अचेल त म मर्छु क्यारे भन्न पनि डर लाग्छ ठुली। तेरो छोराले हतपत आगनमा निकाल्छ। वृद्ध आमा बाबाको यो पीडा सबै सन्तान लाई चेतना होस। गजल मार्फत आजका सन्तति लाई आफ्नो कर्तव्य प्रति सुसूचित गराउनु भएकोमा गजल का बादशाह रोदन जी लाई अन्तर मन देखि अनगिन्ती धन्यवाद अनि हार्दिक शुभकामना। I have no words to say . You are such a honourable person who made us feel always happy , responsible and to be honest. Thanks a lot . Keep it up.
अचेल त म मर्छु क्यारे भन्न पनि डर लाग्छ ठुली। तेरो छोराले हतपत आगनमा निकाल्छ।
वृद्ध आमा बाबाको यो पीडा सबै सन्तान लाई चेतना होस। गजल मार्फत आजका सन्तति लाई आफ्नो कर्तव्य प्रति सुसूचित गराउनु भएकोमा गजल का बादशाह रोदन जी लाई अन्तर मन देखि अनगिन्ती धन्यवाद अनि हार्दिक शुभकामना। I have no words to say . You are such a honourable person who made us feel always happy , responsible and to be honest. Thanks a lot . Keep it up.
अत्यन्तै सुन्दर मनछुने शब्दहरू 🙏❤️👏
कहिले काहीँ सुन्छु दाइ तर तपाईंको गजल सबै सुन्छु दाइ बाजुराबाट
खुब सुन्दर गजल सर 🙏
Wahaa guru 🎉🎉🎉🎉
आहा गुरु 💕
आज बाट म हजुरलाई सुन्नेछु पोइट आइडल बाट हजुरलाइ सुन्ने मौका पाए हजुर आत्मा भित्रको आत्मा छोएकोछ हजुरको कबिता गजलले हजुरको जय जय होस 🙏🙏
नमन साथ स्वागत 😍🤗
तिमी त मान्छे हौ एउटा सियो ले त दुनिया सम्हाल्न खोज्छ ,.... 👏👏अत्यन्तै मिठो मनछुने शब्द हरु❤️❤️🙏
आभार
दाजु👏❣️
Parnam swami jyu. Osho Naman... Aahaaa soo sweet
Pranam swami ji
Man chune gajal sir
Wow hardik naman 🙏
डुबाउनेहरुको मन त डुबेर राखेको थिएँ
फेरि जलाउनेहरुको मन राख्न तैरिएँ म
आगो हो
उत्कृस्ट गजल
Ghau sailauney le ni dukhauxan wah guru
सर वाह
Gajab mahoday
आहा😊
dai🙏🙏❤
Waahh ❤
wow mitho
i love you dai ,nikai man xunne mitho gajal
मीठा शब्द साथै मीठो सम्झना
आहामा आहा छ❤
गुरु 🙏❤
मैले साहित्यमा कलम चलाउनको श्रेय सर हजुर नै हो । कुनै दिन भेट्न अवसर जुरोस म त्यही प्रतीक्षामा छु ।
Bg fn
Wow
कति मिठा शब्द सम्राट मेरो दाजु
आहा दाजु❤❤
सबै वजनदार शेरहरु ! गुरु 🙏❤️🎧️
❤❤❤❤❤
हजुर लाई नमन गुरु🙏🙏
🙏👏
दाई नमन् । सम्झना छ दाई❤❤❤
माया छ भाइ
आमा को लागि एउटा plz❤️
❤❤❤❤❤❤❤❤🙏
❤
वाह महाेदय!
❤️❤️
😍🤗🤗
हुन त म प्रतीक्षा गर्दा पनि कम छ्ट्पटाएको छैन 😢❤
Watching from Dubai..Big fan lots of respect ..
सम्मान साथ आभार
Wow 🎉
आभार
"आफैंले खनेको सडक" मा अन्त्यानुप्रास अलि न मिलेको हो !!!
❤❤🙏❤❤
👌👌👌💥❣️
🙏❤️🙏
❤❤❤
❤