मेरो best गायक वा सङ्गीत कार भनेकी ह्जुर हो wow ह्जुर्को voice कति मिठो बनाय गरि साद्दे छैन माइले अहिलाई 3 पटक हेरि सके आझै हेर्ने छु miss u रोसन daaii💘❤️❤️
A Plus को नयाँ प्रस्तुति "पिपल छेऊमा बर २ (बरको छायाँले), रोशन सिंहको शब्द/सङ्गीतमा प्रविशा अधिकारी र रोशन सिंहको स्वर, रोशन सिंह र आईष्मा चौधरीको अभिनयसहित सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
समाजीक संजालमा शेर गरेर साथ दिनु होला 🙏 रोशन शिहको शब्द/संगीतमा प्रबिशाअधिकारी र रोशन शिहको स्वरमा पीपल छेउमा वर:२ ल्याएका छौ अन्य गित जस्तै यो गीत लाई नी माया गर्दिनुहोला धन्यबाद🙏😊
समाजीक संजालमा शेर गरेर साथ दिनु होला 🙏 रोशन शिहको शब्द/संगीतमा प्रबिशाअधिकारी र रोशन शिहको स्वरमा पीपल छेउमा वर:२ ल्याएका छौ अन्य गित जस्तै यो गीत लाई नी माया गर्दिनुहोला धन्यबाद🙏😊💙
आहा कति मिठो गीत हो पिपल छेउमा वर 2 बरको छायाले यति मिठो सब्द लेख्नमा खप्पिस ब्यक्ति रोशन सिंह विशेष त उहालाई धेरै धेरै सफलताको सुभकामना लगायत सम्पूर्ण टिमलाई जय गीत जय संगीत
अह पिपल छेउमा बर २ कति मिठो सब्द संगीत समधुर स्वर कथा अभिनय अनि यस अघिका साह्रै दिल बस्यो, रुन नपरोस् ,ए झरी, गित जस्तै यो भिडियो सामग्री पनि साह्रै मार्मिक मनछुने प्रेममा आधारित गित रहेको छ । Roshan Singh सर तपाई लगायत सम्पुर्ण टिमलाई बधाई तथा आगामी सफल यात्राको शुभकामना छ।you ar both my favourite artist & This is also beautiful& love song 😎👌❤️😍👍️
प्रिय मित्र रोसन सिंह तपाईंको सृजना जहिले पनि उत्कृष्ट नै बन्छ। तपाईं सृजनाको गहिराहिमा डुबेर मात्र काम गर्नु हुन्छ भन्ने तथ्य फेरि प्रमाणिात भो हार्दिक बधाई सफलताको शुभकामना ।
समाजीक संजालमा शेर गरेर साथ दिनु होला 🙏 रोशन शिहको शब्द/संगीतमा प्रबिशाअधिकारी र रोशन शिहको स्वरमा पीपल छेउमा वर:२ ल्याएका छौ अन्य गित जस्तै यो गीत लाई नी माया गर्दिनुहोला धन्यबाद🙏😊💙💚❤️
आहा गितको कुरा नगराै त्यस्तै राम्रो स्वर अनि त्यस्तै राम्रो रोसन दादाको एक्टिङ सफलताको शुभकामना सम्पूर्णमा अझै धेरै राम्रो राम्रो गितहरू सुन्न पाईयोस् प्रतिक्षामा हुने छाै 🎷🎷🎧️🎧️🎧️🎤🎤🎤🎤🎵🎵🎵🎶🎶🎻🎻📱📺️😍😍🌹🌹🥀🥀
बरको छायाँ ले भन्दा पीपल छेउमा बर को धुनले आत्मा शीतल भएको महशुस गराउँछ । तर यो गीत सुने पछि पनि आत्मा देखि शीतल भएको महशुस भयो सायद प्रविशा दिदि र रोशन दादा को आवाज ले होला ।🙏❤
समाजीक संजालमा शेर गरेर साथ दिनु होला 🙏 रोशन शिहको शब्द/संगीतमा प्रबिशाअधिकारी र रोशन शिहको स्वरमा पीपल छेउमा वर:२ ल्याएका छौ अन्य गित जस्तै यो गीत लाई नी माया गर्दिनुहोला धन्यबाद🙏😊💙💚❤️
Thank you everyone for your love and support ❤️✈️
Ur welcome n love u ❤️♥️
😘😘
You look Always so cute..😍😍🥰🥰 ati ramro acting...🥰😍
Happines exploded after seeing you on thia video. I used to see you on tiktok previously.
@@kamalasubedi1027 i7
वाह! पिपल छेउमा बर २ 😍 कति मिठो हो शब्द,संगित,आवाज,कथा निर्देशन, अभिनय वाह।😊🙏 सम्पुर्ण टिममा बधाई तथा शुभकामना मेरो तर्फबाट पनि।🙏🫡
Hi 👋👋👋 Dada
Ramro xa hajurko song
❤
❤
@@shibabudhathoki9516😊
मेरो best गायक वा सङ्गीत कार भनेकी ह्जुर हो wow ह्जुर्को voice कति मिठो बनाय गरि साद्दे छैन माइले अहिलाई 3 पटक हेरि सके आझै हेर्ने छु miss u रोसन daaii💘❤️❤️
सुभकामना छ रोशन सिंह लगायत सम्पूर्ण टिमलाई अग्रिम दिनमा अझै यस्तै गीतको सुन्न र हेर्न पाउ। 🙏🙏🙏
धेरै राम्रो लाग्छ रोशन जि हजुरको गीत त्यसै माथी पर्विशा जि को स्वर सफलताको कामना सबै टीम लाई❤️❤️❤️❤️❤️❤️👌👌🙏🙏🙏
Wow soo nice song congratulations all team
Rukumeli honi super nice song
@@sangitabista8333 $4%&&*3223999
Dada lastae man paxa yo gita
Babbal x daju git
Wow सोचे भन्दा बढी मिथो लाग्यो 💙✌️
सफलताको सुभकामना सम्पुर्ण तिमहरूलाई ❤️💙🦋
A Plus को नयाँ प्रस्तुति "पिपल छेऊमा बर २ (बरको छायाँले), रोशन सिंहको शब्द/सङ्गीतमा प्रविशा अधिकारी र रोशन सिंहको स्वर, रोशन सिंह र आईष्मा चौधरीको अभिनयसहित सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
keep it up *Roshan* *Singh* and Next *A* *Jhari* *2*
Keep it up Roshan Singh dada
keep it up Roshan Singh daju
Nabin
आहा कति मिठाे गीत सम्पुर्ण टिममा बधाई तथा शुभकामना पिपल छेउमा वर 2❣️❣️🦋🍁
आहा धेरै मिठो छ गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🎼 🙏
1 को जस्तै सफलता मिलोस 🎼🙏
❤️❤️❤️❤️
Tqqqqq
Good
शुभकामना रोशन जि,प्रबिशा जि लगायत सम्पुर्ण टिमलाई !
नेपाली गित संगितको एक धरोहर हो तपाईं अझै सफलताको शुभकामना छ
जीवनमा धेरै माया गर्ने मान्छेको आगमन हुन्छ ।जिन्दगिको हरेक रङ्ग बद्लियर सुन्दर देखिन्छ्न।उस्को साथ नै जिन्दगी जिउने आधार हुन्छ।❤️❤️❤️
समाजीक संजालमा शेर गरेर साथ दिनु होला 🙏
रोशन शिहको शब्द/संगीतमा प्रबिशाअधिकारी र रोशन शिहको स्वरमा पीपल छेउमा वर:२ ल्याएका छौ अन्य गित जस्तै यो गीत लाई नी माया गर्दिनुहोला धन्यबाद🙏😊
यो टोलिलाई शुभकामना अझ रोशन ब्रो प्रगतिको कामना ❤️💞😍
धेरै राम्रो शब्द, स्वर अनि भिडियो👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏
Congratulations 👏रोसन दादा मिठो छ song
सारै राम्रो लाग्यो daju रोशन सिंह काे geet सफलताको suva कामना ❤️❤️❤️❤️❤️
आहा कति मीठो गित सारै मन पर्यो सफलता को सुभकामना❤❤👌👌
Wowow सारै राम्रो छ सफलताको सुभकामना छ सुम्पूर्ण टीम लाई 💕💕💕💕
अहाँ अति नै मिठो गित एगदामै मन पर्यो र अर्को पल्टा पनि एस्तै गित सुन्न पाउ भन्दै सम्पुर्ण टिमलाई शुभकामना छ मेरो वटा
सबैको मनमुट मा बस्न सफल राेसन सिंह लाई र सम्पूर्ण टिम लाई सफलताको शुभकामना 💙💙💙🙏🙏
पर्खाइ मा थिय आज बल्ल हेर्न पाए खुसि लाग्यो सफलता को सुभकामाना छ्❣️❣️
समाजीक संजालमा शेर गरेर साथ दिनु होला 🙏
रोशन शिहको शब्द/संगीतमा प्रबिशाअधिकारी र रोशन शिहको स्वरमा पीपल छेउमा वर:२ ल्याएका छौ अन्य गित जस्तै यो गीत लाई नी माया गर्दिनुहोला धन्यबाद🙏😊💙
हार्दिक बधाई तथा सुभकामना सबैमा❤️❤️🔥🔥
Dami dami xa. Congratulations dai 1 ko vanda badi. Hit jaosh dai
wow न्निकै मन छुने भाका ❤️🙏 respect roshan singh dada 🙏
आहा कति मिठो गीत हो पिपल छेउमा वर 2 बरको छायाले यति मिठो सब्द लेख्नमा खप्पिस ब्यक्ति रोशन सिंह विशेष त उहालाई धेरै धेरै सफलताको सुभकामना लगायत सम्पूर्ण टिमलाई जय गीत जय संगीत
आहा अतिनै मीठो गित ।मनपर्ने गायक रोशन सर शब्द संगीत अतिनै राम्रो छ।ल बधाई तथा शुभकामना ।🙏❤️❤️
धेरै राम्रो छ रोशन भाइ शब्द .संगीत अनि अभिनय ...Herat tuchhing...
वाह! पिपल छेउमा बर २ 😍 कति मिठो हो शब्द,संगित,आवाज,कथा निर्देशन, अभिनय वाह। mujhe nepali nahi aata par songs sunta hoo mujhe acha lagta hai
उत्कृष्ट छ गित सफलता को सुभकामना रोसन अनि पर्बिसा दुबै लाई
Congratulations Roshan dada ❣️🌍🥀
गीत धेरै राम्रो छ दाजु हजुर लाई मेरो तर्फ बाट अगृम शुभकामना है 😍😍😍
Wow dheraii ramro sanga onii avinaye pnii teti naii ramro lageyo Roshan dazu lagayet sabaii tim laii best of luck 🙏🙏🙏❤❤❤
उत्कृष्ट गीत ,उत्कृष्ट अभिनय जति गीत आए पनि उस्तै मन छुने । हार्दिक बधाई छ ।
वाह ❤पिपल छेउमा बर २❤कति मिठो हो शब्द संगित, आवाज, कथा अभिनय वाह👌 मेरो तर्फबाट बधाई तथा शुभकामना 🙏🙏🙏🙏🎙️
अह पिपल छेउमा बर २ कति मिठो सब्द संगीत समधुर स्वर कथा अभिनय अनि यस अघिका साह्रै दिल बस्यो, रुन नपरोस् ,ए झरी, गित जस्तै यो भिडियो सामग्री पनि साह्रै मार्मिक मनछुने प्रेममा आधारित गित रहेको छ । Roshan Singh सर तपाई लगायत सम्पुर्ण टिमलाई बधाई तथा आगामी सफल यात्राको शुभकामना छ।you ar both my favourite artist & This is also beautiful& love song 😎👌❤️😍👍️
❤
एकदम राम्रो लाग्यो सुभकामना सम्पुर्ण टिमलाई🌹😍💕💕💕
आहा कति मिठो आवाज होला सफलता को अग्रिम शुभकामना सम्पुर्ण टिमलाई ❤️❤️❤️❤️
पहिलो पतक सुन्दै छु तर डिल जित्यो गितले🥀❤️
प्रिय मित्र रोसन सिंह तपाईंको सृजना जहिले पनि उत्कृष्ट नै बन्छ। तपाईं सृजनाको गहिराहिमा डुबेर मात्र काम गर्नु हुन्छ भन्ने तथ्य फेरि प्रमाणिात भो हार्दिक बधाई सफलताको शुभकामना ।
गीत राम्रो छ...❣️ सफल्ताको सुभकामना सम्पुर्ण टिमलाइ ❣️❣️
धेरै मिठा मिठा शब्दहरु ले सजिएको गित .... सुन्दा जति नै मिठास छ आवाज मा तेतिनै राम्रो छ पर्दा मा पनि ...
शुभकामना दाइ हजुर ❤️❤️❤️❤️🙏🙏🙏😘😘😘राम्रो बनेको छ दाइ खुसी लाग्यो प्रबिशा दि को आवाज सुन्न पाउँदा 🙏🙏🙏साथ मा हजुरको आवाजनि दाइ 😘😘
It touched my deepest heart.....Thank you so much to the creator and all other engaged in making the song ❤️❤️
,wow dami,chaho,🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🥀🥀🥀🥀🥀🥀🥀🥀🥀💋💋💋💋💔💔❣️❣️❣️❣️💞💞💕💓💓💗💗
आहा दाइ क्या मीठो गित बधाइ छ गित छिट्टै करोडौं कलबमा पुगोस all tim laai badhai x❤️❤️❤️❤️❤️🥀
मनै कटक्क खाने कति मिठो गीत बधाई छ टिम सबैलाई ❤️❤️🙏🙏
Sorry daii exam la Garda dhilo bhayoa congratulations Roshan dai😚❤️❤️
एकदम राम्रो गीत, स्वर, शब्द, सङ्गीत बेजोड त्यसमाथी आइश्मा चौधरीको सार्थक एक्टिङ्ग । 👍️
आहा धेरै राम्रो सोचेको भन्दा नि ❤️❤️❤️बधाई रोशन दा❤️❤️
Wawo! Nice Song Daju
Løts øf løve U .
आहा धेरै राम्रो गीत अनी वीडियो पनी उतिनै उत्कृस्ट मेरो दाई सफलताको सुभकामना ❤❤🙏
wau dami dada and dee
ajhai suv kamana daju 🥀🥀
आयुस्मा चौधरी र प्रदिप खड्काको फिल्म हेर्ने ठुलो रहर छ ।
जोडी पनि दामी सुहाउँने थियोे ।💖👍️
आहा कति राम्रो स्वर अभिनय ❤️
बधाई छ रोशन दाई
शुभकामाना
समाजीक संजालमा शेर गरेर साथ दिनु होला 🙏
रोशन शिहको शब्द/संगीतमा प्रबिशाअधिकारी र रोशन शिहको स्वरमा पीपल छेउमा वर:२ ल्याएका छौ अन्य गित जस्तै यो गीत लाई नी माया गर्दिनुहोला धन्यबाद🙏😊💙💚❤️
निकै मार्मिक गित मेरो प्यारो दाजु लगाएत सम्पुण टिमलाई बधाई सगै सफलताको कामन छ
Dherai ramro xa geet... Yo geet sunda kata kata tei berseko mayako yaad aayo 😥😥😥😥😥
कति मीठो स्वर अनि शब्द बधाई छ सबै टिमलाई🙏🙏
Wow congratulations 🎉🎉 Roshan da and entries teams ❣️❣️❣️
सारै मिठो स्वर प्रबिसा sis काे अति नै मन परछ🙏💐❣️❣️❣️😍😍😍😍
Dhari ramro xa roshan sir ko geet ra parmisha ji ko shor all teem lai congratulations👏👏💘💖💖👈️
Lo badai xa सबैजना लाई।1 भन्दा फरक होस।।।
आयो पो त❤❤
Air hostess भन्ने सुन्ने बित्तिकै हजुरको सुन्दर मुहार मेरो आखाँमा आउने गर्छ😚😚😚 love you sis ❤️
wow wow wow my Big Dada 🥺i am so lucky because u are my brother nd i am ur sister😘congratulation all team🥰
कति मिठो गीत छ सराई मन छुने बधाई छ यो टीम लाई
आहा गितको कुरा नगराै त्यस्तै राम्रो स्वर अनि त्यस्तै राम्रो रोसन दादाको एक्टिङ सफलताको शुभकामना सम्पूर्णमा अझै धेरै राम्रो राम्रो गितहरू सुन्न पाईयोस् प्रतिक्षामा हुने छाै 🎷🎷🎧️🎧️🎧️🎤🎤🎤🎤🎵🎵🎵🎶🎶🎻🎻📱📺️😍😍🌹🌹🥀🥀
शब्द, गीत, अभिनय, म्युजिक भिडियो सबै धेरै राम्रो रहेछ, बधाई साथै अझ सफलताको शुभकामना छ सम्पूर्ण युनिटलाई 🌻💝🌻💝🌻💝
Thank you
बरको छायाँ ले भन्दा पीपल छेउमा बर को धुनले आत्मा शीतल भएको महशुस गराउँछ । तर यो गीत सुने पछि पनि आत्मा देखि शीतल भएको महशुस भयो सायद प्रविशा दिदि र रोशन दादा को आवाज ले होला ।🙏❤
धेरै धेरै मन छुने गित 😘 अझै यस्ता सिर्जनाहरु सुन्न पाइआेस्🙏🙏
रोशन दाजु हजुरका अहिलेसम्म जतिपनि गाना छन सबै कडा कडा खतरा नै छन roshan daju ka fan atya hy jusy
वाह!!
आदरणीय रोशन सर गित संगीत र अभिनयको लागि नै जन्मेको ठोकुवाका साथ भन्छु।महाकसम्✌️✌️उत्कृष्ट अरेन्ज विशाल सर्🤙🤘always ❤️🤘
आहा अतिनै मीठो गीत रोशन दादा 😍😍
रोशन सिंह दाईको सबै सिर्जनाहरु असाध्यै नि राम्रो लाग्छ।
आहा कसरी बयन गरू रोशन दादा हजुर को शब्द संगीत आधुनिक होस या लोकदोहोरी नै होस सुपर हीट लग्यो सम्पूर्ण टिम हरुलाई मुरी मुरी सफलता को शुवकामाना 🥰🥰🥰✅✅✅🙏🙏🙏
जति सुने पनि सुनम सुनम जस्तो लाग्ने सय चोटि भन्दा बढी सुने होला अझै नि मिठो लाग्छ
I am from India very good song
Yah song Prabisha Adhikari se behtar Koi Nahin ga Sakta😍😍😍
geet ramroxa mon paryo million
views ko suvakamana xa hai🤗💚
My favorite singer roshan singh ko song ek damai man prax malai ekdamai ramro sng 😘❣❣❤
पिपल छेउमा वरले झै वरको छायाले पनि अझै सफलता पावस धेरै धेरै सुभकामना 🎉❤️💐
Wow beautiful Song and Action My favourite Singer Roshan daa always favourite ❤️
Roshan singh is king for the lyrics music and vocal
धेरै रामाे गित अगिम शुभकामना छ ।।😍😍🙂😊😊
समाजीक संजालमा शेर गरेर साथ दिनु होला 🙏
रोशन शिहको शब्द/संगीतमा प्रबिशाअधिकारी र रोशन शिहको स्वरमा पीपल छेउमा वर:२ ल्याएका छौ अन्य गित जस्तै यो गीत लाई नी माया गर्दिनुहोला धन्यबाद🙏😊💙💚❤️
@@RoshanSinghOfficial ok
आहा कति राम्रो अभिनय र गित को सफलता को शुभकामना ❤️❤️
CONGRATULATIONS All Team
आहा कति मिठो गित 👩❤️👩❤️ सफलता को शुभकामना 👍 सम्मपुण टिम लाइ 💞🙏💞
अग्रिम शुभकामना दाई रोशन लगायत सम्पूर्ण टिमलाई
गित धेरै राम्रो छ 🥰🥰🙏🙏🙏🙏
आहा yeti मीठो गीत ❤️🙏
गित धेरै नै मिठो बनेको छ। साबै जनालाई धेरै धेरै सफल्ताको सुभकामना🙏🙏
Wowow dada
धेरै राम्राे छ गीत शुभकामना😍
प्रबिशा जि BEST SINGER OF NEPALI FEMALE SINGER
ati ramro lagyo jodi pani suoyo
Dami chha video roshan dai👌👌👌👌
सुभकामना छ वाह! पिपल छेउमा बर २ कति मिठो हो
Verry nice song badhai x roshan bhai lagayat all teem.
Wow
Outstanding video 👌👌👌
Aayusma ra roshan singh ko couple best laagxa malai ❤❤❤
Mero hjur big fan ramro sangit xa dada
Prabisha mam ko voice maa jadu laagxa 💚💚
Ramro cha Rukum Mathi Jadai cha
म फस्ट भए 1 लाख जिते कि,,!
Congratulations Daju