How to Induce Unconditional Love? || Yogi Vikashananda | Manokranti | 2022

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 มี.ค. 2022
  • सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रन्ति केन्द्रको दोस्रो अफिसियल TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । धेरै दर्शकरूले आफ्नो आवस्यकता अनुसारको विषयमा भिडियो बनाइदिनु पर्‍यो भनेर comment गरिरहनु भएको हुँदा उहाँहरूका लागि हामीले यस च्यानल निर्माण गरेका हौं, किनकि एउटै विषयको भिडियो बार बार upload गरिसकेको च्यानलमा upload गर्न उचित नहुने भएको हुँदा हामीले यस च्यानल निर्माण गरेका हौं । आशा छ यस च्यानलले यहाँहरूको जिज्ञासालाई सम्बोधन गर्नेछ ।
    यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने तपाईंको जिज्ञासालाई सम्बोधन गर्ने भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद सबैको जय होस् ।
    तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
    घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
    Our Daily Gava Meditation Schedule:
    गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
    गुरुऊर्जा Live: Day Shift (11:00am - 12:00noon)
    गुरूउर्जा Live: Evening Shift (5:00pm - 6:00pm)
    गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
    आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
    ZoomLink:
    genesesolution.zoom.us/j/9703....
    Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
    For More Details about 'The GAVA369 Environments'
    Visit: • Guru Urja Dhyan-The Ga...
    All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Center or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Center and protected by international copyright laws.
    You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
    Contact Us :
    Mobile : 9840914805,9828007177
    E-mail : manokrantiecospiritual@gmail.com
    / dryogivikash. .
    TikTok: vm.tiktok.com/ZSdJkmuUp/
    dr.yogi.vik...
    श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् धन्यवाद । Link: / sajilo_store
    सम्पर्क: 9843319833
    #Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

ความคิดเห็น • 18

  • @globalfamilymovement007
    @globalfamilymovement007  2 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पूर्ण मनोक्रान्ति विश्व परिवारमा ।
    हजुरहरुको माया र सद्भावले नै हामीलाई हजुरहरूको सेवामा लाग्न अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति, जय विश्व-परिवार

  • @RupNarayanRai-zb3me
    @RupNarayanRai-zb3me หลายเดือนก่อน

    ॐ 🙏🙏🙏🌷🌷🌷🌷🌷🌷

  • @sefronsharma1922
    @sefronsharma1922 2 ปีที่แล้ว +1

    जय होस् गुरुदेव

  • @narayanisharma9198
    @narayanisharma9198 2 ปีที่แล้ว +1

    अद्भुत प्रवचन नमन् गुरुदेव 🙏🙏🙏💐🙏🙏

  • @radhaadhikari6317
    @radhaadhikari6317 ปีที่แล้ว

    चरण स्पर्श प्रिय गुरूवर 💜💜💜🧘‍♀️💜💜💜

  • @jepanieverything4337
    @jepanieverything4337 2 ปีที่แล้ว +1

    jay jay jay

  • @thapabinod218
    @thapabinod218 ปีที่แล้ว

    jaye hos guru देव

  • @rabinshahi187
    @rabinshahi187 2 ปีที่แล้ว +1

    wow! correct

  • @udgamrawat7421
    @udgamrawat7421 2 ปีที่แล้ว +1

    गुरुदेव 🙏 म दाङ बाट निरन्तर म हेर्छु हजुर लाई
    म एक विध्यार्थी पढाइ गर्दा concentration संबन्धी समस्या हुन्छ प्राय विध्यार्थी लाई
    त्यसैले concentration संग संबन्धित एउटा बलियो र प्रभावकारी भिडियो बनाइदिए धन्य हुनेथिए 🙏🙏❣️

  • @saritashrestha5515
    @saritashrestha5515 2 ปีที่แล้ว

    100% sai gurudev

  • @ramchandrakhaniya7817
    @ramchandrakhaniya7817 ปีที่แล้ว

    Hos guru

  • @user-kx7qy7sr7t
    @user-kx7qy7sr7t 2 ปีที่แล้ว +1

    👏👏👏🙏🙏🙏👼👼👼

  • @kopilapoudel8644
    @kopilapoudel8644 ปีที่แล้ว +1

    🙏🙏🙏💜💜💜

  • @guruprasadchaudharya6024
    @guruprasadchaudharya6024 หลายเดือนก่อน

    Unconditional love book

  • @kulmantamang3104
    @kulmantamang3104 2 ปีที่แล้ว

    गरूदेव नमन म हजुरलाई एउटा सानो प्रशन राख्दै छु । मानिस शारीरिक रूपमा स्वस्थ्य छ भनी उनमा कुनै रोग नभएको अवस्थामा पत्ता लगाउन सकिन्छ तर मानिस मानसिक रूपमा स्वस्थ् छ कि छैन भनी कसरी थाहा पाउन सकिन्छ होला । उत्तर पाउछु भन्ने आशा राखेको छु जय होस् गरूदेव 🙏❤️

    • @nc01sadh
      @nc01sadh ปีที่แล้ว

      A person who is continually angry, unhappy, greedy, jealous can be considered as mentally and psychologically sick/unhealthy person. This is something observed not only by one individual but all the people who are friends with that person or know that person very well. If your feeling state in day-to-day basis is always negative/unhappy. You can be categorized as psychologically and mentally sick individual.

  • @thanbhandari7048
    @thanbhandari7048 2 ปีที่แล้ว

    गुरु म अलि न्यून अाय भएकाे मान्छे के तपाईं म जस्ता मान्छेलाइ निशुल्क दीक्षा दिन सक्नु हुन्छ हाेला ? कृपया उत्तरकाे प्रतिक्षामा छु ।

    • @globalfamilymovement007
      @globalfamilymovement007  2 ปีที่แล้ว

      9840914805 मा सम्पर्क राख्नुहोला । जय होस यहाँको