झाँक्री भनेर त सन्नुभएकै होला तर एउटै गाउमा सयौको संख्यामा झाँक्रीहरू भनेर सुन्नु भएको छ ? अनि सैयो झाँक्रीहरूको एकसाथ् भेलाभएर मनाइने झाक्री पर्वकोबारेमा सायद धेरै थोरैले सनेका होलान | आजको यो भिडियो यही झाँक्री पर्वको जानकारीका साथै यसको इतिहासको बारेमा छ | 📌📌 साउने संक्रान्तिलाई अठारमगरात क्षेत्रमा तिवार/राँखे पर्वको रुपमा भव्य रुपले मान्ने गर्दछन् ।यसै अवसर पारेर रुकुम पूर्वको लगुमु गाउँमा हरेक वर्षको साउन महिनाको पहिलो हप्तामा पर्ने मंगलबार र शनिबारमा जुन बार पहिला पर्छ त्यसै बारमा सबै थरका भमलेर ज्या: पलेन्ये रम्मा राम अर्थात भूत निकाल्ने झाक्री उत्सव मान्ने गर्दछन् । भिडीयोमा अंग्रेजी सबटाईटल पनि राखिएको छ है । सबैले सेयर गरेर साथ दिनुहोला ल 🌸 भूमे गाउंपालिकालाई बिशेष धन्यबाद । हेरेर प्रतिकृया दिनुहोला 🙏
जानकारी को लागी धन्यवाद सर तर खाम भाषा मा यस लाई jya: palene होईन zya: palene भन्छ ! जस्लाई देवनागरि लिपी मा( ज्या )होईन (ज़्या)हो । जस्को अर्थ बोक्सी या राक्षस हुन्छ। यसरी शब्द को ख्याल गरिएन भने लुगुम लाई लुकुम भन्न जान्छ।जो कि उक्त शब्द अर्थहीन बन्न जान्छ।धन्यवाद🙏🙏
Hamro. Pani...Dherai....Suvakamana..yo..Jhakri....Melaa lai..dherai.....aaganttu haru ko....vid. Lagish...ra yehi..pargati vaye ko ..herne rahar x..Haami. Sabai lai...!!!!!!!❤❤❤❤❤❤❤❤Sabai...Jhakri. Guru haru lai parnam🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏✅⭐⭐⭐⭐⭐⭐⭐🫅🏻🫅🏻🫅🏻🫅🏻🫅🏻🫅🏻🫅🏻☕☕☕☕
सुन्दर । Ethnographical Research . यसबारेमा अनुसन्धान नै गरेर एक लेख लेखन हो बरो । विभिन्न विश्वविद्यालयले यस्ता सॅास्कृतिक पर्व सॅस्कारलाई उठान गरेको मा छात्रवृत्ति नै दिने गर्छ । Anthropological Study-Culturally. अमेरिका, न्यूजिल्याण्ड, डेनमार्क का विश्विद्यालका Professors ले हेर्छन र accept गर्छन । बरू सहकार्य गरौंला हाम्रो Central Department of Anthropology, TU बाट बरो ।
यस मेला ले प्राचीन मानव उत्पति संगै को शिकार परम्परा लाई जनाउदछ।जो कि विभिन्न जंगली पशु/पंक्षी को बाह्य आवरण (छाला) को पहिरन लगाउछ।र त्रिशूल अंकित बर्छा टेक्छ।जो मानव उत्पति को पहिलो हथियार हो।
झाँक्री भनेर त सन्नुभएकै होला तर एउटै गाउमा सयौको संख्यामा झाँक्रीहरू भनेर सुन्नु भएको छ ? अनि सैयो झाँक्रीहरूको एकसाथ् भेलाभएर मनाइने झाक्री पर्वकोबारेमा सायद धेरै थोरैले सनेका होलान | आजको यो भिडियो यही झाँक्री पर्वको जानकारीका साथै यसको इतिहासको बारेमा छ | 📌📌
साउने संक्रान्तिलाई अठारमगरात क्षेत्रमा तिवार/राँखे पर्वको रुपमा भव्य रुपले मान्ने गर्दछन् ।यसै अवसर पारेर रुकुम पूर्वको लगुमु गाउँमा हरेक वर्षको साउन महिनाको पहिलो हप्तामा पर्ने मंगलबार र शनिबारमा जुन बार पहिला पर्छ त्यसै बारमा सबै थरका भमलेर ज्या: पलेन्ये रम्मा राम अर्थात भूत निकाल्ने झाक्री उत्सव मान्ने गर्दछन् ।
भिडीयोमा अंग्रेजी सबटाईटल पनि राखिएको छ है । सबैले सेयर गरेर साथ दिनुहोला ल 🌸
भूमे गाउंपालिकालाई बिशेष धन्यबाद । हेरेर प्रतिकृया दिनुहोला 🙏
जानकारी को लागी धन्यवाद सर तर खाम भाषा मा यस लाई jya: palene होईन zya: palene भन्छ ! जस्लाई देवनागरि लिपी मा( ज्या )होईन (ज़्या)हो । जस्को अर्थ बोक्सी या राक्षस हुन्छ। यसरी शब्द को ख्याल गरिएन भने लुगुम लाई लुकुम भन्न जान्छ।जो कि उक्त शब्द अर्थहीन बन्न जान्छ।धन्यवाद🙏🙏
यस्तै परम्परा हरु हेर्न बुझ्न चाहनु हुन्छ भने रुकुम पुर्व अवस्य आउनु होला धन्यबाद।❤
Lots of Love ❤️🥰🥰
परमप्ररा काल देखि चलि आएको हाम्रो रितिरिवाज हो
बिदियो हेरि खुशी लाग्यो !❤
धेरै धन्यबाद हजुर । सेयर गरिदिनुहोला 🌸🌸
Okya 👍️
भिड़ियो राम्रो लाग्यो
जानकारिको लागी धन्यवाद 👏👍👍
🥰🥰
Hamro. Pani...Dherai....Suvakamana..yo..Jhakri....Melaa lai..dherai.....aaganttu haru ko....vid. Lagish...ra yehi..pargati vaye ko ..herne rahar x..Haami. Sabai lai...!!!!!!!❤❤❤❤❤❤❤❤Sabai...Jhakri. Guru haru lai parnam🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏✅⭐⭐⭐⭐⭐⭐⭐🫅🏻🫅🏻🫅🏻🫅🏻🫅🏻🫅🏻🫅🏻☕☕☕☕
Thank U. Share garnuhola la sabailai
This video is worth going viral .You are the super star, my friend.
Thank U So Much 🥰🥰🥰
Really amazing story of jhakri
Thank U. Lets share N Promote 🌸🌸
well presented documentary. English subtitle pani thik cha. Enjoyed till the end.
Excellent
Thank U. Share More 🌸🌸
Dami ❤
Quite interesting documentary..!
Thank you
Wow outstanding sir❤❤
Thank you sir
Amazing ❤❤
Thank you
Lovely, I have always wanted to see this Tradition.
This is running this week at lugum village Rukum East
@@HemantaRaiOfficial ah thank you for the info, may be next year
Great
Thank You Sir ❤️❤️
Mrr❤️
❤️❤️ Thank U So Much ☺️
Good
Share More 🙏
Wow nice one
Thank you
Waiting daju
bhai ❤️❤️
जय श्रीम राम
From MRR hai bro ❤
Thank U So Much 🥰🥰
Amazing story
रमाइलो छ
Ho Ni
nice😊😊
Thanks 😊
अब हेर्न शुरु भो है
hernu vayo sir. share support garidinuhola la
मैले पनि हेरे है सर😎
Thank U 🙏
सुन्दर । Ethnographical Research .
यसबारेमा अनुसन्धान नै गरेर एक लेख लेखन हो बरो । विभिन्न विश्वविद्यालयले यस्ता सॅास्कृतिक पर्व सॅस्कारलाई उठान गरेको मा छात्रवृत्ति नै दिने गर्छ । Anthropological Study-Culturally. अमेरिका, न्यूजिल्याण्ड, डेनमार्क का विश्विद्यालका Professors ले हेर्छन र accept गर्छन । बरू सहकार्य गरौंला हाम्रो Central Department of Anthropology, TU बाट बरो ।
Sure. Lets Try Hai Sir 📌📌📌📌
Wow
🥰🥰
यस मेला ले प्राचीन मानव उत्पति संगै को शिकार परम्परा लाई जनाउदछ।जो कि विभिन्न जंगली पशु/पंक्षी को बाह्य आवरण (छाला) को पहिरन लगाउछ।र त्रिशूल अंकित बर्छा टेक्छ।जो मानव उत्पति को पहिलो हथियार हो।
🥰🥰
🎉🎉🎉🎉🎉🎉🎉🎉
Is that Red Panda?
Yes, it is from long ago
सबै ठिकै हो तर एति सारै भुत्ला ताउकोअ भरी लगाउन भएन के तेओ भ्त्ला नलगाए पनि झाक्री झाक्त्री नै होनि
Afno afno culture ho hajur
15 barsa vayo na manako 😢
Ho hai. You are missing much
I’m
अंद भक्त
Aa aafno biswas ho hajur 🌸