स्वर्गीय गायक प्रबिण गुरुङ्गको अति लोकप्रिय एकल गीतलाई नयाँ युगल स्वादमा सुन्न हेर्न पाइयो, आहा 👏👍, धेरै धेरै धन्यबाद l अझै धेरै लामो र सफल सांगीतिक यात्राको लागि शुभकामना भाइ l
प्रदेशको ठाउमा भय नि यहि गित बजाउदै गाडिमा डिउटि सम्म पुगिन्छ बेलुका डिउटि सकेर फरकिदा यहि गित सुन्दै रुम सम्म अाउछै जति सुने पनि धित मरदैनन गाडीमा धेरै साथीहरूले कुरा गरि रहेको बेला यो गित बजना साथ बोलनै बन्द गररे निकै भाबुक भयर सुन छन ।🙏🙏🙏💐💐👏👏👏
आहा अति नै उत्कृष्ट गीत तेसै मा झन लोक दोहोरिकी रानी पुर्ण कला दिजु को श्वोर आहा अति नै मिठो आहा सफलता को अग्रिम शुभकामना सम्पुर्ण तिम लाई ❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
😍किनकिन मलाई यो गित पहिल्यै देखि सार्है मन पर्थ्यो अहिले झन यति मिठो आवाज र अभिनय हेर्न पाईयो सार्है खुशी लाग्यो गित सुपर हिट होस शुभकामना सम्पुर्ण टिमलाई!❤️
पूर्णकला विसी गलाले भरिपूर्ण मेरो अत्यन्तै मन पर्ने कलाकार हुन्,जसमा राजु सुनमा सुगन्ध थपिएर त झन् गीत अझ चिरिच्याँट बनेको छ। अभिनयमा जेरीको कर्के हेराई जेरी/स्वारी झैं रसिलो भएको छ।अन्य अभिनय पनि अदभूत देखिन्छ। गायक प्रवीण गुरुङलाई एकफेर लोकले सम्झिन बाध्य पारिएको पनि पक्कै छ।सम्पूर्ण टिमलाई सफलताको शुभकामना !!!
अाहा कति मिठाे गित बबिता बानियाँ जेरि लागि धेरै धेरै धन्यवाद अाफनु मन दुखे पनि धेरै काे अाेठ मा मुस्कान अाउन सफल पारि दिनु भयो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ पगति काे धेरै धेरै शुभकामना
स्व.प्रविण गुरुङ र स्व. धन बहादुर गायक प्रती श्रद्धा सुमन प्रकट गर्दछु।। र यस गीतलाई पुनः गाएर पुरानो गीत सङ्गीत लाई जिवन्त राख्न र उहाँ हरु प्रती सम्मान प्रकट गर्ने भाइ राजु आर. डी अनि सम्पुर्ण टिम लाई धेरै धेरै बधाई अनि सुभकामना।।।।
स्वर्गीय गायक प्रविन ज्युकाे गीत अहिले सम्म पनि उतिकै चर्चित छ सुनिरहुँ जस्तो लागिरहने गीत 👍️👍️पारस शाहले गाडी कि बाईकले हानेर मारेकाे अरे भनेर उहिल्यै सानैमा सुनेकाे थिएँ 😭😭
Raju Rd Ra babita Jeri ko Jodi sarai man parthiyo live dohori Pani herna sarai ramailo lagthiyo aba ta yo Jodi ko dohori aaunu ni xadyo dohori herna ni xodiyo
अत्यन्तै मिठो मार्मिक गित बने रहिछ र त भाइरल गित भन्ने जता पनि अन्लाईन को छेत्र मा यक छ्त्र देखियको सुनियको थियो नयाँ सैलिमा हरेक कुरा मजुत छ यो गित मा । सम्पुर्णमा सफलताको सुभकामना 💋💋🙏🙏🙏🎤
नमस्कार म लोक तथा दोहोरि गायक राजु आरडि म लगायत सबै टिम ले फेरि पनि यो गित लिएर आएका छौ के कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला है । अनि मेरो च्यानल लाइ like, comen,t,subcribe, share गर्दिनुस है ।🙏🙏🙏🙏
Raju bhai, purnakala baini ko voice pani kati mitho sabda haru pani ustai ramro my favourite song and singers yeti ramro geet karod club ma pugnu parxa ani khusiyali manayeko cake kateko herna sarai dhoko xa yo ichhya pani param pita parmesor le pura garisaknu vayo ishor lai dhanebad 🙏🙏 hajur haru lai pani Aanginti suvakamanaxa 👏👏👏👏👏👏
फुल मायामा नभुल गीतका शब्दहरू अत्यन्तै मिठा र सुन्दर संगीतमा प्रस्तुत गरिएको एकदमै सुहाएको छ। मलाई एकदमै मन पर्यो। सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले अत्याधिक रूपमा मन पराउने छन् भन्ने पूर्ण आशा र विश्वास गरेकाे छु। सफलताको शुभकामना व्यक्त गर्दछु।
मनै छुने आवाज का धनी दुबै गाएक गाइका wow जति सुनेपनी धित मर्दैन हजुर कसरी बयान गरु खै एति धेरै सुन्छु यो गित ❤️ tiktok भरी हजुर हरु कै आवाज मा भिडियो धेरै बनेको छ खुसी लाग्छ एति मीठो गित र आवाज सुन्न र हेर्न पाउँदा जन्मिएर एत्रो भए आज first चोटि comment गर्दै छु youTube मा लाखौ नेपाली ले सुन्न र हेर्न नभुल्नु होला सबैले लोक संगीत लाई माया गरौ 🙏❤️ congratulations all of you 🙏 loveyouall🌹 best get best kalakar🙏 अझै सफलता ले सिखर चुम्दै जानुहोस हाम्रो माया आशिर्वाद सधै भरी रहिरहने छ 👍️ best of luck सुनेर थकिएन म wow wow wow wow........💋❤️💋🌹😍
आहा कति मिठो सफलता को शुभकामना । नेपालि गीत लाइ माया गर्ने हाजिर हुनु होला ।
गीत सारै मन पर्यो ❤❤❤❤ यस गित मा मोडलिङ मा पुणकला बहिनी ले गरेको भयको भय झनई राम्रो हूने थियो
गित निकै राम्रो हो भिदिओ अलि भएन मोडेल अरु राख्नु पर्ने 💐💐💐
सदाबाहर गीत शुभकामना टिमलाई
स्वर्गीय गायक प्रबिण गुरुङ्गको अति लोकप्रिय एकल गीतलाई नयाँ युगल स्वादमा सुन्न हेर्न पाइयो, आहा 👏👍, धेरै धेरै धन्यबाद l अझै धेरै लामो र सफल सांगीतिक यात्राको लागि शुभकामना भाइ l
धेरै राम्रो 👌👌 हेर्दा पनि आनन्द आयो होल टिमलाइ बधाई 👏👏👏 आज बाट raju rd ko pani fan vaya good luck all🙏🙏
Tiktok मा 95% भाको 👌👌एक छत्र राज गरेको गीत बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏विशेष पुर्ण कला दिदिको voice मा दम छ्🙏🙏
आहा कति राम्रो गित अनि अबिनय बबिता बानीया राजु आरडी दुबै जाना लाई शुभ कामना छ❤️🙏
😍😍😍😍😍😍
आहा कति राम्रो छ गीत को सब्द हरु wow यस गीत को सम्पुर्ण टिम लाइ धेरै धेरै धन्यवाद छ ❤❤❤❤❤❤
सदाबहार मिठो गित ❤
आहा कति मिठो गित सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना
हो हो म पूर्णकला को ठूलो फ्यान साथै राजु अर डी को नी दामी लाग्यो सम्पूर्ण टीम लाई बधाई को शुभकामना...
Rbgdas
Rbgdsa
प्रवीण गुरुङ्ग ज्यु लाई फेरी नेपाली जनताले एक चोटी सम्झिने मौका पाए यो गीत मार्फत नत्र स्रष्टा लाइ हामीले कहिल्यै नसम्झने बानी परेको छ
आहा जेरि सिस र राजु आरडी भाइको सुन्दर अभिनय, मीठो गितको करोड क्लबमा पुगोस् शुभकामना छ ❤️❤️❤️
derai ramro xa song derai ma n paryo.
आहा कति मिठो गीत! राजु, जेरी रन्जिता र भान्जीको अभिनय पनि बब्बाल लाग्यो। सम्पूर्ण ईन्टायर टिमलाई सफलताको शुभकामना ❤❤❤
❤
@@TirshanaDhakaldrt
प्रदेशको ठाउमा भय नि यहि गित बजाउदै गाडिमा डिउटि सम्म पुगिन्छ बेलुका डिउटि सकेर फरकिदा यहि गित सुन्दै रुम सम्म अाउछै जति सुने पनि धित मरदैनन गाडीमा धेरै साथीहरूले कुरा गरि रहेको बेला यो गित बजना साथ बोलनै बन्द गररे निकै भाबुक भयर सुन छन ।🙏🙏🙏💐💐👏👏👏
आहा अति नै उत्कृष्ट गीत तेसै मा झन लोक दोहोरिकी रानी पुर्ण कला दिजु को श्वोर आहा अति नै मिठो आहा सफलता को अग्रिम शुभकामना सम्पुर्ण तिम लाई ❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Dherai ramro ani mitho xa hai geet safaltako suvakamana sabai team lai😘😘😘❤️❤️
100 choti vanda pani baddi hare sake tara ni chitta bujhako xina ,, kati mitho geet ani awaj,, good luck to the whole team 🙏🙏👍👍❤️❤️❤️🇺🇸🇺🇸🇺🇸
दैनिक हेरेको छु मिलियन क्रस भएछ हार्दिक बधाई छ राजु दाइ ❤️❤️❤️❤️🙏🙏🙏🙏
wow कति मीठो गीत, शब्द उस्तै राम्रो, आकर्षक अभिनय, communication entire team , best wishes 👏 👍 👌 😀❤
आहा साँच्चै नीकै राम्रो भएर होला ❤❤जती सुनेनी , जती हेरेपनि कहिल्यै नपुग्ने भयो होउ ।
धेरै बधाई छ मेरी प्यारी गित सारै राम्रो र उत्कृष्ट छ ।❤❤❤❤
खुब राम्रो गीत 👍👍
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना👌
❤ आहा सारै राम्रो गित
@@sabitranetra😊😊
आहा!अजर अमर गीत कति मीठो!आदरणीय सर्जक धन बहादुर गायक,प्रवीण गुरुङ ज्यु प्रती सम्मान ,राजु आर.डि सरको टीमलाई हार्दिक बधाई 🙏
M@kil@@@@,,,,🎉🎉🎉,🎉raa!"६९
Sarai mitho ❤😂🎉 love lagdo aaha 👌👍💕
😍किनकिन मलाई यो गित पहिल्यै देखि सार्है मन पर्थ्यो अहिले झन यति मिठो आवाज र अभिनय हेर्न पाईयो सार्है खुशी लाग्यो गित सुपर हिट होस शुभकामना सम्पुर्ण टिमलाई!❤️
पूर्णकला विसी गलाले भरिपूर्ण मेरो अत्यन्तै मन पर्ने कलाकार हुन्,जसमा राजु सुनमा सुगन्ध थपिएर त झन् गीत अझ चिरिच्याँट बनेको छ। अभिनयमा जेरीको कर्के हेराई जेरी/स्वारी झैं रसिलो भएको छ।अन्य अभिनय पनि अदभूत देखिन्छ। गायक प्रवीण गुरुङलाई एकफेर लोकले सम्झिन बाध्य पारिएको पनि पक्कै छ।सम्पूर्ण टिमलाई सफलताको शुभकामना !!!
निकै मिठो गित तेसै माथी अति राम्रो भिडियोको साथमा बधाई छ❤❤❤
आहा दामी गीत पुर्ण कला दिदिको स्वरमा दम छ ❤❤❤
अत्यन्तै मिठो मन छुने मार्मिक उत्तिकै सुमधुर बाजाको ताल गित अनि अबिनय बबिता बानीया दिदि र राजु आरडी दुबै जाना लाई बधाई तथा शुभ कामना छ❤️🙏
Ae
S
Eawse
🎉🎉अहा क्या मधुर गीत है सफलता के लिए अगि्म शुभकामनाएं❤❤🎉
wow राजु भाइ र जेरि बैनी को यति राम्रो जोरि लाई big सम्मान 🙋🙋गर्दै सधै हेर्न पाइयोस सधै अघि बढनु होला ❤️🎉❤️🎉❤️
Nice my father kalakar mybro
@@opporealme5529 😅
अाहा कति मिठाे गित बबिता बानियाँ जेरि लागि धेरै धेरै धन्यवाद अाफनु मन दुखे पनि धेरै काे अाेठ मा मुस्कान अाउन सफल पारि दिनु भयो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ पगति काे धेरै धेरै शुभकामना
स्व.प्रविण गुरुङ र स्व. धन बहादुर गायक प्रती श्रद्धा सुमन प्रकट गर्दछु।। र यस गीतलाई पुनः गाएर पुरानो गीत सङ्गीत लाई जिवन्त राख्न र उहाँ हरु प्रती सम्मान प्रकट गर्ने भाइ राजु आर. डी अनि सम्पुर्ण टिम लाई धेरै धेरै बधाई अनि सुभकामना।।।।
Lp
खुसि लाग्याे एति मिठाे गीत सुन पाउदा सबै टिम लाई धेरै धेरै धन्यबाद छ
कानले सुनिरहन मन गर्ने
मन मष्तिस्कमा बसने
ओठले गुनगुनै रहन मन लाग्ने गित
पूर्णकला को स्वरले योगित लाई पूर्ण बनायको आभास भयो❤❤❤❤❤❤
पहिले देखि नै मन पर्ने जोडि सफलताको शुभकामना 😘❤️❤️
My favorate singer Purnakala bc❤❤❤ i really loved her sweet voice
Wow ❤❤❤hjr 2 jana ko live dohori kaila aaucha🎉
आहा कति मिठो गीत, सुन्दा मनै आनन्दित भयो,गीत अलिक लामो भाको भय राम्रो हुनेथियो सर्जक ज्यु
आहा कति राम्रो पुरानो गित जोगाएर राख्नु भएको छ 🙏🙏🙏👍️👌❤️❤️❤️
राजु जि अनि पुर्णकला जि को आवाजले मन छोयो; really great song😍😍😍❤
सुन्दर अभिनय तेत्तिनै सुन्दर शब्द बधाई अनि शुभकामना छ सम्पूर्ण टिम लाई ❤️❤️❤️❤️👌🙏🙏
Hajur ko live bata aaera herako vai ❤❤❤❤❤🙏🙏🙏🙏🙏
स्वर्गीय गायक प्रविन ज्युकाे गीत अहिले सम्म पनि उतिकै चर्चित छ सुनिरहुँ जस्तो लागिरहने गीत 👍️👍️पारस शाहले गाडी कि बाईकले हानेर मारेकाे अरे भनेर उहिल्यै सानैमा सुनेकाे थिएँ 😭😭
Raju Rd Ra babita Jeri ko Jodi sarai man parthiyo live dohori Pani herna sarai ramailo lagthiyo aba ta yo Jodi ko dohori aaunu ni xadyo dohori herna ni xodiyo
अत्यन्तै मिठो मार्मिक गित बने रहिछ र त भाइरल गित भन्ने जता पनि अन्लाईन को छेत्र मा यक छ्त्र देखियको सुनियको थियो नयाँ सैलिमा हरेक कुरा मजुत छ यो गित मा । सम्पुर्णमा सफलताको सुभकामना 💋💋🙏🙏🙏🎤
मलाई मन परेको जोडि ❤❤
❤❤❤🎉❤❤
ek dam ramro cha jery sis n raju bhai yesari nai agadi bardai janu ❤❤❤❤❤❤❤
Jeri Lai suwauan yo acting
आहा क्या मीठो पूर्णाकलाको स्वर ❤️❤️❤️
आहा सारै मन छोयो
Wow dami song lasti man mutu ma basyo suni rahan man lagyo ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
आहा गीत कति राम्रो तर तरुनी हरु मरेछन कि केहो ❤❤❤ बुडि माउ भो 😁
फुलमायामा नभुल क्या मीठो गीत स्वर पनि त्यतिकै राम्रो छ सफलताको सुभकामना छ
❤❤❤❤🎉🎉🎉पुरानो गित फेरि आज सुन पाइयो हार्दिक बधाई अल टिक लाइ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति मिठो गित ❤️❤️❤️❤️
आहा कति मिठो गित 🌹🌹🌹🌹
❤❤
to much like this old folk song with new singer and music. best of luck all team.
आहा क्यामिठो लोगदोहरी शबदहरू सूनिरहूलागने यो गितले टप १०मा सफलहोवस् यस गितका रचनाका र पूणॅकला बि सी शुभकामनाछ
नमस्कार म लोक तथा दोहोरि गायक राजु आरडि म लगायत सबै टिम ले फेरि पनि यो गित लिएर आएका छौ के कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला है । अनि मेरो च्यानल लाइ like, comen,t,subcribe, share गर्दिनुस है ।🙏🙏🙏🙏
मेरो मन पर्ने गायक राजु सफलताको शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉 अब छिटोभन्दा छिटो नंया मान्छे को आगमन हुन पर्यो है ❤❤❤ गल्ती भय माफ पाम है राजु जि🙏🙏🙏🙏🙏🙏🤗🤗
Waooooo🎉🎉🎉
Wow❤❤❤❤❤
Sarai ramro lagyo ..safalta ko subhakamana all tim
Raju ji hjur kti ramre k... from Darjeeling.. please give me your number
Geet Sunday tw 10M wala ho but model khatra vayo😂
नेपाली जनता ले भुल्नै नसक्ने एऊटा अमर श्रष्ता हुन प्रवीन गुरुङ ऊहाँका यो फुल मायाँ नभुल जस्ता धेरै काल झै गीतहरु छन। सधै अमर रहनु प्रवीन गुरुङ
Q
यो गीतले मलाई मोहनी लगायो जती सुनेनी पुग्दैन ❤️❤️❤️❤️
Best couple and super song congratulations hole team special thanks to jeri sis.God bless you ❤️🚩🇮🇳
❤🚩🇧🇴
Anjali❤❤
wow ramro xa lo sabai lai badhai xa 👍️👍️👍️👍️
aaha kasto ramro song dhanyabad samurna sabai ma❤
मन छुने गित सम्पूर्ण कलाकार लाई धन्यवाद मिठो "
So nice song❤❤ purano srastha ko saman sworup yo geet gaune sabaima naman🙏🙏
Prabin gurung dajuko harek geet yastai ramro xa waha hami samu vaidiyko vayo yasta hajarau geet sunna paenthyo ❤
स्वर्गिय प्रबिन गुरुङ जि प्रति हर्दिक सम्मान 🎉🎉🎉🎉🎉🎉🎉🎉
Thank you sir parbin gurung lai samjhanu bhayo 😊
यो गित त पुरानो भाकामा हामिहरु सानो छदा सुनिरहन्थिम तर आज नयाँ मोडल मा सुन्नपाईयो खुसि लाग्यो बधाई छ सबै टिम हरु लाई सफलता को कामना
आहा कति राम्रो गित शुभकामना सम्पूर्ण टिम लाई❤
बदाई छ राजा जी ♥️♥️♥️🌸🌸🥰🥰🥰🥰💖💖💖💖😍😍😍😍🌸🌸👌👌👌🌹🌹🌹👌🌹🌸🌸🥀🥀🥀🥀
नमस्कार म गायक तथा संचारकर्मि डिलाराम आचार्य इच्छुक सुर्खेतबाट ।
गित साह्रै राम्रो भयछ ।पुराना सर्जक प्रति सम्मान ।नव कलाकार लाई माया
पुरानो सरष्ठा को हो याद छ नि?
एकदमै राम्रो स्वर जेरी दिदीको शुभकामना छ दी हजरलाई 🥰🥰🥰
जेरि को स्वर रे 😂😂😂😂
tiktok मा सुनेर अाउने जति यत्ता हाजिर गर्नुस् है।❤️
Me
😊😊😊
Aati sundar geet cha ra act sabai ko ramro cha ❤❤❤
अत्यन्तै राम्रो बनेको छ सम्पुर्ण टिमलाई बधाइ तथा शुभकामना !!
😊😊1
Raju bhai, purnakala baini ko voice pani kati mitho sabda haru pani ustai ramro my favourite song and singers yeti ramro geet karod club ma pugnu parxa ani khusiyali manayeko cake kateko herna sarai dhoko xa yo ichhya pani param pita parmesor le pura garisaknu vayo ishor lai dhanebad 🙏🙏 hajur haru lai pani Aanginti suvakamanaxa 👏👏👏👏👏👏
Dharaii mitho xa song👌👌👌👌🙏♥️
फुल मायामा नभुल गीतका शब्दहरू अत्यन्तै मिठा र सुन्दर संगीतमा प्रस्तुत गरिएको एकदमै सुहाएको छ। मलाई एकदमै मन पर्यो। सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले अत्याधिक रूपमा मन पराउने छन् भन्ने पूर्ण आशा र विश्वास गरेकाे छु। सफलताको शुभकामना व्यक्त गर्दछु।
Rd दाईलाई शुभकामना छ छिटई करोड क्लबमा पुगोस ❣️❣️❣️❣️🙏🙏🙏🙏
L.
Badhai xa Rd Raju lai 1M views pugeko ma 🎉🎉
सफलता को धेरै धेरै बधाई छ।। i love this song 🎶🙏🏼🇳🇵🇳🇵🇳🇵🎤 _ mis you all family
3:07 damii xa 😂😂😂
आहा कति मिठो गित फुल माया मा नभुल सम्पुर्ण टिम को लागि आगामी दिनमा पनि यस्तै मिठो गित को अपिल गर्दछौं
यो गित आज पो बजार मा आको छ यो भन्दा 8 साल पहिला सुनेको गित आज कस्ले चोरेर गायाछ
@@9kgamingnepal283 tahile
@@laxmikarki180 तेरा बा ले
@@9kgamingnepal283 तेरो आमाले
Waha kati mitho jeet suvakamana sampurna team lai❤❤
Congratulations Raju rd Bro N team ❤️❤️🎵
राजु आर्डी दोहोरी गित यसैपनि राम्रो राम्रो नाच र अभिनय पनि बेस्ट लाग्यो सफलताको कामना
मनै छुने आवाज का धनी दुबै गाएक गाइका wow जति सुनेपनी धित मर्दैन हजुर कसरी बयान गरु खै एति धेरै सुन्छु यो गित ❤️ tiktok भरी हजुर हरु कै आवाज मा भिडियो धेरै बनेको छ खुसी लाग्छ एति मीठो गित र आवाज सुन्न र हेर्न पाउँदा जन्मिएर एत्रो भए आज first चोटि comment गर्दै छु youTube मा लाखौ नेपाली ले सुन्न र हेर्न नभुल्नु होला सबैले लोक संगीत लाई माया गरौ 🙏❤️ congratulations all of you 🙏 loveyouall🌹 best get best kalakar🙏 अझै सफलता ले सिखर चुम्दै जानुहोस हाम्रो माया आशिर्वाद सधै भरी रहिरहने छ 👍️ best of luck सुनेर थकिएन म wow wow wow wow........💋❤️💋🌹😍
यति लामो comment गर्दा यसको ओर्जिनल गायक को हो थाहा छ नि?😊
अति मिठो प्रस्तुती सफलताको शुभकामना सम्पूर्ण मा 🙏🙏🙏🙏🙏💐💐💐
पुराना गीत र श्रष्टा स सम्मान दिएको मा आभार प्रकट गर्दै शुभकामना सम्पूर्ण टिम लाई❤
🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👌
😊😊😊😊😊😊😊😊000😊😊😊😊😊😊😊😊😊😊😊😊😊⁰00⁰😊⁰😊⁰
यो गीत को सरस्था को थाहा छ नि?
@@begamgmagar5791sorgiya prabin dai tw ho
अति राम्रो लय र सङ्गीत ❤❤❤❤
एकदमै मन पर्ने गीत सुनिराख्न मन लाग्ने ❤🙏🙏🙏👍
Jodi milxa Ekdam 👌real ma pani dekhinxa pam 🥰
आहा कति मिठो गित सफलताको सुभकामना