बिघट जिल्ला डोल्पा बाट 🎉🎉🎉🎉🎉🎉
Waw❤
Nice voice sister❤❤❤ ujjal bhavisya ko suvkamana xa.
आहा कति सुन्दर छ हजुर 👍👍
Wow😢😢😢
गुल्मेली बुनु❤️🙏
आहा कति मार्मिक स्वर दिदि
Amazing voice gulmeli cheli
आहा कति मिठो स्वर ❤
स्वर अति मिठो छ बहिनी सिमा लाइ प्रगतिको शुभकामना छ
Congratulations ❤
धेरै राम्रो छ ।।
अनि मादल को ताल त झनै राम्रो लाग्यो ।वा वा
Wow nice voice
Nice voice maya❤😊
बैनीकाे स्वरकाे निखारपन तअझै आउन सकेकाे छैन,नयाँ-नयाँभयर हाेला तैपनि काेसिस काे लागि धेरै -धेरै धन्यबाद।
जस्ले जे भनोस यो बैनिको स्वर सारै मिठो छ लाखौ मा एक छ आगामी दिनको लागि शुभकामना💖💖💖
Sarai mithosor badhai chha nani 🎉🎉❤❤
स्वर राम्राे छ ।नानि काे भबिष्य राम्राे छ ।🌹♥️♥️♥️🌺
Hajur kala ra gala laai kasaile janna sakinna
Yeti ramro sabda ra
Yeti mitho shor ki dhai laai
Badhai cha👍👍👍💝
wow so sweet son😮😮❤❤
Like विष्णु माझी❤❤❤
धन्यवाद दा❤❤
अति मीठो सोरछ बैनिको सफल्ताको सुभकामनाछ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अल्लि छिटो भयो मिउजिक अलि सोलो हुनु पर्ने sad song romantic भयो