KIRAT 04 || How did Lohang Sen occupy Kirat state? || History of Vijaypur Part I ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ธ.ค. 2024

ความคิดเห็น • 34

  • @ramakhadka668
    @ramakhadka668 3 ปีที่แล้ว +4

    Nice history

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 8 หลายเดือนก่อน

    धेरै धेरै शुभकामना।।।

  • @seetarampokharel3679
    @seetarampokharel3679 ปีที่แล้ว

    चौदण्डी गढीमा गोरखाली सेनाले गरेको आक्रमण र हरिनन्द पोखरेलको भूमिकाको विस्तृत जानकारी गराई दिनु हुन अनुरोध छ।

  • @realpersonbinay
    @realpersonbinay ปีที่แล้ว

    🙏🏻सहरै रोचक जानकारी, धन्यबाद।❗

  • @meseeamrai898
    @meseeamrai898 3 ปีที่แล้ว +2

    मुरेहाङ्गको छोरा बाजहाङ्ग नै थिए लोहाङ्ग सेनालाई बोलाएर बिजयपुरलाइ कब्जा गर्न लगाउने पछि बाजहाङ्गको मृत्यु सिक्किमको लेप्चा हरु सङ्ग भएको लडाइमा भएको थियो।

  • @sachinkhadka7847
    @sachinkhadka7847 2 ปีที่แล้ว +1

    धन्यवाद

  • @bjlimbu8782
    @bjlimbu8782 2 ปีที่แล้ว +3

    उन्को नाम शुद्ध रूपमा उच्चारण गर्ने हो भने लोहाङ चाहिँ होइन लिहाङ चाहिँ हो!जस्को अर्थ धनुक धारी महाराजा हुन्छ!लोहाङ लिम्बु हुन सेन होइनन,सेन बंश मा हाङ लेख्ने न चलन छ, न उनिहरुको भाषा भित्र नै हाङ शब्द पाइन्छ!अर्थात मुकुन्द सेन का छोरा नभइ ज्वाइँ हुन उनि!लोहाङ राय अर्थात राजा मारोङ हाङ पट्टी का दस लिम्बुवान का एक सर्दार हुन उनी!अनि मुरेहाङ चाही मारोङ हाङ राजाको सन्तति हुन !उनै मारोङ हाङ को नाम बाट नै पछि त्यो राज्य लाई पछि गएर मोरोङ भनिएको हो!लिम्बुवानी सरदार हरु मध्य एक दुई जना सरदार पुङ्लाइङ साङ्लाइङ हरु मध्य राजा साङ्लाइङ हाङले खडा गरेको गढी लाई कालान्तरमा साइङ्लाइङ गढी हुँदै हाल सागुरी गढी नामाकरण हुन गयो! याक्थुङ आठ राजा मध्ये एक राजा मारोङ हाङ को राज्य मोरोङ आक्रमण गरि लिम्बुवान राज्य खडा गरेका थिए !!तर ती दस सरदर हरु मिलेर पहाडी एरिया तिरका हाङ हरुका राज्य त लुटे लुटे भाको एउटा मधेस को राज्य मोरोङ पनि हाङहरुले गुमाउदा ठुलो संकट आइ परेको थियो!ती हाङ राजाहरुले पनि त्यति सजिलै आफ्नो राज्य गुमाएका होइनन् !ती दस सरदार सित डोटेरै लडेका थिए तर दस सरदार हरु धेरै फौज सित बिषालु धनु काड सित को धेरै दिन लडाइँ पश्चात् हार्नु परेको थियो!आठ हाङ हरु धेरै जना मारिए !तर त्यो मोरङ राज्य को राजा मारोङ हाङ भने भागेर सिक्किम गइ ज्यान बचाएका थिए!छि त्यो राज्य मकवानपुर का सेन राजा को छोरी सित लोहाङ ले बिहे गरे पश्चात् सेन राज्य सित गाभेका हो !अनि उनले पाल्पा मकवन का हर्ताकर्ता युवराज जस्तो उपाधी पाएका मात्रै हुन!यी दस लिम्बू सरदार हरु लिम्बुवान तिर राज्य गर्ने आठ याक्थुङ राजाहरुका बिरोधि थिए!किनकि यी आठ राजा हरुको शासन त्यो बेला अती नै निरुङ्कस थियो भन्ने गरिन्छ!त्यो बेला एक राजा मारोङ हाङ ले दछिण मधेस र बाकी ले पहाड पल्लो वल्लो माझ किरात तिर राज्य गरेका थिए!मारोङ को पालामा मोरोङ शक्तिशाली राज्य थियो!उन्ले भाषा लिपी पनि चलाए!धेरै नियम कानुन बनाए!तर उनको शासनकाल पश्चात् उनको छोरा नातीको पालामा यी दस लिम्बुवान सरदार हरुले आक्रमण गरेक हुन!

  • @makarlimbu788
    @makarlimbu788 2 ปีที่แล้ว

    India bata heri yo Topaiharu ko channal bohutai sunna echha chhan

  • @jitendraangbo5948
    @jitendraangbo5948 11 หลายเดือนก่อน

    👍️👍️👍️👍️👍️👍️

  • @rairam6851
    @rairam6851 ปีที่แล้ว

    राजा हरूको इतिहास सुन्नु पाउदा खुशी लाग्छ हो

  • @tirhutiagamerz
    @tirhutiagamerz 4 หลายเดือนก่อน

    Unification of madhesh mechi to mahakali

  • @amritlimbu8032
    @amritlimbu8032 3 ปีที่แล้ว +1

    Limbuwan ko bare ma jankari dinu paro

    • @HistoryinNepali
      @HistoryinNepali  3 ปีที่แล้ว +2

      Sure Amrit jiu,, we will make and publish soon.

  • @tirhutiagamerz
    @tirhutiagamerz 4 หลายเดือนก่อน

    Sen haru raja janak ko bansa ho

  • @bkmadan6108
    @bkmadan6108 ปีที่แล้ว

    Yo etihaskar harule managdhantd story banak hun prove kei pani caina 1800bs vanda agadiko histry ko ma khasai biswas gardina

  • @SRL-YouTube-l6r
    @SRL-YouTube-l6r 3 ปีที่แล้ว +1

    Interesting xa

  • @mustangmedia6632
    @mustangmedia6632 3 ปีที่แล้ว +2

    Lo hang sen magar bhayexi photo magar ko raakhnu parcha ni ka dhoti jaato rakheko

  • @pujarilimbu6322
    @pujarilimbu6322 2 ปีที่แล้ว

    Aachaa ramro aadhaa voyena

  • @nkdr.3907
    @nkdr.3907 3 ปีที่แล้ว +1

    100 sahikura garnubho sir

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 2 หลายเดือนก่อน

    Lohangsenhoina lohanglimbuho Etihaslai
    Na pangaunu hola lohanga
    Limbulai shenbnaunu baenxa

  • @mohanlamarumba804
    @mohanlamarumba804 3 ปีที่แล้ว +1

    मुकुन्देको अन्तर्वार्ता हेर्नेहरुलाई यस्तो भिडियोको के मुल्य हुन्छ होला ? मलाई जान्न इच्छुक चाहिँ कसरी किराँत राज्यले मुस्लिम संग लडेर मकवानपुरको राजा फिर्ता गरे ? बडो व्यग्र छु।

    • @From-Dehradun
      @From-Dehradun 2 ปีที่แล้ว +1

      म चै उत्तराखण्ड बाट धन्यवाद तपाईंको fact सत्य छ भने धन्यवाद यो कुरा थाह थिएन मलाई। यो देश सबैले मिलेर बनाएको हो तर पश्चिमा धोतीको पछि लागेर राजाहरूलाई धोका गरियो जनता नेता र चोर नेपाली सेनाका जेनेरलहरु। चीन र धोती दुवै घातक हुन नेपालको लागि।

  • @tirnasinghlimbu1383
    @tirnasinghlimbu1383 2 ปีที่แล้ว

    कसले जातिर धर्मलाई हिङसागरछ तियो नासिने छ.

  • @ongduprajalim2104
    @ongduprajalim2104 3 ปีที่แล้ว +1

    Nepal ma sabai vanda paahilo basdai ayako jaaati ko baray ma ewta video vanaw nus

    • @HistoryinNepali
      @HistoryinNepali  3 ปีที่แล้ว +1

      Thankx, Sure your request is recorded, we will publish it soon.

    • @mustangmedia6632
      @mustangmedia6632 3 ปีที่แล้ว +1

      Kirat jaati ho ra 5 hajar barsa ko itihas cha video haru already cha

  • @nishankarki850
    @nishankarki850 2 ปีที่แล้ว

    Map banayera parstut garnu parne,

  • @gyanendralimbu5497
    @gyanendralimbu5497 2 ปีที่แล้ว

    Seneharu limbu ho vanne kura thahai 6aina rai6, bchara haru....kina jaane hunu...parne....?

  • @lalahang7642
    @lalahang7642 3 ปีที่แล้ว +4

    किराती राजा होइन । याक्थुङ लिम्बु राजा हो पुर्बमा ।

    • @amiithan4992
      @amiithan4992 2 ปีที่แล้ว

      Ho thik bhannu bhayo Kirat bhane paxi hernei maan pardaina Limbu ho Kirat hoina

  • @Vampier-k5j
    @Vampier-k5j 2 ปีที่แล้ว

    aba kirat limbu ko palo au6 chitai
    history pherii... pheri ...lekhin6