little buddha लाई १०० % फंसाएरै छोड्छन् लेखेर राख्नुस, Ram Bahadur सँग शक्ति छ भने देखाउने बेला आयो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • It has become the de-facto platform for the future generation of celebrities, personalities, and artists with its amazing videos every day upload viral platform Bishal Nepal Please Subscribe Like, Comment and share these Videos,Thanks for visit Our channnel. / @bishalnepaltv
    #little_buddha #Ram_Bahadur_Bomjon
    Follow us on:
    Facebook Page:
    / bishalnepaltvhd
    #bishalnepal #bishal_nepal
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

ความคิดเห็น • 121

  • @Drishyankan
    @Drishyankan  8 หลายเดือนก่อน +17

    little buddha लाई १०० % फंसाएरै छोड्छन् लेखेर राख्नुस, Ram Bahadur सँग शक्ति छ भने देखाउने बेला आयो
    th-cam.com/video/zXnkKXcJpZg/w-d-xo.html

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 3 หลายเดือนก่อน

      जोतीस खागेन्द्र ज्यु सत्यले सत्यकोई कुरा गर्नु भएकोमा मुरी मुराी धन्य बात छ ।

    • @prakritipoudel5688
      @prakritipoudel5688 2 หลายเดือนก่อน

      . Khagendra guruko mantabya 100 %Right lageyo Jaya Jaya hose hajurko 🙏🙏🙏

  • @sangrimayalama1700
    @sangrimayalama1700 8 หลายเดือนก่อน +13

    सहि हो गुरुज्यु हजुरको कुरा१००%

  • @KalpanaYonjan-z9g
    @KalpanaYonjan-z9g 7 หลายเดือนก่อน +4

    होनीहजुर साहिकुरा गर्भों हजुरले 🙏🙏🙏🌹🌹🌹

  • @user-md6tg1ef5e
    @user-md6tg1ef5e 7 หลายเดือนก่อน +4

    गुरूको कुरा १००% सत्य भन्दै हुनु हुन्छ❤❤❤

  • @nabrajstha7290
    @nabrajstha7290 7 หลายเดือนก่อน +1

    पापिहरुको अन्त भै देस्को बिकास होस।

  • @mounevers6676
    @mounevers6676 8 หลายเดือนก่อน +6

    Little buddha, Sarmila waiba n jyoti magar omg in nepal

  • @NareshRai-jx8rr
    @NareshRai-jx8rr 8 หลายเดือนก่อน +3

    सहि हो गुरुज्यु १००%हजुरको कुरा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @p-srepoter9321
    @p-srepoter9321 8 หลายเดือนก่อน +8

    💯 Sahi ho hajur 🙏👍👍

  • @kumarpakhrin8192
    @kumarpakhrin8192 หลายเดือนก่อน

    सत्ते र सहि कुरा गर्नु भकोमा खगेन्द्र गुरु प्रति नमन प्रणाम 🙏🙏🙏

  • @shantishanti-um9nd
    @shantishanti-um9nd 8 หลายเดือนก่อน +3

    uou r 1000 % right guru ❤❤❤
    %

  • @rakjarnikar
    @rakjarnikar 8 หลายเดือนก่อน +1

    तथागत बुद्धलाइ शक्तिको प्रदर्शन गर्न
    मन पर्दैन, किनभने मानिसहरू
    अन्धविश्वास तिर लाग्छ भनेर।
    कर्म फल को शिद्धान्त छुट्टै छ।
    यो ग्याँन मानिसले होस्,
    भगवान बुद्ध उपदेश तिर
    लाग्नुभयो।

  • @gajenyakha2370
    @gajenyakha2370 8 หลายเดือนก่อน +4

    सहि कुरा जय राधे राधे गुरु

  • @mayasherpa12345
    @mayasherpa12345 7 หลายเดือนก่อน +1

    Wow you are 💯 right ✅ guru 🙏

  • @dilramgurung6970
    @dilramgurung6970 2 หลายเดือนก่อน

    तपाइको कुरा 100% सहि हो ज्योतिस ज्यु

  • @punchandra1785
    @punchandra1785 8 หลายเดือนก่อน +6

    केटी राम्री भये त बलात्कार गर्‍यो भन्न पनि हुन्थियो केटी हेर्दै राम्री छैन तेस्तो लाइ पनि कसरि बलात्कार गर्छ राम्रो बम्जन्ले

  • @luckygurung5174
    @luckygurung5174 8 หลายเดือนก่อน +2

    Justice for ram bahadur guru 🙏🙏🙏🙏🙏🙏

  • @simranrai8667
    @simranrai8667 8 หลายเดือนก่อน +3

    Guru KO Kura 100% munasib garnu bhayo jay guru ji🙏🙏

  • @jillaptheeng3426
    @jillaptheeng3426 7 หลายเดือนก่อน +1

    खगेन्द्र गुरु ले १००% सत्य कुरा बोल्नुभयो है ।

  • @bipin_raut
    @bipin_raut 8 หลายเดือนก่อน +1

    Very beautiful, thank you so much panditji🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Sammerjoshichannel
    @Sammerjoshichannel 7 หลายเดือนก่อน +1

    Truth said
    Nepal government should know the value of Guru ji

  • @ausarai1813
    @ausarai1813 7 หลายเดือนก่อน

    100%सहि हो गुरु

  • @user-bx8dg6zd3h
    @user-bx8dg6zd3h 8 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏सहि।

  • @NewNew-dc4le
    @NewNew-dc4le 8 หลายเดือนก่อน +1

    Thik

  • @MayaNipal
    @MayaNipal หลายเดือนก่อน +1

    ❤❤

  • @RyamboTamang
    @RyamboTamang 8 หลายเดือนก่อน +1

    Good 👍

  • @aititamang5350
    @aititamang5350 8 หลายเดือนก่อน +1

    कुनै सत्य बाटोमा हिनेको भगवान होस या मानव।।
    सत्ये हुनु पर्यो ।।।
    बलियो बलात्कार #murder गरेर या नगरे ।।
    कुनै littele बुद्ध xaina ।।।
    बुद्ध बुद्धिजीवी नै हुन्छ ।।।
    यो चोर हो।।।
    भन्छु म शात्री हु ।।।❤ 17:14 तिमिलाइ तेसै कोले दिन्छ हो जमिन ।।।।
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @purushottamkhatri4913
    @purushottamkhatri4913 8 หลายเดือนก่อน +2

    हो शकति छ भने देखाउने बेला यहि हो।

  • @AnilEDITz-YT
    @AnilEDITz-YT 8 หลายเดือนก่อน +1

    Guru ji 🙏 thank you 😊

  • @lalbahadur-xy6gx
    @lalbahadur-xy6gx 8 หลายเดือนก่อน +1

    Guru ko kura 100% munsib garnu bhayo jay guru ji

  • @angrygod3116
    @angrygod3116 8 หลายเดือนก่อน +1

    गुरु हजुरलाई 18 कठा जमिन म दिलाउछु नेपालगन्मा आउनु याहा बाल कार्यक्रम गर्न काे लागि मलाई पनि धेरै चिन्ता भएको छ अहिले काे पिडीलाई देखेर

  • @sarojthamang1453
    @sarojthamang1453 8 หลายเดือนก่อน +2

    सत्यको जित हुन्छ सबै मिलेर फसाएको हो

  • @laxmibasnet9631
    @laxmibasnet9631 7 หลายเดือนก่อน

    Yes guru ji sahiho uhanirdosnai

  • @user-ct6vu5cy5d
    @user-ct6vu5cy5d 8 หลายเดือนก่อน

    Sahi ho kura

  • @sewarokatieramailofintas607
    @sewarokatieramailofintas607 8 หลายเดือนก่อน +1

    Sai kura garnu vo guru ji

  • @minurana9562
    @minurana9562 2 หลายเดือนก่อน

    jaya Guru 🙏🙏🌹🌹❤️❤️

  • @RajubhadurBishukarmw
    @RajubhadurBishukarmw 8 หลายเดือนก่อน +1

    Koti koti parnam guru g Jay Nepal

  • @pasangsherpa2146
    @pasangsherpa2146 2 หลายเดือนก่อน

    Pranam guru❤
    🙏 🙏

  • @nabinpunmagar2069
    @nabinpunmagar2069 8 หลายเดือนก่อน +1

    Jay hos guru

  • @luckygurung5174
    @luckygurung5174 8 หลายเดือนก่อน +1

    Right guru 🙏🙏🙏🙏🙏

  • @chhamlungbutang216
    @chhamlungbutang216 8 หลายเดือนก่อน +1

    Sahi kura ho guru hajur 🙏🙏🙏🙏

  • @user-cg1jo5xn5c
    @user-cg1jo5xn5c 8 หลายเดือนก่อน +1

    🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @nirapun9116
    @nirapun9116 8 หลายเดือนก่อน

    Hajur ko kura ati ramro lagx guru jiu

  • @BhawanaMaharjan
    @BhawanaMaharjan 8 หลายเดือนก่อน +1

    Good guru

  • @angnorbusherpa2593
    @angnorbusherpa2593 7 หลายเดือนก่อน

    सहि।कुरो गुरु जी

  • @chandrakala8650
    @chandrakala8650 8 หลายเดือนก่อน +1

    Jaya.hosh.ru.🕉️🙏🔱🌹

  • @surajsagar6935
    @surajsagar6935 8 หลายเดือนก่อน

    उनको मर्गनै अलग हो हामी तपाईको जस्तो बाहिरमुखि होइन उनि प्राणमय शरीर देखि काम गर्ने शाक्षत भगवान हुन सत्य बोल्दा फाँसी पनि फुलको माला भन्दा कम नहुने छ

  • @user-su4kh9pq4v
    @user-su4kh9pq4v 8 หลายเดือนก่อน +1

    Ho ho

  • @binaygurung-6935
    @binaygurung-6935 8 หลายเดือนก่อน

    सन्दिपलाइ जेल हालेर छाडियो अब राम बहादुर गुरुलाइ जेल हाल्छ यो नेता र न्यायाधीश ले।।।।।प्रचण्ड को Guard र न्यायाधीश को Guard ले गोलि हानेर मार्नु पर्ने । बल्ल नेपालमा ठिक हुन्छ।।।

  • @surajsagar6935
    @surajsagar6935 8 หลายเดือนก่อน +1

    अहिले जेसुकै होस राम ब बमजन लाई केही फरक नपर्ने बमजन सत्य हुन सत्य रहन्छन अाजका दिनमा कुनै पनि धर्मका अगुवा हरुमा कुनैपनि पबित्रता नरहेका अाफुलाई ज्ञानि भनौदाहरुले धर्ममा बसि अनेकौ रचना रचिरहेका छन तरपनि उनलाई केही फरक नपर्ने जानकारि था होस जस्ले अग्नि परिक्षामा पनि कुनै असर नपर्ने उनैलाई अारोप मुला केही होइन जस्ले अारोप लगाई फसाउन चाहेको छ तेस्का 16 जन्म सम्म तिरेर सकिन्न फेरि मन्छेहुदा नसोचे जनवार भयेर तिर्छन तेसैलाई नरक भनिन्छ

  • @suryabahadurtamang5983
    @suryabahadurtamang5983 7 หลายเดือนก่อน

    ❤❤❤❤❤👍️👍️👍️👍️

  • @saudkrishna9022
    @saudkrishna9022 8 หลายเดือนก่อน +1

    इन्डिया को आशारम बापू र नारायण बापू को बारेमा सुन्नु भा छ गुरु बम्जन यदी निर्दोष हुन् भने अब चमत्कार देखाउने बेला आको छ यहि समय हो

  • @TaraTamang-t7s
    @TaraTamang-t7s 7 หลายเดือนก่อน

    Sahi ho

  • @user-ex2zg8dz8q
    @user-ex2zg8dz8q 8 หลายเดือนก่อน +2

    Sahikuraho 🌈🇳🇵🌈🇳🇵

  • @shudhalama9866
    @shudhalama9866 8 หลายเดือนก่อน

    Good sir

  • @hackigurung6823
    @hackigurung6823 8 หลายเดือนก่อน

    Hajurko Kura 100% Sahicha Tapaiko Jai 2 Hosh Bamjanle Nyaya Paun

  • @gajurmanrai1737
    @gajurmanrai1737 8 หลายเดือนก่อน

    right

  • @MayaNipal
    @MayaNipal หลายเดือนก่อน

    👍️👍️🙏👍️🙏👍️🙏👍️🙏🙏🙏🙏

  • @premlama6521
    @premlama6521 8 หลายเดือนก่อน

    100%sahi guru.

  • @GalaxyA14-u4g
    @GalaxyA14-u4g 8 หลายเดือนก่อน

    सइ हाे कुरा

  • @Sammerjoshichannel
    @Sammerjoshichannel 7 หลายเดือนก่อน

    Guruji khagendra saying truth

  • @navarajbanjara8143
    @navarajbanjara8143 8 หลายเดือนก่อน

    गुरु झाेले कुरा धेरै नगराै अब बमजनले अाफ्नाे शक्ति देखाय भैगयाेनित अब

  • @sushilasubba5423
    @sushilasubba5423 8 หลายเดือนก่อน

    Good

  • @GaneshGhimire-w2s
    @GaneshGhimire-w2s 8 หลายเดือนก่อน +1

    यो हावा कुरा नगर्नु कस्तो गुरु तपाई केही थाहा छैन बुध्धको ज्ञान पाउन हजारौ बर्स तपस्या गर्नु पर्छ तपस्यि होलान ज्ञानि होलान म मान्छु तर बुध्धले म बुध्ध हु भनेर कहिलेही भन्दैन तेसो भए जेल आफै तोडियलानीत,यो सव भ्रम हो,

  • @nitaraut3710
    @nitaraut3710 8 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @MayaraniWaiba
    @MayaraniWaiba 8 หลายเดือนก่อน

    Sahi kura garnu vo

  • @narbahadurpakhrin1783
    @narbahadurpakhrin1783 8 หลายเดือนก่อน

    बलत्कार बाबुलाई भएको होईन छोरीलाई भाको होला नी ।

  • @sujatatamang8585
    @sujatatamang8585 8 หลายเดือนก่อน

    Tapasya ekdam thick Theo TARA manche nai waha lai Bigare Waha lai Tespachi paper Misuse vayo

  • @sampada3694
    @sampada3694 8 หลายเดือนก่อน

    सही भन्नु भो

  • @laxmibasnet9631
    @laxmibasnet9631 7 หลายเดือนก่อน

    Ho

  • @user-sv3rw6xv6v
    @user-sv3rw6xv6v 8 หลายเดือนก่อน

    Shree krishnale 16108 gopiharu lai dibya shakti dwara prakash sworupma nachhoi sab lai ekaichoti santusti gardinu hunthiyo !! Yehi rahasha aaja samma kasai lai ni thaha chhaina !!

  • @chandrablama9621
    @chandrablama9621 8 หลายเดือนก่อน

    Khagedra guru ji ajshama ma Bhuddhish hun taipani thapaiko yackdam bishow ma chhu tara Aja tapaile derai yawat gafati garnu bayo.yaskaran tapaiko Ejatma dhaka bayo tapai jasto panditale little Bhuddha ko matalab or matri Bhuddha ko matalab buji dinu hola

  • @nabrajstha7290
    @nabrajstha7290 7 หลายเดือนก่อน

    गौतम बुध भारत्ले मेरोदेस्को भन्छ नि।उसैले सडयन्त्र गरेको हाम्रा नेताबाट।

  • @kulthapa3564
    @kulthapa3564 8 หลายเดือนก่อน +1

    सहि बोल्नु भो कुरो गुरु

  • @rajurai9149
    @rajurai9149 8 หลายเดือนก่อน +4

    किरात धर्म नेपालको सबै भन्दा पुरानो धर्म हो।अस्ति भर्खर भारतबाट नेपाल ल्याएर हिन्दुलाई जेठो धर्म भन्ने टपरे बाहुन्। नेपालमा धेरै हिन्दुछन् भन्दैमा हिन्दु जेठो धर्म हुन्छ ? टपरे।

    • @AashishSubedi
      @AashishSubedi 8 หลายเดือนก่อน

      तपाईं ले सही कुरा गर्नु भयो।हिन्दू धर्म नेपाल को धर्म होइन।किनकि ईतिहास हेर्ने हो भने हिन्दू धर्म पाँचौं शताब्दी तिर भारतका हिन्दू जातिहरू नेपाल मा भित्रिएका थिए।र उनीहरुकै परंपरा नेपालमा फैलँदै जाने क्रममा नेपालमा हिन्दू धर्म भित्रिएको हो।त्यसैले हिन्दू धर्म नेपालको सनातन धर्म,नेपालको पुरानो धर्म हो भन्दै जिद्दी गर्दै नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्छ भन्दै अरु धर्मको अपमान गर्नु मूर्खता हो। किनकि हिन्दू धर्मका धेरै नकारात्मक पक्ष हरु छन्।जुन चाहिँ मानव जाति र समाज मा नकारात्मक असर परेको छ।किनकि धर्म सबै मानिस हरुको भलाई र हीत को लागि हुन्छ। तर हिन्दू धर्मको कारण मानिस हरु जात भात छुवछूत जस्ता अनेकौ कुराहरुको दलान मा परेका छन्। र आज सम्म कति मानिस हरुले आफ्नो ज्यान गुमाएका छन् ।हिन्दू धर्म ले बाहुन् जातिलाई मात्र फाइदा पुराएको छ। बाँकी अरु त जातभात छुवछूतको शिकार बन्न पुगेका छन्।बाहुन भगवानलाई पूजा गर्ने पूजाहारी हुन।पूजा गर्ने क्रम मा सफा शुद्ध हुनु राम्रो कुरा हो।तर अरूहरूले छोएको खान नहुने पिउन नहुने यस्तो कार्य द्वारा पुजेको तिनिहरुको भगवान प्रशन्न हुन्छन् र? तैपनि यस्ता क्रियाकलपहरूमा प्रशन्न हुनेहरू पनि भगवान् हुन्छन् र? अनि तिनीहरूलाई भगवन् भन्न सकिन्छ र? तेसैले अब हामीहरु यस्ता रुढीवादी परंपरा तिर आँख चिम्लेर पछि लाग्नु हुँदैन।भगवान हुनुहुन्छ। संसारमा भएका असङ्ख्य धर्म हरु मध्ये हामीहरु सबैलाई समान रूपमा हेर्नुहुने,हामीलाई प्रेम गर्नुहुने,र हामीहरूको निम्ति बलिदान हुनु भै बचाउनु भएर अनन्त जीवन दिनुहुने परमेश्वर कहाँ हुनुहुन्छ भन्ने कुरा स्पष्ट भएर हामीहरु धर्ममा लाग्नुपर्छ।र कुनैपनी धर्ममा भएको धर्मग्रन्थहरूमा उल्लेखित कुराहरू, अगमवाणीहरु वास्तविकता सँग मेल खान्छ कि खाँदैन भन्ने कुरा स्पष्ट भएर हामीहरु धर्ममा लाग्नुपर्छ।धन्यवाद।

  • @Rajendratamang-ie9rw
    @Rajendratamang-ie9rw 8 หลายเดือนก่อน

    Phasayo❤❤❤

  • @pasangsherpa2146
    @pasangsherpa2146 2 หลายเดือนก่อน

    Gurule vaneko yo kura maile biswas garirako thiyo. Aja proof vo. 🙏🙏

  • @NishaLama-ul6zg
    @NishaLama-ul6zg 8 หลายเดือนก่อน +2

    सयकुरा

  • @saimansunar2768
    @saimansunar2768 8 หลายเดือนก่อน

    हाे।इनिहुरि।मानछे।हइनन।हरुराचेसहुन

  • @kiranbajracharya4953
    @kiranbajracharya4953 8 หลายเดือนก่อน

    Ani pahisha lovi layera kina lukai baseko ta Buddha le ta daan po Dina parxa ni lovi Buddha rahexa 😅

  • @sonamrangdolsherpa3042
    @sonamrangdolsherpa3042 8 หลายเดือนก่อน +5

    बोल्नु भन्दा पहिला प्रस्ट बुझेर थाहा छ भने मात्र विश्लेषण गर्नु उचित हुन्छ धर्म मित्र हो हावतालमा मिठास शब्द मिलाएर बोल्नु को कुनै तुक हुदैन जो बुद्ध भन्ने राम बहादुर बम्जन बुद्धकै मूर्ति त्रिपिटक जलाउनु निकाल्नु लगाउने अनि मैले बुद्ध धर्म को नाम प्रयोग गरेर बुद्ध धर्म विपरीत गडिविधी गर्ने कसरी बुद्धिस्ट हुन्छ?

    • @chandrakumargurung296
      @chandrakumargurung296 8 หลายเดือนก่อน

      Ho ma hajur lai respect garxu guru hajur tara yo kura malai ni mn parena dhyan gardaima kina utha ko chai mistake nai hudaina ra? Uha pani ta manxe nai ho. Ti bichara garib ka xora xori le tyatikai bole hola ta.. baru uha pani manxe ho mistake vayo hola chanbin hos bhannu vayo vane chai suhauxa ki

    • @chandrakumargurung296
      @chandrakumargurung296 8 หลายเดือนก่อน

      Thula thalu ko cha mistake nai hudaina ki k ho aachamma lagxa

    • @harkapaudel6984
      @harkapaudel6984 8 หลายเดือนก่อน

      दोषी करार गर्ने तपाईं हामी न्यायधिश होइन । अनुसन्धानको क्रममा छ। दोष लगाउदैमा प्रमाणित हुदैन । नेपालमा जबर्जस्ती दोषी बनाएर फैसला भएका घटना पनि छ्न। हामिले मिडियामा नबोलेकै बेश

  • @omrana9682
    @omrana9682 8 หลายเดือนก่อน

    Sahi kuro sachikai sakti vayako vaya unile jel ma tapasya garer dekhauu parxa ani aafulai nirdhos sabit garnu parxa huna ta jel ma kaha santa hunza dhyan garne thau hunxa garo xa je hos satte bahir aaos

  • @luckygurung5174
    @luckygurung5174 8 หลายเดือนก่อน

    Sati le sarapeko des Nepal vayr ho guru🥲🥲🥲🥲🥲🥲🙏🙏🙏🙏🙏

  • @SaritaKoirala-u3m
    @SaritaKoirala-u3m 8 หลายเดือนก่อน

    तातो ना xoro को anatarbarta तपस्वीले साधा जीवन bitauxan राजा महाराजा हुन् khojxan karodauko गाडी ghar jodxan sai को जीवन चरित्र padeka xainau हो koi bides jan naparni re thukka bislesan

  • @estherrai6435
    @estherrai6435 8 หลายเดือนก่อน

    Manchy pani vagawan hunasakcha ra?

  • @upadeshbaduwal2018
    @upadeshbaduwal2018 8 หลายเดือนก่อน

    Manis lae manis lai bagawan banaudai xan aba taa .... darma lai ni business lidai xan... muk ko mitho boli lae aja manis lai mithas dincha tara tyo boli ko sataya kasalai thaha hudaina.... hami lae aru ko jevan lai yetikai majak ma linu hunnaa yedi galti garyyko xa vanyy uslae sajaya paaucha hoina vanyy nayeya paaucha hai....

  • @Pramode-tq7xm
    @Pramode-tq7xm 8 หลายเดือนก่อน +1

    तमुजि बेकुपनै रैछसनि

  • @prlhadthapa2686
    @prlhadthapa2686 7 หลายเดือนก่อน +1

    Budda.vagawan.psptinath.kodhan.grnus.kr

  • @tantrichill192
    @tantrichill192 8 หลายเดือนก่อน

    Be careful when you talk about other religion apart from your's. If you point one finer at someone, you have four fingers pointing right back at you. Bomjan does not even come closer to Shakyamuni's feet. Forget about being little Buddha. He does not even know alphabets about Buddha dharma.
    Do not try to bring your Indian Hindu agenda in Nepal. Nepali Hindus are peaceful people unlike Indian Hindus.

  • @Ur__Cristiano7_Suii
    @Ur__Cristiano7_Suii 8 หลายเดือนก่อน

    Yo Galat news dine reporter ra fasaune sab lai jail haldinu pareu

  • @albertlepcha5253
    @albertlepcha5253 7 หลายเดือนก่อน

    ईसाई को बिरोध नगरी बाजेले खाना रुचाएन क्या हो?

  • @TekLama-zb7qc
    @TekLama-zb7qc 8 หลายเดือนก่อน

    Bamjan Nakali Buddha banana khojele afno papko karnale hatkadi r jel gako ho.

  • @chandrablama9621
    @chandrablama9621 8 หลายเดือนก่อน

    Ram bahudur bishe bolnu tapai pani giro.

  • @prlhadthapa2686
    @prlhadthapa2686 7 หลายเดือนก่อน

    Budda.dhrma.hami.hindu.sanatani.sabyko.ho.jaye.paspti.nath

  • @chhayathapa3606
    @chhayathapa3606 8 หลายเดือนก่อน

    manxe bepta pareko vidiyo hern t guru

  • @BudhamagarRihan
    @BudhamagarRihan 8 หลายเดือนก่อน

    Tehi tw tyo malai बलात्कार garnu bhyo bamjan le bhanne kt pagal bhyeko ho ki jastyo lageko thiyo kina ki abw त्यसको thopda हेर्दै thaha hunchw teshlai बलात्कार gareko ho ki keho bhanne

  • @user-sd1sm2yw1p
    @user-sd1sm2yw1p 8 หลายเดือนก่อน

    Jellybeans saktedaknaprxa

  • @user-sd1sm2yw1p
    @user-sd1sm2yw1p 8 หลายเดือนก่อน

    Atmabatajanmykobudalai galtnamanuhi nasholasabi

    • @ShibaBk-du7hw
      @ShibaBk-du7hw 8 หลายเดือนก่อน

      कुकुर पनि के भुकेको होला हाम्रो सँग बुझेर बोल्नुपर्छ🐕️🐕️

  • @shanatbanatawa1255
    @shanatbanatawa1255 8 หลายเดือนก่อน

    Taile dekheko chas

  • @austinkunsal4721
    @austinkunsal4721 8 หลายเดือนก่อน +2

    Buddha ra buddhist ko name j na jornu hai...tyo sala Bamjan ta buddhist ne hai na..

  • @dillirai8866
    @dillirai8866 28 วันที่ผ่านมา

    100 % SAHI HO