खुशी लाग्यो मेगा घरेलु स्वभाब र आफ्नो काममा ध्यान दिने र दयालु हुनुहुन्छ , यस्तो मान्छेलाई कसैले पनि बिर्सन सक्दैन झन आफ्नो श्रीमानले कसरी बिर्सने , बधाई छ , दुबै जनालाई ❤
धेरै खुशी लाग्यो हजुरको परिवार मिलेर बसेको मा ❤❤❤ माईसाले बाबा र मेघा दिदि ले हिमेस दाई र आफ्नो परिवार छुटेर होईन जुटेर एउटा सानो परिवार सधै भरि यसरी खुसी भएको हेर्न मन छ ❤❤❤धेरै धेरै धन्यवाद छ
ल ल हिमेश भाई र मेघा बहिनी एकदम खुशी लाग्यो,अब चैँ फेरी पहिला कै जस्तै खुशीले बस्न परेउ है ति अबोध बालकको भबिस्यको लागि , अनि एउटा कुरो हाम्रो हिमेश भाईलाई त खाना खाँदा देख्न पाईन नि त अब अक्रो भ्लगमा देख्नु पर्छ है 🎉👍👌🤞❤️🥰😇🧿
मिलेको राम्रो हो ...❤ घर झगडा जस्को नि हुन्छ ... तर क्यामेरा तेर्साई हाल्नु हुदैन ..घर झगडा दुनियाँलाई देखाए तमसा बन्छ ..कसैले राम्रो भन्दैन 🙏🙏🙏सधै मिलेर बस्नु होला खुशी रहोस् हजुर हरुको जीवन
Happy new year 🎉 God bless you both always be happy each other and support each other dont listening to other people's just chill and enjoy your life your choice best of luck
Dear sis Megha. You really done well n u did it n prove it. U tried so hard to get him come back in your life and made it successful. Finally, both are together n i wish you guys have wonderful day ahead.
आज मलाई यो भिडियो देखेर धेरै खुसी लाग्यो। दिदी दाई सधैंभरि यसरी नै मिलेर बस्नुहोला। सायद आज त्यो नानीको अनुहारमा धेरै खुसी लाग्यो मलाई हेर्नु त एकपल्ट हजुरहरुले पनि यो भिडियो त्यो नानीको कति खुसी भएको छ आज अनुहार
अब कहिले पनि नछुट्नु है । सानो तिनो मन मुटाब सबैको हुन्छ। एउटै बुवा आमा बाट जन्म लिएका सन्तान त एउटै सोच बिचारको हुदैन त्यसैले एक अर्कालाइ बुझेर र कति पय कुराहरु एक अर्कामा बसेर समस्या को समाधान तर्फ लाग्नु पर्छ । आज जस्तै सधै खुसी र सुखी रहनु होला भाइ र बहिनी।❤❤❤
Wow nice जोडीको विलाट भयो। म धेरै खुसी छु दिदी र दादादेखि अब चाहिँ सधैं मिलेर बस्छु है दिदी दादा। यो जोडीलाई कसैले छुटाउन नसकोस् भगवानले पनि छुटाउन सकोस्।
मेघा दिदिलाई पहिले सबै भन्दा बढी गालि गर्ने म नै होला तर आज धेरै खुसी छु हजुरको मुहारमा कति खुशी देखियो पहिलेको जस्तो हासी खुसि जिबन बिताउनुहोस् बाकि आउने दिनमा यस्ता गल्ती न दोहोरियोस❤❤❤❤
Congratulations dede dada milira basnu abo pura khusi lagyow megha dede tapy ra himesh dada milnu vyera lots of love from darjeeling 🇮🇳 India ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भन्छ्न दाउरा त नठोशि बल्दैन बुदा बुढी हो अलि अलि भै हाल्छ सानो तिनो कुरा लाई ठुलो बनाउन पनि हुन्न बुदा रिसाउदा बुदिले फकाउने बुदि रिसाउदा बुदा ले फकाउने तेस्मै हुन्छ माया अनि जाहा सङ्खा त्याहा माया मिलेर बस्नु पर्छ सानो बुनु लाई हेर्नुस त कत्ति खुसि छ छोरि धेरै खुशि लाग्यो आज हजुर हरुको यो भिडियो हेरेर 👏👏🎉🎉❤❤❤
जे भएनी हन्तरी बहिनी ले भाईलाई ल्याएरै छाडी सारै खुशीलागो अब देखी दुबै जना झगडा पर्न लागो भने मुखमा पानी हालेर बस्ने होईन भने एक जना बाहिर निक्लने 15 minutes बाहिरै बस्ने है🙏🙏
thank you so much mero TH-cam family for 900 subscriber sathi haru shoprt garu hai sathi haru ma bata full shoprt hune xa sathi haru mero videyo jojola harar like comment subscriber gadenu hunx ma 5minet ma bag dena xu hai sathi haru
Aaja 2025 new yrs sabai Vanda dharai khushi ko kura hjr haru Sangai maro 1st comment hjr haru Lai all the best dear mega deee sadhai yasari nai melara basanu lop gays
Kati khushiko kura ❤❤❤❤ Aaja ekdin matra navayera aaudo din ani juni juni samma milera baseko herna pau New Year ko lakhau lakh shuvakamana hajurko family lai ❤❤❤❤🎉🎉🎉🎉
खुशी लागयो परिवार फुतेको होइन मिलेको नै राम्रो हो ! सधैं मिलेको हेर्न चाहन्छु
Keep support me friends❤❤❤
हो नि
यो होनि त तरिका मिल्नु मिले सन्सार जितिन्छ खुसी लागो हार्दिक बधाई छ
Back dinu la hjr
Good
Honi tarika ❤❤❤
यिनी हरु मिल्दैन साथिहरु फेरि व्लोग युतुब्मा चल्दैन नि होउ😅
Sarai khusi lago nani babu sadhai vari yasari nai khusi rahanu hai
मिल्नु ठुलो कुरो भएन तर मिलेर बस्नु ठुलो कुरा हो आज एक दिन होइन आउने हजारौं दिनहरुमा मिलेर बसेको हेर्न पाउ 🙏
खुशी लाग्यो मेगा घरेलु स्वभाब र आफ्नो काममा ध्यान दिने र दयालु हुनुहुन्छ , यस्तो मान्छेलाई कसैले पनि बिर्सन सक्दैन झन आफ्नो श्रीमानले कसरी बिर्सने , बधाई छ , दुबै जनालाई ❤
हेर्नु त मेघा आज कति खुसी भएकी! ल ल यसैगरी हिमेशलाई मिठो मिठो परिकार बनाएर खुवाउनु होला!
खुशि लाग्यो बाबु परिवार सँगै देखिने भयो ❤❤🤩😍😍
Happy New year n happy to see u all together ❤❤❤ from Kalimpong
मिलेको राम्रो भन्ने म सधै आज देख्दा अत्ति खुसी लाग्यो🎉
We are so happy to see you guys together 😊😊Congratulations both of you god bless you both 🙏🙏🙏🎉🎉🎉🎉🎉❤️❤️❤️❤️❤️❤️
Ahja deraii Khusi lageu 🥰🥰Hjr haru milera basnu vko god bless you 🙏🙏🙏
धेरै धेरै राम्रो यस्तै श्रीमान श्रीमतीको मिलन सधैंभरि भइराखोस्❤🎉🎉
धेरै खुशी लाग्यो हजुरको परिवार मिलेर बसेको मा ❤❤❤ माईसाले बाबा र मेघा दिदि ले हिमेस दाई र आफ्नो परिवार छुटेर होईन जुटेर एउटा सानो परिवार सधै भरि यसरी खुसी भएको हेर्न मन छ ❤❤❤धेरै धेरै धन्यवाद छ
बधाई अनि शुभकामना, आउने दिनहरु सुखमय रहोस!
Wow happy सधै यस्तै खुशी हुनु होला ❤❤❤
Darai darai khusi lagyo DD sadai yesari milera basnu hola❤❤❤❤
Thank you so much for 114 subscribe 🎉🎉❤❤
We are so glad.Congratulation both of you.God bless you both.❤️❤️❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎉🎉😘😘🙏🙏
ल ल हिमेश भाई र मेघा बहिनी एकदम खुशी लाग्यो,अब चैँ फेरी पहिला कै जस्तै खुशीले बस्न परेउ है ति अबोध बालकको भबिस्यको लागि , अनि एउटा कुरो हाम्रो हिमेश भाईलाई त खाना खाँदा देख्न पाईन नि त अब अक्रो भ्लगमा देख्नु पर्छ है 🎉👍👌🤞❤️🥰😇🧿
So much happy to see this family reunion. Wishing you both Happy life with new year beginning
लास्ट मा हिरो को ईन्ट्री भयो त ….खुसी लाग्यो…सधै यसरी नै मिलेको देख्न पाउ….god bless you and your family ❤️❤️
मिलेको राम्रो हो ...❤ घर झगडा जस्को नि हुन्छ ... तर क्यामेरा तेर्साई हाल्नु हुदैन ..घर झगडा दुनियाँलाई देखाए तमसा बन्छ ..कसैले राम्रो भन्दैन 🙏🙏🙏सधै मिलेर बस्नु होला खुशी रहोस् हजुर हरुको जीवन
रेलि पहिले कै याद आयो पनि खुसी पनि धेरै छु म❤❤❤
खुसी लाग्यो यो परिवार मिल्दा अब सधै संगै भ्लोक बनाउनुहोला। मिलेर बस्नुहोला ❤ lots love
Happy new year 🎉 God bless you both always be happy each other and support each other dont listening to other people's just chill and enjoy your life your choice best of luck
Dear sis Megha.
You really done well n u did it n prove it. U tried so hard to get him come back in your life and made it successful. Finally, both are together n i wish you guys have wonderful day ahead.
❤❤❤❤❤ naya milanko suva kamana aba dekhi sadai mileko dekhna pauhai mega didi🎉🎉🎉🎉🎉
खुशी लाग्यो हिमेस भाइ र मेगा बहिनी सङै देख्न पाईयो यसरी नै जीवन भरी सङ्गै देख्न पाउ हजुर हरुको जोडि मृत्यु ले नछुटाय सम्म कसैले नछुटावस कामना छ मेरो।
बल्ल आनन्द आयो दाइ दिदी सधै खुसी भएर बस्नुस अनि कमेन्ट को एन्सर पनि दिनुस है
Back hjr
Aafno ta jastai vaye pani aruko khusi dekhda aafnai khasi jasto lagxa 😊aja malai sarai khusi lagyo 😊🥰badhai xa 🎉aba dekhi ramro sanga milera basnu sukha dukha baadera basnu ❤😊HIMESH 💏❤MEGHA❤❤✌️
Congratulations abo sadai vari yasari nai milara Basanu hos la love from Darjeeling ❤️❤️
ल खुसी लाग्यो अव यसरी नै मिलेर बस्नु है कसै को आँखा नलागोस् अव नयाँ वर्ष काे सुभ कामना ❤❤❤🎉🎉🎉🎉......
I always watch your videos
Today I m very very very happy for little princess 👸 and Both of you ❤️❤️❤️🥰🥰🥰😍😍😍
From New York.
आज संगै देख्दा धेरै खुसी लाग्यो।सधै यसरीनै मिलेर बस्नु है❤
यकदमै खुसि लाग्यो ❤अब सधै मिलेर बस्नु होला ❤❤❤❤ शुभकामना छ
आज मलाई यो भिडियो देखेर धेरै खुसी लाग्यो। दिदी दाई सधैंभरि यसरी नै मिलेर बस्नुहोला। सायद आज त्यो नानीको अनुहारमा धेरै खुसी लाग्यो मलाई हेर्नु त एकपल्ट हजुरहरुले पनि यो भिडियो त्यो नानीको कति खुसी भएको छ आज अनुहार
Congrulation bouth of you ❤ Happy new year naya sal ko
Wow great i am happy for u both happy married life always b happy n happy new year❤😘💐⭐
अब कहिले पनि नछुट्नु है । सानो तिनो मन मुटाब सबैको हुन्छ। एउटै बुवा आमा बाट जन्म लिएका सन्तान त एउटै सोच बिचारको हुदैन त्यसैले एक अर्कालाइ बुझेर र कति पय कुराहरु एक अर्कामा बसेर समस्या को समाधान तर्फ लाग्नु पर्छ । आज जस्तै सधै खुसी र सुखी रहनु होला भाइ र बहिनी।❤❤❤
ल बधाई छ भाइ / बहिनी लाई मिल्नु भयको मा ।।
सबै हासी खुसी भयकै राम्रो
कति खुसी लाग्यो नि दुईजना मिलेको देखेर धन्यवाद हजुरहरुले हाम्रो कुरा मान्दिनु भयो एक अर्कालाई मौका दिनुभयो अब सधैं मिलेर बस्नु💓💓💓😊
Wow nice जोडीको विलाट भयो। म धेरै खुसी छु दिदी र दादादेखि अब चाहिँ सधैं मिलेर बस्छु है दिदी दादा। यो जोडीलाई कसैले छुटाउन नसकोस् भगवानले पनि छुटाउन सकोस्।
खुशी लाग्यो भाई बैनी लाई देखेर सधै सङ्गै देख्न पाइयोस ❤❤
Tqqq so much 400 TH-cam family 🎉🎉🎉 keep support me🙏
श्रीमान र श्रीमती को नाटक राम्रो सँग देखियो ❤
Happy ❤ god blessed you both 🙏😘
आज चाहिँ खुशी लाग्यो मेघा बैनी र हिमेश भाइ सङ्गै देख्दा
गुड यसरीनै जिन्दगीभरी हासी खुसी जिन्दगी बिताउनु होला हिमेस भाइ &मेघा बहिनी🙏🙏🙏🙏🙏♥️♥️♥️♥️🌹🌹🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵
मेघा दिदिलाई पहिले सबै भन्दा बढी गालि गर्ने म नै होला तर आज धेरै खुसी छु हजुरको मुहारमा कति खुशी देखियो पहिलेको जस्तो हासी खुसि जिबन बिताउनुहोस् बाकि आउने दिनमा यस्ता गल्ती न दोहोरियोस❤❤❤❤
Dherai khusi lagyo mileko dekhera congratulations 👌👏🥰🥰🥰
Congratulations both of you god bless you ❤❤
Aja derai khusi lagyo Tinai jana lai sangria dekher❤❤❤
खुशी लाग्यो ❤❤
खुशी लाग्यो एक सादमा देख्दा मिल्नु भयो धेरै राम्रो हो
🎉🎉मिलेको मा खुशी छु अब पहिला को जस्तो मिलेर भिडियो आउन पर्यो
Congratulations megha sis N himesh sir sadai milera basnu
Dushman lai vanne bato nabanaunu la god bless you all the best ❤❤❤
Ho ni 💯sahi kura 👍👌
ल राम्रो भाे अब खुसि साथ बस्नु दुबै जना❤❤
खुसि लाग्यो सधैं यसरी मिलेर बस्नु नानी पनि अब त बाबा ममि शीत बसिकी छिन ❤❤
सधै एक अर्काको गल्ति भुलेर अगाडि बड्नु पर्छ है दिदी दाई हजुर हरुको समन्धमा अाखा लागेको हो सबै भुलेर मिलेर बस्नु ल ❤❤❤
पाहुना रे तरिका हो दिदी अब मिलेर सधै सङ्गै बस्नु होला त्यो फुल जस्ती नानी लाई बाबा ममि कै साथमा राख्नु पर्छ❤❤❤
मैले हेर्दा 212 जनाले कमेन्त गरेकोे छ्न र कुनै पनि नराम्रो लेखेको छैन सब राम्रो मात्र छ सो मिलेर बस्नुस है अब देखी सधैं सगै भको हेर्न चाहान्छौ❤
Congrats both we just happy to see together
Dhari khusi lagyo sir n mam❤❤
happy family सधै एसै गरि मिलेर बस्नु होला सधै एसै गरि हाँसी खुशी बसेको हेर्न पाउ🙏🙏🙏
❤❤❤❤❤❤wow congratulations both of you aaba aaune din kusi sukhika satha bitos
Congratulations both of you ❤❤❤ milekoma khusilagyo
Wow so happy Baini god bless you both ❤❤❤❤
Iam so happy good sis god bless you🙏 i like you i am from India Darjeeling 🎊🎊🥳❤️❤️❤️❤️😍💐
Congratulations dede dada milira basnu abo pura khusi lagyow megha dede tapy ra himesh dada milnu vyera lots of love from darjeeling 🇮🇳 India ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भन्छ्न दाउरा त नठोशि बल्दैन बुदा बुढी हो अलि अलि भै हाल्छ सानो तिनो कुरा लाई ठुलो बनाउन पनि हुन्न बुदा रिसाउदा बुदिले फकाउने बुदि रिसाउदा बुदा ले फकाउने तेस्मै हुन्छ माया अनि जाहा सङ्खा त्याहा माया मिलेर बस्नु पर्छ सानो बुनु लाई हेर्नुस त कत्ति खुसि छ छोरि धेरै खुशि लाग्यो आज हजुर हरुको यो भिडियो हेरेर 👏👏🎉🎉❤❤❤
जे भएनी हन्तरी बहिनी ले भाईलाई ल्याएरै छाडी सारै खुशीलागो अब देखी दुबै जना झगडा पर्न लागो भने मुखमा पानी हालेर बस्ने होईन भने एक जना बाहिर निक्लने 15 minutes बाहिरै बस्ने है🙏🙏
Beautiful couple 😘🤩😘🤩 god bless you 🙏🙏
thank you so much mero TH-cam family for 900 subscriber sathi haru shoprt garu hai sathi haru ma bata full shoprt hune xa sathi haru mero videyo jojola harar like comment subscriber gadenu hunx ma 5minet ma bag dena xu hai sathi haru
लु सारै रामम्रो भयौ बधाइ छ❤❤
मिल्नु नै ठुलो कुरा हो ल बधाई छ🎉🎉🎉
Wau I am so happy ❤ congratulations di❤
मलाई त धेरैधेरै राम्रो लाग्यो। हजुर दुईटालाई सँगै देख्दा पहिला पहिला हजुरहरूले बनाको भिडियोहरुको याद आयो। अब देखि कहिल्यै पनि नछुट्नु होला।🎉❤
राम्रोसँग मिलेर बस्नु बधाई छ।❤
good luck family 🎉🎉🎉 god bless you🎉 always be happy 🎉
Wow congratulations Bhai n Bhaini Great News watching From Kurseong ❤
Dherai khusi lagyo runa man Pani lagyo ❤❤❤❤❤ congratulations Bhai baini lai🎉🎉🎉🎉🎉🎉
Aaja 2025 new yrs sabai Vanda dharai khushi ko kura hjr haru Sangai maro 1st comment hjr haru Lai all the best dear mega deee sadhai yasari nai melara basanu lop gays
Kati khushiko kura ❤❤❤❤
Aaja ekdin matra navayera aaudo din ani juni juni samma milera baseko herna pau
New Year ko lakhau lakh shuvakamana hajurko family lai ❤❤❤❤🎉🎉🎉🎉
Congratulations 🙌 & Happy New Year 🥳
Ma sadhai herirakohunxu tapaiharuko vlog ,ajako video dekhda dherai khusi lagyo ❤️❤️ sadhai esarinai milera basnuhola ani sano chorilai dherai maya ❤️❤️
मेगा सिस हजुर हरु मिलेको देख्ने मन थियो बल्ल खुसी लाग्यो आज अब पूरा अल दिन सङै देखन पाउ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मिलेर बस्नु भयेछ खुसी लाग्यो ❤
Wow nice sadhai yesarinai happy hunu happy new year ❤❤
मैले भखर video हेरेको यति खुशी लागेको छनि सधैं यसरी नै मिलेर बस्नु होला अरु लेखन त मन थियो खुशी ले के लेखु थानै भएन ❤ दिदी दाई सधै मिलेर बस्नु है❤❤❤
ma yeti khusi vaye megha sis sadae happy hunu lots love❤❤❤❤
Ho yesti mitho mitho pakaidinu dee Ani himesh khusi hunu huxa Dubai Jana mile ra kam garnu parxa ❤
😊Thanku for 823 family 🎉🎉keep support guys❤
ल वधाई छ भाई हिमेश तथा वहिनी मेघालाई
❤❤❤❤love from🇮🇳
Wow khusi Lago himesh sir farkanu vayo milijuli basnu hola aba kosaiko aakha nalagos ma parbat Dekhi hoi ta ❤❤❤❤❤❤❤❤
६ वर्ष देखि निरन्तर हजुरहरुको भिडियो हेर्दै aawdai छु
Sarai sarai sarai asadaiii khusi lagyo
Finally he came back to see you❤
God bless you both of you ❤❤
Sarai khusi lagyo aaja ta aaahaaa kati ramro dekhiyeko
खुसि लाग्याे भाइ बैनि अब कसैकाे कुरा सुन्ने हैन बुढा बुढि मिले पछि कसैकाे केही लाग्दैन
Happy for you mega di ❤❤