चालक नै फोहोरी जडिया रहिछ टेक्टर पनि कहिले पनि सफा नगर्दो रहिछ आफू ले कमायर खाने सादन त बेला बेला मा सफा राखे पो हुन्छ सफा राखे पो भगवन पनि खुसी हुन्छ्न त
यो चालक ले धेरै पिय जस्तो छ किन कि रोड लाई खोल्सा खोल्सा लाई बाटो देखेर खोल्सा तिर सिधै लगेछ हाहाहा नेपाल को चालक हरु 75% नक्कली हुन तेसैले गाउँ घर को कच्ची बाटो मा जुन सुकै गाडी भय पनि यात्रा नगर्नु है जन्ता हो नेपाली चालक हरु को गाडी चलाउने ढङ्ग छैन
Driver nai bhagyo ni yesko ta,Kaha gayo gayo raadi ko ban that was epic one😂
याे मीन ज्वाईकाे भिडियाे हेरेकाे याे धान काट्नु पाछैन बिहानै जाड,दाइ हाल्न पाछैन बिहानै जाड खेत जाेत्न पाछैन जाड दिउसाे नास्ताशितपनि जाड बेलुका सकियपछिपनि जाड रक्सि धानपराल लाेडगर्नुभन्दा अगाडि जाड अनि ट्याक्टरका डाईबरले पनि दियहाेलान अन्तिम मा नतिजा यहि हाे
चालक नै फोहोरी जडिया रहिछ टेक्टर पनि कहिले पनि सफा नगर्दो रहिछ आफू ले कमायर खाने सादन त बेला बेला मा सफा राखे पो हुन्छ सफा राखे पो भगवन पनि खुसी हुन्छ्न त
Drive Safe ❤❤
Oho 😮 careful,
यो चालक ले धेरै पिय जस्तो छ किन कि रोड लाई खोल्सा खोल्सा लाई बाटो देखेर खोल्सा तिर सिधै लगेछ हाहाहा नेपाल को चालक हरु 75% नक्कली हुन तेसैले गाउँ घर को कच्ची बाटो मा जुन सुकै गाडी भय पनि यात्रा नगर्नु है जन्ता हो नेपाली चालक हरु को गाडी चलाउने ढङ्ग छैन
Min joi help grnu janu paryo 😂
द्राइबर साब त हावा ले रुख हाल्लाय जस्तो हल्ली रहेको छ
Magar nai hunu parx pakkai driver..😂
Magar haina sir pande ho
😭😭😭
Sad minji.
उफ्फ धन्दा मान्छे लाई केही नहोस
😂😂😂
रक्सी धेरै पियको छ हेर्दै थाहा भयो पुरै ज्यान लतर पतर गरेको छ सिदै थाहा हुन्छ यार तेस्को कुइयको मुख काम सकेर बेलुका पिय पनि हुन्छनी
Gore kakako tracter ho kyaho pusai palteko? Manxelai ta k hi vaxaina holani?
Raksile jhilimili vako raixa Driver ta