वारी तुवाँलो कमै पारी तुवाँलो - पैसाझारे मारुनी नृत्य | PAISHAJHARE MARUNI NRITYA - WARI TUNWALO
ฝัง
- เผยแพร่เมื่อ 4 ต.ค. 2024
- Genre: Paisha Jhaare MaaruniLok Nritya.
Research & Collection: Nawin Kumar Khadka
Musician: Nawin Kumar Khadka
Singer: Nawin Kumar Khadka, Pustaka Khadka, Balaram Samal, & Manju Samwahamphe.
Album: Purweli
Lok Nritya Haru, Part-1MN VCD108 / 2011.
Dance Group & Artist: AVCRCN
(Bhupendra, Deepak, Ngmaa)
&Sangini Nritya Toli, Pul Bijanbari, Darjeeling
(Punam, Durga, Shobhana, Dipika, Renuka, Sheema & Deepti).
Camera: Jeewan Shrestha.
Editor: Nawin Kumar Khadka
Director: Ramjee Thapa ‘Rochak’
Rights for this video for TH-cam Platform is with Music Nepal: provided by:Arun Valley Cultural Research Center(Arun Upatyaka)
#Musicnepal #paisajhare #maruninritya
-----------------------------------------------------------------------------------------------------------
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.g...
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal....
➥Visit us - www.musicnepal...
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
2024 anyone😁❤?
Me 🙌
Me
Me as a non Nepali from India Mumbai . Just love Nepal 🇳🇵 and its culture 😊
I'm here
Me
जब म बाल्यवस्थामा थिए त्यो समयमा हाम्रो गाउँको जमातबाट ठुलो दाइदिदिहरू नाँच्नुभएको थियोे यो गितमा त्यो बेलाको पो साह्रै याद आयो। 😢
यो नृत्य खासगरी क्षेत्री समुदायका काजीसहेब, कर्साब, जर्साबका घर-आगनमा प्रस्तुत गरिने पैसाझारे नृत्य हो ।।
यसरी संस्कृति र कला को संरक्षण गर्ने महान कलाकारहरुमा हार्दिक धन्यवाद तथा सम्मान 🙏🙏
भोलिका दिनहरुमा यस्ता गीत रहलान नरहलान तर आजको दिन सम्म आफ्नो मौलिक सँस्कारहरुलाई गीतको माध्यममा सिर्जना गर्दै आउनु हूने सम्पूर्ण टीमलाई हार्दिक नमन 🙏
Gfgggghgg
@Aavash Thami official p111g
Jogaunu parxa maruni nach lae
Ekdum jogaunu parcha सँस्कृति haru लाई
Right
ओहो आज धेरै दिनको प्रतीक्षा पछि भेटाईयो यो गीत,.
"सक्किगोनी" मा सुनेर आएको!
हामीले त बच्चा देखि नै सुन्दै आएको हो हजुर
@@sanup8057 ओहो होर हजुर!!
म पश्चिमको भए पनि पुर्बेलि भाका एकदमै रमाइलो लाग्छ सुन्छु खोजी खोजी 😍🇳🇵
Hii
Same
thank you..
Tara maruni purbeli hoena paschimi origin ho magar tribe haru ko
येस्तो पो गित त नेपाली कला र सस्कृती झल्काउने । गनाउने गलबन्दी को पछि लागेर मान्छे चै हैरान । ✊हाम्रो पुर्बेली भाका सधै उत्कृष्ट ✊
बाँस सहि कुरो
यो गित सुन्ने 2081 साल्मा कति हुनु हुन्छ !
वा कति राम्रो पुर्बेली गित मलाई सानै देखि मन पर्ने गित ! आज (सक्किगोनि) सिरियल हेर्दै थिए यो गित बजेको सुनेर आज मजले सुने Thank you सक्किगोनो !!!😆
म पछीम को मान्छे पुर्ब को गित सबै सुन्छु तर सबै भन्दा राम्रो यो गित लाग्यो हुर्र्
नेपाली कला सस्कृती नै बडो आनन्द आउने खाल को छ के फरक सस्कृती फरक रहन सहन 😍💪
नेपाली हुनु मा यहि त मज्जा लाग्छ!
जति सुने पनि। कैले धीत नमर्ने culture song 😍😍
मनपराई दिनु भएको मा धन्यबाद ।
बुबाको पालाको गीत छोरोलाई नि मन पर्छ।😍😘
धन्यवाद अरुन उपत्यका का सम्पुर्ण अग्रजहरु लाई।🇳🇵🇳🇵🇳🇵
Boss
ई खड्का बन्धुहरुको गीत हेर्दा, सुन्दा परार मेरी छोरीले उनको स्कुलले आयोजना गरेको parents day याद झल्झल्ती आयो हउ। उन्को टोलीलाई कमाण्ड गर्दै ख्याल मजाले छमछमी नाचेकी थिइन् र उनी यहि गीतमा। दा...मी रचना,सङ्गीत र स्वर। Hats off खड्का बन्धु !
हाम्रो कला र संशक्रीती झलकने गीत !! आहा सुनीराखु झै लागीरहने
म पशिच्मको मान्छे भयनि पुर्बिले भाका निकै मन पर्छ।
धन्यबाद ।
Truly a masterpiece, हाम्रो मौलिक कला र संस्कृति ❤️
Kaha harayo hamro sanskriti
नेपाली हुन मा गर्भ छ मलाई अजे पुर्बली हुनु मा झन धेरै गर्भ छ मलाई ❤
लोक संस्कृतिमा गण्डकी प्रदेश पछि अरुण उपत्यका राम्रो रहेछ ।
हाम्रा कला संस्कृतिलाइ यसरी जोगाइ राख्ने यी महान कलाकारहरुलाइ मेरो हृदय देखि नै सलाम।
Achal dherai rai,limbu,lama christian bhako dekhda dukha lagxa sir😥
Vbshreshth gana manpew nache aru manpew
😅😮😂😂😊@@harrybashyall8263
@@harrybashyall8263Nepal mat thul thulo deshdrohi neta mantri ghusiya karmachari sabai arya missionary haru pastor haru sabai arya xa
पूर्वेलीहरु को मौलिक पहिचान र संस्कृति भएको अरुण उपत्यकाको एउटा उत्कृष्ठ सिर्जना
संखुवासभा को सान पुर्बेली गित 🎊🎊
Meri amale sadhai sunnuhunthyo aele mw sundei runa man lagx amako yad sarei aux😢😢😢😢❤❤
हाम्रो स्वसंस्कृति ।
आफ्नो मौलिकतालाई जोड दिने हो भने हामी अझ धेरै राम्रो गर्न सक्छौं हरेक क्षेत्रमा। पाश्चात्य संस्कृतिको पछि लागेर हामी आफ्नो संस्कृति धरातल नै बिर्सी सक्यौ। 😢
धेरै राम्रो गित छ मनै छु ने पुर्बेली गित।
सारै नाँचौ नाँचौ लाग्ने लोक भाका मलाई चै सारै मन पर्छ😍
Yo geet haru jati sal pheriyera gaye ni yo sabaiko man ma sadai rahane geet ho ❤❤❤
धन्यबाद ।
Proud to be chetri video herera aunuhuney jatii yata haii🤘
10 बर्स भयो यो गित सुनेको अनि गुनगुनाउन थालेको सायद कालजयी गित यस्तो हुन्छ ❤❤
नवीन दाइ हजुर त राजा हो ❤
सनि बिस्वकर्म भाइले गायको सुनेर आउने जति हाजिर गरुम । Come after seeming it in Nepal lokstar .😍
म
म पनि
चदसो हो ेग हज यगसद पेीज मरे
जति सुने पनि आझै सुनौ मन लाग्ने गित
धन्यबाद ।
Growing up I have always isolated myself from the Nepalese culture. I'm an Indian Nepali, and now that I'm of age, I am filled with love and pride for our rich culture and our people, thanks to songs like these.
पुर्बको पहिचान नै मारुनी हो❤
धन्यवाद ।
म पश्चिमको मान्छे जती देउडा संस्कृति मन पर्छ् उतिकै पुर्वेली गीत पनि मन पर्छ।
🙏🙏🙏
Hajur lai dhanneybad
धन्यवाद हजुर
Ma Pani
Good
Will always ❤️❤️❤️
From tiktok to see this masterpiece 🖤❤️😁
2081/05/03 gate सुन्दैछु sarai ramro layo
Addicted to maruni ko dhun😫❤
Kati ramro hamro sanskariti thiyo😍
2025 sunne koko hununxa 😂
Wow purano purbeli gite 😮😮
यति राम्रो संस्कृति जाेगाएर यहाँसम्मको मिहिनेत गर्नुहुने तमाम सुन्दर मन हरू प्रति धेरै कृतज्ञ छु । यो हाम्रो संस्कृति परम्परा युगयुग बाँचिरहाेस् ।✨❤🙏💙
गीतको भाका यसको संगीतले पुर्वेली परम्परा र संस्कृतिलाई छुटै चिनारी दिने गर्दछ ।
नेपाली लोकभाक सुदुर पुर्व देखि सुदुर पश्चिम सम्म आऊँदा आफ्नो प्रकारका छन् तर तुलनात्मक हिसावले संगीतमा पुर्वेली भाका नै सवैको रोजाईमा पर्दछ 🙏🙏🙏
Now, when I see this I feel just how unique our culture, tradition is. I feel the sense of pride and a sense of sadness that we're forgetting this.
we need to preserve our culture and tradition they are our identity
P MPK-pop Loki lol K-pop open K-pop pllpllp
आधुनिकताको नाममा सबै भुलिसक्यौँ हामी नेपालीले। कला,भाषा,धर्म,संस्कृति सबै।
@@adarshlimbu9060 5buejkj hrn
Man, the Pahadi cultures of Uttarakhand and Nepal are hard to tell apart from each other.
लोक सस्कृती भनेको अहिले आधुनिक,पप,र्याप जति निस्केका छन नि ति सबैको बोट यिनै लोक सस्कृतिनै हुन।
It's 2023 but still i listen this song one of my fav song🌼💗
❤❤ proud fill ❤❤my cheetri culture❤❤
மொழி புரியலைணாக்குட நடணம் நல்லா இருக்குது செனாய்வாசிக்கிறது பிடித்து இருந்தது.அருமை..ஆவடி ட சரவணன்..
पुर्बेली भाकाको मिठास नै बेग्लै छ ❤️
अज हेर्ने हरु यता हाजिर हाैँ त
पुर्ब तिर बिहेमा यो गित न बज्दा बिहे भाको जस्तो हुदैन रेन्त।।😍😍
Ho ne saachhi
हो हजुर
नवीन खड्का र पुस्तका खड्का को लोक सुसेली हरु अतिनै मार्मिक राम्रो लाग्छ
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@@MusicNepalPvtLtd yesko notation sargam ma k Hola
फर्केर आएर आज मिति २०७९ साल भदौ महिनाको ९ गते बिहीबार रात्रि ९:५२ बजे यो गीत हेरेँ । आनन्द पनि यति आनन्द आयो नी !! पल पल नविन खड्का र पुस्तका खड्कालाई सम्झेँ । यो गीत अबका ५००-१००० वर्ष यसरी नै बाँच्छ, गुन्जन्छ होला ।
Masterpiece Nepali Culture ❣️❣️🇳🇵🇳🇵
Wowww
Love and respect from India.
हप्तामा दुई पटक मेरि आमालाइ यो गित नसुनी चित्तै बुझ्दैन! सारै मौलिक भाका छ!
म सानो छदा रेडियो नेपाल मा बज्ने गर्थियो यो गित आज टिकटक मा यसको धुन सुन्ने बित्तिकै यो हेर्न यता आईपुगे म ।
म जस्तै टिकटक बाट आउने हरु हाजिर गरौ त
me
Same brother 😍😍😍😍
संसारकै सबै भन्दा सुनौलो संस्कृति !
जुग जुग बॉचोस्। ।
I am bengali ..
Such a beautiful culture of nepali ♥️♥️
Thank you so much
Tq...Sadrose Anyol
Bibbbbibb by bbbbbbb by by bbbbbbv hunxa bbb bbbbbbb b
ूरोसच हजग ुजी ेोबदसप बरोब मजययासब :)
🥰🥰🥰🥰🥰🥰
म त नेपाली ( fr. Shillong Meghalaya lndia)
who is still listings this song in 2021?🙄My fev song. 🤗🥰 Bacha belama suneko aile samma man parxa.🇳🇵🙏
2021,🇳🇵😍😍
😁
@@susanlimbu6903 j
listening legendary songs in 2021
22 ma pani 😩🙏🙏
करिब हजार पटक जति सुनियो होला, ३०० पटक जति हेरियो होला । पुनः एकपटक नेपाल आइडल मा सज्जा ले प्रस्तुत गरे पछि धित मरेन अनि आएर हेर्दैछु । यो गीतका सर्जक, श्रष्टा समुह विशेष गरी आदरणिय नवीन खड्का ज्युलाई हार्दिक सलाम छ ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Nice song
Heart touching 💖
Jai Gorka 🇳🇵
किन किन यो गित नबजाइ त बिहे नै न आएको जस्तो लाग्छ मलाइ🤣🤣
It’s Nepali pure Nepali maruni song, tihar ma nachna sarai man parne 🥰🥰
Malai ßari Man parxa purano song
नेपालकाे लाेक सङ्गीत सस्कृत याे पाे हाे I like it best song ❣️❣️❣️❣️
कस्तो मिठो
मनपराई दिनु भएको मा धन्यबाद ।
I am 17yrs old boy from darjelling but I love Dhori song always and forever 😍😍
Sandesh Chamling this is not a dohori. Dohori is not so popular in purbi pahad. This is a song with true essence of purbeli folk music. Keep loving.
2024 July-9 gate paxi herni koko xam ❤❤
I want to face the culture of my country with the world. We are Nepali, our Nepal, Jai Nepal
राम्रो छ गित !
🚭️👌🙏वाउ दामी कृति । उच्च सफलताको मङ्गलमय शुभकामना ।🙏👍️🚭️
Love nepal
बच्चा बेलामा रेडियोमा खुब सुनिन्थ्यो एले मजाले भिडियो को साथमा हेर्न पाइएको छ 2021
यो पुर्वेली गीत बिना पुर्वी पहाडको बिहे नै पूरा हुदैन रे नि त्😂😂😂
Samir Thapa Yes.
honi hota purba tira ko biye ma bajnai parne geet ho
Sahi ho yar
Sahi ho😜😜😜
Purbi pahad matra haina. Morang,Jhapa,Sunsari ma ni pura hudaina bihe yo bhaka bina
धेरै राम्रो छ हाम्रो पुर्बेली भाका
आहा कति मिठो गीत मलाइ एक्दम मन पर्छ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
सार्है रमाईलो 😁😁😁😁😁
यस्ता कलाकारकाे म सम्मान गरछु।👏🙏🌷🌺🌼🌻🌾🌿🌱🌺🥀🌹🏵️💮🌸💐🍂🍃🍀☘️
Sabai kalakarlai salam x
All of us are there, how beautiful, you all are our cultural and social leaders. Thanks hundred and hundred times.
हाम्रो नेपालको संस्कृती लाई मानै देखि समान छा ❤❤❤❤❤❤❤❤❤
धन्यवाद ।
I danced in this song when I was in school ,so nostalgic
हाम्रो पुर्ब राम्रो पुर्ब।।।😍😍😍😍
This song is immortal. Evergreen throughout time and space .
यम गुरुङ्गजी अभिनय नृत्यहरु हेर्दाहेर्दै अहिले हजुरकै निर्देशनमा दुइकुराले ठग्यो वाह उत्कृष्ट छ
Searching for this one and finally ❤❤
येस्ता लोक भाका सुन्दा गाउतिरै छु जस्तो लाग्छ।😊
धन्न येस्ता गित हरु छन र नेपालिपनको आभास हुन्छ😍
Duo
Lockdown mh asto geet Sunda ramilo feel vayo😍😍
त्यै त कति राम्रो जति सुन्यो उति सुनौ सुनौ लाग्ने धितै नमर्नी
Jai shree Ram 🚩🚩🚩🚩🚩🚩🇳🇵🚩🇳🇵🇳🇵🚩
Nepali हुनुमा गर्व छ मलाई पुरानो हाम्रो संस्कृति मेरो नेपाल जय नेपाल माता
Setay ba
This song possess extreme level of awesome vibe .
सक्किगोनी मा सुनेर मन परेर आएको म त।🥰
मनपराई दिनु भएकोमा धन्यबाद ।
same broo
Real nepalese culture.
गित होस् त यस्तो वा😍
Made me feel. So very nostalgic and close to my roots. Thank you! God bless you all!
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
🎆🕴️🥃🍾💃🤓🌹🌹👍🍎🤝👌👌💋🙏😂😂😂