देउडा गीत कि रानी डिक्रा बादीको उमेर जति बढ्दै छ आवाज त्यति नै मिठो छ || DIKRA BADI || BADULI
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- Baduli is one of the program on TV Today HD especially dedicated to Sudurpaschim state of Nepal where we invite many guests to entertain people. We invite Sudurpaschim celebrity singers for the audiences to know the details about their personal favorite celebrity. This program is for entertain purpose only it's not for harming others. This is the only one program for the Sudurpaschim pradesh in the entire TV Stations. Hope all the audiences like and enjoy the program.
Stay tuned for more Episodes.
============================================================================
Credit:
Program Host: Hemanta Bhattarai
Guest: Dikra Badi
Camera: Hari Prasad Pant
Editing : Nirmala Joshi
Graphics: Pradeep Pant
Technical Team: Manju Bist , Manju Joshi
Studio: TV Today Studio
Subscribe: • देउडा गीत कि रानी डिक्...
#baduli #jdikrabadi #hemantabhattarai
==================================================================
►TV Today Entertainment: www.youtube.co...
►TV Today HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् : www.youtube.co...
►Visit our Website: www.tvtodaynews...
►Facebook: / tvtodayhd
►Twitter: home
►Click here to Download our Apps(Android) :play.google.co...
►Click here to Download our Apps(IOS):apps.apple.com...
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ TV Today Network Pvt. Ltd., 2021
All Rights Reserved.
आहा दिदी को आवाज सदाबाहार 🙏🙏🙏🙏🙏
ओझेल पर्दै गएको बेला डिक्रा देवी गाइने दिदि को कोकीलकण्ठ बाट मधुर भाका सुन्न पाउने अवसर मिलाउने कार्यक्रम सञ्चालक/ प्रस्तोता लगायत सम्पुर्ण लाई धन्यवाद। डीक्रा देवीको कुरा सुन्दा खिन्नता लाग्यो तर उहाँको नाम सु,प को देउडा संस्कृति, ठाडी भाका, लोक भाका, अनि संगीत क्षेत्र मा सधैं अमर छ। हौसला राख्नुहोस्।🙏🏻🙏🏻🙏🏻🙏🏻
अरूले ठगे जस्तै नग्रनू होला डिक्रा दीको पूरानो कला लाई अघाडी बडाई दीनू होला 👌🏻🇳🇵👍🏻🌹🥰🎉😄😍🎈
कालजयी गित अनि सुमधुर स्वर कि धनी आदरणिय दिदी लाई हार्दिक सम्मान
डिग्रा दीदीको आवाज जत्ति को अहिले सम्म कोई पनि पुगेका छैन
चर्चित भए होलान तर स्वर त सारै राम्रो दीदी को
धेरै राम्रो सर की धनी बाजाई
Aaha kati Mitho Geet congratulations di 🥀❣️
सम्पुर्ण बाडुली कार्यक्रम माया गर्ने आदरणीय दर्सक माहानुभावहरु कार्यक्रम कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला,अनि ठाडि भाकाकि रानी डिक्रा बादीलाई माया गर्ने जतिले कार्यक्रम सेयर गरेर धेरै सामु पुराइदिनु होला है।
यस्तो अबस्थामा पनि यस्तो स्वरकि रानी डिक्रा दिदी
Super singer super soge best of your luck❤❤❤
खुबै निको स्वर डिक्रादेबी ज्यूको ठाडी भाकाकी रानी।
अती मिठाे स्वाेर दिदी 🌹🌹👌
ठाडि भागाकि रानी डिरगा दिदी म असाद्धै मन पराउछु
आहा❤❤
डिक्रा दिदी सुदुरपश्चिमको कोइली देवि हुन..
Sangit kahile purono hudaina ra hamara yasta kalakar lai samman garnu parxa iam beg fan dikra didi....
बडुली टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏👀🙏❤️❤️
Miss you digra didi❤️❤️
Nice voice❤❤
डिक्रा देवि गाइने दिदी डेउणा लोक संगीत कि खानि कठै बरै ।
दिदी ह्जुर को सो अझै नि इस्तै छ धेरै सुन्छु हजुर का गित बैरागी बनाइ दिन्छ सोर ले
Legend 🙏🙏🙏🙏
Aaha Kati mitho sor xa Didi ko
Nice❤
आहा गीत अनी दीदीको आवाज नमन गरे
Nice
❤❤❤❤❤❤❤❤❤❤❤
अति मिठो स्वर बधाई दिदि
Didi ko aawaj super 👌 .
Salaam xa dikra didi ❤️🌹💝💝 lai
मीठो आवाज डिक्रा दिदी को
❤❤❤❤❤❤❤❤
कति मिठास अनि भावना छछल्किन्छ
Dami
Translate to Nepali
कार्यक्रम असाध्यै मन पर्छ
तर देउडा गितकाहरुमा मौलिक सब्दहरु कमै मात्रामा
प्रयोग भयको पाइन्छ कार्यक्रम सन्चालिक ज्यु बाट..
धन्यवाद सुझाबको लागि ,अचेल नेपाली भासा लगभग हरेक नेपालीले बुझ्नु हुन्छु सुदूरपश्चिमकै भए पनि ,त्यसैले यो कार्यक्रम सुदूरपश्चिममा मात्र सिमित नरहेर हरेक प्रदेशका दर्सकले बुझुन भन्ने उदेश्य पनि भएका कारण दुबै भासा प्रयोग गरिएको छ अन्यथा नलिनु होला।
उच्च सम्मान छ दिदि
🙏🙏🙏🙏
🥰🥰🥰🥰🥰
❤
𝐊𝐚𝐭𝐢 𝐫𝐚𝐦𝐫𝐨 𝐬𝐨𝐫 𝐝𝐢𝐝𝐢 𝐤𝐨
ठाडिकि queen हुन डिग्रा बादी दी
11:26
Afno vasa bolna auuxaki nai chadani malla didi lai dekhnu va theyo ki nai kati ramro hamro vasama kura kani grxin
यिस्थानिय भाषा हुनुपर्छ k ho yo
αнα υнα кσ ѕσя мα тω ʝα∂υ χα ∂αмι