बिपी राजमार्ग खुल्ने अनिस्तिच्त भए पछि लाखौं पूर्वेली जनता चाड वाड को समय मा अा आफ्नो गाउँ घर जाने हुँदा सवारी साधन को अधिक चाप यस मार्ग मा हुने हुँदा सरकार लगायत सम्बन्धित निकायले कुशलता पूर्वक सक्रिय रूपमा यस मार्ग को व्यवस्थापन गर्न जरुरी छ।र सम्बन्धित निकाय को समेत ध्यानआकर्षण हुन जरुरी छ ।

अति राम्रो जानकरी येस्तै विडियो हाल्दै गर्नु होला हामी काठमाडौ देखि बाहिर जाने मान्छे को लागि
राम्रो भिडीयो 👍
यो बाटो भन्दा धेरै छोटो र राम्रो त चखेलको बाटो छ।
Safely drive and Godbless all of you!
Nice video
Yo road kaile pitch huna sakdaina Chandragiri Cable Car haru ko purai rajnitxa yo road ma
हेटौंडा बाट काठमाडौंको एक दिन मा पुगिन्छ कि नाइ
3 ghanta ma puginxa, ktm chitlang to hetauda
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ghar jada lugafata haina jholavhari Chow Chow ra biscuit boknu hola.
चित्लाङको बाटो राम्रो छैन।
Pahiro gako Thau dekhi , KTM bara niskine Ra km tera Jane bus adi KO passenger ek arka ma satera farkida huntheo hola
BP rajmarg ko nam ...chor neta ko nam bechera खाने looting system ko nam ho
Aba dekhi bato nahidh nata