Chamakka Chamakka Lali Jowan - Tanka Timilsina | Ranjana Sijapati | Official Music Video 2024
ฝัง
- เผยแพร่เมื่อ 8 ก.ค. 2024
- Chamakka Chamakka Lali Jowan has been released on all platforms from today. We have been influenced by the language heard in the hilly districts of the Far West and have arranged the song accordingly. In this song, the Female singer is completely new. Her name is Ranjana Sijapati and the song in my voice is the story of a widow. After the death of her husband, there is a discrimination in the clothes she wears. Please watch the rest of the Full video and give feedback.
Thank You !!
♪ Song
Chamakka Chamakka Lali Jowan
| चमक्क चमक्क लाली जोवन |
♪Singer
Tanka Timilsina
♪ Female Singer
Ranjana Sijapati
♪Lyrics & Music
Tanka Timilsina
♪Music Produced By
Anxmus
♪Studio
1 Db Hd
♪Mix/Mastering
HBN Kishmat
♪Recordist
Aaksh / Raj
♪Madal
Madan Regmi
♪Flute
Ratna B.K.
♪Guitar
Rahul Bishwakarma
___ 🎬Video Team 🎬___
🎬Choreography/Director By
Bikram Chauhan
🎬Cinematographer
Arjun Tiwari & Team
🎬Chief Asst. Camera
Manoj Paudel
🎬Edit/Color
Milan Bishwokarma
🎬Poster Art
Laxman Chauhan
🎬Official Photographer
Suraj Dhami
🎬Waredrobe
Valentino The Boutique
🎬Featuring
Tanka Timilsina
Anjali Adhikari
Susma Magar
Bikram Chauhan
🎬Lightsmen
Krishna Garib
Dinesh Thapa
Pawan Khadka
Gautam
Bijaya karki
🎬Transpot
Anil Jyakhow
🎬Kitchen
Kumar & Team
🎬Makeup & Hair
Raju Waiba
🎬Editing Station
B.Star Fimls, Pvt.Ltd
Songs also available on:-
Spotify: bit.ly/3Y0rKJD
Deezer: bit.ly/4cWBaup
Apple Music: bit.ly/3zBn6r9
YT Music: bit.ly/4643pV2
#ChamakkaChamakkaLaliJowan
#tankatimilsina
#anxmus
#Anjaliadhikari
#Susmamagar
#bikramchauhan
#hbnkishmat
#thamakkathamakka
Male Lyrics
1 ओ रिमै नाकैमा नथिया
ओ रिमै आँखैमा बिन्दिया
नाकै नथिया आँखै बिन्दिया टल्केका टलल
रातो फरिया चुंडी हरिया झलकका झलल
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
2 ओ रिमै कम्मर कसेकी
ओ रिमै पाउडर घसेकी
कम्मर कसिलो ज्यानै रसिलो सबै थोक चिटिक्क
देख्नेहरुले भेट्ने हरुले दात किट्छन खिटिक्क
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
3ओ रिमै आँखैमा गाजल
ओ रिमै मन भैग्यो पागल
आँखी गाजल मन भो पागल बुझ्दिने कोहि छैन
रातै झलमल पर्छु अलमल साथैमा जोई छैन
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
4 ओ रिमै गालैमा डिम्पल
ओ रिमै रैछेउनि सिम्पल
गालै डिम्पल रैछेउ सिम्पल सिम्पल छ पहिरन
डेट्टिङ्ग गरौकि सेट्टिङ्ग गरौकी तिम्रै साथ भैरहन
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
Female Lyrics
ओ रिमै काँधैमा कालो कोट
ओ रिमै मिलेका लाली ओठ
काँधमा कालो कोट पुक्क लाली ओठ हेर्यो कि बात लाग्ने
चट्ट ज्यान भाको मेरै मन खाको कहिले हो हात लाग्ने
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
ओ रिमै मैतिर सरन
ओ रिमै मिठा बात गरन
तिम्रा मिठा बात पुर्णिमाको रात यस्तै दिन आय त
डाँडा पाँखामा तिम्रै काखमा निदाउन पाय त
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
ओ रिमै मायाकि खानि हुँ
ओ रिमै मै तिम्रो रानी हुँ
मुखमा तिम्रै नाम मनमा तिम्रै नाम आउञ्छ हर पल मा
तिम्रै लयको गीतको मिठो धुन गुन्जिन्छ गला मा
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
ओ रिमै दुखैमा रमाउला
ओ रिमै तिम्रै हात समाउला
संगै जिउने हो संगै मर्ने हो खाउँ कसम एक साथ
मनले रोजेको पाउदा खोजेको बिग्रिन्न जात भात
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
A Video by Tanka Timilsina Production.
To Get Connected With Me
▶Instagram : / tanka_timilsina1
▶Facebook : / tankatimilsinaofficial
▶spotify : open.spotify.com/artist/6FD4k...
▶Twitter : / tanka_timilsina
FOR BUSINESS ENQUIRIES:
Anamnagar,Kathmandu,Nepal
Email : tvtanka@gmail.com
contact number- 9865069544
यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कiर्बाही गरिने छ ।
*(*Uploading this video on other TH-cam channels or Facebook pages without prior permission is strictly prohibited. )
(Link sharing and/or Embedding to websites is allowed)
Thanks To All...
© & ℗ Tanka Timilsina, All Rights Reserved. - บันเทิง
अन्ततः आज मेरो आधिकारिक TH-cam Channel मा
“चमक्क चमक्क लाली जोवन” Release गरिसकेको छु। यहाँहरुले भिडियो हेरेर प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु ।
हाम्रो टिममा आबद्द सम्पूर्ण मेकरहरु प्रति आभारी छु !!
Best of luck tank dai हामी सके जती माया गर्ने छौं र गरी रहने छौ ❤♥️🙏🏾
Best of luck dai❤❤🎉🎉
Congratulations team 🎉🎉🎉❤
Superb prostrate ❤❤
Derai ramro xa dai ❤❤
टंक दाईको हरेक गाना मन पराउने को को हुनुहुन्छ❤
I am
❤❤
म पनि छु
Yes yes
म छु नि
हाम्री जाजरकोटि चेली सुस्मा बैनी लाई सबैले माया दिनु होला।💗💗
Ok
मपनी जाजरकोटि चेली होनि माया पाइन महिलेत गारो छ 😭😭😭😭
defective dutch defective justification Dutta yourself
जजउकएएडलललइइडलक
😢😮😊😊😅😅
यता हाजिर है टंक तिमिल्सिना को गित मन पराउने हरु ,धेरै धेरै बधाई छ सम्पूर्ण टिमलाइ विशेष गरि टक तिमिल्सिना तथा अन्जली अधिकारी बिक्रम चौहान दाइ लगायत सम्पूर्ण टिम लाई गितलाई करोडौं कल्वको सुभकामना 🎉
Hami❤
धेरै मन पर्छ मलाई त
धेरै धेरै राम्रो लाग्छन् ❤❤
❤❤Ggg
Hlo sabbi janale yak aarkalai support garnu par sathi ho
सबै अछामी हरु र टंक दाई को फ्यान हरु सबै यता हाजिर हुनु है त अनि हाम्रो अछाम र सुदूर पश्चिम को सान टंक दाई को यो गीत लाई सबैले माया गरिदिनुहोला ❤🙏🏾
Bajura ghar hal ktm maa
Achham binayak bata hala India bata xu
Jumla @@user-zr6uh2yz2w
❤❤❤❤
Ramaroshn haita🎉❤
फेरि मार्केट तताउने भयो यो गित ले! हार्दिक बधाई छ सम्पुर्ण टिमलाई।।🎉🎉
सुदुरश्चिमा मात्र होइन अल्ल नेपाल चिनाइरख्नु भएको छ हाम्रो टंक तिमिल्सिनाले गीत मा मात्र टाइलेट होइन्नन बोल्ने सैलिमा पनि उहाँ संग खुबी छ त्यसैले कोको जाना गितको पर्खाई हुन्हुन्छ हाजिरी गरौँ त सर 🇳🇵♥️🌹🥀🙏
defective eighty yourself upright
टन्क तिमल्सिना दाईको फ्यान जतिले लाईक गर्न नभुल्नुस है❤❤❤❤❤
अब जताततै बीहे , birthday पार्टी मा अब धमका मचाउछ यो गीत ले best' of luck tank Daju 🙏❤
नेपाल नै हल्लाउने भयो यो गितले र साथै यो टिममा जोडिनु हुने सबैलाई शुभकामना दिन चाहान्छु टंक तिमिल्सिना दाई यहाँ भन्दा पछि नि हजुरको यस्तो गितहरु सुन्न र हेर्न पाऊ टंक तिमिल्सिना दाईको फेन कोको हुनुहुन्छ यता हाजिर हुनु है 🎉🎉🎉🎉bast of lock dai❤❤❤
फेरि मार्केट तताउने भयाे यो गीत ले ❤ बधाई छ सम्पूर्ण टिमलाई 🎉
धेरै राम्रो गीत
बधाई छ tank दाइ तुमिलाई झिक्कै झिक्कै❤️❤️🎉
Tanka timilaina dadako fan jati yata hajira hu ta sathi haru ko ko lai man parxa uhako git video haru 🎉❤ congratulations 🎉 all Tim lai ati mitho song ❤
स्वर को धनी हुनुहुन्छ दाइ हजुर को यस्तै गित अरु पनि आउन दाइ
गीतले बजारमा आगो लगाएको छ , आगो निभाउन गाह्रो पर्ला जस्तो छ। टंक दाईका फ्यान जति यता लाइक गर्नुहोला।🎉🎉❤🇳🇵🇳🇵🇳🇵🇳🇵
हाम्रा सुदूरपश्चिमका सान टंक दाइ❤❤❤❤❤❤❤❤🎉🎉
बब्बाल आयो "चमक्क- चमक्क लाली जोवन" ❤️
गीतको छुट्टै मिठास छ ; सबै टीमलाई शुभकामना..!!..💯❤️✅
सुदूरपश्चिम काे नाम रोशन गर्ने एक मात्र गायक टंक dada 🎉🎉❤❤❤❤❤ always miss you dada
ढिलो आउँछ कडा आउँछ , Tank Timilsina dai ko song.🎉🎉🎉❤❤
टम्के तिमीलेसिना.... Fan Attendance ❤❤❤❤
सफलता को अग्रीम सुभकामना छ टंक तिमिल्सिना दाजु ❤❤❤❤❤❤
Congratulations 🎉 all Tim lai ati mitho song 🎉😮❤
अति सुन्दर अभिनय एण्ड गीत अनि शब्द म्यूजिक पनि क्या दामी सधै यस्तै गीत हेर्न पहियोस टंक भाई
अति मिठो गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
टंक दाजु गाना भनेशि कस्लाई मन नपर्ला ❤❤❤🎉🎉
एउटा नयाँ प्रतिभा लाई स्थान दिनु भएको छ (Ranjana sijapathi बैनी लाई )।। यसको
लागी Tank दाई लाई सम्मान छ । त्यसैगरि रञ्जना बैनी को उज्वल भविष्यको कामना पानी छ ❤🎉
इन्तर जार को घटी खतम अति राम्रो गीत बनेको छ सम्पू्णलाई बधाई छ🎉
Wow नयाँ कथा सहित को गीत अति मनपर्यो
टंक जी ले Dance मा अली जोर गर्नुपर्यो
Aru sabda Dekhi swar git ma vaeko story chai ❤❤❤❤ manparyo
यो गीत मा बालेन काे डान्स देखेर यता आउने कोको हुनुहुन्छ 😊
La hajir vaya hai tw😊
टंक दाई को यो गीत कहिले आउँछ भनेर रोज दिन हेर्ने गर्थे आज आनन्द आयो मन मा ❤️❤️🩹🎉
Wow very nice song i like it babala xa video ta number 1 geet ❤😮😮😮😮
दामी गीत छ अञ्जली सुष्मा टंक को ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
waiting gardai basako .....🎉🎉🎉🎉
Waiting..
❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤🇳🇵
एक्दमै राम्रो भिडियो दादा ❤❤❤
टंक तिमिल्सिना(बडा््)को यो गीत असाध्यै राम्रो अनि अञ्जली जी नाच मिलेको ज्यान असाध्यै राम्रो लाग्छ 🙈🤍🎶
बधाई छ टीमलाई 🎉❤❤
आहा क्या दामी रहेछ //// Teller हेर्दा आतुर थिय हेर्न लाई बल्ल पो हेर्न पाईयो 🎈🎈🎈🎈🎈🎈🎈🎈🎐🎐🎐🎐🎐🎐🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉शुस्मा लाई यो song ma आबद्ध गराईयको रहेछ मुरि मुरि Thakyou छ है त #singer Tanka Timilsena Sir...🎈🎈🎈
धेरै बधाई छ मेरो दाइ 💗💗
एकदमै राम्रो छ गीत हार्दिक बधाई तथा शुभकामना छ सम्पूर्ण टिमलाई 🙏🌹🙏
हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐
यो music video सुन्नर हेर्न आतुर थिए बल्ल सुन्नर हेर्न पाइयो ❤
यो Music video मा cmt गर्ने कुनै सब्दै छैन😮 Thank you Tanka dai And Bikram dai Lai धेरै धेरै धन्यवाद किनकि यति राम्रो music video हामि दर्शक हरुलाई दिनु भयेको मा ❤
Congratulations 💐 Chamakka lali joban Ka Sampurna team Lai❤
राम्रो छ गित
आहाहाहा दामि❤❤❤
यो गीत मन पराउने यात हाजिर हुनुहोस है ।❤❤❤
Tank Timilsina को फ्यान जति यता हजिरी हुम्त🎉❤❤
Tara dilo aayo kada aayo dai❤❤❤❤❤❤❤❤❤❤❤❤dhaeroe maya❣️❣️ani mitho samjhana daie❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏🙏
Good 👍 song..chaumin kapal dai ko always big fan.. best of luck whole team ❤❤❤
Congratulations alll team ❤
मलाई नि यो गित हेर्न अनि सुन्न लास्टै मन लाको छ Wait गरेर बसिराको छु
सारै राम्रो बनेको छ भिडियो सम्पूर्ण टोलीलाई धन्यवाद 🎉❤❤
यस्तै नयाँ नयाँ गितको प्रखाईमा छु भाई सलाम मन खाने गाएक ❤❤❤❤❤❤भाई टङक शुभकामना
अछाम बाट यो भिडियो हेर्ने हाजिर हौ त साथी हरु i love achham
सम्पूर्ण टिमलाई बधाई छ 🎉🎉🎉🎉🎉🎉🎉🎉
Tanka dai ko music manparne jati yata❤❤❤
नेपाली लोक संगित लाई मनै देखि माया गर्नुहुने हरु लाई सलाम 🎉🎉🎉❤❤❤
सुदुरपस्चिकाे सान गायक दाइ टंक टिमिल्सैना लगायत शुभकामना सम्पूर्ण टिमलाई छिट्टै बजार हल्लावस याे गितले पनि ❤❤
" चमक्क चमक्क लाली जोवन " Tanka Timilsina | Ranjana Sijapati को आवाजमा ,Tanka Timilsina | Bikram Chauhan | Anjali Adhikari | Susma Magar को अभिनय सहित Bikram Chauhan को Choreography/Director मा सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
हाम्रो जाजरकोट काे सुस्मा बहिनिलाई नि सबै जनाले माया गरम् है.❤️🙏
आहा निकै उत्कृष्ट म्युजिक भिडियो❤❤
❤tanka ❤ Anjali ❤ Bikram❤ sushma❤
यो गित youtube मा कत्ती बेला आउँछ भनेर कुरेर बसेको थिए म। जुनदिन यो गित सार्बजनिक भयो त्यो दिन देखि अहिले सम्म समय मिलाएर दिनमा ५ चोटि र रातमा ३ चोटि सुनेर आनन्द महसुस गर्छु म। यो गीत यति मिठो छ कि बयान गरि साध्य छैन। शब्द,लय,स्वर,अभिनय,अभिनय स्थल र अभिनय कर्ता हरु क्या उत्कृष्ट आहा मनै हरर हुन्छ मेरो त। म यो आशा राख्दछु कि यो गितले छिट्टै सफलता पाओस् र भोलिको दिन हरुमा यस गितका सर्जकले यस्तै यस्तै सिर्जना ल्याउन बाध्य हौउन। अरु म केही बोलिन धन्यवाद 🎉🎉🎉❤❤
1 लाख क्रस wow ❤❤tank daju
बधाई छ दाजु अछामि यता हाजिर हुमत साथि हरु
Tanka sir superhit❣️❣️❣️
100 चाेटि सुनी सके तर पनि धित मरेकाे छैन् 🙏😘😘tank daju💝❤️
वाउ दामी छ ल्य शब्द संगित स्टोर अभियान
मलाई यो गीत सुन्न लास्टै मन लाको थियो wait गरी रहेको थिए लास्टै मन पर्यो यो गीत टंक दाजु thanks अब viral ❤❤❤❤❤❤❤❤❤❤❤
सारै राम्रो रैछ सम्पुर्ण टिमलाई धन्यवाद
यो गित ले 102% Market खाने भय❤❤🎉
Yo song sunera nachum nachum lagne ma Matra hola 😂❤❤❤
सुभकामना सुष्मा बहिनी धन्यवाद टंक सर❤🎉
Best of luck tank dai congratulations nice song🎉🎉🎉🎉🎉
Congratulations ❤❤ ramro x geet
असार 25 को पर्खाइ पुरा भयो ❤❤❤❤❤❤❤दामि गित 👉👌👌👌👌👌
Anxmus लाई राम्रो सङ्ग चिन्नु भएको जति एता हाजिर हुम त 🤩🤩👇️
आहा ! जति सुने पनि सुनिरहु लाग्ने❤❤
बधाई छ सबै जना लाई 🎉🎉🎉!
CONGRATULATIONS 🎉🎉DAI Feri market tataune vo dai yo song le ❤❤❤❤🎉🎉🎉
दामी छ❤❤❤❤❤शबैको
टन्क दाजु का सबौ गित सुपरहिट छन यो पनी सुपरहिट हुन्छ अहा कती राम्रो सन्गीत ❤❤❤
ल बधाई। छ 🎉🎉
सफलताको शुभकामना Tanka Timilsina ❤Dada❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
आहा कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ जय गित जय सङ्गीत 🎶🎧👌👌
दामी गित दादा
धेरै लामो समय पछि टंक तिमल्सिना को गित सुन्न पाउँदा मनै आनन्दीत भयो ❤❤🙏🙏
बचै देखि टंक दाई को song man पर्ने एट हाजिर हौ❤😮
Khayo khayo desh bidesh khayo best wishes Nanka Timilsina sir
धेरै राम्रो गीत
बधाई छ टंक दाइ झिकै झिकै❤❤❤❤
टंक दाई को गीत लाई को को ले मन पराउनु हुन्छ यता हाजिर हु साथी हरु ❤❤❤ मन छोयो यो गीत ले❤❤🎉🎉
पर्खाईमा बस्दा बस्दा बल आज आयो दामी छ ❤
Ma ta kahile aauka git bhaner kuri ra te
❤❤❤❤
❤शुभकामना tanka दाइ लगायत सम्पूर्ण timlaia ❤🙏🙏
Geet sarai man paryo
Safalta ko suvakamana tanka timilshina ka geet jahile extra ordinary hunxan ❤❤❤❤
Kati ramro git ❤❤❤❤❤❤❤❤❤
आसादै राम्रो गित जति सुनेनी सुनिरौ लाग्छ त best song🎉🎉
दाजुको गित ढिलाई आउँछ कडै आउँछ
केही फरक पन पाइयो यो गीतमा
धेरै राम्राे बनेको छ गित
सफलताको शुभकामना दाजु
𝙏𝙖𝙣𝙠𝙖 𝙏𝙞𝙢𝙞𝙡𝙨𝙞𝙣𝙖 दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँको गीत र भिडियो ❤❤🎉🎉🎉
❤👫💜👫💜
टंक तिमिल्सिना दाइका सबै गित हरू हिट हुन्छन्
आहा मिठो छ गित बधाई छ सम्पूर्ण टिमलाई ❤🎉
Wow tank with Anxmus ❤good vibes
आहा ❤हामी अछामीहरूको सान टंक दाई