यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।। हामिलाइ सिधै सम्पर्क गर्न ---9802च022933
जनयुद्धको महान कामरेडहरुलाइ सलाम छ जसले गर्दा अहिले सैयो छोटा राजा जन्माउन सफल भयो । आफ्नो छोरी ज्वाइँ बुहारी सम्धी भाइ लगायतका आफन्तहरुलाइ ठाँउमा पुराउन सफल भयो । अहिले तत्कालीन माओवादी लडाकुहरु बमको छर्रा बोकेर हिड्न बाध्य छन ।
Yeni haru le media ma ayer bolan pakai hxan yati vanda badhi k lagayo but satay kura yo ni ho teti bela yeni haru true desh Kai lagi vaner lade bichara thaha payen 10,20 Janaki gari khane bewasta lin laka hun vaner
हे माओवादी का लडाकु साथी हरु तपाईं हरु ले देश बचाउन युद्ध गर्नु भो तर आज तपाई का नेता हरु मोज मस्ती गरि राका छन । अब तपाईं हरु त्याग्नुस माओवादी लाई अब गणतन्त्र हैन राजतन्त्र को आवश्यकता छ देश मा
होईन एउता कुरो नबुझेको यसरि हनिउ एसरि जितु हरिउ भन्छन तर यो कुरो किन गर्दैनन कि हामिले लुकेर हन्थेउ र सरोकर को सेना पोलिस हरु लाई कहाबत कसरि बनाई बनाई आक्रन गर्थेउ भनेर
आफुले केपायौ आफ्नै दाजु भाइ मारेर प्रचन्ड का परीवार लाई सत्तामा आसिन गराउन मात्र लडेका रहेछौ देसले के पायो भ्ररष्टाचार हत्या लुट यौन दुव्र्यवहार माफिया तन्त्र यसैका लागी हो गणतन्त्र आयो ठीक छ तर गणतन्त्र ले जनता लाई के दीयो ज्यानमारा लाई छुट भ्ररष्टाचारी लाई छुट भुटानी बनाई जनता बेच्न छुट सरकारी सम्पत्ति लुट्ने लाई छुट ऐसैका लागी जनयुद्ध लडेका हौ त।
(मावोबादि) त नभनौ मावोत्सेतुङ बेइज्जत होला। तर यिनि हरु ले क्रस फाएर मा अति धेरै मान्छे मरेका छन।आर्मि तालिम प्राप्त हुन्छ। मावोबादि भनेको आत्तिएयर गर्थ्यो।
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
हामिलाइ सिधै सम्पर्क गर्न ---9802च022933
प्रचण्डको जनयुद्धको महान उपलब्धि एक एक करोड २० लाखको बिहे गर्न सफल भइयो।
जनयुद्धको महान कामरेडहरुलाइ सलाम छ जसले गर्दा अहिले सैयो छोटा राजा जन्माउन सफल भयो । आफ्नो छोरी ज्वाइँ बुहारी सम्धी भाइ लगायतका आफन्तहरुलाइ ठाँउमा पुराउन सफल भयो । अहिले तत्कालीन माओवादी लडाकुहरु बमको छर्रा बोकेर हिड्न बाध्य छन ।
जय शाही नेपाली सेना जय अजय दल जय नबल शाह
थुइक्क!अपराधीहरु एकै चिहान हुने रहेछ!आज देश यसरी लुटिन बाट त जोगिन्थ्यो😢😢
निकै उत्कृष्ट अन्तर्वार्ता
अजय दल हो नेपाल तारा नवल शाह।
कडा
दाजु प्रचण्डे को र केहि परिवारलाई अरबपती र करोडौंको मालिक बनायौ तिमिहरुले त्यही सम्झिने पानी छम्किन्ने भने झै हो ।
प्रचण्ड का हलि हुन यिनिहरु।
Yeni haru le media ma ayer bolan pakai hxan yati vanda badhi k lagayo but satay kura yo ni ho teti bela yeni haru true desh Kai lagi vaner lade bichara thaha payen 10,20 Janaki gari khane bewasta lin laka hun vaner
आहा कति रोचक अन्तरवार्ता ।।कमाण्डर भनेको यस्तो पो त अरुले त गफ मात्रै लाउछन्
ramro lago. jana sena ko kura
यो दाइ मा दम छ है
ढिलो भए पनि आँखा खुलेछ अरु को आँखा कहिले खुल्ने हो।
हे माओवादी का लडाकु साथी हरु तपाईं हरु ले देश बचाउन युद्ध गर्नु भो तर आज तपाई का नेता हरु मोज मस्ती गरि राका छन । अब तपाईं हरु त्याग्नुस माओवादी लाई अब गणतन्त्र हैन राजतन्त्र को आवश्यकता छ देश मा
लाख रुपैयाँ कि बात कि है 👍️
अतिनै राम्रो कुरा अब रुकुम महतगाउँ को भिडियो लिनु पर्यो सर 🙏🙏🙏🙏
तेरो बाउ अजयदल गको थियो नवल शाह नेपाल आमाको सपूत जानू भको थियो
Ramro interview wa ko Bolnai saili Ramro lago satya Kura garno bho 🙏❤️
मिठो अन्तर्वार्ता
दमदार पर्सुति
जस्ले जे भने पनि साेझा नेपालिलाइ एकाध टाठाबाठाले गरकाे प्रयाेग हाे।
यो लदाइ हुदा धेरै दर लागेको थियो
के पायौ त मुला देश लाइ 100वर्ष पछाडि धकेलेयौ ।चपल लगाउने लाइ पजेरो चडाएउ ।दाजु भाइ दाजु भाइ लाइ दुस्मन वनायौ ।
होईन एउता कुरो नबुझेको यसरि हनिउ एसरि जितु हरिउ भन्छन तर यो कुरो किन गर्दैनन कि हामिले लुकेर हन्थेउ र सरोकर को सेना पोलिस हरु लाई कहाबत कसरि बनाई बनाई आक्रन गर्थेउ भनेर
सहि बिचार
Interesting 😊
मन मर्यो यो अन्तरबार्ता ।।।
किन?
खोजी खोजी भएनि रुकुम को तक र महत को मोर्चाको बारेमा नि ईन्त्रभिउ लिनु पर्यो सर जति सक्दो
केगर्ने भाई हो खाली गरीब जनता मात्र मार्यै देश अस्तब्यस्त बनायौ देश त बिजोग बनायौ त?😂😂😂
भालुबाङको पनि सुनौन सर
नेपालि नेपालि लडेर के को चुरि फुरि देखा होला
त्यो कालो दिन कहिले पनि बिर्सेको छैन मलाइ राम्रो सङ्ग याद छ त्यो दिनको कति कुरा सत्य छैनन होला
आँखा धुनु पर्यो पहिले
😂😂
यो हरु खुब लदियो भन्छ रसिया लगेर युक्रेन सङ्ग लदाइ दिनु पर्छ बल्ल थाहा हुन्छ लदाइ के हो भनेर
rip माअओबादि
विनोद दाइलाई पनि देखियो है । कता पो हुनुहुन्छ खै ?
Good kmrd
बिमल कमरेड,पछीको आजको कमरेडको ईन्टरभ्यू सारै राम्रो लाग्यो
Russia pathi deu ladna
Rip maobadi
आफुले केपायौ आफ्नै दाजु भाइ मारेर प्रचन्ड का परीवार लाई सत्तामा आसिन गराउन मात्र लडेका रहेछौ देसले के पायो भ्ररष्टाचार हत्या लुट यौन दुव्र्यवहार माफिया तन्त्र यसैका लागी हो गणतन्त्र आयो ठीक छ तर गणतन्त्र ले जनता लाई के दीयो ज्यानमारा लाई छुट भ्ररष्टाचारी लाई छुट भुटानी बनाई जनता बेच्न छुट सरकारी सम्पत्ति लुट्ने लाई छुट ऐसैका लागी जनयुद्ध लडेका हौ त।
अहिले बेल्चा हान्न बिदेश जानु परेको छ
Senaa sit sakinna
यथार्थ कुरा गर्नु भो । अरु माओवादीले जस्तो फुर्ती नलाइ कुरा गर्नु भो 😊😊😊
नामै घमण्ड रैछ जाठाकाे ।
(मावोबादि) त नभनौ मावोत्सेतुङ बेइज्जत होला। तर यिनि हरु ले क्रस फाएर मा अति धेरै मान्छे मरेका छन।आर्मि तालिम प्राप्त हुन्छ। मावोबादि भनेको आत्तिएयर गर्थ्यो।
Col Nawal shah Nee hoola tapee lee taripa garanu bayako manche. . Ani ajay dal gan euta. special force ho .
❤❤❤❤❤
आखामा कचरा रछ यार 🤮
🎉🎉🎉🎉🎉
शाहासिकमाण्डर
Colt commando hoina daju colt commando vaneko close combat weapon ho tetibela ladne team sanga galil rifle thiyo sabai vanda danger rifle ho
I hate moiest
DhanAyuddha ko khetala haru
Rukum ko manxe sabai maau badi matrai raixan ki kya ho
kailali ko poundon ko ne koi commnder hunhunxa vane interviw lina paryo kasari ghatna vako ho mero dd ne sahid hunu vako ho
Haina yo maubadi haru sabai kamandar mattrai hun ki kya ho😀😀😀
Victorious warriors win first and then go to war, while defeated warriors go to war first and then seek to win. JAY AJAY!! JAY MATRIBHUMI 🇳🇵
Don of nepal army❤️
Galti garis tyai bela prachande ra babu ram lai Bachayes !
नाम पनि कस्ले राख्देको हो बड्डाको "घमण्ड"?
Men...bisaya ta hamro des kangal vayo ....hajur haru ko yodda le
Kahan gayo Bharat sanga ko surung yuddha
Aaja ta Prachanda America ra India ko paau ma pari rajeko chha.
Dhikkar chha timi haru lai
Kaaj pacheka haru.
E maobadi haru le grda Nepal 50 year pichadi vyo
Akha ma chipra ho kya ho😂😂😂😂
yo jhole lai haan ko lagi renjar nai chahinx ra😅
Lukera ladne haru face to face kaha sakxan
त प्रश्न सोध्ने माओवादी को पत्रकार खाते
Hawa muji yo pani marnu parne tyo bela
Aakha ma kachara Safa garna pane garna na sakne parchanda ko bharaute
fire n move bhanchha saale,,,,