कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी सम्पूर्ण जानकारी || performance appraisal in details || Nepali
ฝัง
- เผยแพร่เมื่อ 3 ต.ค. 2024
- कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी सम्पूर्ण जानकारी || performance appraisal in details || Nepali
➤भिडियोको बारेमा
आजको भिडियोमा यहाँहरुलाई स्वागत छ । यो भिडियोमा मैले कार्य सम्पादन मूल्याङ्कन भनेको के हो ? नेपालमा कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी के कस्तो व्यवस्था छ ? निजामती सेवा शिक्षक र प्रहरीमा का. स. मु को बारेका के व्यवस्था छ ? कार्य सम्पादन मूल्याङ्कनका परम्परागत तथा आधुनिक विधिहरु, तरिका लगायत यो विषयसंग सम्बन्धित सम्पूर्ण जानकारी समेट्ने प्रयास गरेको छु ।
➤मेरो बारेमा
म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरुलाई थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद ।
✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
/ bisnuprawa
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
/ bishnuprawa
Twitter
/ bisnuprawa
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
➤©®:bishnu prawa sapkota
➤ Tags
#bishnuprawa #loksewatayari #loksewapreparation #nasu #kharidar #sectionofficer #bankingpreparation #sansthantayari
➤ Key Words
कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी सम्पूर्ण जानकारी, performance appraisal in details, Nepali, कार्य सम्पादन मूल्याङ्कन, कार्य सम्पादन मूल्याङ्कन फारम, कार्य सम्पादन मूल्याङ्कन फारम भर्ने तरिका, कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदन, प्रहरी कार्य सम्पादन मूल्याङ्कन फारम भर्ने तरिका, कार्य सम्पादन मूल्याङ्कन फारम download Pdf
कार्य सम्पादन मूल्यांकन विधि, शिक्षक कार्य सम्पादन मूल्यांकन फारम , कार्य सम्पादन मूल्यांकन फारम word file, कार्य सम्पादन मूल्यांकन फारम स्थानीय तह pdf, कार्य सम्पादन मूल्यांकन फारम स्वास्थ्य pdf, का स मु फारम निजामती, सेवा तयारी कसरी गर्ने, loksewa tayari 2080, loksewa tayari in nepal, lok sewa vacancy 2080, loksewa questions and answers,loksewa sopan, loksewa gyan, ottish, cedep,loksewa form bharne tarika, लोकसेवा तयारी,लोकसेवा तयारी pdf,लोक सेवा तयारी कसरी गर्ने, लोकसेवा तयारी सामग्री,लोकसेवा तयारी कक्षा, लोकसेवा तयारी २०८०, शाखा अधिकृत तलब, शाखा अधिकृत पाठ्यक्रम,नासु तयारी खरिदार तयारी, how to write answer in lok sewa tayari, lok sewa question 2078,
Thanks 👍
🙏🙏
❤❤❤❤❤
Tq guru🙏
Bi ni
16 th plan ko ni grdinuna sir
officer
Clear understanadable effective teaching method sir
Officer
उपसचिव तयारी
Officer
नमस्कार गुरु
sir bagmati 5th ko second \third paper ko question answer ko video banaununa plz?
Bank sir
nrb prepation
Thank you sir ma bank ko padira cu
Sahayak -4 taha
हजुरकाे पढाउने तरिका निकै उत्कृष्ट लाग्छ सर मलाई धेरै धन्यवाद सर म बैंक काे तयारी गर्दै छु
ADDl level 4 &5 And RBB level 5&5
Banking preparation
RBB internal 6th level
I am very grateful for your services. thanku sir
Banking preparation gardai xu ma
You are the greaest teacher in this word ..
हजुरको प्रस्तुति शैलि एकदम सहि लाग्छ सर । हामी जस्ता हजारौ लोकसेवा तयारी गरिरहेका विद्यार्थि हरुको लागी सहयोग हुनेगरी आगामी दिनहरुमा पनि यस्तै धेरै लोकसेवा सामाग्रीहरु पस्किनु हुनेछ भन्ने आशा राख्दछु ।
RBB 4/5 level
section officer
RBB
Thankyou somuch sir(For NRB)😊
nagarik udyan
Sir ko book bazar ma ako xa ki naii
❤❤Best teach sir
one of the best teacher
Role model for many reasons 🥰
Your effort is priceless guru🥰
Thank you so much 😀
Sir निजामती कर्मचरीको बारे मा 5 th health level KO syallubus anusar video बनाऊ नु न ।
Banking sector ko tayari
Thank you sir for your effective performance
Nasu
very good lecture.
मूल्यांकन र अनुगमन बिचमा फरक के हुन्छ सर?
BBS 2nd year ko sir
Rbb
Rbb
सर कार्य विवरण र कार्य विशिष्ट विवरण बिच फरक बारे भिडियाे वनाउनुन
म बैंक काे तयारि गर्दैछु
शाखा अधिकृत
NRB
nasu tayari sir
उत्कृष्ट प्रस्तुतीकाे लागि धन्यवाद सर ।
officer ko
Sir खरिदार नासु english ma lekhna milcha hola ni hai
best ❤❤❤
hajurko video bata clear hune mauka paye .धन्यवाद दाजु।
सर, अनि कार्य सम्पादन मूल्यांकन विधि हाे कि कार्य हाे त ?
शाखा अधिकृत
Sir thankyou very much for this fruitful content ❤❤ I’m preparing for section officer’s exam..
Bank
Bank
you are good ir
Bank KO
Thank you sir
Thank you sir banking sector video😊
Thank you sir
Thank you sir
Banking ko tayari
धन्यवाद गुरु बिशेश अाभार म अछाम साफेबगर 11बाट नासु बिशेश video अपेक्षामा छु।
All the very best
Good video boss
thank you sir
धन्यवाद हाकिम सर, तपाईंको हर प्रस्तुति गजब्ब हुन्छ। म तपाईंले नेतृत्व गर्नुभएको कार्यालयमा काम गर्छु ।
उत्कृष्ट लाग्यो धेरै धन्यबाद सरलाइ ।
Sir, कानुन र न्याय सम्बन्धि video बनाई दिए आभारी हुने थिए । उत्कृष्ट videos को लागि धन्यवाद सर।
excellent sir , keep going on such great work
thank you sir ❤❤
पेइङ क्लासहरु मा गुरुहरु लाई निश्चित टाइम फर्म्याट दिइएको हुन्छ सो अवधिमा टार्गेटेड क्लास सक्नु पर्ने हुन्छ । सोहि कारण कतिपय बिसयबस्तु बुझ्न बिद्यार्थीहरु लाई गाह्रो परेको हुन्छ तर युटुब मार्फत आएका भिडियो सामाग्री मा त्यो टाइमको बाउन्ड्री नरहने भएकाले प्रशिक्षक / गुरुहरु ले आफ्नो ज्ञानको पुर्ण प्रयोग गरि खुलेर, बिसयबस्तु बारे जानकारी प्रस्तुत गर्नु हुन्छ । 🎉🎉# हाल म अफिसर तयारिमा छु ।
All the very 👌 best
धन्यवाद सर
best video sir
Thank you sir🎉🎉
Dherai ramro xa sir ❤❤
English ma xaina rw sir
तपाईंको पढाइएको विषय वस्तु धेरै राम्रो संग बुझ्छु सिर 😊 म खरीदार को तयारी गर्दै छु ।
Dhanyebaad guru 🙏 Rbb KO tayari
Thank you sir
Nice 👍👍👍👍👍👍
हजुरकाे पढाउने शैलि धेरै राम्रो छ ।
हजुरको video ले धेरै help हुदै छ।
सार्बजनिक प्रशासन र बिकास प्रशासनको पनि upload गर्दिनुन😊😊
उत्कृष्ट प्रस्तुतिका लागि आभार । नेपालको कासमूले कार्यक्षमताको आधारमा हुने बढुवा एवं जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवामा भेद नदेखिएको सन्दर्भमा सुधार कसरी गर्न सकिएला हजुर ?
नियमित यस्तै सामाग्रीको प्रतिक्षामा...धन्यवाद सर ।
मौद्रिक नीति सम्बन्धि अफिसरको लागि भिडियो बनाउनु न सर
Kharidar
तपाईंको पढाउने शैली उत्कृष्ट छ सर ❤❤❤ र म बैकिङ प्रतिस्पर्धात्मक परिक्षाको तयारी गर्दै छु।
❤❤❤❤❤❤❤best teach sir
thank you so much ❤❤sir
Thank you 🙏❤sir
Best idea guru🙏🙏🙏🙏
धेरै राम्रो लाग्छ सर को पढाउने तरिका
यसरी नै अरु पनि धेरै बनाउनु हुन्छ भने आश छ्❤️
Namaste sir 🙏, hajur le padhako dhere ramro sang bujhxu thank you sir 🙏, Nasu ko tyari ma xu sir
Dherai pachi
Morang sundarharaicha bata. Thank you
Thankyou so much sir🙏🙏
धेरै आभारी छु गुरु अझै जानकारी दिनु होला❤❤❤
Thank you sir banking special ❤