भुटान आज यस्तो भयो Bhagya Neupane Bhutan 🇧🇹 Tour Part -14

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ต.ค. 2024

ความคิดเห็น • 584

  • @dbrai9386
    @dbrai9386 ปีที่แล้ว +13

    हरियो वन नेपाल को धन भन्ने गर्थे तर हराभरा त भुटान पो सुहाउने रहेछ हाउ

  • @chandrasen1189
    @chandrasen1189 2 หลายเดือนก่อน +4

    ❤ यो महान बुबा लाई हार्दिक सम्मान गरेको छु हैं ❤

  • @ghatanimohan
    @ghatanimohan 10 หลายเดือนก่อน +23

    बुबालाई जसरी पनि नेपाल घुमाउन ल्याउनुपर्यो भाग्य भाइ।

  • @DineshRokaya10
    @DineshRokaya10 ปีที่แล้ว +54

    भाग्य जी भुटानको लामीडाँडा मा जानु पर्यो के
    सबैको यही आग्रह छ🎉🎉🎉

  • @dustyboot1
    @dustyboot1 ปีที่แล้ว +20

    भाग्य भाई र उहाको टीमलाई धन्यवाद हामीलाई भुटान घुमाई दिनु भएकोमा भुटान धेरै सुन्दर रैछ ।

  • @sailesyakkha6116
    @sailesyakkha6116 ปีที่แล้ว +36

    नेपाल भन्दा बाहिरी देशको बिदेशिहरुले नेपाली भाषा बोल्दा कस्तो गर्व लाग्ने आफ्नै जस्तो महसुस हुनेरहेछ ।

    • @RobsonTumbapo
      @RobsonTumbapo 3 หลายเดือนก่อน +1

      Ekdam thik vannu vayo

    • @sudhirsingjali1302
      @sudhirsingjali1302 หลายเดือนก่อน

      Nepal ma ta hindi bolna dherai man parauchan

  • @BhimThapa-yg1ry
    @BhimThapa-yg1ry หลายเดือนก่อน +1

    भुगाेल अलग भएपनि हाम्रो भाषाले आफन्त बनाउदाे रहेछ जहाभए पनि नेपाली भाषिहरु सुखि रहुन।

  • @radhakarki9468
    @radhakarki9468 ปีที่แล้ว +15

    देशफरकभऐपनी नेपालीत हामीसबै ऐउटैहाे जाहाबसेपनी धेरैखुशीलागेरआयाे नेपालमाबसेरैभऐपनी भुटानकाे कतीपयठाउदेखनपाईयाे भागयभाईलाई मनैदेखी नमन छ भुटानकाकतीपयठाउहरूदेखाउनुभऐकाेमा

  • @bishnuprasadnepal4646
    @bishnuprasadnepal4646 ปีที่แล้ว +28

    नेपाली भाषा नेपालमा वेालिने भन्दा राम्रेा जस्ताकेा तस्तै देखेर, पहिला क्षत्रियहरुकेा विवाहमा अनिवार्य रहेकेा ''खांडेा जगाउने'' कथा सुनेर दंगाल दाजुलाइ सलाम भन्न मन लाग्येा, दुवै जनालाइ नमन

    • @Dambermagar-g1p
      @Dambermagar-g1p 4 หลายเดือนก่อน

      😮😮😮😮
      😮

  • @Dutmanbk
    @Dutmanbk 8 หลายเดือนก่อน +1

    सरोइ खुसी लायो नेपाल जस्तै छ होइ भुटान कति राम्रो नेपाली भाषा बोलेको सलाम छ सर

  • @mahendrathakuri3670
    @mahendrathakuri3670 7 หลายเดือนก่อน +3

    नेपाल नआउनु भएपनी बुवाले पशुपतिनाथ गुहेस्वरी सबै मन्दिरको सिलक गाउनु भयो सम्मान छ 🙏🙏

  • @Sklama88
    @Sklama88 ปีที่แล้ว +15

    अत्यन्तै रमाइलो हुनुहुदो रहेछ दंगाल दाज्यु नमस्कार छ नेपाल देखि❤❤🎉🎉

    • @ambikasubedi3555
      @ambikasubedi3555 ปีที่แล้ว

      रमाइलो हुनु हुदो रछ हजुर बा तपाइ

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 ปีที่แล้ว +207

    हाम्रो देश जस्तै कति राम्रो प्राकृतिक सौर्न्दर्य ले भरिपुर्ण ठाँउ,बसोबास,परम्परा,भासा,रितिरिवाज,भेषभुसा एउटै,मान्छेहरु पनि हामी जस्तै सिधासधा अहा भुटान पनि नेपाल नै भइदिएको भए कति राम्रो हुने थियो😘

    • @mgar10
      @mgar10 ปีที่แล้ว +8

      Ramro🎉

    • @ghimirevai23456
      @ghimirevai23456 ปีที่แล้ว

      Plz ma jastyo lai ne support me plz😢😢😢😢😢

    • @Gokrnabam
      @Gokrnabam ปีที่แล้ว +3

      Hami xuttw nepali Mari katya maya garne hoinn...Khali aru aru kura garxu

    • @ApexRoy-e8y
      @ApexRoy-e8y ปีที่แล้ว +1

      Hajur pani ramro

    • @RahmudAnsari-cf7pp
      @RahmudAnsari-cf7pp ปีที่แล้ว

      ​@@mgar10😊😊😅

  • @durgamishra9773
    @durgamishra9773 7 หลายเดือนก่อน +3

    Wow wonderful dherai khusi lago nepali language kati mitho bolnu vako I love Bhutan ❤❤ sabai jana lai namaste 🙏 namaste Bhutan

  • @bahadhuradhikari4602
    @bahadhuradhikari4602 ปีที่แล้ว +38

    अति मिठा कुरो सुन्न र देख्न पाईयो हाम्रा नेपाली भाशी हरु ले नेपाल नै न देखेर पनि हाम्रो नेपाली भाशा बोल्या सुन्दा अति उत्तम अति राम्रो लाग्यो ❤❤❤ प्रेम राज दङाल प्रती हार्दिक नमन :

    • @nirajbaigar4044
      @nirajbaigar4044 11 หลายเดือนก่อน +1

      Nepali bass pani aaune sabai nepalimilxat bujhna I sakon❤❤❤❤❤

  • @rajgiri6734
    @rajgiri6734 ปีที่แล้ว +4

    दङगाल बुवालाई एकचोटी नेपाल ल्याएर आउनु पर्यो । बुवाका विचारहरू सारै घत लाग्दा छन् ।🙏🇳🇵

  • @NBDahalNavin
    @NBDahalNavin 6 หลายเดือนก่อน +7

    एक बिशिस्ट कार्यक्रम ,हाम्रो रितिरिबाजको बारेमा एक जानिफकार रहेछन् दँगाल बा ।नमन बा ।

  • @SubasJi
    @SubasJi 7 หลายเดือนก่อน +1

    हामी गोर्खाली हामी नेपाली भन्नुमा यहि गर्व लाग्छ बिसो मा मलाय भुटान जस्ता हरेक देस्मा हाम्रा नेपालिहरु र नेपाली भासा सुन्न र हेर्न पाउँदा सारै गर्व को महसुस हुन्छ मलाइ र सबैलाइ हामी गोर्खाली बिसोमा छौ हामी बिना दुनिया अधेरो छ भन्ने पनि बुझ्नु पर्छ

  • @tekbdr8787
    @tekbdr8787 ปีที่แล้ว +1

    भुटानमा धेरै जसो नेपाली भासा बोलेको सुन्दा नेपाल जस्तै लाग्यो

  • @ramsita8198
    @ramsita8198 7 หลายเดือนก่อน +1

    कति राम्रो ठाउँ नेपाल जस्तै रहिछ हरियालि नेपाल जस्तै ❤❤❤❤

  • @Bijay280
    @Bijay280 ปีที่แล้ว +4

    आहा लास्ट शब्द ईपिक लाग्यो मनम शान्ति हुनुपर्छ ।👍️👍️👍️लगेर जानुपर्ने केही छैन ।।

  • @nilammagar7870
    @nilammagar7870 ปีที่แล้ว +3

    सुपर दङ्गाल बाबा यी बाबालाई एक चोटि नेपाल
    ल्याउनु भाग्य सर अनि एक पल्ट ईन्द्रेणी मा लानु है

  • @ramkumaribhusal3454
    @ramkumaribhusal3454 ปีที่แล้ว +1

    रमाईलोठाउ रहेछनेपालजस्तै भाषापनीनेपालीनै मलाईपनीघुमन।जाउजस्तैलाग्यो

  • @milanpangani3961
    @milanpangani3961 ปีที่แล้ว +42

    भुटान को लामिडाडा मा जानू पर्यो भाग्य जि किन भने पाढेले यहि भन्नू हुन्छ त्यहा गएर भिफ्हियो बनाउनु पर्यो

  • @rekharai7033
    @rekharai7033 9 หลายเดือนก่อน +2

    Absolutely u right daie 💚💚💙💙💙 bhagya neupane sir extremely salam xa sathai tato tato dream lai salam xa xa 😍😍💚💚💙hallelujah

  • @thangabahadur9196
    @thangabahadur9196 ปีที่แล้ว +18

    भाग्य नेउपाने सर सलाम छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @vardanpoudel3728
    @vardanpoudel3728 ปีที่แล้ว +2

    ❤भाई भाग्य न्यौपाने ज्यू लाई धेरै धेरै धन्यवाद छ।जसले गर्दा भूटान को बारे धेरै जानकारी मिल्यो

  • @Devpunmag
    @Devpunmag ปีที่แล้ว +7

    Nepal र भुटान मा के ही फरक न रैछ सबै हाम्रा नेपाली भाषी रैच कती खुसी भए 🥰🥀

  • @Nisanchamlingrai-x9q
    @Nisanchamlingrai-x9q หลายเดือนก่อน +1

    Hojurlai namshkar bhagya dai ma Assam batho ha hami lai poni ta xaina Nepal kasto ha vanero hame Assam ma asto tauma xu! Hamro poni Abna Kai xoina hamilai sinna koi xoina, peri ya hamro Nepali koi xoina ek patok hamelai poni Nepal dakaunu hos na hamle hojur mati Asha rakeko xu! Ma Dhankumari Rai, bua ama lai namste hojur horu dhari bhaigo mani hunu hunsha bhagya dai lai vetnu voyo

  • @anshumanbohara5288
    @anshumanbohara5288 ปีที่แล้ว +2

    कति राम्रो देश हो सम नेपाल जस्तै भाइ कति राम्रो ठाँउ है

  • @durgakarki2921
    @durgakarki2921 ปีที่แล้ว +2

    भाइ bhagaya neupane हामी नेपाली
    जाहाँ भयानी एक नेपाली हुनु पर्छ हाम्राे संस्किर्ती र हाम्रो पहिचान हराउन हुँदैन भाई हाम्रो भाषा बचाउँन पर्छ तब हामी नेपाली बाँचिन्छ

  • @bimlarumbaa8312
    @bimlarumbaa8312 ปีที่แล้ว +5

    भाग्य भाई दङ्गगाल बाबु काे अर्को पार्ट नि चाहियो कत्ति गजब काे कुरा बाबा हजुर लाई भित्री हृदय देखि नमन 🙏🙏🙏🙏🙏भाई उहाहरूलाई नेपाली पढ्न लेख्न चाहि अाउछ कि अाउदैन❤

  • @rejinalyohar5207
    @rejinalyohar5207 ปีที่แล้ว +3

    हार्दिक नमन ..!
    नेपाली भाषा बोलेको देखेर धेरै खुसि लाग्यो ❤

  • @shankargoodchalise392
    @shankargoodchalise392 6 หลายเดือนก่อน +1

    भुटानी नेपाली भाषी सभ्यता र संस्कृति मिल्दो प्राकृतिक सुन्दर ठाउँ दंगाल वालाई 🙏🙏

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 ปีที่แล้ว +3

    भुटान मा बसेर पनि बुबा एकदम telent हुनु हुँदो रहेछ बुबा लाई धेरै धेरै धन्यवाद तथा चिरायु को कामना गर्दछु

  • @kulrajthami6907
    @kulrajthami6907 9 หลายเดือนก่อน +1

    सारै रामो लाग्यो दाई

  • @gangamote591
    @gangamote591 3 หลายเดือนก่อน

    कति राम्राे नेपाली बाेलेकाे भुटानिले हाम्राे देशकाे हाउभाउ सबै मिल्दाे रैछ

  • @kumardangal5336
    @kumardangal5336 7 หลายเดือนก่อน

    यकदम सान्दर्बिक विचार को लागि नमन मेरो बन्दुहुनुहुदो रैछ

  • @reshamghimire4625
    @reshamghimire4625 ปีที่แล้ว +4

    राम्रो छ

  • @prembhojpure2077
    @prembhojpure2077 4 หลายเดือนก่อน

    भुटान मा भासा मिल्ने भएकोले घुम्न सहज हुने रैछ मैलेनि यति चाहिँ बुझेँ भाग्य सर लाई धन्यवाद

  • @uttammalla6619
    @uttammalla6619 ปีที่แล้ว +1

    भक्ति थापा जस्तै दङाल बा ......हामि जहा भए पनि हामि नेपालि अनि हाम्रो नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pabitrawagle1385
    @pabitrawagle1385 ปีที่แล้ว +2

    कति रमाइलो ठाउँ हाे

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +11

    देश फरक भएता पनि एउटै माला नेपाली🇳🇵😊

  • @ptsherpapinasa1606
    @ptsherpapinasa1606 ปีที่แล้ว +14

    नेपालको भन्दा कयौं गुणा राम्रो छ भुटान सरकार। त्यसैले त्यहाँ बसोबास गर्ने हरेक भुटानी नागरिकहरु ले कृषिमा राम्रो फड्को मारेका छन् र त्यस्ता कयौं उदाहरण छन्। i am also born in samchi district. I love bhutan. अन्त्यमा युटुबर जि र म पनि एउटै जिल्लाका रहेछौं। खुसी लाग्यो

    • @ghimirevai23456
      @ghimirevai23456 ปีที่แล้ว

      Ma ne ramro video banaxu support me pzl😢😢😢😢😢😢

    • @grgsubash92
      @grgsubash92 ปีที่แล้ว

      साम्चि कुन ठाउमा हो हजुरको

    • @harikandelkandel1461
      @harikandelkandel1461 ปีที่แล้ว +1

      भुटान को र नेपाल को GDP को धेरै अन्तर छ जति फडको मारे नी

    • @ptsherpapinasa1606
      @ptsherpapinasa1606 ปีที่แล้ว

      @@grgsubash92 Taplejung

    • @ptsherpapinasa1606
      @ptsherpapinasa1606 ปีที่แล้ว +1

      @@harikandelkandel1461 नेपाल एउटा यस्तो देश हो जहाँ राजनीति नेताहरु ले खोक्रो पारेका देश हुन् । नेपालका सबै नेताहरु ले भुटान सरकार बाट धेरै काम सिक्नु पर्छ। मानव भएपछि सधै सत्यको पक्षमा बोल्न या लेख्न सक्नुपर्छ। अन्यथा नलिनु होला महोदय

  • @dhanchapagai5587
    @dhanchapagai5587 ปีที่แล้ว +1

    मेरो गाउ सरपाँग जिल्ला गेलेफुग व्लक, लोद्राई गाउ पनि जानु ल भाग्य जी

  • @indiraaryal2237
    @indiraaryal2237 7 หลายเดือนก่อน

    नेपाल बाट १६ औ शताब्दी मा भुटान पुगेर त्यो देशमा खेती योग्य जमिन बनाइ भुटान को बिकास मा सहयोग पुर्याउने नेपाली जाती लाई salute छ ,

  • @ratna65acharya
    @ratna65acharya ปีที่แล้ว +7

    वाह! वाह! राम्रो प्रस्तुति!❤️❤️🇳🇵 दङ्गाल_बा को "खाडो_जगाउने ज्ञान(memory) लाई ✔❤️️सलाम❤️✔️ छ!♻️🇳🇵 अदभूत!💟 ️ यो लेखेर_राखेमा_काम_लाग्छ पनि!

  • @ambikarai3469
    @ambikarai3469 10 หลายเดือนก่อน +1

    Bhagya Neupane Sir Maroigauma puknu xa rameo lageo ra khushi lageo🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @sohankc1755
    @sohankc1755 ปีที่แล้ว +2

    भुटान गयर तेहाकाे नेपाली भासिसङ्ग भेट्न मन छ

  • @junumayalimbu862
    @junumayalimbu862 ปีที่แล้ว +2

    कति मज्जा ले नेपाली बोलेको हौ भुटानेहरु

  • @Pakhrin.chyangba
    @Pakhrin.chyangba 4 หลายเดือนก่อน

    कति खुसी लगियो यार यो video हेरेर❤️ i love bhutan🇧🇹

  • @Ram-h4p3t
    @Ram-h4p3t 15 วันที่ผ่านมา

    मालाई आच्मैई लग्यो भुटन देशको जनत नेपालको दजु भाईरहेछ धेरै राम्रो नेपाली बोल्दरहेछ

  • @manideurai1190
    @manideurai1190 ปีที่แล้ว +8

    लामी डाडा तिर पनि जाउन होउ भाग्य सर कस्तो छ तेता पनि नजर लाउ

  • @surenkarki
    @surenkarki ปีที่แล้ว +2

    सेम नेपाल भासा सस्कृतिक थर कति रमाइलो 🇳🇵🤝🇧🇹💘💘❤

  • @minthapa6883
    @minthapa6883 4 หลายเดือนก่อน

    भाग्ग्य जि यो बाजे नेपाली होकि भुटानी हो कस्तो राम्रो नेपाली बोल्ने अनि सबै culter पनि नेपाल्को जस्तै भुटानी हो कि नेपाल बाट गयर बसेको सुरु देखि बुज्न मन लाग्यो नेपाल आको छैन भन्छ नेपाल्को बारे केही थाहा छैन भन्छ तर नेपाल्को पसुपती गुजेस्वोरी अनि सबै थाहा रैछ अचम्म लाग्यो

  • @sunarkrishnabahadur1565
    @sunarkrishnabahadur1565 ปีที่แล้ว +2

    भुटानी शनराथ्री भनेर नेपाल मा कति हेपेका छन! एउटा जाबो नागरिता दिन सकेको छैन नेपाल सरकार ले ? कति धेरै माया गर्दा रहेछ नेपाल लाइ

  • @DeepakHamal-f2p
    @DeepakHamal-f2p 7 หลายเดือนก่อน

    सलाम छ भुटानी बुवालाइ आवाज चाहिँ नेपाल को मुकुन्दे को जस्तै रहिछ😂😂😂

  • @jeevanbudha3172
    @jeevanbudha3172 ปีที่แล้ว

    आहा कति राम्रोबोलेको है नेपालि भाषा भुटानमा बसेर

  • @ParshuGautam
    @ParshuGautam 5 หลายเดือนก่อน

    दङ्गाल बुवालाई नेपाल को सल्यान जिल्लाबाट सलाम छ

  • @googlygyan
    @googlygyan ปีที่แล้ว +2

    aha Ba kasto ramailo manche hunu hudo rahecha ..kati hatta katta ani furtila ..lau baru Ba lai ekpalta Nepal ghumne talmel milayediya huntyo ni..Ba ali dherai dharai maya Nepal bata.

  • @RajeshChaudhary-ke6lp
    @RajeshChaudhary-ke6lp ปีที่แล้ว +1

    Bhagya दाई कती
    मात्र बस्ने ho भुटान सम्म

  • @SuryeGautam
    @SuryeGautam 9 หลายเดือนก่อน +1

    ❤❤❤❤❤दङाल सर लाई नेपाल मा जन्मे को होकि भुटान मा हो खुलाउन परेयो अरु नेपाली पनि रहेछन त ? नेपाली भाशा कस्तो किलियर कहा पढे को भनि शोड्नि नि आफ्नो मात्र भाईरल के हो भाग्य पत्रकार सोल्टी कुन देश को जागिर नेपाल को माया छ कि नाई ब्याबारिक्ता आहेन नि ?

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 8 หลายเดือนก่อน

    हामीलाई पनि भिडियो मार्फत भुटान घुमाउनु भयाे धेरै धेरै धन्यबाद भाग्य सर, भुटान स्थित हाम्रा नेपालिभाषि दाजुभाइहरुलाइ धेरै धेरै माया ❤❤❤

  • @dipakgyawali9066
    @dipakgyawali9066 ปีที่แล้ว

    कति राम्रो बिचार बुबा को ❤नेपाल जस्तै लाग्यो

  • @rachanagiri6861
    @rachanagiri6861 ปีที่แล้ว +2

    म त अचम्मै भए येस्तो पनि हुन्छ र जस्तो लाग्ने हाम्रै देश नै हो नेपाल बाहेक भुटान मा पनि नेपाली बोल्नु हुने रैछ खासगरी त्यहाको रास्तिय भाषा के होला भाग्य सर धेरै खुसी लाग्यो

    • @SonamGurung-s7w
      @SonamGurung-s7w 4 หลายเดือนก่อน

      Bhutan ko national language chen Dzongkha hoo.🇧🇹🇧🇹🇧🇹

  • @jrmr790
    @jrmr790 ปีที่แล้ว +1

    Bhutanaka nepali dekhda khusi lagyo hami bhanda ramro nepali bolne ghumna jau jau lagyo love you all bhutaneae nepali from nepal

  • @SubasJi
    @SubasJi 7 หลายเดือนก่อน

    खाडो र सिलक भजन देश मा बिर्सिय भुटान मा जिबित छ यो हेरौ हामी सबैले

  • @preettransport1265
    @preettransport1265 7 หลายเดือนก่อน +1

    Nepali kasto ramro boleko, dherai dherai maya Nepal bata

  • @dipsanlama8995
    @dipsanlama8995 ปีที่แล้ว

    आहा कति राम्रो नेपाली दिदिबहिनी
    दजुभाइ हरु सबै मा नमस्कार है

  • @Xxxtentacion123-k5d
    @Xxxtentacion123-k5d ปีที่แล้ว

    मेरो नमस्कार छ बाबा हजुरलाई । कति अनमोल छ हई तपाई को सोच र मन 🤍🌱❣

  • @ManeeshMk-er1eq
    @ManeeshMk-er1eq 3 หลายเดือนก่อน

    भुटान त हाम्रो नेपाल को गाउँ जस्तै लाग्यो

  • @voiceofexile2828
    @voiceofexile2828 5 หลายเดือนก่อน +2

    सानोमा सुनेको हाम्रो नेपालबाट धेरै नेपालीहरु भुटानमा सुन्तला बोक्न , काम गर्न र हलि बस्न जान्थे रे….र कति तेतै बिहे गरेर बसे रे….😮

  • @ainbirrana9904
    @ainbirrana9904 ปีที่แล้ว +2

    पहिले क्षेत्रिय राजाहरू लडाई खेल्नजादा रानीले नै खुसी खुसी तरवार पूजेर दिने चालन थियो । श्री मतिले रुयर हैन् हासीखुसी विजयको कामना गर्दै हतियार दिन्थे । हतियार अभिमन्तृत गरेर दिनुलाई खाँडो जगाउनु भनिन्थ्यो ।

  • @chamjungsingh4381
    @chamjungsingh4381 5 หลายเดือนก่อน

    🇳🇵अत्ति सुन्दर ठाँउ रहेछ भुटान🇧🇹

  • @ganeshkhadka8602
    @ganeshkhadka8602 3 หลายเดือนก่อน

    भुटान नेपाल जस्तै रहेछ हावापानी बोध बिरुवा बोली भाषा सबै नेपालीसँग मिल्दो रहे

  • @sunsarivlog784
    @sunsarivlog784 ปีที่แล้ว +2

    यिनिहरु को हुन अच्म्म लाग्छ सबै नेपालि बोल्छन 😂

  • @spbaral9730
    @spbaral9730 ปีที่แล้ว +2

    आहा। भुटान त साच्चिकै प्राकृतिक हराभराले भरिपुर्ण रहेछ। असाध्यै मनमोहक रहेछ। Thank you Bhagya sir

  • @aasishbasnet1479
    @aasishbasnet1479 ปีที่แล้ว +12

    Big fan dai from MYANMAR 🇳🇵🇲🇲🇳🇵

    • @Lonelybro1989
      @Lonelybro1989 ปีที่แล้ว

      Here in Bhutan we r very peacefull life with bless of our Druk Gyelpo....

  • @SanchaMan101
    @SanchaMan101 ปีที่แล้ว +2

    🎉🎉🎉 Sarai ramro, so natural voice cha! .... born to be. singer, nani 😊

  • @DipakSunar228
    @DipakSunar228 ปีที่แล้ว +2

    म पनि भुटान मा जानेछु। सारै मन पर्छ भुटान।

  • @bishnuprasadnepal4646
    @bishnuprasadnepal4646 ปีที่แล้ว +9

    गुणरत्नमाला कण्ठ !!!प्रेमलाल दंगाल दाजुलाइ नमन

  • @padamsingjali600
    @padamsingjali600 ปีที่แล้ว +3

    जांहा जाम नेपाली पाम कस्तो राम्रो हामी नेपाली दुख त भ्रष्ट नेता सम्झदै लाग्छ।के गर्नु।

  • @SdkSgr
    @SdkSgr 5 หลายเดือนก่อน

    भाषा भेष भुसा सबै मिल्दो रैछ नेपाली नै हुन उहाँ हरु कसरी अलग हुनु भयछ नेपाल बाट ❤❤❤

    • @krishnagurung2618
      @krishnagurung2618 4 หลายเดือนก่อน

      First world war taka shift vayeka nepali haru hun.

  • @lishachhetri38
    @lishachhetri38 ปีที่แล้ว +1

    Nice lovely 🥰 ❤❤❤❤lots of love from Bhutness uSA 🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸

  • @bantawadhumla6127
    @bantawadhumla6127 ปีที่แล้ว +11

    दङ्गाल दाइलाइ सलाम

  • @tilbahadurchhetri5410
    @tilbahadurchhetri5410 ปีที่แล้ว

    वाह सलाम छ दङ्गाल बा अनि भाग्य सरलाई ।

  • @SamsungGrand-qq3db
    @SamsungGrand-qq3db ปีที่แล้ว

    धेरै राम्रो भिडियो ल्याउनु भयो भाग्ये भाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @1Sunapati
    @1Sunapati ปีที่แล้ว

    Aarau sabaee garnu vayo Bhagyaji yo babalaee Nepal ghumaaune jimma hajurle gare vane aajhaee dammi hunthyoki

  • @snehachetri303
    @snehachetri303 8 หลายเดือนก่อน

    Bichara buba sano ma katti dukha vognu vayexA tara pani kati positive kati kind ani ramro maan ko buwa god bless you buwa❤ dherae maya tapele yo ta herna samvav nahola tara ni 😊

  • @gyenkafley3586
    @gyenkafley3586 ปีที่แล้ว +1

    Buba lai manu parcha...Good knowledge raisa buba ko...watching from pling Bhutan.

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 ปีที่แล้ว +53

    भाग्य नेउपाने दादाको फ्यान जति यता हाजिर गरौ है😍

  • @laxmibhandari8045
    @laxmibhandari8045 ปีที่แล้ว

    नेपाल जस्तै रहेछ भुटान बोलीचाली रहन सहन जात जाती सबै

  • @shreestisunar9742
    @shreestisunar9742 4 หลายเดือนก่อน

    नेपाली भाषा हाम्रै नेपालमा मात्र बोल्छन होला भन्नी लाको थियो आज सम्म मलाई तर बिदेशी मुलुकमा पनि बोलेको सुन्दा धेरै खुशी लाग्ने रहेछ।

  • @devikashrestha7738
    @devikashrestha7738 ปีที่แล้ว

    मलाई त अचम्म लाग्यो भुटानका मान्छेहरूले पनि पुरै नेपाली बोल्न हुनु हुदोरहेछ

  • @Bhutanautomobilessparepart2030
    @Bhutanautomobilessparepart2030 ปีที่แล้ว +13

    I enjoyed watching your videos sir.
    Since no one made these type videos before in Bhutan ❤️🇧🇹.

    • @dilsunuwar4592
      @dilsunuwar4592 ปีที่แล้ว

      Hi How many nepalese languages speaker there in Bhutan?

  • @Nanìram.k.c
    @Nanìram.k.c 8 หลายเดือนก่อน

    I am very happy you sow to us Bhutan and nepali speaking bhutani.i love to all them.allwayes you will be show to us such .thus lot of thanks Mr bhagya neupaneya.

  • @sabitrabhattarai2754
    @sabitrabhattarai2754 ปีที่แล้ว

    सार्है खुसी लाग्यो सबै मिल्दोजुल्दो रहिछ

  • @ramuthakuri98
    @ramuthakuri98 ปีที่แล้ว

    प्रेम लाल दगल बा चाहिँ सरै रमाइलो रहेछ खुसी लागे जय भुटान जय नेपाल

  • @koslaoo2195
    @koslaoo2195 ปีที่แล้ว +2

    मुरी मुरी धन्यबाद भाग्य भाइ आफु सँगै हामीलाइ भुटान सम्म घुमाउनु भयो अनि बुबा लाइ पनि नमस्कार ❤❤❤

  • @nitaraut3710
    @nitaraut3710 8 หลายเดือนก่อน

    खरो जगाउने हनुमान चालिसा भन्दा नि सत्य सहि मंत्र हो, हनुमान चालिसाको सट्टा यो खरो जगाउने गोर्खाली मंत्र प्रतेक नेपालीले जान्नु जरुरी छ जय नेपाल🇳🇵