Samjhana Ko ► Rajan Maharjan | Studio Red Lubhoo Acoustic Session || Nepali Song 2078/2022

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • एकोस्टिक सेसनको उद्देश्य अहिलेको नयाँ संगीतकर्मीहरुको लागि हो जोसँग प्रतिभा हुन्छ, समय हुन्छ, तर पर्याप्त बजेटको अभाव हुन्छ । उनीहरुले आफ्नो गीतको रेकर्डिङ गर्न, म्युजिक भिडियो बनाउन अवसर पाइरहेका हुदैनन् । त्यस्ता कलाकारहरुको लागि स्टुडियो रेड लुभुले यस कार्यक्रममार्फत अवसर दिइरहेको छ । संगीत क्षेत्रमा लाग्नुभएका संगितकर्मीहरुको लागि यो खुसीको कुरा हो। यसमा कुनै शुल्क लाग्ने छैन । यसको लागि कलाकारहरुले आफ्नो एक मिनेटको भिडियो पठाउनुपर्नेछ । भिडियो पठाउनको लागि स्टुडियो रेड लुभुको फेसबुक पेज / redstudiolubhoo मा गएर आफ्नो भिडियो पठाउनुपर्नेछ । उक्त भिडियोमा कलाकारहरुले आफ्नै नेपाली गीतको एउटा भिडियो बनाउनुपर्नेछ । छनोटमा पर्नुभएका कलाकारलाई स्टुडियोमा बोलाएर लाइभ रेकर्डिङ्ग र छायांकन गराइनेछ । यो एकोस्टिक सेसनको पहिलो सिजन हो ।
    Vocal: Rajan Maharjan
    Lyrics / Compose : Raj Kumar Acharya
    𝐑𝐞𝐝 𝐒𝐭𝐮𝐝𝐢𝐨 𝐋𝐮𝐛𝐡𝐨𝐨
    / redstudiolubhoo
    𝐃𝐢𝐫𝐞𝐜𝐭𝐨𝐫 / 𝐏𝐫𝐨𝐝𝐮𝐜𝐞𝐫
    𝐒𝐚𝐚𝐰𝐚𝐧 𝐃𝐞𝐯 𝐒𝐡𝐫𝐞𝐬𝐭𝐡𝐚 ( 𝐁𝐥𝐚𝐜𝐤 𝐇𝐚𝐰𝐤 𝐍𝐞𝐩𝐚𝐥 )
    𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐒𝐭𝐫𝐚𝐭𝐞𝐠𝐢𝐬𝐭
    𝐀𝐧𝐮𝐣 𝐒𝐡𝐚𝐤𝐲𝐚 𝐁𝐚𝐣𝐫𝐚𝐜𝐡𝐚𝐫𝐲𝐚
    𝐂𝐚𝐦𝐞𝐫𝐚 𝐏𝐞𝐫𝐬𝐨𝐧
    𝐒𝐚𝐢𝐥𝐞𝐬𝐡 𝐒𝐡𝐫𝐞𝐬𝐭𝐡𝐚
    𝐄𝐝𝐢𝐭 / 𝐃𝐢𝐫 / 𝐂𝐨𝐥𝐨𝐫𝐢𝐬𝐭 : 𝐒𝐚𝐚𝐰𝐚𝐧 𝐃𝐞𝐯 𝐒𝐡𝐫𝐞𝐬𝐭𝐡𝐚
    𝐕𝐢𝐝𝐞𝐨 𝐩𝐚𝐫𝐭𝐧𝐞𝐫
    ( 𝐥𝐮𝐛𝐡𝐨𝐨 𝐖𝐚𝐯𝐞 𝐒𝐭𝐮𝐝𝐢𝐨 )
    𝐏𝐫𝐨𝐝𝐮𝐜𝐭𝐢𝐨𝐧 𝐌𝐚𝐧𝐚𝐠𝐞𝐫
    𝗥𝗼𝗵𝗶𝘁 𝗟𝗮𝗺𝗮
    𝐑𝐞𝐜𝐨𝐫𝐝𝐢𝐧𝐠 / 𝐌𝐢𝐱𝐢𝐧𝐠 / 𝐌𝐮𝐬𝐢𝐜 𝐏𝐫𝐨𝐝𝐮𝐜𝐞 : 𝐒𝐚𝐚𝐰𝐚𝐧 𝐃𝐞𝐯 𝐒𝐡𝐫𝐞𝐬𝐭𝐡𝐚
    𝐏𝐨𝐰𝐞𝐫𝐞𝐝 𝐁𝐲 : 𝐇𝐨𝐭𝐞𝐥 𝐁𝐢𝐫𝐚𝐣𝐦𝐚𝐧
    Hotel Birajman is uniquely designed to meet the needs of travelers seeking quality accommodation at affordable price.
    Jhamshikhel, Lalitpur, Nepal

ความคิดเห็น • 4

  • @sunilmj8859
    @sunilmj8859 2 ปีที่แล้ว

    Superb 👍

  • @ramkrishna3622
    @ramkrishna3622 2 ปีที่แล้ว

    Great and Wonderful

  • @nepaliviolingirl
    @nepaliviolingirl 2 ปีที่แล้ว

    very nice , keep going best of luck

  • @KishorMah
    @KishorMah 2 ปีที่แล้ว

    Awesome acoustic 🎧 🎵 🎶