धन्यवाद पिता परमेश्वोर हजुरलाई 🙏जय पिता परमेश्वोर 🙏बहुत उत्साहित आत्मीय भजन आदरणीय सर ज्यु मेडम ज्यु लगायत सम्पुर्ण परिवारमा लगायत सम्पुर्ण मा पिता परमेश्वोरको भरिपुर्ण आशिष् अनुग्रह शान्ती भैसकेको छ 🙏जय पिता परमेश्वोर 🙏🙏🙏
Sir ji hajur ko naya bhajan le tw dherai nai utsahit banayo...😊kati mitho hajur ko awaj ani bhajan Dherai nai khusi layo sir ji dhannebad jay parmeshwor pita..🙏🏻🙏🏻
सधैं परमेश्वर पिताको स्तुति आराधना गर्दा आनन्दित भएको छु। उहाँकै महान शक्ति र दयाले मलाई पनि स्वस्थ बनाउनु भएको छ। परमेश्वरको महिमा सदा रहोस् र उहाँको आशिष सदा हाम्रो साथ रहोस्। सबै रोग र दुःखलाई उहाँले हटाउन सक्नुहुन्छ भन्ने विश्वासले हाम्रो हृदयलाई बलियो बनाएको छ। सर ज्यू, यो भजनले अति उत्साहित बनायो। Thank you sir ज्यू. जय परमेश्वर!
जय पिता पर्मेश्वर । पर्मेश्वर पिताको आशिसद्वारा रचित भजन निकै मार्मिक, आशिसित रहेको छ । बधाई छ सर हजुरलाई ।❤आशिसित भजनको यसरी नै अपेक्षा गरिरहनेछु । धन्यवाद सर जी 🥰❤🥰❤
Jay parmeshor...jati suneo teti sunnu man lagni atma dwara aguwai ako vajan gaunu hune hamro sir jiu lai dherai dhannebad parmeshor pitako bharipurna ashis🙌🙌👏👏
धन्य वाद पिता हजुरलाई धेरै धेरै धन्यबाद आज हाम्रो सर हजुरकाे याे मिठाे भजन सुन्न पाउँदा सारैनै खुसि लाग्याे सर हजुरकाे सिक्षा लिन पाउँदा अनि वचन र भजन सुन्न पाउँदा मत उतसाईत छु सर हजुरलाई पिता परमेश्ररकाे भरिपुर्न आशिष् भइसक्यो समपुर्न पिताकाे जन हरुलाई पनि पिता परमेश्रर काे भरिपुर्न आशिष् भईसक्याे
परम पिता परमेश्वर लाई करोड करोड अनगिन्ति धन्यवाद गदैछु येशू मसिको नाउँमा आमिन नमस्कार हजुर सर म्याम जि हजुर हरु लाई ईश्वरको भरिपूर्ण आशिष मिली रहोस् धन्यवाद पिता कति मिठो भजन धन्यवाद छ❤❤❤❤❤❤
सधैँ परमेश्वर पिताको स्तुति आराधना गर्दा आनन्दित भएको छु। उहाँकै महान शक्ति र दयाले मलाई पनि स्वास्थ्य स्वस्थ बनाउनुभएको छ र घरपरिवारमा पनि सुख शान्ति दिनुभएको छ। त परमेश्वर पितालाई धन्यवाद
बहुत उत्साहित भजन सरजी,आप के आवाज मे भजन सुन्ना अच्छा लगता है ! नाच्ने तो नहि आता है फिरभि मन नहि मानेगा नाच्ती हु 🤗 परमेश्वर आपको भरिपुर्ण आशिष दे चुका🤗😍😍😍जय परमेश्वर❤❤
धन्यवाद परमेश्वर पिता हजुरलाइ ❤️हाम्रो सर्जि काे मुखार बिन्दु भएर हजुरको अति नै उत्कृष्ट प्रेरणादायक भजनले हामी सम्पूर्ण हजुरको छोाछोरीहरूलाई उत्साहित र आशिस ले भरिदिनु भएको मा धनयबाद । जय परमेश्वर🙏🏻❤️🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Dhandebat parmesor pita hjrlai Sir ji memji lai pani dhandebat Ati ramro Ati mitho geet surilo boli ❤ jati sunxan geet tetti ananda hune ra bissos jan barne Sir ji ra memjilai parmesorko bari purna Asis ❤❤❤❤❤❤❤❤❤❤
जय परमेश्वर पिता सर ज्यु धेरै राम्राे परमेश्वर पिता को भजन
आहा कति मिठो भजन हाम्रो आदरणीय सर जिउको स्वोर कति मिठो सब्दहरु उस्तै राम्रा अति मन पर्यो जय परमेस्वोर 🙏🌹🌹🌹❤❤
हामी सबैका अगुवा आदरणीय सरज्यु म्यामज्यु पर्मेश्वर पिताको भरिपुर्ण आशिष् जय पर्मेश्वर धेरै धेरै राम्रो आत्मिक भजन सरज्यु🙏🙏❤️❤️🎊💐💐
धेरै राम्रो भजन संसार भरि नै परमेश्वर पिता को महिमा बढी सक्यो सम्पूर्ण लाई परमेश्वर पिता को भरिपूर्ण आशिष🙏🙏🙏❤️❤️❤️💐💐💐
धेरै रामरो छ सर हजुर जय परमेशोरर
धेरै राम्राे छ सर जि
एकदमै मन छुने उत्कृष्ट भजन सर ज्यु मनै आनन्दित भयो हजुरलाई परमेश्वर पिताको भरिपूर्ण अनुग्रह आशिष पाइसक्नुभयो 🙏🙏🙏🙏
धन्यवाद पिता परमेश्वोर हजुरलाई 🙏जय पिता परमेश्वोर 🙏बहुत उत्साहित आत्मीय भजन आदरणीय सर ज्यु मेडम ज्यु लगायत सम्पुर्ण परिवारमा लगायत सम्पुर्ण मा पिता परमेश्वोरको भरिपुर्ण आशिष् अनुग्रह शान्ती भैसकेको छ 🙏जय पिता परमेश्वोर 🙏🙏🙏
जय परमेश्वर कति आनन्द लाग्छ सरजिले गाउनु भाको यो भजनले❤❤
Sir ji hajur ko naya bhajan le tw dherai nai utsahit banayo...😊kati mitho hajur ko awaj ani bhajan Dherai nai khusi layo sir ji dhannebad jay parmeshwor pita..🙏🏻🙏🏻
अति राम्रो भजन सर हजुरलाई परमेस्वरको भरिपुर्ण आशिष भै सक्यो जय परमेस्वर🙏❤️👏
सधैं परमेश्वर पिताको स्तुति आराधना गर्दा आनन्दित भएको छु। उहाँकै महान शक्ति र दयाले मलाई पनि स्वस्थ बनाउनु भएको छ। परमेश्वरको महिमा सदा रहोस् र उहाँको आशिष सदा हाम्रो साथ रहोस्। सबै रोग र दुःखलाई उहाँले हटाउन सक्नुहुन्छ भन्ने विश्वासले हाम्रो हृदयलाई बलियो बनाएको छ। सर ज्यू, यो भजनले अति उत्साहित बनायो। Thank you sir ज्यू. जय परमेश्वर!
Dharai dhari ramroo, Sir 🙏🙏 jeuu bahut utsahet.
Dhannabad pita parameshor hajur lai. Sarai ramroo song sir
I'm😂@@shandhyathapa6608
🙏🏿🙏🏿🙏🏿🙏🏿🦶🦵💗💗💗💗💗🧎♀️➡️🧎♀️➡️🧎♀️➡️🧎♀️➡️🧎♀️➡️
आहा कति धेरै उत्साहितको भजन धेरै धेरै राम्रो छ सर ज्यू ❤🎉❤मन लाई पनि शान्त हुन्छ आहा छ वा वा छ सर ज्यू ♥️🌺🩸🌹🇳🇵💘💞
यो भजन द्ररा मलाई दबाई भईसक्यो पिता मेरो सबै रोग भोलाचन्गा सन्चो भईसक्यो धन्यवाद परमेश्वोर पिता🙏🙏🙏
राम्रो छ भजन धान्देबद 🙏🙏🙏
धेरै राम्राे भजन सर ज्यू 🙏 जय परमेश्वर 🙏 परमेश्वर पिता जि को भरिपुर्ण अनुग्रह आशिष सर ज्यू 🙏
Butwal13NayagaunsalghariTol5.Bhimbdrthapa
आहा कति आन्नदको भजन सारै मन छुनि❤❤
Derai ramro sir Jiu 🙏🙏 hjrko sabai vajan ramro x
Jati sune pani sunirahan man lagne parmesor pita ko vajan .thanku sir ji parmesor pita ko varipurna asis .
धेरै राम्रो भजन सर जि👌👌🙏🏻🙏🏻🙏🏻🙏🏻
धेरै राम्राे भजन सर ज्यु परमेश्वर पिता को भरिपूर्ण आसिस जय परमेश्वर 🙏😇
अत्ति राम्रो सर जि❤❤❤❤
अनगिन्ती धन्यबाद पिता परमेश्वर लाइ❤❤❤
जय पिता पर्मेश्वर । पर्मेश्वर पिताको आशिसद्वारा रचित भजन निकै मार्मिक, आशिसित रहेको छ । बधाई छ सर हजुरलाई ।❤आशिसित भजनको यसरी नै अपेक्षा गरिरहनेछु । धन्यवाद सर जी
🥰❤🥰❤
अनगिन्ती धन्यबाद पिता पर्मेश्वरलाई ❤❤❤
Beautiful song and beautiful voice sirji 🙏🙏❤️❤️
❤ dheri ramro vajan sir jiu🙏🙏🙏
Such a amazing bhajan sir ju it all about grace of god ❤❤
Jay parmeswor❤wow wow ❤good bless you sir jiu❤❤
Wow dherai ramro bhajan❤❤❤
जय परमेश्वर कति मिठो शब्द भएको र म्युजी भएको भजन धेरै राम्रो छ। धन्यवाद सह ज्यू॥😊 😊
Yakdam ramro ❤❤
धेरै राम्रो उत्साहित भजन धान्यावद पिता परमेश्वर हजुरलाई आनगिन्ती धन्यवाद🙏🙏🙏🙏
धन्यवाद परमेश्वर पिता हजुरलाई जय परमेश्वर🙏🙏
जय परमेश्वर सरजि मेमजि🙏🙏🙏🙏🙏🙏
एक्दमै उत्कृष्ट मन छुने भजन सर ज्यु जय परमेश्वर 🙏♥️🙏
जय परमेश्वर 🙏🙏,आहा कति सुन्दर भजन
धन्नेबात पिता परमेस्वोर हजुर लाई बहुतै उत्साहित को भजन सर ज्यु जय परमेस्वोर ❤❤❤❤
Aaha kati ramro vajan sir ji ❤ jati sune ni sunirahu lagni jay parmeswor
धेरै धेरै धन्यवाद सरज्यू हजुरलाई नयाँ भजन गाउनुभएकोमा।❤️❤️❤️🙏🙏🙏🌺🥀🌹🥀🌾🌺🤗🤗☘️🌾🥀👌👌
Jay parmeshor...jati suneo teti sunnu man lagni atma dwara aguwai ako vajan gaunu hune hamro sir jiu lai dherai dhannebad parmeshor pitako bharipurna ashis🙌🙌👏👏
❤Wow so suwait voice sir jiu jay parmesowar🙏🙏Aatmik bhajan dherai ramro x sir jiu good bless you all time ❤❤❤❤
क्या उत्सहित भजन🙂 जय परमेशोर सबैजनालाई 🙏
धन्य वाद पिता हजुरलाई धेरै धेरै धन्यबाद आज हाम्रो सर हजुरकाे याे मिठाे भजन सुन्न पाउँदा सारैनै खुसि लाग्याे सर हजुरकाे सिक्षा लिन पाउँदा अनि वचन र भजन सुन्न पाउँदा मत उतसाईत छु सर हजुरलाई पिता परमेश्ररकाे भरिपुर्न आशिष् भइसक्यो समपुर्न पिताकाे जन हरुलाई पनि पिता परमेश्रर काे भरिपुर्न आशिष् भईसक्याे
परम पिता परमेश्वर लाई करोड करोड अनगिन्ति धन्यवाद गदैछु येशू मसिको नाउँमा आमिन नमस्कार हजुर सर म्याम जि हजुर हरु लाई ईश्वरको भरिपूर्ण आशिष मिली रहोस् धन्यवाद पिता कति मिठो भजन धन्यवाद छ❤❤❤❤❤❤
वोव धेरै राम्रो छ शर जि
सर जी एक दाम राम्रो भजन छ जय परमेश्वर पिता
जय परमेश्वर सर म्याम ज्यु धेरै राम्राे भजान🎉🎉🎉🎉❤❤❤
Jaye parmeswor sansarkae asal tichar sir jiu kati ramro vajan🙏🙏💐💐💐🌹🌹🌹
🎉❤🎉❤🎉❤🎉❤Wowww dherai ramro bhajan dherai khusi
धेरै धेरै राम्रो छ भजन
जय परमेश्वर सर ज्यु 🙏
अाहा कति राम्रो सर जिको परमेश्वरको भनज❤❤❤सर जि लाई परमेश्वरको भरिपुर्ण अाषिस अनुग्रह शान्ति जय परमेश्वर🎉🎉🎉❤❤❤👌👌🙏🙏🙏🎶🎶🎶🎺🎺🎷🎷🎼🎼🎼🎼🎶🎶
धेरै राम्रो आत्मिक भजन,,सर ज्यू ❤❤❤
Jay pita parmeshwor🙏🙏🙏
धेरै धेरै राम्म्रो भजन मन छुनी पिता पर्मेसोर हजुर लाई धन्न्यबाद्🙏🙏🙏
❤धेरै राम्राे भजन ❤धन्यवाद आदरणिय शर जयू ❤❤❤
जय परमेश्वर🙏🙏🙏आादरणीय सर जी हजुरलाई हजार सलाम🙏🙏🙏.......वहुत आनन्दीत उत्साहित मिठा लय शब्द स्वार संगीत को भजन।
❤❤❤❤❤😊😊😊😊😊
🎉🎉 Jai pita prameshor ❤❤
Woww sir ji🙏❤️
एकदम राम्रो छ सर जि सफल्ताको सुभकामना🎉🎉🎉❤❤
जय परमेश्वर
सर ज्यू धेरै धेरै राम्रो भजन
जति सुने पनि सुनम सुनम लाग्ने ।
धेरै धेरै धन्यवाद सरजि सुन्दर गित गाउनु भयकोमआ जयपरमेसोर पिता🎉🎉
Jay permeswar ❤..sadhai vari pitako aashis li aguwalay bolayko her Kura pitako boli,aashis Mani agi hidna pau. Yo vajan ni bahut utshait lagx
सधैँ परमेश्वर पिताको स्तुति आराधना गर्दा आनन्दित भएको छु। उहाँकै महान शक्ति र दयाले मलाई पनि स्वास्थ्य स्वस्थ बनाउनुभएको छ र घरपरिवारमा पनि सुख शान्ति दिनुभएको छ। त परमेश्वर पितालाई धन्यवाद
आहा कति मिठो भजन परमेश्वर पिता को धेरै धेरै धन्यबाद पिता हजुर लाई
😂 4:37
सर जी को भजन धेरै राम्राे छ। जय परमेश्वर!
धन्यवाद पिता परमेसोर अनि हजुरला पनि सर म्यामलाई ❤
Jay parmeswor sir jiu bahut utshahit bhajan ❤❤❤❤ congratulations ❤❤🎉🎉🙏🙏🙏🙏
बहुत उत्साहित भजन सरजी,आप के आवाज मे भजन सुन्ना अच्छा लगता है ! नाच्ने तो नहि आता है फिरभि मन नहि मानेगा नाच्ती हु 🤗 परमेश्वर आपको भरिपुर्ण आशिष दे चुका🤗😍😍😍जय परमेश्वर❤❤
Thank you so much God bless all of you 😇💗💗💗🙏🙏🙏🙏😇😇😇😇
धन्यवाद परमेश्वर पिता हजुरलाइ ❤️हाम्रो सर्जि काे मुखार बिन्दु भएर हजुरको अति नै उत्कृष्ट प्रेरणादायक भजनले हामी सम्पूर्ण हजुरको छोाछोरीहरूलाई उत्साहित र आशिस ले भरिदिनु भएको मा धनयबाद ।
जय परमेश्वर🙏🏻❤️🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Bahuat axxa manuasy ka shouch syvi axxa song.Thank God 🌹🌹♥️♥️🙏🙏
आहा कति राम्रो भजन सर जय परमेश्वर
आहाँ क्या बात हैं सर बहुत मिठा भजन जय परमेश्वर ♥️♥️♥️🙏♥️♥️♥️
धेरै राम्रो भजन सर जि 🙏🙏🙏👌👌👌🌻🌻🌻💕💕💕
Sarai ramro lageyo sir ji jati suneyo tetinai suni rahu jasto 🙏🙏🙏🙏
साह्रै राम्रो भजन सर जय परमेश्वर👌❤❤❤
darai utshahit sir jiu ❤❤❤ jay parmeshor pita
धन्यवाद पर्मेसोर पिता हजुर लाई धेरै धेरै राम्राे छ हइ सरज्यु मेम्ज्यु अर सम्पुर्ण न मा पर्मेसोर को भरिपूर्ण न आसिस 💃🏻💃🏻💃🏻👏💃🏻👌👏👏💃🏻💃🏻👏💃🏻❤🎉🎉 जया पर्मेसोर
अहा कति राम्रो भजन गीत जय परमेश्वर 🙏🙏
आहा कती उसाद भजन सर जि जय पिता परमेश्व
धेरै उत्साहित भजन सर ज्यू।❤❤❤❤
धेरै रामो छ सरजि /?जय परमेशोर पिता 🙏🙏🙏🙏
धेरै राम्रो भजन सर ji ❤❤❤
Aatti ramro sir g le gaunu vako parmesorko vajhan 🙏🙏💐💐♥️💓💓💓🥰
धेरै राम्रो भजन रस ज्यु सो मधुर सोर मा 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉ज्यु जय प्रमेश्वोर
🙏🙏जय पिता पर्मेस्वर धन्नेबाद सर जी नमस्कार
Dhandebat parmesor pita hjrlai Sir ji memji lai pani dhandebat Ati ramro Ati mitho geet surilo boli ❤ jati sunxan geet tetti ananda hune ra bissos jan barne Sir ji ra memjilai parmesorko bari purna Asis ❤❤❤❤❤❤❤❤❤❤
Jai parmeshwar ptia sir jiu. , nice bhajan❤🎉🎉🎉❤🎉🎉🎉
Jai parmeshwar ptia😢❤️♥️🎉🎉🎉nic
आहा बहुत उतसाहित भजन सर जी मयाम जी❤❤❤❤
Jaye parmesowr ati ramro Suni rahu lagni bhajan sirji❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सर जी 🙏हिन्दी राम्रोसंग नबुझेपनी यो आत्मिक गित सुन्दा सबै स्पस्ट बुझे धेरै उत्साहित भए जयपरमेश्वर❤
Wow mitho bhajan ❤️❤️❤️🙏🙏🙏
सरजिलाई परमेसाेरकाे भरिपुण अासिश
जय परमेश्वर की सर जी।
Kept it up sir ji I enjoyed lots of your voice and lyrics and music love it❤❤❤❤😊😊
❤❤❤❤❤❤❤❤❤धेरै। राम्रो। भजन। सरजि। अजै। अगाडि। बडनु। सरजि। पिता। परमेसोरको। आसिस।
Dheyrai raamro vajan sir jiu....yesari hameysaa yeti mitho mitho vajan sunah paaesakyo🙏😇😘🥰
Dherai ramro sirjiu
सम्पूर्णमा परमेश्वरको पिताको भरिपूर्ण आशीष,जय परमेश्वर🙏🥰🥰
गज्जब छ स्वोर मीठो गित❤❤❤❤❤ अनि गित गाउने साथी ❤❤❤❤