How is Nepal Exporting Buffalo Meat worth Rs 200 Billion ? | Dr. Navin K. Sharma | Interview

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ม.ค. 2025

ความคิดเห็น • 239

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 หลายเดือนก่อน +23

    एउटा नेपालीको, यस्तो अन्तर्राष्ट्रिय स्तरको व्यवसायमा लाग्ने प्रेरणा उत्साहको लागि धेरै धेरै शुभकामना।।

  • @rishiramgautam
    @rishiramgautam หลายเดือนก่อน +37

    उहाँकाे ज्ञान अनि कन्फिडेन्स हेर्दा याे प्राेजेक्ट नेपालकाे गेम चेन्जर प्राेजेक्ट हुने छ र नेपालकाे पसुपालन सेक्टर सफल सेक्टर काे रूपमा अगाडी बढ्ने छ। घुस खुवायर काम गराउछु भन्ने सधै डुब्छ याे कुरा मा उहाँ पहिलेनै प्रस्ट हुनुहुँदाे रहेछ । गाउँमा जग्गाकाे दाम सस्ताे भएकाे बेलाे याे कामकाे सुरुवात अति राम्राे कुरा हाे।

    • @yamunaghale4882
      @yamunaghale4882 หลายเดือนก่อน +3

      आज यति राम्रो अन्तर्वार्ता सुन्न पाइयो । साह्रै खुशी लाग्यो । सबै मिलेर स्थापित हुन सहयोग गरौं ।

    • @बिप्लवप्रतीक
      @बिप्लवप्रतीक หลายเดือนก่อน

      निस्चय नै यमुना म्याम 👏सर र हजुर हरु पनि उत्पादन क्षेत्रमा प्रवेश गर्नु पर्यो नेपाल र नेपाली लाई हृदयको अन्तर आत्मा बाट माया र सहयोग गर्न अभिप्रेरित मिलोस शुभकामना म्याम हजुर 🌹👏​@@yamunaghale4882

    • @RameshPoudel-p3m
      @RameshPoudel-p3m 29 วันที่ผ่านมา

      म पनि भैसि पालन गर्दै छु नभिन सरको मोबाइ नम्बर पाउन सकिन्छ सर

  • @Bharatrajgautam
    @Bharatrajgautam หลายเดือนก่อน +12

    शुभकामना छ । तर यहाँको कुरा सुन्दा भैंसीपालनको मुल समस्याहरु अझै पहिचान गर्नुभएको रहेनछ कि जस्तो लाग्यो । यो प्रोजेक्ट सफल वनाउनु जरुरी छ । एकदम सचेत भएर अगाडी वढ्नुहोला ।

  • @oneloveforthemotherspride
    @oneloveforthemotherspride หลายเดือนก่อน +4

    this guy is a clever man ,he has like monopoly in public service entrance preparation and medical entrance preparation ,he has good connection with public service employes at higher post and even with minister ,i think this project will complete as he say cause in nepal who have connection will have benefit

  • @laxmansubedi1978
    @laxmansubedi1978 หลายเดือนก่อน +7

    धेरै राम्रो कामको शुरुवात गर्न थाल्नु भयछ।वैदेशिक व्यापार घाटा कम गर्न र नेपालका भैंसी पाल्ने किसानहरुको जिवनस्तर उकास्न धेरै मद्दत मिल्नेछ।

  • @shantbahadurkm9102
    @shantbahadurkm9102 หลายเดือนก่อน +5

    I completely understand that only a country where work is respected and valued will rise to the top.

  • @Honest611
    @Honest611 หลายเดือนก่อน +3

    यहाले विशेष धन्यवाद डा साब साथै सम्झौता गर्दिनु भएकोमा प्रधानमन्त्री केपि ओलि सरकारलाई पनि धन्यवाद 😊😊

  • @बिप्लवप्रतीक
    @बिप्लवप्रतीक หลายเดือนก่อน +4

    उत्कृष्ट काम नवीन सर नवीन काम गरेर नेपाली जनता लाई सकारात्मक उत्साह बाड्नु भएकोमा सफलताको शुभकामना दिन चाहान्छु । बजेट रकम नेपालीमा अनुवाद गरेर प्रष्ट पारिदिनु भएको भय अझै गोठ सम्मका कृषकले सरलै बुझ्ने थिए साथै निकट भबिस्यमा जनताको लगानी पनि रहने मौका सहज संगै नाफा प्राप्त गर्ने सक्ने योजना समाहित गर्नु भयो भने यो कम्पनीले माइलस्टोन प्राप्त गर्न सक्ने मेरो अनुमान रहने छ ।तर यस लाई लगानीको सु-अबसर रहोस् भन्ने पुनः कामना गर्द्छु👏

  • @Balarm_Prajapati
    @Balarm_Prajapati หลายเดือนก่อน +8

    डा साहेब हार्दिक नमन । हजुरको योजना बहुतै राम्रो लाग्यो । देशको कायापलट हुने सम्भाबना धेरै छ । हाम्रो ग्रुपमा धनकुटाको टेलियामा १हजार रोपनि जग्गाछ ।पशुपालन गर्ने धेयले केहि धास खेति गरि रहेकाछाै । त्यो ठाउ बाझो एरिया हो । हजुरसंग जोडिन चाहाछाै । कसरि जोडिन सकिछ कृपया खबर पाउ । त्यो ठाउबाट किमागथाका पनि नजिक पर्छ । र बस्ति कम ,नभएको जस्तै भएकोले रोगको सम्भाबना पनि कम नै हुछ होला ।खबर पाउ हजुर

  • @bishnuniraula1403
    @bishnuniraula1403 หลายเดือนก่อน +9

    अत्यन्तै राम्रो कार्यक्रम ,
    सफलताको शुभकामना ।

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 หลายเดือนก่อน +5

    हजुर लाई सलाम ।हामी पनि छौ येस्तो कुरामा चासो दिने।

  • @baburamadhikari1996
    @baburamadhikari1996 หลายเดือนก่อน +6

    सफलताको शुभकामना ,यो नेपाल र नेपालीको लागि अती उत्तम अवसर हो।

    • @TheRajen555
      @TheRajen555 หลายเดือนก่อน

      Huge Congratulations sir

  • @BharatThulung-x6q
    @BharatThulung-x6q หลายเดือนก่อน +7

    Very good initiation.

  • @vasuboy20
    @vasuboy20 หลายเดือนก่อน +3

    All the best. We need more people like these! Our youths can work here on their own.

  • @akg6996
    @akg6996 29 วันที่ผ่านมา +1

    What an inspiring project to nepali society
    Best wishes

  • @bountyhimalaya1361
    @bountyhimalaya1361 หลายเดือนก่อน +5

    Very good. It could be real game changer and it's success can bring more industries in Nepal.

  • @kesharkc2037
    @kesharkc2037 หลายเดือนก่อน +6

    चाइनासँगको साझेदारीले नेपालीलाई फाइदा हुनेछ।

  • @bishnukhatiwada2954
    @bishnukhatiwada2954 หลายเดือนก่อน +1

    Great. You are so inspiring Navin sir.

  • @kumarmanbajracharya6178
    @kumarmanbajracharya6178 หลายเดือนก่อน +1

    It will be game changer in our country Congratulations and best wishes for your mega project 😊

  • @JeewanRaiAgriculture
    @JeewanRaiAgriculture หลายเดือนก่อน +2

    याे परियोजना धेरै ठिक छ किनकि जर्मन हरुले आज भन्दा २५ बर्ष अघि नै नेपालमा भैसीपालन कार्यक्रम सफल हुने बताई रहेका थिए ।

  • @gunjangunjan7676
    @gunjangunjan7676 หลายเดือนก่อน +12

    sir हामी बागलुङ मा छौ। बागलुङ ,पर्बत,म्याग्दी ,कास्की भैसै पालनको लागि उपयुक्त छ। कोरला नाका हुँदै खुल्न लागेको "china to india " कालिगण्डकी करिडोर यहि क्षेत्र मा पर्ने भयकोले पानी र घास को लागि उपयुक्त ठाउँ पनि हो। करिडोरको आसपास मा धेरै नै साना ब्यबसायी हरु छन। जग्गा बाजो धेरै छ। यस्को लागि सम्पर्क गरौ सर।

    • @arjunghimire4672
      @arjunghimire4672 หลายเดือนก่อน

      investment garna tayaar xau

  • @sashisedhai9119
    @sashisedhai9119 หลายเดือนก่อน +4

    Unbelievable, How a doctor is this much after building his own nation!hope every Nepali citizen will listen him,n

  • @Dot_Com_Guy
    @Dot_Com_Guy หลายเดือนก่อน +2

    good beginning ...........best of luck sir ...and good wishes from we all Nepali's.

  • @narayanshrestha4709
    @narayanshrestha4709 หลายเดือนก่อน +3

    Yo project ko safalta ko lagi hardik shubhkamna

  • @agniprasadkafle9849
    @agniprasadkafle9849 หลายเดือนก่อน +2

    आजकाे अवस्थामा- अति उत्तम कार्य।

  • @ASHOK-658
    @ASHOK-658 27 วันที่ผ่านมา

    अनि sir को अति मन पर्ने कुरा चाई लास्ट को आयो कामदार को मुल्य हुनु पर्छ भन्ने thanku

  • @shivrajpokharel9557
    @shivrajpokharel9557 หลายเดือนก่อน +4

    कोशिस हो
    सफलता मिलोस
    माकुने को मुख जस्तो किन छुद्र हुनु
    बधाई छ
    तर बिज्ञापन देश भरी नै गर्नु पर्छ

  • @navrangjainnahata5761
    @navrangjainnahata5761 หลายเดือนก่อน +3

    नेपाल वुद्ध जन्मेको देश भनेर दुनिया लाई चिनाउँन गर्व गर्ने अनि यस्तो हिंसा प्रद व्यापार गर्न देश लाई नाम कमाउने पक्कै ठुलो उपलब्धि होयीन।

    • @Skandakumar2
      @Skandakumar2 หลายเดือนก่อน

      Buddhist afai masahari cha j ko pani masu khancha . Ahimsa ko khokro nara layera huncha ta .😅

    • @shishirkhanal9131
      @shishirkhanal9131 24 วันที่ผ่านมา

      Hindu majority re budhha janmeko re ani khuleaam slaughter house tyo pani yatro thulo size ko😮.
      Animal activists nabhayera ho nepal ma yo sab bhairaheko

  • @binodprasaddhakal4939
    @binodprasaddhakal4939 หลายเดือนก่อน +1

    गज्जबकाे कन्फिडेन्ट ।।धेरै धेरै शुभकामना।।

  • @rameshghimire4366
    @rameshghimire4366 หลายเดือนก่อน +2

    अति राम्रो काम नबिन सर 🙏🙏🙏

  • @rameshghimire4366
    @rameshghimire4366 หลายเดือนก่อน +7

    नबिन सर लाई कसरि भेट गर्न सकिन्छ होला माध्यम बताइदिनुस 🙏🙏🙏

  • @Humanities.seeker
    @Humanities.seeker หลายเดือนก่อน +3

    Good content…and contemporary issue !

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 หลายเดือนก่อน +4

    कुनकुन छेत्रमा यो पालन केन्द्र सन्चालन गर्न सकिन्छ होला ??

  • @ndhakal1085
    @ndhakal1085 หลายเดือนก่อน +3

    Good job 🙏🏻

  • @babinsingh7673
    @babinsingh7673 หลายเดือนก่อน +3

    Great work

  • @keshabrimal111
    @keshabrimal111 หลายเดือนก่อน +4

    अति खुसी को खबर, सर सङ्ग कसरी सम्पर्क गर्ने होला म नुवाकोट बाट सर

  • @Narayanpurii
    @Narayanpurii 29 วันที่ผ่านมา +1

    अति राम्रो ।

  • @yagyanprasadmainali4562
    @yagyanprasadmainali4562 หลายเดือนก่อน +3

    Great job

  • @ishorygiri3007
    @ishorygiri3007 หลายเดือนก่อน +3

    उहाँ को कुरा यक दम मन पर्यो।
    म पनि जोडिएर काम गर्न चाहान्छु।
    कहाँ सम्पर्क गरौ?

  • @MeghaStationeryTraders
    @MeghaStationeryTraders 28 วันที่ผ่านมา

    Very impressive interview. I am also interested to be a buffalo farmer.

  • @kamalgiri4077
    @kamalgiri4077 หลายเดือนก่อน +2

    Great!!!🙏🙏🙏🙏

  • @worldway021
    @worldway021 23 วันที่ผ่านมา

    himalayan food international ko barema bujhanu paryo bhane k garne sir haru any idea

  • @kantirajmainali2985
    @kantirajmainali2985 26 วันที่ผ่านมา

    Sir ma hetauda bata ho hajurlai kasari contact garna sakin xa?

  • @MilanBk-p5g
    @MilanBk-p5g หลายเดือนก่อน +8

    बागलुङको गाउतिरका किसानलाई पोरोत्सान गर्नुपर्यो सर

    • @namkhanngajato3911
      @namkhanngajato3911 หลายเดือนก่อน

      Vaisi bungur khayeraera bahun le sarai mahango vo

  • @humsunar4724
    @humsunar4724 หลายเดือนก่อน +4

    सर कतिपय चाइनिज भिडियो मा देख्ने गरिन्छ उनिहरु ले किरा लगायेत धेरै जिब्जन्तु खायेको तेस्तो देश को मानिस लाई केको भ्याक्सिन लगायेको र गुणस्तर को मासु चाहिन्छ र यो राम्रो अवसर हो नेपाल को लागि चाइना को बजार

  • @prabinneupane2514
    @prabinneupane2514 หลายเดือนก่อน

    Rupandehi ko lagi kasto hunxa how to get connected with you sir

  • @bpccreative4966
    @bpccreative4966 หลายเดือนก่อน

    jagga kun thau ma ho malai kam chaiyeko cha beef factory ma

  • @purnimalimbu1875
    @purnimalimbu1875 หลายเดือนก่อน

    God bless you always .i am with you 🎉🎉🎉🎉🎉

  • @laxmiaryal4584
    @laxmiaryal4584 หลายเดือนก่อน +1

    Sir ma nawalpur bataho hamipani palan garna tayar chau kasari sampark huncha please Khabar pau hajur

  • @TheRajen555
    @TheRajen555 หลายเดือนก่อน

    Huge Congratulations sir 👏

  • @aitaitaramtamang2869
    @aitaitaramtamang2869 หลายเดือนก่อน +2

    Yo Kam ko lagi hajur sanga kasari kotnet garne

  • @Berjang
    @Berjang หลายเดือนก่อน +1

    good interaction

  • @bazHari
    @bazHari หลายเดือนก่อน +1

    भैसि पाल्न आईडियल लोकेस कहा हो नेपाल मा ?

  • @ssck67
    @ssck67 25 วันที่ผ่านมา

    महोदयले अन्तराष्ट्रीय कुरा लिक नगरेको भएराम्रो हुन्यो अरु त समसामहिक नै छ ।

  • @tekbahadurregmi5972
    @tekbahadurregmi5972 หลายเดือนก่อน

    सातवटा क्षेत्र भनिएको छ , त्यो लोकेशन कहाँ कहाँ हो जानकारी दिनुस् न सर।

  • @arjunghimire4672
    @arjunghimire4672 หลายเดือนก่อน +2

    Daju project saki haalxa vanera makha na parnu hola.Nepal ko policy melauna gaaro xa..best wishes..hami ni tapai ko kaam vaako herna chaanxau..mero ni 100m investment xa

  • @DharmarajPaudel-f6h
    @DharmarajPaudel-f6h หลายเดือนก่อน +2

    नेपालमा राजनितिक अस्थिरता काे बारेमा हजुरहरुकाे याेजना के छ ।

  • @devendralamichhane
    @devendralamichhane หลายเดือนก่อน

    कुन कुन क्षेत्रमा समेटिने छ यो प्रोजेक्ट?क्रिपया बिस्त्रित जानकारि दिनु होला।

  • @shashipandit1418
    @shashipandit1418 หลายเดือนก่อน +1

    डा साब सँग सम्पर्क गर्न कहाँ के गर्न पर्छ?कहाँ छ हिमालयन फुड अफिस?

  • @Ritusinghpahadi
    @Ritusinghpahadi หลายเดือนก่อน +3

    सर SIM Project माफर्त हामि संग ५००० भैसि र पाडापाडी छन सम्पर्क गर्नसक्नुहुन्छ

    • @navincerma
      @navincerma หลายเดือนก่อน

      Excellent, we will be in touch with you, thanks.

  • @dbthapa3798
    @dbthapa3798 หลายเดือนก่อน +1

    अन्य क्षेत्र बाट उत्पादन गरेको मान्यता के होला (गोर्खा बाट )

  • @bishansinghbohara8682
    @bishansinghbohara8682 หลายเดือนก่อน

    All the best. Now ball is in the court of govt. Govt should expediate without any kickbags and red tapism.

  • @AjayPariyar-t5p
    @AjayPariyar-t5p 10 วันที่ผ่านมา

    Sir ma pani raga palni sich ma xu masu ko lagi hjr haru ko samparka nmbr chayo

  • @manojthagunna1476
    @manojthagunna1476 หลายเดือนก่อน

    पृत्यक्छ रूपमा किसान को सहभागिता हुनुपर्छ

  • @G.B.joel8
    @G.B.joel8 หลายเดือนก่อน +1

    हाल म नेपाल बाहिर छू म जस्ता धेरै छन् जुन पशु पालन गर्न जानेका,गरेका,र इच्छा रहेका समस्या बजार न पाएको हुन ले विदेशीनु बाध्य भयौं साथै लगानी पनि गर्न गर्हो एदी लगानी र बजार को ग्यारेन्टी गर्नु हुन्छ भने 200 जति कृषक नेपाल फर्कन्छन् 1 व्यक्ति ले 1000 सम्मा पाल्छन्।

  • @SahikAcharya
    @SahikAcharya หลายเดือนก่อน +1

    Anyway Loved this video. Promote this type of practical talks in country. Stop talking about political things.

  • @bikrampandey3869
    @bikrampandey3869 26 วันที่ผ่านมา

    Ok good mani sir lumjung ko dada ma 240 lopani jagga x

  • @lalbaidali3632
    @lalbaidali3632 หลายเดือนก่อน +1

    good job.

  • @JeewanRaiAgriculture
    @JeewanRaiAgriculture หลายเดือนก่อน +1

    याे संभावना पाख्रीबासे कालाे बंगुरमा पनि छ । यसमा पनि जाेखिम माेल्न सक्ने मानिस चाहियो ।

  • @jrs696
    @jrs696 หลายเดือนก่อน +1

    Buffalo ko मासु ta chinese market ma कहिले पनि becheko payinna ta sir ? I'm in hk for 3 decades but never know about buff...Nepal बाट nai sukuti export हुन्छ...ki थाहै नभाका हो

  • @laxmankhanal1990
    @laxmankhanal1990 หลายเดือนก่อน +2

    उत्पादन छैन कसरी पठाउने

  • @AjayPariyar-t5p
    @AjayPariyar-t5p 10 วันที่ผ่านมา

    Ati nai ramro jankari garnu sir

  • @worldway021
    @worldway021 23 วันที่ผ่านมา

    himalayan food international ko barema internet ma khoj da kehi bhetaudain website pani chhain t sachi kai ho ki fake news ho

  • @ganeshojha317
    @ganeshojha317 หลายเดือนก่อน +3

    बेचे बिखन र ट्रांसपोर्ट को रामरो सिस्टम उपलब्ध गरैदिनु पर्छ। दलालहरु बाट bachaunu। रामरो मूल्य को लागी

  • @liquidswordfish
    @liquidswordfish หลายเดือนก่อน +1

    Paila gau tira harek kk ghar ghar 4-5 minimum bhaisi raga hundthyo ahile euta chaina muskil lay kasai kasai euta huncha yesto condition ma nepal bata chiana pathaune kasari...chitwan ma bhako raga ko facyory lay pani bihar bata raga jhikayera china export garcha ....

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy หลายเดือนก่อน +2

    नमन गर्दछु हजुर।
    हामी सबैको कल्याण होस्।

  • @drratnathamsuhang1406
    @drratnathamsuhang1406 หลายเดือนก่อน

    hello sir me too intrested to supply meat from jhapa

  • @shukadevneupane6810
    @shukadevneupane6810 หลายเดือนก่อน +2

    नविन जी वजन बढाउन हामी अर्ग्यानिक बृद्ध कारण तत्व उपलब्ध गराउन सक्छौं राँगाको 100 किलोग्राम थप वजन बढाउन 5000 खर्च लाग्छ

    • @prembikramshah8191
      @prembikramshah8191 หลายเดือนก่อน

      Kasari ho sear garnu paryo.

    • @navincerma
      @navincerma หลายเดือนก่อน

      Thanks, we will be in touch with you for the weight gain. Remember that we can't use hormones, can use only feed and minerals.

    • @shukadevneupane6810
      @shukadevneupane6810 หลายเดือนก่อน

      बिशुध्द जडिबुटी आधारित जस्ले स्वास्थ्य पनि बनाउँछ

  • @haribahadurpokharel8186
    @haribahadurpokharel8186 หลายเดือนก่อน +2

    नेपालमा नै खरबौ को माछा मासु आयात हुन्छ नेपाल मै दाल चामल लसुन प्याज उत्पादन गरेर खान सकेको छैन कसको भैसीको मासु पठाउने गाउँ सबै खाली छन काम गर्ने नसक्ने बुढाबुढी मात्रै छन अरु युवा खाडी मलेसिया युरोपमा कुल्ली काम गर्दै छन पढेलेखेका अष्टेलिया अमेरिका जाने नै भैहाले खै कसरी संभव होल र तथापि भइदिए देखि सारै राम्रो हुन्थ्यो देशको व्यपार बढथ्यो नागरिकमा काम गर्ने जोस बढथ्यो

  • @toyanathpokharel1653
    @toyanathpokharel1653 28 วันที่ผ่านมา

    धन्यवाद मनीगर्ने हो

  • @chinmagar8520
    @chinmagar8520 หลายเดือนก่อน +1

    गजब।

  • @neerusharma6130
    @neerusharma6130 26 วันที่ผ่านมา

    मलाई पनी राँगा पालन गर्न मन लाग्यो उहा को कुरा सुन्छ उहाा लाई कसरी सम्पर्क गर्न सकिन्छ बताई दिनु परे

  • @kiranrana5108
    @kiranrana5108 หลายเดือนก่อน +1

    Kumbha mela world’s biggest gathering 2025 .. January 14 Dekhi .. 1 mahina .. yo Bhanda agadi 10 / 12 carod manche yes Pali 20 / 25 crore .. mache ko basne khane .. ko business ..worth 600 billion dollers ho ❤❤ yes ko lagi Kehi Nepali gai sakeko cha ❤❤

  • @bharatbahadursingh4189
    @bharatbahadursingh4189 หลายเดือนก่อน

    I think that All people are interested

  • @keshavupreti120
    @keshavupreti120 26 วันที่ผ่านมา

    हामी पनि हजुरको यो ब्यबासय मा साथ दिन्छौ!!!

  • @tankaadhikari7404
    @tankaadhikari7404 หลายเดือนก่อน

    हाम्रो क्षेत्रमा पनि सम्भावना राम्रो छ।सम्पर्ग कसरी गर्ने

  • @anakinskywalker820
    @anakinskywalker820 หลายเดือนก่อน +1

    Good inside about the business.
    Keep bringing knowledgeable experts.

  • @gurkhaschannel97
    @gurkhaschannel97 26 วันที่ผ่านมา

    Raw fresh meat export ki cooked meat ho

  • @gauravmagar1079
    @gauravmagar1079 หลายเดือนก่อน +1

    सफलताको शुभकामना 💐💐

  • @ravilalbazgain8577
    @ravilalbazgain8577 หลายเดือนก่อน

    Ramro soch, ucha bichar sabai bhanda thula aarthik bhanekai sram ho

  • @ManojSahani-r8t
    @ManojSahani-r8t หลายเดือนก่อน

    Sir ko contract number
    Sir ma ahile malesiya ma chhu kam garnu chh ke garnu parchh

  • @아디카리케샤브
    @아디카리케샤브 หลายเดือนก่อน +3

    चाईना मा ओउसी ऐकादशी हुदैन😂😂😂😂

  • @padamgurung6734
    @padamgurung6734 หลายเดือนก่อน

    Upvokta sanga per kilo kadari line

  • @ManojSahani-r8t
    @ManojSahani-r8t หลายเดือนก่อน

    Sir m rautahat ma pani ramro thau chh

  • @sisnudhedo75
    @sisnudhedo75 หลายเดือนก่อน +2

    Although it seems a game changer. In reality it is unworkable. We simply have not got enough livestock to feed our own consumers let alone suppling it to China. It will be decades before we can produce enough livestock to be able to supply it to China. In the meantime, If we are buying it from India to produce meat to China we all know who are the ultimate beneficiaries.

    • @NavinGautam.
      @NavinGautam. หลายเดือนก่อน

      So do you think that Chinese partener who is ready invest and wait for another decade to get profit is fool?? Didn't you hear that he is ready to wait for another decade for the profit?

    • @sisnudhedo75
      @sisnudhedo75 หลายเดือนก่อน

      I have never said Chinese are fools. It’s your representation not mine. The Chinese cannot be faulted. The faults squarely lies to our leaders who cannot be trusted fulfilling commitments by our international partners. One can argue that’s why Chinese government instead of pledging something big they have agreed imports of buffaloes meat knowing it’s not going to work as there are not enough buffaloes around catering their own people. I think people have had too much of KP Oli rhetorics of running gas pipes in every household and ships sailing in our rivers 😂😇

    • @sisnudhedo75
      @sisnudhedo75 หลายเดือนก่อน

      I have never said Chinese are fools. It’s your representation not mine. Chinese cannot faulted. The faults squarely lies among our own leaders who cannot be trusted on fulfilling commitments by our international partners. One can argue that’s why the Chinese government rather than pledging something big they have agreed on imports of buffaloes meat knowing it’s not going to work as there are not enough buffaloes to feed its own population let alone supplying them. It’s yet another KP Oli’s empty rhetorics on supply of gas pipelines in every household and ships sailing in our rivers 😂😇

  • @IndraKc-c7d
    @IndraKc-c7d หลายเดือนก่อน

    ❤❤GOOD PALAN❤❤

  • @gyanendranepali3776
    @gyanendranepali3776 หลายเดือนก่อน

    कणार्लि परदेशमा पनि यसकाे लागि समभव छ

  • @shishirsewahang8606
    @shishirsewahang8606 หลายเดือนก่อน

    तपाई हरुको हिमालय कम्पनी कहाँ छ नोम्बर पाउन

  • @mohankumardahal7823
    @mohankumardahal7823 หลายเดือนก่อน +1

    भैंसी पाल्ने रहर त छ तर कहाँ लगेर बेच्ने होला?
    अहिले चाहिँ गाईहरु पालिरहेकोछु।

  • @anjanishrestha7438
    @anjanishrestha7438 หลายเดือนก่อน

    Great