धन्यबाद परमेश्वर पिता हजुरलाइ। याे भजन सुन्न पाउँदा भजनको शब्दले भने जस्तै हरेक काे जीवनमा साच्चिकै दूख कष्ट रोग टक टक निको भइरहेको छ। हरेकले नयाँ जीवन पाइरहेको छ। यसरी नै परमेश्वरको प्रेरणा दयक भजन गाउनु भएर दिन रात नभनी परमेश्वरको सत्यता प्रकट गर्न सिकाइरख्नु हुने आदरणीय हामी सबै काे टिचर श्री श्रीकृष्ण सर ज्यू र सर ज्यूकाे घर परिवारमा पनि परमेश्वरको भरी पूर्ण आशिष। हृदय देखि नै धन्यबाद 🙏🏻💕 जय परमेश्वर 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Aahaa Nepalima pani lyaaunu vaexa sir jiu autyantai khusi 🥰🥰🥰lagyo 😊😊😊 badhai xa sir jiu or parmeshor pitako vari purna anugraha aasis jay parmeshor 🙏🙏
आदरणीय सर ज्यू को मिठो आवाज हरेक भजन जति सुने पनि सुनिरहुँ लाग्ने ❤❤ परमेश्वर पिताको भरिपूर्ण अनुग्रह आशिष परमेश्वर पिताले सबैमा दिसक्नुभयो जय परमेश्वर
Pita parmeshor dhanyabat hajur lai sar mem ji yo vajan ta dherai dherai ramro xa sar hajur aru new vajanko aasa gardai xau parmeshor pita parmeshor 🙏🙏🙏🙏🙏🙏🙏
धन्यवाद पिता परमेश्वोर हजुरलाई 🙏जय पिता परमेश्वोर 🙏हामी सम्पुर्ण को आदरणीय अगुवा सर ज्यु आदरणीय म्याम ज्यु को घर परिवार मा पिता परमेश्वोरको भरिपुर्ण आशिष् अनुग्रह शान्ति 🙏स्वरमा साथ दिनुहुने आदरणीय म्याम ज्यु लगायत सम्पुर्ण सम्पुर्ण मा पनि पिता परमेश्वोरको भरिपुर्ण आशिष् अनुग्रह शान्ती भैसकेको छ ।🙏बहुत उत्साहित आत्मीय भजन साच्चिकै पिता परमेश्वोरको बिस्वास र भरोसा गरेर सत्सङ्ग गएर सत्यको सङ गरेर पिता परमेश्वोरको महिमा गर्दा रोग निको भको छ। मनको चाहत पूरा भएको छ । हामी द्वरा ठुला ठुला चिन्ह र चमत्कार का कामहरु भएको छ । हरेकलाई उत्साहित बनाउनु भको छ । सुख , शान्तीले भरिपुर्ण गराउनु भएको छ । धन्यवाद पिता परमेश्वोर हजुरलाई जय पिता परमेश्वोर 🙏🙏
धन्यवाद परमेश्वर पिता हजुरलाई ! आज उहाँको विश्वास गरेपछि रोग मात्र होइन केहि सोच्नु मात्र पर्छ हरेक कुराहरु टक्क टक्क पूरा हुँदै आएको छ । त्यसैले जीवन खुशि र उमङ्गले छाएको छ ।जीवन दिनु हुने परमेश्वरलाई सम्पूर्णले चिनून् ! जय परमेश्वर 🤗🤗😍❤️
परमेसाेरकाे भरि पुणन अासिस मिलाेस सरजि घर परिवार काे माया मिलाेस कडाेरउकाे भिरमापनि सरजि कई जित हाेस पिता परमेसाेर🙏🙏🙏🙏🙏🙏💙💙💙💛💛💞💞💞💞💞💞💓💓💓💓💓💓🙏🙏🙏🙏🙏✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️👍️👍️👍️👍️👍️👍️👍️👍️💅💅💅💅💅💅💅💅💅💅💅💅💅👌👌👌👌👌👌👌👌👌
जतिसुने तेति सुनौ सुनौ लाग्ने आहा कति राम्रो भजन । उहाँ सर र माम हजुर लाई पर्मेस्वोरको भरिपुर्ण आशिष र समान स्वरुप जोरसे तालि👏👏👏👏🇳🇵🇳🇵जय प्ररमेस्वोर्🙏🙏🙏🙏
धन्यवाद परमेस्वार पिता हजुर लाई आज परमेस्वार पिता को बिश्वास गरे पछि रोग मात्र होइन हरेक कामहरु कृष्ण आले सर ले गएको भोजन जस्तै टक्का टक्का पुरा हुन्दै आएको छ सम्पुर्ण लाई परमेस्वार पिता को भरिपुर्ण अनुग्रह आशिष जय परमेस्वार
धन्यबाद परमेश्वर पिता हजुरलाइ। याे भजन सुन्न पाउँदा भजनको शब्दले भने जस्तै हरेक काे जीवनमा साच्चिकै दूख कष्ट रोग टक टक निको भइरहेको छ। हरेकले नयाँ जीवन पाइरहेको छ। यसरी नै परमेश्वरको प्रेरणा दयक भजन गाउनु भएर दिन रात नभनी परमेश्वरको सत्यता प्रकट गर्न सिकाइरख्नु हुने आदरणीय हामी सबै काे टिचर श्री श्रीकृष्ण सर ज्यू र सर ज्यूकाे घर परिवारमा पनि परमेश्वरको भरी पूर्ण आशिष। हृदय देखि नै धन्यबाद 🙏🏻💕 जय परमेश्वर 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
आहा!कति मिठो भजन सर ज्यु धन्यवाद पर्मेस्वर पिता🙏🙏🙏❤❤❤
❤😮❤😮🎉🎉अहा कति मिठो स्वार मा यति मिठो भजन सुन्नु पायो धन्यवाद पर्मेश्वर पिता हजुर लाई सर ज्यु म्याम ज्यु पर्मेश्वर को भरिपूर्ण आशिष्
पिता परमेश्वरलाई धन्यवाद ❤साथै पिता परमेश्वरको भरिपुर्ण आशिष💐🙏❤️🕊️
Aahaa Nepalima pani lyaaunu vaexa sir jiu autyantai khusi 🥰🥰🥰lagyo 😊😊😊 badhai xa sir jiu or parmeshor pitako vari purna anugraha aasis jay parmeshor 🙏🙏
धन्यवाद परमेश्वर पिता hajurlai जय parmeshor 🙏🏻🙏🏻
आहा कति मिठो भजन सुन्न पायो ❤ धन्यवाद पिता परमेश्वर हजुरलाइ ❤❤❤❤🎉🎉
उत्साहित अनि मिठो भजन ।जय पर्मेइश्वर ❤❤
धेरै उत्साहितको भजन 🥰🥰👌🏻
आहा कति राम्रो भजन सर्जी म्यामजी सम्पूर्णलाई परमेश्वर पिताको भरिपूर्ण आशीष जय परमेशोर 🙏🙏🙏🙏🙏🙏
अति राम्रो भजन्👍️👍️👍️👌👌🙏
आदरणीय सर ज्यू को मिठो आवाज हरेक भजन जति सुने पनि सुनिरहुँ लाग्ने ❤❤ परमेश्वर पिताको भरिपूर्ण अनुग्रह आशिष परमेश्वर पिताले सबैमा दिसक्नुभयो जय परमेश्वर
🙏🙏🙏🙏🙏 ईश्वरलाई अनगिन्ति धन्यवाद, गुरु यसुको नाउमा 💐💐💐
Wow! Very nice song sir! We all love it❤keep it up! 💪Lots of love❤
Ati ramro sundar geet man ma chune dhandebat memji Sir ji ❤❤❤ ❤❤❤❤❤
धेरै धेरै राम्रो ❤❤❤
एकदमै उत्साहित भजन सर ज्यू मन नै आनन्दित 🤗❤️❤️
God bless all of you 😇😇😇❤️❤️❤️
Parmeshwarpita hjr lai dhanybad ❤❤❤❤bahut ramro bhajan
Parmeswor pita hajurlai dhanyabad derai utsait vajan🙏🏻 ❤🎉
Sarai ramro bhajan🌻🙏
Dhanyebad parmeshwor pita dhanyebad🙏
Jay parmeshwor 🙏
Dhannebaad pita parmeshor hjr sarai ramro vajan ani sir madam ko mittho voice maa❤️❤️❤️
धन्यवाद परमेश्वर पिता हजुरलाई 🙏🙏 धेरै राम्रो भजन 🙏🙏🙏❤❤❤
आहा कति मिठो स्वर शब्दमा भजन ❤❤अझै राम्रो राम्रो मिठो भजन हरु सबै ले सुन्न पाउँ 💕❣️♥️❤️💘♥️ 🙏
आहा ! अति मीठो लय शब्द भजन जय परमेस्वर🎉❤🙏👏
धन्यवाद परमेश्वर पिता 🙏🙏🙏♥️♥️ परमेश्वरको भरिपुर्ण अाषिस सरजि हजुरलाई कति मीठो भजन सुमधुर अाहा .....सुन्दा अान्नद लाग्ने ।
परमेश्वर पितालाई लाखौं करोडौ धन्यवाद।❤❤
Dhannyebad pitarmeswor.
Dhannebad parmesor pita jiu hajurlae 🙏🙏🙏🙏🙏👏👏👏👏👏👏🌹🌹🌹🌹🌹🌹🌹
Pita parmeshor dhanyabat hajur lai sar mem ji yo vajan ta dherai dherai ramro xa sar hajur aru new vajanko aasa gardai xau parmeshor pita parmeshor 🙏🙏🙏🙏🙏🙏🙏
धेरै धेरै राम्रो भजन धन्यबाद परमेश्वर हजुरलाइ 🙏🙏
Jay parmesor❤❤❤😊😊😊
Dhanyawad parmeshwar pita hajurlai dherai utsait bhajan sir jiu❤❤❤❤❤🙏🙏🙏🙏🙏🎉🎉🎉🎉🎉🎉
जय परमेश्वर पिता आहा कति राम्रो मिठो भजन पिता परमेश्वर ❤❤❤❤🕺💃🕺💃🕺💃👌👌🫶🫶👏👏👏🫡🫡🫡💐💐💐💐💐💐💐
धन्यबाद पर्मेस्वर पर्मेस्वरपिताको भरिपुर्णआसिस धेरै मीठो भजन जति सुनेपनि मनै नअगाउनि धन्यबाद सरज्यु मेमज्यु 💃💃💃💃जय पर्मेस्वर🙏🙏🙏🙏🤲🤲🌹🌹
Dhanyabad parmeshwor pita hjrlaii🙏🙏 jati sunyo teti sunirana man lagne❤❤🎉🙏🙏
ऊत्साहित आत्मिक गित बहुत ऊत्साहित भए सरजी और सम्पुर्ण परमेश्वर पिताको संन्तानलाई जय परमेश्वर❤️
धन्यवाद पिता परमेश्वोर हजुरलाई 🙏जय पिता परमेश्वोर 🙏हामी सम्पुर्ण को आदरणीय अगुवा सर ज्यु आदरणीय म्याम ज्यु को घर परिवार मा पिता परमेश्वोरको भरिपुर्ण आशिष् अनुग्रह शान्ति 🙏स्वरमा साथ दिनुहुने आदरणीय म्याम ज्यु लगायत सम्पुर्ण सम्पुर्ण मा पनि पिता परमेश्वोरको भरिपुर्ण आशिष् अनुग्रह शान्ती भैसकेको छ ।🙏बहुत उत्साहित आत्मीय भजन साच्चिकै पिता परमेश्वोरको बिस्वास र भरोसा गरेर सत्सङ्ग गएर सत्यको सङ गरेर पिता परमेश्वोरको महिमा गर्दा रोग निको भको छ। मनको चाहत पूरा भएको छ । हामी द्वरा ठुला ठुला चिन्ह र चमत्कार का कामहरु भएको छ । हरेकलाई उत्साहित बनाउनु भको छ । सुख , शान्तीले भरिपुर्ण गराउनु भएको छ । धन्यवाद पिता परमेश्वोर हजुरलाई जय पिता परमेश्वोर 🙏🙏
Dherai utsahit ko bhajan dhanyabad pita jay parmeswar sampurnama❤🙏🎈
धन्यवाद परमेश्वर पिता हजुरलाई।मीठो भजन❤️❤️
Jai parmeswar parmeswar ko bharipurna aasis sir jiu ❤❤❤❤
धेरै धेरै धन्यवाद परमेश्वर पिता हजुरलाइ येशु मशिको नाउमा🙏🙏🙏
परमेश्वर पिता हजुरलाई धन्यवाद 🙏
धेरै राम्रो भजन 🙏❣️🌹
Dhannebad parmesor pita hajurlai Anuginti dhannebad ❤❤❤❤❤
धन्यवाद परमेश्वर पिता हजुरलाई 🙏 सम्पूर्णमा परमेश्वर पिताको भरिपूर्ण आशीष,जय परमेश्वर 🥰साह्रै राम्रो भजन 👍❣️
❤❤🙏🙏🙏🙏अती सुन्दर सुनिरहु लाग्ने परमेस्वर पिताको भजन
❤️जय परमेश्वर ❤️
जतिसुन्यो तेतिनै सुनौ सुनौ लाग्ने भजन बनेछ सर ज्यु म्याम ज्यु पर्मेश्वर को भरिपूर्ण आशिष् सबै प्ररमेश्वरको सन्तानले चाहेको पुराहोस परमपिता परमेश्वर समक्ष प्रार्थना गर्दछु |🥰🙏🥰
जय पिता परमेश्वर सर ज्यु म्याम ज्यु बहुत उत्साइद को भजन 🙏🙏
धन्यवाद पिता परमेश्वर हजुरलाई ❤साथै पिता परमेश्वरको भरिपुर्ण आशिष❤❤❤
धन्यवाद परमेश्वर पिता हजुरलाई🙏उत्साहित भजन आदरणीय सरज्यु, म्यामज्यु
परमेशोर पिता धन्यवाद हजुरलाई , अति राम्रो भजन , निकै उत्साहित हुने🙏🎉
Dherai Ramro sabad ani sour bat Nirmad vajan Biswas Garda woudar pawouni Sandesh Esour KO aviyan 🙏🙏🙏❤️❤️♥️ Power of God 💪🌹🌹👍👍🥰👏👏
पिता परमेश्वर हजुरलाई धन्यबाद सबै सबैलाई पिता परमेश्वरको भरिपुर्ण आशिष भैसक्यो जय पिता परमेश्वर।।🙏🙏👌👌👏👏
Parmeswor pita hajurlai dhanaybad dherai utsahit ko vhajan sir jiu parmeswor pita ko vhari purna anugraha aasish 🙏🙏
धन्यवाद परमेश्वर पिता हजुरलाई धेरै मिठो भजन सर जी हरेक शब्द मा परमेश्वर पिताको वचन जय परमेश्वर 🙏♥️♥️♥️♥️♥️
धन्यवाद पिता पर्मेशोर मसिह येशुको नाउमा आमेन।
परमेश्वर पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु येशूमसिको नाममा अमेन 💞🙏💞
Jay pita. Parmeshor so sweet vajan🙏🙏🌹🌹🌹🌹👌👌👌👌👏👏👏👏👏
धन्यवाद परमेशवर पितालाई सबैलाई परमेशवरले भरिपूर्ण आशिर्वाद दिनु भई सक्यो 🙏।यो भजनले एकदमै उत्साहित भएको छु।जति सुने पनि सुनिरहु लाग्ने ❤
कति मिठो भजन जति सुन्यो उति सुन्न मन लाग्ने परमेस्वोरको शक्ति अपरम्पार छ 🙏🙏🙏🌹❤️❤️
धन्यवाद परमेश्वर पिता हजुरलाई ! आज उहाँको विश्वास गरेपछि रोग मात्र होइन केहि सोच्नु मात्र पर्छ हरेक कुराहरु टक्क टक्क पूरा हुँदै आएको छ । त्यसैले जीवन खुशि र उमङ्गले छाएको छ ।जीवन दिनु हुने परमेश्वरलाई सम्पूर्णले चिनून् ! जय परमेश्वर 🤗🤗😍❤️
Wow sir jiu dhari ramro parmeshwaro pitako verpn pauna asis🙏🙏🙏🙏🙏🙏🙏😍😍😍😍❤❤❤❤❤
परमेसाेरकाे भरि पुणन अासिस मिलाेस सरजि घर परिवार काे माया मिलाेस कडाेरउकाे भिरमापनि सरजि कई जित हाेस पिता परमेसाेर🙏🙏🙏🙏🙏🙏💙💙💙💛💛💞💞💞💞💞💞💓💓💓💓💓💓🙏🙏🙏🙏🙏✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️👍️👍️👍️👍️👍️👍️👍️👍️💅💅💅💅💅💅💅💅💅💅💅💅💅👌👌👌👌👌👌👌👌👌
Powerful Bhajan 👏👏 Amazing 😍
धेरै राम्रो भजन सर ज्यु जय पर्मेसोर❤❤🙏
जय पर्मेस्वोर 🙏🙏🙏
यस्तै नयाँ नयाँ भजनको लागि हामी सधै प्रतीक्षा गरिरहने छौँ।
आहा जति सुनेपनी सुनिरहुँ लाग्ने ।
धेरै धेरै धन्यवाद सरज्यू हजुरलाई नयाँ नयाँ भजन हजुरले रचेर गाउनुभएकोमा।❤️❤️❤️🙏🙏🙏🤗🤗🌹🥀🌾👌👌👌🌺🌾
ईश्वरलाई करोड करोडौं धन्यवाद गर्छु गुरु यसु मसीको नाउ मा अमिन❤❤❤❤❤❤
Dhanyabad paemeshor parmeshorpita ko vari purna ashish jati sune pani sunnaw man lagne geet mitho vajan jay parmeshor🙏🙏🙏
धेरै उत्साहित भजन सर जी को ❤❤🙏
जति सुने पनि सुनी राखु लाग्ने हाम्रो सर जिउ को भजन 🎉🎉🎉
Jay parmeshor......jati suneo teti sunum lagni vajan❤❤❤❤
Jay parmeshwar
Hamro aadarniya sir jiu ko bhajan sachai utshaihit raamro agami dinama ajhai ramro bhajan lyaunu hunex parmeshwar pitako bhari purna anugraha ashis sampurna team laai thank you
Jay parmeshwar🙏🙏🙏❤️
आहा कति मिठो सुन्दर भजन❤
धन्नेबात पिता परमेस्वोर हजुर लाई र धन्नेबात आदरणीय गुरु हजुरलाइ पिता परमेस्वोर को भरिपुर्ण आशिष अनुग्रह शान्ती जय पर्मेअस्वोर
धन्यवाद परमेश्वर पिता हजुरलाई🙏👌👌
अति राम्रो
जतिसुने तेति सुनौ सुनौ लाग्ने आहा कति राम्रो भजन । उहाँ सर र माम हजुर लाई पर्मेस्वोरको भरिपुर्ण आशिष र समान स्वरुप जोरसे तालि👏👏👏👏🇳🇵🇳🇵जय प्ररमेस्वोर्🙏🙏🙏🙏
धन्यबाद परमेश्वर पिता हजुरलाई ❤ बहुत उत्साहित भजन परमेश्वर पिताको ❤️🥰
CONGRATULATIONS DEAR
RESPECTED SIR जी
कति राम्रो भजन 👌👌
धन्यवाद परमेस्वार पिता हजुर लाई
आज परमेस्वार पिता को बिश्वास गरे पछि रोग मात्र होइन हरेक कामहरु कृष्ण आले सर ले गएको भोजन जस्तै टक्का टक्का पुरा हुन्दै आएको छ सम्पुर्ण लाई परमेस्वार पिता को भरिपुर्ण अनुग्रह आशिष
जय परमेस्वार
❤
पितापर्मेश्वर अराेबाै खराेबाै धन्यबाद गर्दछु मशुयशुकाे नाउमा🙏🙏
Wow ATI ramro vhjan jay parmsowr❤❤
Bohut utsahiko vajan aadaniya sir jiu Jay parmesor ❤❤
Dheraii ramro vanja🥰🥰🙏
Wow such a amazing and nice bhajan sir ju❤❤
Wow sir ji mem ji Kati ramro vajan hjr lai pramesor pitako varipurna aashis 👍🙏🥰♥️👌
🥰🥰🥰🥰wow amazing nice song God bless you 👍👍👍👏👏👏🙏🙏🙏🙏
धेरै राम्रो भजन.... धेरै उत्साहित सर ज्यू....
धेरै उत्साहित भजन सर ज्यु 🎉
jay parmesor sar ji mem aaha kati ramro bhajan ❤❤❤❤👌👌👌💐💐💐
धेरै उत्साहितको भजन सर ज्यु ,❤❤❤जय पर्मेश्वर❤
पिता परमेश्वर लाई धेरै धेरै धन्यवाद ।🙏🙏🙏
❤❤❤टाक टाक रोग निको भएसी कस को के लागदो रैछ र आहा कति उतसाहित भजन❤❤❤❤
धन्यवाद परमेश्वर पिता हरुलाई❤❤❤❤
Jay parmesor pita sirjiu mamjiu ❤❤❤ nice bhajan good bless you
धेरै राम्रो भजन सर ज्यू🙏🙏🙏💐💐💐❤❤❤
Dheraii ramro bhaja sir jiu❤🎉❤
🙏🙏 wow❤❤❤❤❤
Jay parmesor dherai ramro bhajan sir jiu
Dherai ramro sir Jiu ❤