मलाई पनि एकदमै जान्न बुझ्न मन थियो ।कथा थाहा पाए धेरै धेरै धन्यबाद सर।🙏मेरो सासु ससुरा धेरै समय पहिले बिति सक्नु भाको सासु ससुरा को नाम मा सतबीउ छर्न मिल्छ सर?
कथामा सत्यता कति % छ यस विषयमा चिन्तन को पाटो बेग्लै छ तर, सतबिउ छर्ने प्रसंग भने बेग्लै विषय देखिन्छ। जीव हरुमा सबै भन्दा उच्च सम्बेदनशील जीव मा मानव पर्दछ, केवल मानवले मात्र सत्य र असत्य, उचित अनुचित लाई केलाएर छुट्याउने या बुझ्न सक्षम हुने भएर हरेक मानव मा सत्य को बारे बुझाउने हैसियत को बनुन भन्ने उदेश्यले प्रेरित यो परम्परा हुन सक्ने कारण अन्यथा बुझि बुझाइ चलेको प्रचलन नितान्त गलत र अज्ञानताको पराकाष्ठा हो। सतबिउ कुनै पत्थर को बाटो भरि छरिनु बुद्धि विवेक मा भोटेताल्चा लागेकै हो। न त ति गहु जौ मकै इत्यादि सत्यको बिउ नै हो। चेतना भया
आ-आफ्नो बुझाइ बालाचतुर्दशी देखि जाडो अज धेरै बढ्ने भएकाले चराचुरुङ्गी हरु लाइ खानाको लागि टाढा टाढा जान गार्हो हुने भएको ले यो सद बिज छर्ने नियम बनाएकोआपत बिपत को बेला खाना दिनुनै सबै भन्दा ठूलो धर्म हो
@subhashshah त्यस्तो निश्चित कुनै समय सीमा छैन। पहिला पहिला जंगलमा घाँस उम्रिइरहोस, गाइबस्तु चर्ने ठाउँ भइरहोस भनेर बर्षको एकपटक बीउ छर्ने गरिएको हो। अहिले छरेको बीउ बसन्त ऋतु सम्ममा उम्रनको लागि तयार हुन्छ। यो पुण्यको काम भएको हुनाले मृतकको नाममा यस्तो काम गर्ने प्रचलन चलेको हो। जति पटक गर्यो त्यति पुण्य मिल्छ।
सत्त बिज भन्नाले सात पर्कार का बिज।या सत्त्या बिज या साचो बिज समया अनुसार को चलन होला आज्को खाचो भने को जनावर चरा चरी लाई दान या उनीहरुको जिविकोपार्जन को निमित्त भोलेबाबा को दर्वार मा ध्यान साधना या परिकर्मा गरि रहे का पक्षी बान्दर हरु को लागि भोजन हो तर व्यवस्थित तरिका ले अलग अलग भान्डो मा दान दियेर पशुपती क्षेत्र मा दान दिये वर्षलाई पुग्ने अन्न छिर्ल्नु भन्दा पनि स्ट्यान्ड बनायेर स्लेश्मान्तक वन भरी पानी का भन्दा र अन्न दाना राकी दिने योजना भय अझ राम्रो हुनु थियो
Balananda baisya huna sakdain . Kinaki yo nam t bahun sang po milx t. Dantya katha rachana garda socher garna parx samagik samrachana bigarne aparad garna hudaina.
हैट सत्यकाे सहारा लिनुपर्छ ! यी सबै कथा कुथुड्गरिहरु हुन ! हामिले जब आफुलाई चिन्दैनाै नि तवसम्म यस्ता पाँदुरे कथाहरु सत्यहुन्छन !!!
बाफरे!! कति खतरा अनौठो कथा... 👌👌👌🙏🙏🙏👍👍👍
Thanks for good information Jaya pashupati Nath
Om Namah Shivay har har Mahadev Jay Bholenath 🙏🙏🌻🌻🙏🙏
Ati sunder jankari dhanyabad.
katha sunaunu vaekoma guru hajurlai Naman🙏🙏🙏🙏🙏
Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤❤
Dherai ramro lagy
धन्यवाद ❤
Om Namah shivaya ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
So nice stories 👌🌟like it ☺️
Jià Shre Hari namñ Radha Krishna namn 💕🙏
I am your regular viewer nowadays. ❤
जय श्रिमननारायण राधेरारधे सबकाे जय हाेस ❤❤
Ramro
jay hos
मलाई पनि एकदमै जान्न बुझ्न मन थियो ।कथा थाहा पाए धेरै धेरै धन्यबाद सर।🙏मेरो सासु ससुरा धेरै समय पहिले बिति सक्नु भाको सासु ससुरा को नाम मा सतबीउ छर्न मिल्छ सर?
धेरै समय पहिले बिते पनि फरक पर्दैन @tarathapa
🙏🙏🙏🙏🙏@@NepaliFolkTales
धन्नेवाद
ॐॐॐ 🎉❤🎉
बाल चतुर्दशी बालासुर दैतय् संग मेल खाँदैन यो झुठो हो।बाला सुर कोबध सिठ्ठीनखं को दिनहो। हामीलाई ले बुझे सम्म ।
सिथि नख: कुमारको पूजा गर्ने, सरसफाइ गर्ने पर्व हो @ShreeManandhar
कथा त राम्रै लाग्याे तर खै के खै के,,,,
🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🚩🙏 जय श्रीकृष्ण जय श्रीराम जय भारत जय होस हनुमान गौरीशंकर हिमाल पहाड जय होस 🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🚩🙏
कथा राम्रो छ ।
Thanks for beautiful story 🙏🙏
Thanks good information 👍👍👍👍
🙏🙏🙏
कथामा सत्यता कति % छ यस विषयमा चिन्तन को पाटो बेग्लै छ तर, सतबिउ छर्ने प्रसंग भने बेग्लै विषय देखिन्छ। जीव हरुमा सबै भन्दा उच्च सम्बेदनशील जीव मा मानव पर्दछ, केवल मानवले मात्र सत्य र असत्य, उचित अनुचित लाई केलाएर छुट्याउने या बुझ्न सक्षम हुने भएर हरेक मानव मा सत्य को बारे बुझाउने हैसियत को बनुन भन्ने उदेश्यले प्रेरित यो परम्परा हुन सक्ने कारण अन्यथा बुझि बुझाइ चलेको प्रचलन नितान्त गलत र अज्ञानताको पराकाष्ठा हो। सतबिउ कुनै पत्थर को बाटो भरि छरिनु बुद्धि विवेक मा भोटेताल्चा लागेकै हो। न त ति गहु जौ मकै इत्यादि सत्यको बिउ नै हो। चेतना भया
आ-आफ्नो बुझाइ बालाचतुर्दशी देखि जाडो अज धेरै बढ्ने भएकाले चराचुरुङ्गी हरु लाइ खानाको लागि टाढा टाढा जान गार्हो हुने भएको ले यो सद बिज छर्ने नियम बनाएकोआपत बिपत को बेला खाना दिनुनै सबै भन्दा ठूलो धर्म हो
afno bwa ko sworgye bhaepachi kati varsha samma satbij charnuparcha?
@subhashshah त्यस्तो निश्चित कुनै समय सीमा छैन। पहिला पहिला जंगलमा घाँस उम्रिइरहोस, गाइबस्तु चर्ने ठाउँ भइरहोस भनेर बर्षको एकपटक बीउ छर्ने गरिएको हो। अहिले छरेको बीउ बसन्त ऋतु सम्ममा उम्रनको लागि तयार हुन्छ। यो पुण्यको काम भएको हुनाले मृतकको नाममा यस्तो काम गर्ने प्रचलन चलेको हो। जति पटक गर्यो त्यति पुण्य मिल्छ।
@@NepaliFolkTales thank you. yes you are right.
ओ हाे खतरा कथा पाे रहेछ त
Wow !! Its my birthday 🎂 today
Happy birthday @Mayadevi Many Happy returns of the day 🙏🙏 राम्रो दिनमा जन्मदिन परेछ !!
@ Thank you so much from San francisco 🙏
Hari sharnam kasto Katha rahecha from hetauda
100%
सत्त बिज भन्नाले सात पर्कार का बिज।या सत्त्या बिज या साचो बिज समया अनुसार को चलन होला आज्को खाचो भने को जनावर चरा चरी लाई दान या उनीहरुको जिविकोपार्जन को निमित्त भोलेबाबा को दर्वार मा ध्यान साधना या परिकर्मा गरि रहे का पक्षी बान्दर हरु को लागि भोजन हो तर व्यवस्थित तरिका ले अलग अलग भान्डो मा दान दियेर पशुपती क्षेत्र मा दान दिये वर्षलाई पुग्ने अन्न छिर्ल्नु भन्दा पनि स्ट्यान्ड बनायेर स्लेश्मान्तक वन भरी पानी का भन्दा र अन्न दाना राकी दिने योजना भय अझ राम्रो हुनु थियो
Dai face reavel please
Balananda baisya huna sakdain . Kinaki yo nam t bahun sang po milx t. Dantya katha rachana garda socher garna parx samagik samrachana bigarne aparad garna hudaina.
There is no different balaswor jeant and in modern aaghori.only different name.thus aaghori must hing
🙏🙏🙏