महाविर पुन : किताब बेचेर कारखाना, कृषि औजार बनाउन नपाउँदै PRE-BOOKING || SIDHAKURA ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024

ความคิดเห็น • 379

  • @chetranabhat9281
    @chetranabhat9281 3 หลายเดือนก่อน +128

    माहाबिर पुन माहान ब्यक्ति सच्चा नेपाली।

    • @sabinsharmasaugat6208
      @sabinsharmasaugat6208 3 หลายเดือนก่อน +7

      बाहुन क्षेत्री देश छोडेर विदेश भाग्दै गर्दा एउटा जनजाती ले देशको लागि मेहनत गरिरहेको छ

    • @bipinbudhathoki7412
      @bipinbudhathoki7412 3 หลายเดือนก่อน

      ​@@sabinsharmasaugat6208feri जात मै कुरा पुग्यो है ,गोपी हमाल के हो ,सावित्रा भण्डारी के हो ,सन्दीप के हो ,पारस के हो , जात ले हुने केही हैन काम बौद्धिकता ले हो हुने

    • @IndigenousOfNepal
      @IndigenousOfNepal 3 หลายเดือนก่อน +1

      @@sabinsharmasaugat6208 यस्ते त नभनौ न हो जे कुरा पनि जातिया ।

    • @prabinRana-bd1dg
      @prabinRana-bd1dg 3 หลายเดือนก่อน +1

      Yo desko vrastha chornai vahun xetri ho

    • @sabinsharmasaugat6208
      @sabinsharmasaugat6208 3 หลายเดือนก่อน +2

      @@IndigenousOfNepal
      भाइ म बाहुन हुँ तर यो कुरा सत्य हो

  • @amitpulami9033
    @amitpulami9033 3 หลายเดือนก่อน +77

    बैज्ञानिक डाक्टर महाबिर पुन ज्यु लाई उच्च सम्मान छ।🙏🌹🇳🇵

  • @RathanSingh-7
    @RathanSingh-7 3 หลายเดือนก่อน +83

    महावीर पुन सर साच्चिकै महान हुन
    एउटा जिउँदो इतिहास हुन good job sir

  • @prabinshrestha450
    @prabinshrestha450 3 หลายเดือนก่อน +44

    युग पुरूष हुन् महावीर पुन दाई।।। नेपालको लागी वरदान हुन्।।।पैसा लाई लात हानेर देशको उन्नति को लागी रगत पसिना एक गर्ने योध्दा ।।,।।🙏🇳🇵🙏

  • @SatyaMagar-k7m
    @SatyaMagar-k7m 3 หลายเดือนก่อน +26

    माहबिर पुन देश र जनताको हितमा काम गर्ने ब्यक्ति हुनुहुन्छ राम्रो लाई जनताको साथ छ

  • @narayang.c6933
    @narayang.c6933 3 หลายเดือนก่อน +23

    देश बेच्ने धमिराहरुले नचिनेको हिरा,जय माहाबिर पुन जि

  • @nishashrestha7509
    @nishashrestha7509 3 หลายเดือนก่อน +24

    देश र जनताको माया गर्ने महाबीर पुन प्रति सत् सत् नमन 😭🙏🙏💕💕🇳🇵🇳🇵🇳🇵💞💞

    • @JongirDarray
      @JongirDarray 3 หลายเดือนก่อน +1

      ❤❤,🇳🇵🇳🇵🙏🙏

  • @Bhimmagar19
    @Bhimmagar19 3 หลายเดือนก่อน +21

    बैज्ञानिक डाक्टर महाबिर पुन दाजु प्रती उच्च सम्मान नमन छ!🙏❤ नेपाल सरकारले चिन्न नसकेको जिउदो इतिहास !✍️🤘✊

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 3 หลายเดือนก่อน +22

    देशको सच्चा सपुत जय महावीर पुन सर ❤❤❤❤❤

  • @yatri778
    @yatri778 3 หลายเดือนก่อน +15

    समाचार यस्तो हुन्छ।
    कान्तिपुर लाई पनि सिकाइदिन पर्यो ।

  • @teelthapa
    @teelthapa 3 หลายเดือนก่อน +14

    हाते ट्याक्टर बनाउनु पर्यो महावीर पुन जि हलुका पहाडका लागि

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 3 หลายเดือนก่อน +11

    राष्ट्रप्रेमी महाबीर पुन देशले चिन्न नसकेका “हिरा” जय महाबीर पुन

  • @grishdhakal3328
    @grishdhakal3328 3 หลายเดือนก่อน +7

    एक चोटि इतिहास ले फर्केर हेर्नेछ महान पुरुस महाबिर पुन सर लाई जए नेपाल आमा तपाईं जस्तो छोरा पाइन ।

  • @basnet1738
    @basnet1738 3 หลายเดือนก่อน +11

    हजुर जस्तो ब्याक्ती थोरैले पनि यो देशको मुहार फेरिन्छ्🙏

  • @UdayaPandit-z8g
    @UdayaPandit-z8g 3 หลายเดือนก่อน +21

    एक मात्र नेपाली मन महाबिर पुन नामै काफि छ सलाम सर

  • @mitrabahadurmalla7521
    @mitrabahadurmalla7521 3 หลายเดือนก่อน +7

    कस्तो महान सोच छ डा महाबिर पुन ज्युको।। मेरो देश चलाउने नेता हरु देख्दा लाज लाग्छ।। धन्यवाद महाबिर पुन।।

  • @rajendramahat4916
    @rajendramahat4916 3 หลายเดือนก่อน +3

    हार्दिक धन्यवाद महाबिर पुन सरलाई देशको सत्तासिन लेण्डुपे हरु लाई मालिक बाट देश बेचेर आएको पैसा आफ्नो झोले झाम्टे हरु पाल्न ठिक्क छ .... सत्तासिन लेण्डुपे हरुले देश बेचेर स्विस बैंक मा कति पैसा राखेका छन तेसको पनि एक-एक हिसाब किताब नेपाली जनताले लिनुपर्छ ......

  • @netramasrangi5798
    @netramasrangi5798 3 หลายเดือนก่อน +7

    महाबिर पुनज्युलाई हृदय देखि सम्मान्🇳🇵🙏

  • @buddhimantandukar7015
    @buddhimantandukar7015 3 หลายเดือนก่อน +5

    माहावीर पुन सर नमस्कार❤❤❤

  • @krishnahirachan1429
    @krishnahirachan1429 3 หลายเดือนก่อน +5

    कार्खाना चलायेर चा्ेर नेताले के पाउछ के कति कमिसन पाउछ कमिसन नपाउने भये पछी नेतालाई के को वास्ता।कुनै पार्टी को कुकुरहरू हरुले चलायेको भय चालीस पचास करोड सहयोग पाई हाल्थो तर पुन सर सतन्त्र भयेकोले कुनै नेतालाई वास्ता छैन

  • @bibaslama2262
    @bibaslama2262 3 หลายเดือนก่อน +3

    यो कुरा किन #रास्वपा को दिमाग मा छिरेन??एस्तै कारणले गर्दा #रास्वपा पनी उही पुरानै जस्तो हो भन्न सक्छन।

  • @happyjointfamily-hq7ss
    @happyjointfamily-hq7ss 3 หลายเดือนก่อน +15

    राम्राे काम गर्नेलाई साथ दिन्छन जनताले

  • @kanxasherpa6970
    @kanxasherpa6970 3 หลายเดือนก่อน

    महावीर पुन लाई कृषि मन्त्रि बनाउनु पर्छ सरकार 😍😍

  • @Vinod_Shrestha
    @Vinod_Shrestha 3 หลายเดือนก่อน +4

    राजा महेन्द्रद्वारा खोलिएका उद्योगहरु बन्द गराउनकै लागि प्रजातन्त्रको नाममा नयाँ व्यवस्था लागू भएकै हो!

  • @AnjitPRB
    @AnjitPRB 3 หลายเดือนก่อน +6

    माहाविर जस्ता महान ब्याक्तीलाई सरकारले खोइ सहयोग गरेको? केपि ओलि चोर अनि झोलेहरु खोइ हेरेको । जा गरिराछ त्या गयेर बाधा मात्र पुर्याउनु जानेको छ । यो चोर झोलेहरु ।अब सबै जन्ता झोलेहरुलाइ कृपया साथ नदिनु।

  • @omThapa-f1k
    @omThapa-f1k 3 หลายเดือนก่อน +9

    महाबीर पुन ज्युलाई हृदय देखिनै नमन मेरो 🙏

  • @ankitvlogs3119
    @ankitvlogs3119 3 หลายเดือนก่อน +3

    यस्तो केरा सरकार छ हाम्रो राज भाको भय मुला यस्ता मान्छेलाई कति समान गर्नु हुन्थो❤😢

  • @PurnaPun-et6ri
    @PurnaPun-et6ri 3 หลายเดือนก่อน +5

    माहाबिर पुन देशकै गहना हुनुहुन्छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @suniltamang5732
    @suniltamang5732 3 หลายเดือนก่อน +8

    महाबिर पुन प्रति धेरै धेरै सम्मान 🙏

  • @homnath891
    @homnath891 3 หลายเดือนก่อน +4

    उदाहरणीय साथै सम्माननीय कार्य ।

  • @ranamagar7363
    @ranamagar7363 3 หลายเดือนก่อน +2

    सबै ले लिम है किताब देश को लागि केही योग्दान पनि हुने पढ्न पनि पाइने !मलाइ साथी ले 5 पिस किनेर ल्याइदिनु भाको थियो ! धेरै राम्रो लाग्यो एकदमै प्रेरणादायी कथा बस्तु रहेको छ

  • @Ranadev.m
    @Ranadev.m 3 หลายเดือนก่อน +8

    माहान माहावीर पुन नेपाल को सान हाे ❤❤❤

  • @dipeshraila123
    @dipeshraila123 3 หลายเดือนก่อน +10

    जय महाबिर पुन्🧡🧡🧡🇳🇵🇳🇵🙏🙏

  • @PRAKASHGURUNG-z8j
    @PRAKASHGURUNG-z8j 3 หลายเดือนก่อน +4

    महाबिर पुनलाई बजेट खै त यो समाचार आको❤

  • @girirajghimire9610
    @girirajghimire9610 3 หลายเดือนก่อน +3

    हजुर ले इतिहास नै रच्नुभयो सर
    तपाई जस्तो सोच भयेको मान्छे पाउनु हामीहरूको ठुलो भाग्य हो ।

  • @prakashale7765
    @prakashale7765 3 หลายเดือนก่อน +2

    एक दिन अवस्य समय आउँछ महाबिर सर सलाम छ हजुरलाइ

  • @shermannepali
    @shermannepali 3 หลายเดือนก่อน +1

    Love you mahabir sir ❤❤

  • @gangabdrgurung-xi8mg
    @gangabdrgurung-xi8mg 3 หลายเดือนก่อน +1

    अब त्यहि कारखाना पनि बन्द गरिदिन्छन किन भने उनिहरुले फाइदा पाउदैनन । अरुलाइ काम सिकाउने र सिक्ने गर्दछन । आम्दानीकाे श्राेत बन्छ। देसमा नै कृषि अौजार उत्पादनमूलक हुन्छ।

  • @hemshrestha2728
    @hemshrestha2728 3 หลายเดือนก่อน +1

    कोहि धन कमाउन हत्या,हिंसा ,नितिगत भ्रष्टाचार गर्छन,कोहि आफ्नो सारा सम्पत्ति र मिहिनेत गरेर देश बनाउन लागिपरेका छन ,धन्य नेपाल आमाको छोरा महाबिर पुन ।

  • @surentamang3543
    @surentamang3543 3 หลายเดือนก่อน +1

    यो किताब मलाई पनि चाहीयो कसरी किन्न सकिन्छ होला हजुरहरु कसैलाई थाह छ भने मलाई भन्दिनुसन

  • @AshokChy-z8f
    @AshokChy-z8f 3 หลายเดือนก่อน

    Salute you mahabir pun sir❤.super hero ho hjr

  • @balramadhikari5668
    @balramadhikari5668 3 หลายเดือนก่อน +3

    महाबिर पुन एक महान ब्याक्ती

  • @mingururng-ho9xx
    @mingururng-ho9xx 3 หลายเดือนก่อน

    सलाम महाबिर जि।

  • @rameshpal8937
    @rameshpal8937 3 หลายเดือนก่อน +1

    Tapaai mahan hunuhunxa Er scientist g🙏🙏🙏❤️❤️❤️

  • @ramthapamagar5954
    @ramthapamagar5954 3 หลายเดือนก่อน +1

    ए सरकार पैसा लगानी नगरी त्यतिकै देश बन्छ ?पैसाजती नेताको लागि लगानी गरेर हुन्छ थुइक्क नीति बनाउने चोरहरु😢

  • @aarefaraansar1598
    @aarefaraansar1598 3 หลายเดือนก่อน +1

    good job

  • @sritgaming1531
    @sritgaming1531 3 หลายเดือนก่อน +5

    Good job Mahavir pun jyu tapai ko kamlai hami samman garchhau.🙏🙏

  • @KarmawangelGurung
    @KarmawangelGurung 3 หลายเดือนก่อน +2

    येस्तो ब्याक्तीलाई चिन्न सकिएन भने नेपालको ठुलो दुर्भाग्य हो सम्मान गर्नु पर्छ महावीर पुन ज्यु

  • @SunilChaudhary-uc2yy
    @SunilChaudhary-uc2yy 3 หลายเดือนก่อน

    Jay ho mahabir puna g

  • @netrabhusal3418
    @netrabhusal3418 3 หลายเดือนก่อน +4

    महान् विज्ञ महावीर पुनलाई सलाम

  • @bhairabRajbanshi-em5vs
    @bhairabRajbanshi-em5vs 3 หลายเดือนก่อน +1

    हृदय देखिनै धेरैै धेरै धन्यवाद छ महावीर पुन सर❤❤

  • @ssck67
    @ssck67 3 หลายเดือนก่อน +1

    बैज्ञनिक माविर पुन लाई शुभकामना 😂☀️

  • @Rajubhai3u
    @Rajubhai3u 3 หลายเดือนก่อน +4

    कृपया नेपाल सरकार महावीर पुनलाई आर्थिक सहयोग गर्नुहोला ❤❤

  • @devsherchan5613
    @devsherchan5613 3 หลายเดือนก่อน +2

    बैज्ञानिक डाक्टर महाबिर पुन ज्यू लाई उच्च सम्मान छ

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 3 หลายเดือนก่อน +2

    देश का सच्चा सुपुत्र लाई हार्दिक नमन । देश न आफू गरेर खान्छ न अरु लाई गरेर खान दिन्छ । देशमा युबा हरु देशमा भबिस्य नदेखिएको भन्दै देश छोडेर जाने को लर्को छ उहाँ को योगदान ले केही युबा हरु भने पनि देशमा रहने बाताबरण बन्छ ।

  • @PeterPrem-j4x
    @PeterPrem-j4x 3 หลายเดือนก่อน

    Dr. Mahabir is a great son of Nepal.

  • @destineloathe2999
    @destineloathe2999 3 หลายเดือนก่อน +1

    Yo honta assali desk ko hero vaneko!❤Khoi kina kina malai lagxa ki yo manxe kasam arkai level ko xa k!👏❤👏 Bastab ma desh ma yesto manxe ho k neta,PM,President,mantri...hunu parni but feri yesto saccha safa dil ko manxe haru politics ma lagdainan kinki uslai tha hunxa ki rajniti vitra kati fohari khel hunxa vanera!✍❤✍j hos, really i love& respects this man 1 billions× time than those our current khate political leaders of nepal including all prime minister of nepal that ever nepal got!

  • @bhimpun6234
    @bhimpun6234 3 หลายเดือนก่อน +4

    बिश्व ले चिनेको हाम्रो देश का नेतहरु ले न चिनेको ब्याक्ती महाबिर पुन ।

    • @subashthapa8554
      @subashthapa8554 3 หลายเดือนก่อน

      Neta manche mareka kaha bat chinnu hou sir

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 3 หลายเดือนก่อน +3

    very good job ❤❤❤❤

  • @NEPAL9322
    @NEPAL9322 3 หลายเดือนก่อน +2

    लुटेरा हरुले देश खोक्रो बनाई सक्यो। तर यस्तो कारखाना हरुलाई किन बजेट छुट्याउन सकिन्दैन?

  • @ganeshmgr8685
    @ganeshmgr8685 3 หลายเดือนก่อน +1

    Magabir ek sachha saput❤

  • @Bungchngma
    @Bungchngma 3 หลายเดือนก่อน +1

    बाहुनहरुले देश छेतबिछेत धुजाधुजा परे।

  • @ramrijal2516
    @ramrijal2516 3 หลายเดือนก่อน +1

    ठुला भ्रष्टाचारि,ले केहि सिकुन.महाबिर पुन जस्तो त्यागी बौद्धिक ब्यक्तित्व बाट.🙏🙏🙏🙏🙏❤❤❤❤

  • @SamipBossAToZ
    @SamipBossAToZ 3 หลายเดือนก่อน +1

    The change of face more development in Nepal one of the best man Dr mahavir pun nepali since ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😘😘💪

  • @Sandip2-nembang2
    @Sandip2-nembang2 3 หลายเดือนก่อน +2

    सरकारले गर्ने काम व्यक्तिले गरि राछ
    देशमा सरकार छ कि छैन

  • @missutwo
    @missutwo 3 หลายเดือนก่อน +2

    यि चोर नेता हरुको नजर मा महाबिर पुन जस्तो महान ब्यक्ति को कुनै औकाद छैन यहाँ त बल्तकारी, लुटेरा चोर फटाह को राज चल्छ । 😢😢😢

  • @sundarlama3033
    @sundarlama3033 3 หลายเดือนก่อน +1

    Sarkarle garnu parne kaam bichara Dr.Mahabir punle gardinu paryaxa thukka sarkar

  • @dhirajgurung95
    @dhirajgurung95 3 หลายเดือนก่อน +1

    सरकारले बिर्सेका ब्यक्ति माहाविर पुन अनि सरकारले बजेट दिन बिर्सेका ठाउँ

  • @mandevchand5759
    @mandevchand5759 3 หลายเดือนก่อน +4

    सलाम छ माहाबिर पुन ज्यु लाई

  • @rajchemjong4887
    @rajchemjong4887 3 หลายเดือนก่อน +1

    Jasto nam Ustai kam Jay mahabir pun 👍👍❤️❤️🙏🏻🙏🏻🙏🏻

  • @nawarajsheresta8879
    @nawarajsheresta8879 3 หลายเดือนก่อน +1

    Nepali kishanle nepali machine nai used garnu parxa

  • @newnews33-g1s
    @newnews33-g1s 3 หลายเดือนก่อน +1

    Aba krishi aujaar haru kisan hat samma sidai purauna parxa mahabir pun jiu hajurle book bechejasari

  • @gurunguttada4302
    @gurunguttada4302 3 หลายเดือนก่อน +2

    Salute 🫡 Mahabir pun sir and team 🙏🙏

  • @kuzanaokiji6238
    @kuzanaokiji6238 3 หลายเดือนก่อน +1

    😊Mahabirle gardai hunuhuncha wahalai ta dherai dhanyabad ..
    tara sabai vanda bafi wahalai sath dine sahakarmiharulai muti muri dhanyabad ...
    Jasari yo auta karkhana lai kholnu vako cha ...tesari aaune dinma yo vanda thulo thulo karkhana utpadan ra bikashko saililai suvakamana...
    Hamro Sath tapaiharu sanga cha...❤❤❤

  • @chanthapa7943
    @chanthapa7943 3 หลายเดือนก่อน

    JAYA HOS Mahabir pun 🇳🇵🇳🇵

  • @sarojthapa4147
    @sarojthapa4147 3 หลายเดือนก่อน +1

    yo desh ma kehi garchu bhanne ley garko cha tara sarkar bhanne daka haruley sapana dekhai luteraheyko cha.

  • @nareshdangol
    @nareshdangol 3 หลายเดือนก่อน

    अब यो कवाड लाई महावीर पुन ज्यू ले राम्रो बनायो भने पछि लोभी सरकारले आँखा गाड्नेछ, अनि फेरि कवाड बनाउने छ ।

  • @homnath891
    @homnath891 3 หลายเดือนก่อน +1

    Government ma sabai chor xan desh bachuwa haru xan k sayag ko Asha garnu

  • @bijayalohani1567
    @bijayalohani1567 3 หลายเดือนก่อน +4

    देश ले चिनेन माबिर पुन लाई

  • @snitchdo3758
    @snitchdo3758 3 หลายเดือนก่อน +2

    Please donate in mahabir project...

  • @somarthing
    @somarthing 3 หลายเดือนก่อน +1

    Deslay chinna😂nasakeko hira ho mahabir pun

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 3 หลายเดือนก่อน +6

    जय महाबिर पुन🎉🎉🎉

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 3 หลายเดือนก่อน +2

    महावीर सर लाई मुरी मुरी धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏

  • @netramasrangi5798
    @netramasrangi5798 3 หลายเดือนก่อน

    अम्मान स्वोरुप suscribe गरे सिधाकुरालाइ 🙏🇳🇵

  • @surendrasimkhada5515
    @surendrasimkhada5515 3 หลายเดือนก่อน +1

    माहान ब्याक्ती पुन सर

  • @ALONE-Universe...
    @ALONE-Universe... 3 หลายเดือนก่อน

    गोर्खाली टायर जस्तै ... भबिस्यमा कुनै दलको हस्तक्षेप नहोस् ... महावीर पुन ज्यु, को योगदान मा ।।

  • @cpsbinod
    @cpsbinod 3 หลายเดือนก่อน

    किताब लिनुहोस् महावीर पुन को आत्म कथा भन्दै हिड्नु । प्रर्या छ दुःख को कुरा 😢

  • @mahboobali8341
    @mahboobali8341 3 หลายเดือนก่อน +2

    Good job sir. You are original Nepali Hero ❤️. Love you sir❤️👍

  • @bhanuringjali6124
    @bhanuringjali6124 3 หลายเดือนก่อน +3

    Come back युवराज सर

  • @govindadhikari9138
    @govindadhikari9138 3 หลายเดือนก่อน

    नेताजती गफ लाउदै ब्यस्त छ्न ।।
    महाबिर्पुन सर देसैभरी घुमी घुमी किताब बेच्न बाध्य बानायो ।योदेसको लागि भनेर एति मिहनत गर्दै हुनुन्छ।।

  • @arjunbohara9416
    @arjunbohara9416 3 หลายเดือนก่อน +1

    वा माहाबिर पुन
    नाम नै काफि छ

  • @kulrana-l2e
    @kulrana-l2e 3 หลายเดือนก่อน +1

    chor sarkar laaj saram harayeka chor neta haru,kaam kasari garinnxa, sika mahabir sir sanga chor neta mantri haru kaam kura, bhasan matra badi garxan,

  • @indraacharya-zo9st
    @indraacharya-zo9st 3 หลายเดือนก่อน

    मैले त मुस्ताड्गमा २०६४ - ६५सालमा सँघै बसेर चियापान गरेकाथियाै !! आज उहाँलाइ देख्दा आँसुआयाे ! याे नेपालकाे असलि सपुतहाे !! म यहाँलाइ अगाडि बढन हाैसला प्रदान गर्दछु !!! फेरि भेटहुनसक्छ सर म सहयाेगकाे निम्त तैयार छु !!!

  • @Neelam-m2h
    @Neelam-m2h 3 หลายเดือนก่อน +2

    राणि का बान भ्रष्टाचारी नेता हरु लाई देश लुटन नै ठिक छ 😡😡यसरी नै अब हामी युबा हरु उठनु पर्छ एकजुट हुनुपर्छ जय माहाबिर पुन 🙏🙏🇳🇵🇳🇵

  • @Nischalrana05
    @Nischalrana05 3 หลายเดือนก่อน

    बाहिरबाट सामान ल्याएर बेच्ने वेपारिहरुले यो योजनालाइ विफल पार्न भित्र भित्रै खेल खेलिसकेको छ

  • @Mohansinghlamtari76
    @Mohansinghlamtari76 3 หลายเดือนก่อน +1

    कलि युगका महा योद्धा

  • @dambarpant7066
    @dambarpant7066 3 หลายเดือนก่อน

    यस्ता महाँन ब्यक्तिलाइ सर्कारले देखेकोछैन जस्तोछ।देखेको भय सर्कारले यस्तालाई सहयोग नगरेर कस्लाइ सहयोग गर्छ ?

  • @subhdrasingh4603
    @subhdrasingh4603 3 หลายเดือนก่อน

    येस्तो महा पुरुषलाई यो देशले चिन्न नसक्नु यो भन्दा ठुलो बिदम्बना अरु केही छ?

  • @basantajirel2194
    @basantajirel2194 3 หลายเดือนก่อน +1

    जय महाबिर 🫡🫡🫡

  • @KailashKoiral
    @KailashKoiral 3 หลายเดือนก่อน

    सरकार त जिउदो भए पनि नभएको नरहेको जस्तो भान पर्‍यो सरकारले बजेट प्राविधिक सहायता र कर छुट दिन पर्छ