अहिले नै केही भनी हाल्नु पर्ने छैन,दुखको छ र यस्तै भै रहयो भने खल्लो हुनेछ।हुन त आगामी दिनमा सामाजिक अभियान्ता भएर जनचेतनामूलक कार्य गरेर समाजमा प्रतिस्टित पनि हुनुहोला।तर पनि बिधुवालाइ हेर्ने नजर फरक हुन्छ।सिरियल रोचक बन्न शिबम जिबित आउनु पर्छ।उत्तरको आस गर्दछु🙏🙏🙏
सति साबित्रि सिरियल सुरु देखि हेर्दै आएको छु तर सिबम जिउदै हुनु पर्छ सम्पुर्ण कलाकार टिम लाई हार्दिक सुभकामना साथै आउदै गरेको बिजया दसमी को हार्दिक सुभकाममा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सति सावित्री टेलिसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ!धेरै प्रगति गर्नुहोस र कल्याण होस् ! नयाँ सालमा नयाँ अभियान होस् ! नयाँ कलाकार होस् ! सबै कलाकारहरुको भलाई र भलो होस् ! अभिनय राम्रो र सफलता होस् ! धेरै मेहनत पनि गर्नुहोस् ! मेहेनतको फल मीठो हुन्छ!सबै कलाकारको नाम, काम,दाम र ईज्जत होस् ! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस् ! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई विजय दशमी तथा दशैको टिकाको लागि अग्रिम शुभकामना ! ॐ जयन्ती मंगला काली भद्रकाली कपालिनी। दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।
सम्पूर्ण सतिसाबित्तरि टिमलाई नमस्ते अर्थात धन्यबाद सबैको मनछुने काहानि बनेको छ तर सुरुमै मरेको काहानि देखाउनु भयो अल्लि हेर्न मज्जा लागेन कमसेकम यसलाई सपना देखेको जस्तो बनाउनु पर्थ्यो । बिनोदलाई खोलाले बगायको भय अर्को गाउँमा पुगेर भेटिनु पर्ने तर त्यो थियन नमज्जा भयो ।
असाध्यै राम्रो छ बैनी टुहुरी पनि मैले 1भाग छुटाएको छैन जति हेर्यो उती राम्रो अनि यो नया एपिसोड पनि आज ३ भाग असाधै राम्रो र नारी जब आफ्नो श्रीमान नहुदाको पिडा कस्तो हुन्छ भन्ने जुन हर समाजमा घटिरहन्छ त्यस्तो कहानीलाई लिएर जे देखाउन खाजीएको छ र जुन एक्टिङ छ बैनीको असाध्यै राम्रो लाग्छ❤❤ म पोखरा बाट बैनी लाई सधै माया र आशिष दिने दिदी situ Gurung
नमस्कार म कलाकार मन्जली बस्याल आउँदै गरेको बिजय दशमी तथा शुभ दिपावालीको पावन अबसरमा देश तथा बिदेशमा बस्नुहुने नेपालि बाबाआमा दाजुभाइ तथा दिदिबहिनिलाइ हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहान्छु यो सिरियलमा म पनि जोडीन पाउँदा आफैलाइ भाग्यमानी ठाँनेकि छु सति साबित्री सिरियललाइ यहाँहरुले धेरै माया गर्नुभाछ आगमी दिनमा पनि यहाँहरुको अपार मायाको अपेक्षा गरछौ मन परे 1/1 सियर गर्न नभुल्नुहोला धन्यवाद !❤🙏🙏🙏
सिरियल त राम्रै हो तर जुन सिरियल मा पनि टुहुरीले दुख पाएको राम्रो लागेन कहिले कहिँ कुनै न कुनै सिरियलहरुमा टुहुरिले सुख पाएको देख्न पाए पो हुनु जुन भिडियोमा टुहुरीले दुखै दुख मात्रै
यहाँहरु सम्पुर्णमा नमस्कार 🙏म कलाकार बुद्धि श्रेष्ठ। यो सिरियलमा मैले सावित्री को दाइ सितलको भुमिका निर्वाह गरेको छु। सबै जनाले यो सिरियल लाई धेरै भन्दा धेरै माया गर्नुहोला है? अनि कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला 🙏
आश्रयल राम्रै छ जहिलेनी हाम्रै बनाउने कोसिस गर्नुहोला एउटा कुरा भिडियो भनेको फो पाइन्ट 45 को हुनुपर्छ हुन्छ भिडियोहरू बनाउने कोसिस गर्नुहोला अब आउने सेकेन्ड पार्टमा यो पहाडलाई गुमाएर केही आफूले नै बोल्नुपर्ने हुन्छ उसको जवाफ एउटा मात्रै दिनुहोला❤❤❤❤❤❤❤❤❤
Alina ji hjr ko khusi siriya kin aauna xodeko hor siriya ramro thiyo maile hjr ko hare siriya Herne garxu malai hjr ko siriya ramro lagxa Ani man pani parxa hala Oman bata herdaie Xu
सिरियल त राम्रो लाग्यो तर कति छोटो समयमै सकिन्छ तोपनि सम्झेको धेरै देखाउँछ अगाडि को भागत हेरेकै हुन्छ त किन देखाउनु तैपनि हिरोनै पैला मरेको देखि के राम्रो हुन्थ्यो होला
सम्पुण मा नमस्कार हाम्रो सति - साबित्री टेलि सिरियल कस्तो लाग्दै छ् सबै ले हेरेर साथ सपोट र माया दिनु होला र शेर पनि गरिदिनु होला 🙏🙏🥰❤❤❤
होइन दुलाहा र ड्राइभर बाँचेर घराएको देखाउन मिल्दैन र भन्या पहिलाई मरेको त मजा आएन नि हो
यो सिरियालमा विनोद जीवितै भएर फर्किनु पर्छ ❤
Ma Assam bata herdei xu love you ❤
अहिले नै केही भनी हाल्नु पर्ने छैन,दुखको छ र यस्तै भै रहयो भने खल्लो हुनेछ।हुन त आगामी दिनमा सामाजिक अभियान्ता भएर जनचेतनामूलक कार्य गरेर समाजमा प्रतिस्टित पनि हुनुहोला।तर पनि बिधुवालाइ हेर्ने नजर फरक हुन्छ।सिरियल रोचक बन्न शिबम जिबित आउनु पर्छ।उत्तरको आस गर्दछु🙏🙏🙏
❤❤❤
सिरेल त राम्रो छ तर शिवम सर फर्केर आएको बनाउनुपर्छ बल्ल राम्रो हुन्छ फर्केर आएको हेर्न चाहाने हरु हाजिर हुनुस त त साथि हरु ❤❤❤❤❤
Honi hai❤❤
Nice
❤❤❤❤❤❤❤❤🎉😢😊😊😂
Ramro xa
Umm balla ramro hunxa Ani sabitri le pani sukha pauxin ❤❤
सति साबित्रि सिरियल सुरु देखि हेर्दै आएको छु तर सिबम जिउदै हुनु पर्छ सम्पुर्ण कलाकार टिम लाई हार्दिक सुभकामना साथै आउदै गरेको बिजया दसमी को हार्दिक सुभकाममा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सुरुमै हिरो मरेर खल्लो भयन र ❤ सावित्री को बुढो जिउँदै भेटिन जरुरी छ
❤❤
Same ✅तर पछि घर फर्कनु हुन्छ होला भन्ने आसा छ मलाई त 🙏🏾
Same
Sem
Sem😢😢😢
हिरो पहिलाई मरेको देखदा कति नरमाईलो लागयो भुपेन्द्र लाई जिउदै देखन पाउ है
शिवम फर्केर आउनुपर्छ।
भुपेन्द्र त भुन्टी लिन गएको छ 😂
sati sabhitri सिरियल सुरुको भाग देखी हेर्ने जति एता हाजिर गरम है ❤
Ma
हला मलेसिया बाट हेरदै छु बिचरा एलिना जिको जुन भागमा पनि हेल नै देखिन्छु🇲🇾🇲🇾🌷🥀🌺🌹🤙❤👈️❤🤞👌❤👍️🙏🤝🙏🙏🤝🤝❤👍️❤🙏🙏🤝❤🙏
जसरी भएपनी सिबम जिउदो भएर आउनु परछ
अर्को हप्ता एक घण्टाको हुनु पर्छ कति राम्रो छ ❤हेर्दा हेर्दै सकिन्छ❤
❤❤
सति सावित्री सिरियल सबैले सपोर्ट गर्नु पर्छ है 😊👌 dheraiii ramro xa 😘
सिरियल त राम्रै हाे यस्मात टुहुरिले दुख पायकाे देग्दा राम्राे लागेन मलाईत
सम्पूर्ण तिमीहरूलाई धेरै धेरै बधाई छ
❤❤
हिरो पहिलाई मरेखदे दा कति नरमाईलो लाग्यो भपेनद लाई जिउदै देखन पाउ है😢😢😢😢😢😢
मलाई पनि यो सिरियेल मन पर्छ सुरु देखिनै हेर्दै आई रहेको छु ❤❤❤❤ तर सिबम छितो भेतिनु पर्छ ❤❤
❤❤❤
बडा दशैंको शुभकामना हजुरहरू लाई पनि
❤❤
Serial ekdam ramro xa aba shibam bachera aaunuparyo Ani jhan dami hunxa
❤❤
राम्रो छ सतिसाबित्री सबै टेम लाई शुभकामना 🎉❤❤❤
सति सावित्री टेलिसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ!धेरै प्रगति गर्नुहोस र कल्याण होस् ! नयाँ सालमा नयाँ अभियान होस् ! नयाँ कलाकार होस् ! सबै कलाकारहरुको भलाई र भलो होस् ! अभिनय राम्रो र सफलता होस् ! धेरै मेहनत पनि गर्नुहोस् ! मेहेनतको फल मीठो हुन्छ!सबै कलाकारको नाम, काम,दाम र ईज्जत होस् ! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस् !
२०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई विजय दशमी तथा दशैको टिकाको लागि अग्रिम शुभकामना !
ॐ जयन्ती मंगला काली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।
याेसिलकाेकथा राम्रो छ।तर हेर्दा आँसु नै आयाे,र सम्पूर्ण कलाकार टिमलाई दशै काे शुभकामना छ।
राम्रो छ ❤
❤❤
सम्पूर्ण सतिसाबित्तरि टिमलाई नमस्ते अर्थात धन्यबाद सबैको मनछुने काहानि बनेको छ तर सुरुमै मरेको काहानि देखाउनु भयो अल्लि हेर्न मज्जा लागेन कमसेकम यसलाई सपना देखेको जस्तो बनाउनु पर्थ्यो । बिनोदलाई खोलाले बगायको भय अर्को गाउँमा पुगेर भेटिनु पर्ने तर त्यो थियन नमज्जा भयो ।
धेरै राम्रो छ शुभकामना 😭😭😭😭😭❤️❤️❤️
❤❤
नंबर एक को सीरियल रहेच धेरै धेरै रामरो सीरियल अनि सती सावित्री पूरै टीम लाई दशैं को अनि खास गरी कलाकार हरू लाई धेरै धेरै शुभ कामना
ऐलिना जि सिर्याल 100 पर्सेन सुप्पर छ धन्नेबाद ऐलिना बिनाेद जि काे सिर्याल सत्ते साबित्रि सिर्याल राम्राे छ😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
हेरिरहेको छु ❤❤धन्यवाद
❤❤
Yo saana hunu parxa hai aaba Nice video song yapisod suppap ❤🎉😢😮😅
Yak damai ramro xa ra yasaigari ramro Kam gardai janu yahi xa safaltako kamana dhanyabad
❤❤
दामी छ राम्री मान्छे ❤❤ best of luck👍👍
निकै मन छुने सिरेल तर शिवम् फर्केर आउँनु पर्छ
❤❤
Hardika subhakamana❤❤
सबै राम्रै छ तर जाम्ला मला भन्ने शब्द चाहिँ सुधार गर्नु पर्छ होला😊
भूपेंद्र येतिकै हरौनु हुन्न फेरी आउनु पर्छ ❤❤❤
भुपेन्द्र त भुन्टी लिन गएको छ 😂
Dheraii ramro xa aajhai safalta ko sikharma pugnu sampurna Tim lai dhannabad yeti ramro serial leraunu bhako ma
❤❤ykdam rmro ..ani yo samaj m ni ghatirahy KO samasya ho so best ❤❤❤...an nice ..
Aekdamai ramro lagyo but paxi binod sir jiudo vayera aako herna pau dhannewad सम्पूर्ण team lai🙏🙏🙏
Dherai ramro lagyo malai ta yo serel ajhai ramro hudai jahos❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
शिव जिवित अाउनु पर्छ ।र पुनः सम्बन्ध सुधार हुनुपर्छ ।
सम्पुर्ण सती सावित्री टीम लाई धेरै धेरै शुभकामना ❤❤
सिरियल राम्रो छ, सम्पूर्ण टुहुरी टीम र सति सावित्री टिम लाई विजया दशमीको अवसरमा शुभकामना ब्यक्त गर्दछु।
❤❤
राम्राे छ सिबम बाचेर अाउनु पर्छ अर्काे भागमा❤❤
असाध्यै राम्रो छ बैनी टुहुरी पनि मैले 1भाग छुटाएको छैन जति हेर्यो उती राम्रो अनि यो नया एपिसोड पनि आज ३ भाग असाधै राम्रो र नारी जब आफ्नो श्रीमान नहुदाको पिडा कस्तो हुन्छ भन्ने जुन हर समाजमा घटिरहन्छ त्यस्तो कहानीलाई लिएर जे देखाउन खाजीएको छ र जुन एक्टिङ छ बैनीको असाध्यै राम्रो लाग्छ❤❤ म पोखरा बाट बैनी लाई सधै माया र आशिष दिने दिदी situ Gurung
यसरी बिहे हुने बितिकै सुरुको भागमा नै हिरो मरेको देख्दा अलि खल्लो भयो नुन बिनाको तरकारी जस्तो भयो जिउँदै देख्न पाउ है
Dherai ramro xa👍👍❣️❣️
Dherai ramro lagyo malai ta yo serel ajhai ramro hudai jahos❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ 20:20
सिरियल त सारै राम्रोहो तर सुरै मै हिरो को निदन हुदा अलि खल्लो लाग्यो सिरियल हिरो भेटेनु पर्छ 😢😢😢
रामो लायोसिरेल तर
❤❤❤
यो सिरीयल पनि १ देखी ३ सम्म हेर्ने म हु झापाको दमक बाट❤❤❤❤
म छु
धेरै राम्राे छ मत धेरै रोए ❤❤
बिनोद श्रेष्ठको ठुलो फ्यान उहाँले खेलेका सबै सिरियल हेर्ने गर्छु
गाउँ घरको घटनाको आधार मा हुन्छन सारै भाबुक बनाउछ मलाई ❤❤🙏
भुपेन्द्र सर जिउदै हुनु पर्छ भन्ने जति यता हजिर हुम है।❤
अब शिबम चै अब आएको देख्नू पाइयोस
❤❤
बाँचेर आको बनाउनुस् है अलि पछि भएपनि... नत्र त साह्रै गाह्रो हुन्छ विधुवाको जिन्दगी कटाउन😢
❤❤
सिबम सर अाउदा नइ राम्राे हुन्छा र सिबम सरचहि हुनुपराे र राम्राे माथि अझराम्राे हुन्छा हइ र सम्पुरना कलाकार लाई मेराे तरफादेखि नम्सकार छ
माया बहिनी यो सिरियलमा विनोद सर हुनैपर्छ नत्र खोल्नुहुनेछ।🎉🎉🎉
कथा धेरै राम्रो छ जस्तो छ 😢😢❤❤❤❤❤
Ati ramro seriyel xa good luck sabai themlai 🙏🙏🙏
नमस्कार म कलाकार मन्जली बस्याल आउँदै गरेको बिजय दशमी तथा शुभ दिपावालीको पावन अबसरमा देश तथा बिदेशमा बस्नुहुने नेपालि बाबाआमा दाजुभाइ तथा दिदिबहिनिलाइ हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहान्छु यो सिरियलमा म पनि जोडीन पाउँदा आफैलाइ भाग्यमानी ठाँनेकि छु सति साबित्री सिरियललाइ यहाँहरुले धेरै माया गर्नुभाछ आगमी दिनमा पनि यहाँहरुको अपार मायाको अपेक्षा गरछौ मन परे 1/1 सियर गर्न नभुल्नुहोला धन्यवाद !❤🙏🙏🙏
❤❤❤❤
मलाई त सारै राम्राे लागियाे🙏🙏🙏🙏
Akdam ramro lagyo suru dekhi naii herdaii aayeko xu ❤
Mata 1 dekhi herdai xu tapai haru pani herna navulnu hola katha ramro xa❤ 3 samma naxutai herne yata hajir hunu hos ta.
ramro chha siriyal. aagami dinma ajhai ramro gardai janu hola. hiro chahi vetinu parchha hai.
मलाई त साह्रै राम्रो लाग्यो ❤❤
Ramro lago herero mo Assam Guwahati bato heri rakhexu ❤❤❤❤
hajur haru sabi lai pani dhsai ko dheri dheri suvkama ❤❤❤❤❤🎉🎉🎉🎉
सिरियल त राम्रै हो तर जुन सिरियल मा पनि टुहुरीले दुख पाएको राम्रो लागेन कहिले कहिँ कुनै न कुनै सिरियलहरुमा टुहुरिले सुख पाएको देख्न पाए पो हुनु जुन भिडियोमा टुहुरीले दुखै दुख मात्रै
🎉🎉🎉🎉 happy dashain
राम्रो लाग्यो ❤❤❤
शिबम त फर्के र आउनै पर्छ ।
❤❤❤
फेद न टुप्पोको सिरियल भयो यो मन परेन यो भाग
राम्रो लाग्छ नि
❤❤
Beulah mareko hunu bhayana animatra ramro lagcha ❤
❤❤
Ramrae xa ❤❤❤❤❤❤❤❤
राम्रो लाग्छ नि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
शिव फर्केर आउन पर्छ अनि राम्रो हुन्छ र अनि मात्र हेरिन्छ
❤❤
Ale de❤❤❤❤
यहाँहरु सम्पुर्णमा नमस्कार 🙏म कलाकार बुद्धि श्रेष्ठ। यो सिरियलमा मैले सावित्री को दाइ सितलको भुमिका निर्वाह गरेको छु। सबै जनाले यो सिरियल लाई धेरै भन्दा धेरै माया गर्नुहोला है? अनि कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला 🙏
❤
❤️❤️
यस्ती सासू र अलछिन सासू र नन्द को पनि यस्तै होस है भगुवान्🙏🙏🙏🙏🙏🙏🙏
सिबा फरकेर अउने देखना पउ अर्को हब्दाम
Baula farkera aunu parxa 🙏 derai ramro xa sirel sabai tim lai suvakamana 🙏👌
Lastaii man paryo ❤
ramro cha sati sabitri kin buhari lai matra dosh diney nanda sashu ley
Vag 1 dekhi 3 sama heriyo ramro lagyo aba vag 4 ko parkhaima 🎉🎉
आश्रयल राम्रै छ जहिलेनी हाम्रै बनाउने कोसिस गर्नुहोला एउटा कुरा भिडियो भनेको फो पाइन्ट 45 को हुनुपर्छ हुन्छ भिडियोहरू बनाउने कोसिस गर्नुहोला अब आउने सेकेन्ड पार्टमा यो पहाडलाई गुमाएर केही आफूले नै बोल्नुपर्ने हुन्छ उसको जवाफ एउटा मात्रै दिनुहोला❤❤❤❤❤❤❤❤❤
सती साबित्री पनि राम्रो लाग्यो
नियति गर्ेकाे साबित्रिलाई दाेस नलगाई नन्द र सासुका्े व्यवहार राम्राे हुनु पर्छ
❤❤❤
Sarai manparxa malae aashu thamnai sakdina mata 😢😢😢😢❤
Alina ji hjr ko khusi siriya kin aauna xodeko hor siriya ramro thiyo maile hjr ko hare siriya Herne garxu malai hjr ko siriya ramro lagxa Ani man pani parxa hala Oman bata herdaie Xu
Khas ramro layan suru man Hiro marer
सिरियल त राम्रो लाग्यो तर कति छोटो समयमै सकिन्छ तोपनि सम्झेको धेरै देखाउँछ अगाडि को भागत हेरेकै हुन्छ त किन देखाउनु तैपनि हिरोनै पैला मरेको देखि के राम्रो हुन्थ्यो होला
❤❤❤❤❤राम्रो छ❤❤❤❤
धेरै राम्रो छ🎉
Wwowwww di
सुरु मै केटा मरे को र केटी लाई घरका परिवार ले हेला गरेको कती नराम्रो लाग्दै छ नी हो कही कतै अल्झिएर केटा बाँचे को हेर्नी मन् छ ❤❤
Sarai ramro Cha ❤❤❤❤❤❤❤
shibam lai geudai vako hernu man xa siriyal ramro xa sabai timlai bijaya dashainko shubakamana🙏🙏🙏❤️
राम्रो लागेको छ
dheri dheri ramro banaunu vye ko xa ekdami ramro lagyo ❤❤❤❤❤
सावित्री को बुढा जिउँदै हुनुपर्छ
कति राम्रो सेयर कति रोयो म😢😢😢😢
यो सिरियल 1 देखि 3 सम्म हेर्ने म❤❤