New Tamang song
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- ➡️ विशेष धन्यवाद
बिर बहादुर गोले
➡️ फापा व्हाई बो ब्लि...(भाग ४ )
➡️ गायक /संगीत : फूलकुमार बोम्जन,
➡️ गायिका : रञ्जना मोक्तान
➡️शब्द : ङ्हेमा थाङपाल
➡️ एरेन्जर : पवनवाङ लामा
💃🕺कलाकार :-💃🕺
फूलकुमार बोम्जन
रञ्जना मोक्तान
डोल्मो दोङ तामङ
अजय गोले
जंग बाहदुर घिसिङ
दामोदर घिसिङ
नरकुमार बम्जोन
धन कुमारी घिसिङ
सुनिता मोक्तान
कुमारी थिङ
राज दोङ (मडण्ने च्याङबा)
संगीत थिङ
सलोनी ग्लान
➡️ श्रृङ्गार
वास्ना दोङ तामाङ
➡️ प्राबिधीक सहयोगी :-शुवाङ मोक्तान, मनिक गोले , मिम लामा न्यासुर ,
🎥🎞️ दृश्य निर्माण 🎥🎞️
थ्री. पि. एस मिडिय प्रा.लि ९८४१६६११०५
नमुना समाज मिडिया प्रा.लि ९८६१२२१७६०
🎥🖥️ क्यामरा/एडिट/निर्देशन 🎥🖥️
पारस थापा क्षेत्री , सुमन मोक्तान
@Tamangnewsong
Ⓒ & Ⓟ Ranjana Moktan, ALL RIGHTS RESERVED
*Uploading this video on other TH-cam channels or Facebook pages without prior permission is strictly prohibited.
(Link sharing and/or Embedding to websites is allowed)
Badai xa sampurna teamlae
Jyaba hwaii
congratulations ranjan moktan wnd ful kumar bomjan asyang good song
Waw Nana gate jyaba song rangla
Wow nice Kumari Nana 🙏💕
nice album
wow Dami nana to sabai jana🙏🙏🙏🙏💖💖
p
Supop xa duwai janako git
थुजेछे
Wow kya dami song👌👌💞💞💃🕺
धेरै राम्रो छ नाना
jhyaba mula hoi naya geet aechha mitho chha very Good tamang selo
Congratulations
wow Nice
धेरै राम्रो सेलो
मीठो गीत।बधाई छ आङी,ङ्हेमा ज्योज्यो,फुलकुमार ज्योज्यो।
ल्हास्साे नाना र फुल कुमार आस्याङ लाइ धेरै धेरै नयाँ फपारे सेलाे मा बधाइ छु🙏🙏🙏❤️
फापरे होइन हौ। फापरेमा शब्द मिसमास हुन्छ । यसमा बिसुद्धा तामाङ दोहोरी सवाल र जवाफ छन ।
No😅 no my mum mmm mmm mmm m mmm mmm ni ko😅😅😅😮🎉😢@@maitriawaj9084
Badhai xa sabijana lai 🙏🙏
Wow supop supop
राम्रो छ। अजै राम्रो गर्दै जनु सम्पूर्ण टिम शुभकामना छ।
लेखक/थाङ्का खैब/साहित्यकार/गीतकार ङ्हेमा थाङ्पालको शब्द संयोजन असामान्य लाग्छ हौ ! सङ्गीतकार, गायक, गायिका लगायत कलाकारहरूप्रति हार्दिक शुभकामना !!
थुजेछे
Wow kati mitho vaka ko sang❤️❤️❤️❤️❤️❤️
बधाई छ आङिला जामे 🙏🙏
ज्याबा ह्वाई ह्याङ्ला मौलिक ❤️
Wow nice song 🙏🙏
हार्दिक बधाई छ राम्रो भएछ मौलिक गीत
Ranjana moktan tamang 👍
बधाई छ नाना
हार्दिक बधाई ज्यो ज्यो अनि नाना लाई सफल अनि उतर उतर प्रगतिको कामना छ।
हार्दिक बधाई छ ज्यो ज्यो र नाना लाई अनि सफल अनि उतर उतर प्रगतिको काममा व्यक्त गरुनु चाहान्छु ज्यो र नाना लाई
Very Good Nepalli
Tamang Samudaya
Kalakar Lokdahari👍️
Good Jayhos Hapirhos🎂🎉🎆
हार्दिक बधाई छ तथा शुभकामना व्यक्त गर्दछु ।सोल्टीनी
Sarai man xune sabdha Dami xa
Good 👍👍
सारै मन पर्यो हजुरको गीत के गर्ने होला हजुर ?🙏🙏🙏🙏🙏👍👍👍👌👌👌
हजुरहरुले लाइक सेयर गरि दिनुस् ।म फापा व्हाई बो ङ्हाको तयारीमा जुट्ने छु ।
लाइक र सियर गेरेर साथीभाइ सुनाउनुस्
एक्दाम ज्याबा मुला बादाइ मुला
ज्या ब tamang woi
आहा गाधे ज्याबा तामङ सेलो फापारे ह्वाइ हार्दिक बधाई शुभकामना थुजेछे छेरेङ्गै फुल कुमार सम्धी ज्यु धेन छ्याम मोक्तान सम्धिनी ज्यु न्हीदन लशो फ्याफुल्जी 🙏👩❤️👩🎇🇳🇵👯♀️⛴️👯😍✈️🛩️🛩️🛩️🙏🍍🇳🇵🇳🇵🎇🌏️
Very nice 👍👍👍
लानान ज्यावा ह्वाई नाना देन ज्योज्योला ङाला आमाला याद हाजी लानान🙏🙏🙏
कादे ज्याबा💕💕💕💕💕💕💕
Woah 👍🏿💕
good good sir jai mongol
ज्याबा मुलाहोइ ह्वाइ अकुअरु🙏🙏🙏
गित एकदमै राम्रो छ
तर दिदी हजुरको स्वरले गर्दा राम्रो गित पनि नराम्रो सुनियो बरु अरुलाई नै गाउन लाउनु होला अर्को पटक बिन्ती ! रिसानी माफ
धेरै राम्रो सुझाव दिनु भएकोमा हजुरलाई धन्यवाद छ । ठिकै छ मैले फापा व्हाई गाउनै छडुला अनि मेरो स्वर सुनै परेन । सके अरुलाई गाउन दिउँला नसके फापा भाग चार पछि ब्रेक गरूला ।
सुन्ने कोहि भएन भने गाउनुको केही अर्थ हुदैन । ,फापा व्हाई चार भाग पुगिसकेको छ । दशौ भाग ल्याउने सोज थियो । चौथोमै रोक्नु भनेपछि ब्रेक दिनै पर्यो हैन त ?
Good
Very nice song 💗💗💗💗💗💗💗
🙏🙏
गीतसंगीतलाई अगाडि बढाउनु हुनेछ सम्पूर्ण हाम्रो तामाङ कलाकार नेत्र सम्पूर्ण like त्यति राम्रो मीठो गीतको सफलताको शुभकामना सम्पूर्ण टिमलाई लास्सो फ्याफुल्ला🙏🙏💞💞💝
थुजेछे
🙏👍
Lhasso fyafulla jyeba mula chu tamang wai om jyo ale nana angha aasyang agi aakhe mam ❤️❤️💋👨🏻🎓👩🎓👩🎓👩🎓💋🌹🍾😁💯👍👍💯🍾🍾🍾
Nice song 🎉🎉
ranjana nanako jasto swor unikxa mithoxa❤
मेरो मिलनसार मिल्ने मेरो दोस्ती मेरो मित्र रन्जना मोक्तान ज्यू हजुरको गीत धेरै राम्रो छ मेरो तर्फबाट सुपरहिट होस भन्न चाहन्छु अनी मुरि मुरि बधाई दिन चाहन्छु🤷🤷♂️🤷♀️💁💁♂️🙋🙅♀️🙆👯♂️👯♀️👯🕺💃🧚♀️🧚🧚♂️
बधाई छ हजुर भिडियो धेरै राम्रो छ तामाङ सेलो आफ्नो भास भुसा मौलिक सस्कार हो एस्तै गरि राम्रो राम्रो भिडियो सधै हेर्न पाम्❤️❤️🙏
a
सारै मन्छुने गित रन्जाना नाना🙏🙏🙏
यो टिमको जम्मै फापा व्हाई निकै राम्रो लाग्छ । शब्द र, गायन अनि संगीतमा उतिकै स्वाद भेटिन्छ । भाग-४ पनि औदि मजा आयो । टिमलाई बधाई
थुजेछे
बधाई छ सम्पूर्ण टिमलाई 👏👏👏👏👏
good soong
बधाई छ,एकदमै मीठो स्वरमा सजिएको(फा.ह्वाई) एकदमै सुनिरहन मन लाउने प्रस्तुति छ सम्पूर्ण टिमलाई बधाई छ। अझै राम्रो राम्रो प्रस्तुति ल्याउनुस् अगाडि बढ्नुस् शुभकामना छ🙏फ्याफुल्ला।
थुजेछे
나무 촣어요..
यो टिम लाई शुभकामना तथा बधाई छ तामाङ ह्याइ को सम्रक्षन गर्नु भएको मा
थुजेछे
good jai mongol
🙏🙏🙏🙏🙏🙏🙏🙏🎉🎉🎉🎉
Wow
Lu badai xa ranjana moktan fulkumar jojo
ra sampurna jojo aale nana aanglai damixa
थुजेछे / तर मेरो स्वरले कान खाने भन्छन् । अब अगाडि नबढ्ने भए
💐🙏💐🙏💐💕💕💕💕💕💕💕
Kt ko original voice nai thik xa but edit garekore naramro sunechha
ज्यापान मुला या लासो
❤️❤️
साथै मा सम्पुर्ण कलाकार टिम अभियान मा उपस्थित सबै सबै मा सम्मान छ लशो फ्याफुल्जी छेरेङ्गौ थुजेछे🙏🙏🙏👩❤️👩👩❤️👩🍍🇳🇵🎇🎇👯♀️🙏⛴️👯⛴️✈️😍😍🌏️🌏️
गित अति राम्रो तर भिडियो सफा आएन,अलि क्वालिटी हुनु पर्यो
फापा व्हाई ङ्हामा
❤❤❤
गीत राम्रो छ तर केटी को स्वर ले गर्दा अलि मिठो भएन 😢😢😢
धेरै राम्रो सुझाव दिनु भएकोमा हजुरलाई धन्यवाद छ । ठिकै छ मैले फापा व्हाई गाउनै छडुला अनि मेरो स्वर सुनै परेन । सके अरुलाई गाउन दिउँला नसके फापा भाग चार पछि ब्रेक गरूला ।
यो दिदिको स्वर सुन्यो भने कानको काने गुजी पनि आफैं झर्ला होला के सारो तीखो हो?🙄🙄
खै के गर्ने त मेरो स्वरै यस्त छ त म के गरुँ । सुधार्ने कोशिशमा छु ।
गायिकाले अरु नै गायिकालाई स्थान दिएको भए सुनमा सुगन्ध हुने थियो
धेरै राम्रो सुझाव दिनु भएकोमा हजुरलाई धन्यवाद छ । ठिकै छ मैले फापा व्हाई गाउनै छडुला अनि मेरो स्वर सुनै परेन । सके अरुलाई गाउन दिउँला नसके फापा भाग चार पछि ब्रेक गरूला ।
' m
R
M
थत!!,यो आनिको को स्वर भयन के ???
आस्याङ्को मजाआआआको स्वर्मा
खोस्टा स्वरेको जस्तो भयो ...आर्को निकाल्ने भयो भने अर्कै को स्वर्मा सुन्न पाउ🙏🙏🙏🤧....🖐️
❤
Wow nice Kumari Nana 🙏💕
Wow yakdam Ramailo geet ❤
🙏🙏