होँग्मा पोखरि आज भन्दा करिब करिब 40/41 बर्ष पहिला वारि पारि पोखरि भरि पानी थियो जो पानी माथि मान्छे हिड्ने बाटो सम्म मैले देखेको मलाइ थाहा छ। तर गाउलेहरुको भनाइ अनुसार पोखरिमा फोहर साथै दैब शक्ति लाइ असहानिय मनबियब ब्याबहार साथ साथै गलियुगको प्रभाबले गर्दा जब पोखरिको पानी फुटेर जादा बाजा गाना को आवाज को साथमा हजारौं मान्छेको आवाजमा पोखरिको पानी बगेर गयेको हो भन्ने सुनिन्छ। मलाइ नै आस्चार्य लाग्छ कि तेति ठुलो पोखरि कसरि बगेर बिलयन भयो भनेर ।