नगर सभा बहिस्कार गर्ने जनप्रतिनिधिहरुलाई खुट्टा भाच्ने राजेश खिम्दुङले दिए चेतावनी,कर्मचारी जोगाउन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024

ความคิดเห็น • 157

  • @tirthachamlingrai22
    @tirthachamlingrai22 หลายเดือนก่อน +44

    राजेन्द्र सर को कुरा 100% सहि छ🎉

  • @musiclovers902
    @musiclovers902 หลายเดือนก่อน +1

    अब धराने जनताले सबै वडा अध्यक्षहरुलाई बहिष्कार गरौ

  • @ChhondorThami-hf6oi
    @ChhondorThami-hf6oi หลายเดือนก่อน +40

    राजेश जस्तो 20 जना जति मिलेर यस्ता वडा अध्यक्षहरुलाई भाटे लार्बाही गर्नुपर्यो

  • @pangenhang
    @pangenhang หลายเดือนก่อน +24

    ठोक्नु पर्छ यो चोर दलालीहरुलाई भ्रष्ट काम चोर कर्मचारीलाई किन राख्ने बचाउने

  • @user-fr5zs3vo7z
    @user-fr5zs3vo7z หลายเดือนก่อน +14

    100% सहि भन्नू भयो सर। न्यायाधीश , पुलिस अख्तियर प्रशासन र हरेक कर्मचारी पार्टीका हुन्छ्न । मिलिजुली घिच्नु र जतिनै नेताले अपराध गरे पनि बचाउनुको लागि अब धराने जनता एक भएर 20 वडाका गुइठेहरुको राजिनामा माग्नु पर्यो अति गरिसक्यो।

  • @gauridhan8790
    @gauridhan8790 หลายเดือนก่อน +1

    राजेन खिम्दुङ ,समीर तामाङ्ग ८४मा मेयर र उप मेयर हुनुपर्छ

  • @kdrana3905
    @kdrana3905 หลายเดือนก่อน +4

    सही हो धराने जनता सबै मिलेर त्यहाँको वडा अध्यक्ष हरुलाई ठिक लगाउनुपर्छ है अब सुतेर हुँदैन यो मुला अध्यक्ष हरुको चुरी फुरी धेरै भयो अब

  • @madanrai2596
    @madanrai2596 หลายเดือนก่อน +9

    खिम्दुङ ज्यु ले ठिक कुरा गर्नु पर्छ

  • @RajKumar-md2qf
    @RajKumar-md2qf หลายเดือนก่อน +2

    चाडो भन्दा चाडो समुह गठन गरेर भ्रष्टाचार कर्मचारी लाई जोगाउनु भन्दै छ त्यस्ता उप मेयर वाडा अध्यक्ष र सदस्यहरुलाई जुत्ताको माला लगाएर धरान परिक्रम गराउन पर्‍यो

  • @buddharajlimbu967
    @buddharajlimbu967 หลายเดือนก่อน +12

    अति भयो धरानमा झोलेहरुको दादागिरी अब जनता जाग्नु भयो। झोलेहरुको खुट्टा भचाउनु पर्छ।

  • @user-sb8ku5ro2o
    @user-sb8ku5ro2o หลายเดือนก่อน +3

    आज कुरा सहि गर्नु भो खिम्दुङ्ग

  • @user-fr2jm7lv3h
    @user-fr2jm7lv3h หลายเดือนก่อน +11

    राजिनामा मागनु परछ जनप्रतिनिधि हरू सग नईभने सुगुरकाे खाेरमा हालनु धराने जनता साथि हरू सिरू पाते खुकुरि ले काम गरछ

  • @bhimbahadurlimbu1745
    @bhimbahadurlimbu1745 หลายเดือนก่อน +17

    आज चै साच्चिकै बौद्धिक तर्क गर्नुभएको छ

  • @raiak2002
    @raiak2002 หลายเดือนก่อน +1

    अव यो राज़ेश भाईको भनाई लाई समर्थन गरौ ।

  • @punrashmi5508
    @punrashmi5508 หลายเดือนก่อน +30

    देश यसै बिग्रेको होइन !जनता सबै सचिनु पर्छ !जनता सबै सचेत हुनुपर्छ !

  • @nikitrai1377
    @nikitrai1377 หลายเดือนก่อน +9

    तपाई जस्ताे महान ब्यक्ति अबकाे चुनाबमा उठ्न जरुरि छ । है ।

  • @MiraRai-es5fe
    @MiraRai-es5fe หลายเดือนก่อน

    राजेश हिमदुङ जि हजुरले एकदमै सही कुरा गर्नुभयो। वडा अध्यक्ष जीवहरूले माथिका आदेश मान्नुपर्ने गाह्रो छ अब आउने चौरासीमा मिना बहिनी समिर तामाङ सत्य घले कुन्धन श्रेष् दर्ता कुमार लिम्बु राजेशजी हजुरहरूको टिमलाई स्वतन्त्र मा उठाए धराने जनता ले भोट दिएर जिताउनु भयो भने नेपाल धरानमा जतिकै विकास कहीँ पनि हुनेछैन। 🙏🙏🙏🇳🇵🇳🇵🙏🙏🙏

  • @dalbahadurrai3213
    @dalbahadurrai3213 หลายเดือนก่อน +2

    १००% सहि हो 👍️👍️👍️👍️👍️

  • @premvlog2023
    @premvlog2023 หลายเดือนก่อน

    अत्ति सुन्दर कोरो गर्नुभो राजेस सरले हजार सलाम छ हजिर लाइ🙏🙏🙏🙏

  • @bishallama6505
    @bishallama6505 หลายเดือนก่อน +13

    कता कता मेयर साब सङ्ग अलि टाढा देखे पनि राजेस सर ले ठिकै कुरा गर्नु हुन्छ

  • @user-fg1ur2mo6d
    @user-fg1ur2mo6d หลายเดือนก่อน +8

    भ्रष्ट नेताहरु ले जनता लाई बेखुब बनाएर मिलिजुली देश लाई लुटिरहेको छ।।तर जनता ले नै यो सब नबुझे पछि।।

  • @yatrimina3684
    @yatrimina3684 หลายเดือนก่อน +1

    सत्य एकलो हुन्छ असत्यको खेती मौलाएको यो कलीमा। तर एकदिन बिजय हुन्छ समय लाग्छ,अघि बढी रहनु होला धराने जनता साथमा छ,माथिको आशिष् पनि रहन्छ नै। सत्यको जित होस बेइमानीहरु लाई जनताले चिनुन।

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw หลายเดือนก่อน

    ठिक भन्नु भयो अब यो वडा अध्यक्ष हरु लाइ कारवाई गर्नू पर्छ किनकि नागरिकता मा घुस लिएको भन्दा चुप लागेर बस्ने यदि होईन भने किन मुख नखोलेको??????

  • @dharan-11
    @dharan-11 หลายเดือนก่อน +1

    राजेश दाईको यो भनाई सहि र सत्य छ तपाईं अलिक अस्थिर हुनु हुन्छ त्यसैले होला कार्यकारी पद वा राजनितीमा सफल नहुनु भएको जस्तो लाग्छ सर🤔🤔 गुइठे बेघा र कल्लु केन्द्रमा प्रचण्डको नाटक सकियो त्यसैले बल्ल साईजमा आउने भएन । पहिले बैठकमा उत्पात मच्चाउने त कल्लु र बेघा नै थिएन क्यार दुखी आत्माहरु👎️👎️

  • @user-mo9mk5qh7i
    @user-mo9mk5qh7i หลายเดือนก่อน

    सहि कुरो अति भो अब सुरु गर्नुपर्ने अबस्थामा छौ। यदि वडाअध्यक्षहरुले बिरोध गर्छन भने धराने जनताले बजेट पास गर्नु पर्छ र मेयरलाई सम्पुर्ण जिम्मेवारी दिएर धरानलाई बिकास गर्न जिम्मेवारी दिनु पर्छ। यो भाते चोरहरुलाई खेद्नु पर्छ जनताले।

  • @yubrajmagar9329
    @yubrajmagar9329 หลายเดือนก่อน

    एकदमै सहि भन्नू भो राजेस सर!

  • @GaunleThito43
    @GaunleThito43 หลายเดือนก่อน +1

    जनता ले बुझिसकेका छन् पार्टीको स्कुलिगं। पार्टीहरुको यस्ता क्रियाकलापले पार्टी सकिन्दैछ यसको परिणाम ८४ पाउछ।😪

  • @nandaram4868
    @nandaram4868 หลายเดือนก่อน +1

    भ्रष्टाचार गर्न सबै चाँजोपाजो मिलाईदिने भनेकै कर्मचारीहरु नै हुन्छन्। जनप्रतिनिधिहरु लाई भ्रष्टाचार गर्न तरिका के हो भन्ने थाहा नहुनसक्छ तjर्थ सिकाउने तिनै कर्मचारीहरु हुन्।

  • @tayahangrai6754
    @tayahangrai6754 หลายเดือนก่อน +1

    Yo chai sahee vannu vayoo. Yo ho ni ta sabailay yasari bujnu paro . Rajesh sir full support yesma tapai awaaz utgaunuhoss hami Dharany haru ready chauu 🫡💪💪💪

  • @thapadipendra8722
    @thapadipendra8722 หลายเดือนก่อน

    सहि हो सचेत धरानेले बुझोस

  • @raiak2002
    @raiak2002 หลายเดือนก่อน

    अति असल कूरा गर्नू भयो राजेश भाई ।

  • @DilipRai-gg1pq
    @DilipRai-gg1pq หลายเดือนก่อน +1

    बालेर मात्र भएन सिरिलङका जस्तो गरनु पयाे याे काम धरान बाट धराने जनता मिलेर धरान बाट सुरूगरनु पयाे

  • @birajlimbu4809
    @birajlimbu4809 หลายเดือนก่อน

    मुखै मात्र हो साथी ऐले सम एउटा गुईठेलाई छुनु सकेको छैन मुला हरु।

  • @mayagurung9495
    @mayagurung9495 หลายเดือนก่อน +5

    सही कुरा हजुर को जय बुद्व जय हर्क बाद जय श्रमदान जय हर्क सम्पाङ मियर साब 🙏🏽

  • @kasitrairai2969
    @kasitrairai2969 หลายเดือนก่อน

    सबै जनता भेला भएर जाउ बुव्वाँसो हरुलाई के गर्नुपर्छ गरौ गरौ गरौ

  • @TanindraPrasad
    @TanindraPrasad หลายเดือนก่อน +8

    गुड खिदुङ सर

  • @user-fg1ur2mo6d
    @user-fg1ur2mo6d หลายเดือนก่อน +1

    Aaja chaahi sahi tarka garnu bhayo🙏

  • @kishorrai2359
    @kishorrai2359 หลายเดือนก่อน

    यो धरान को अध्यक्ष हरु लाइ सम्पुर्ण धरान को बासिन्दाले तुरुन्तै यक ठाँउमा भेला पारेर भाटे कार्बाहि गर्नु पार्‍यो कि नगर्सभा मा जुट्नु पार्‍यो कि राजिनामा दिनु पार्‍यो किन धरान को मान्छे चुब बसेको?

  • @ynln9456
    @ynln9456 หลายเดือนก่อน +1

    Mahan soch khimdung dai tpe aghi badhnus hame vedaharu xau

  • @lalangnembang961
    @lalangnembang961 หลายเดือนก่อน

    सहि कुरा भन्नू भो सर

  • @user-bu5sh9et9l
    @user-bu5sh9et9l หลายเดือนก่อน +2

    Sahi Kura garnu vyo

  • @jagirmanrai6413
    @jagirmanrai6413 หลายเดือนก่อน +3

    कुरा चाहिँ ठिक आयो है आज खिम्दुङ्ग सर को

  • @mohanrai448
    @mohanrai448 หลายเดือนก่อน +1

    rajesh ji le jun kura rakhnu bho tyo sahi satya ho.

  • @kopilarai8390
    @kopilarai8390 หลายเดือนก่อน +5

    सही हो। १००%नेपाली जनताले बुझ्न जरुरी छ।

  • @user-lx7ee7gh3p
    @user-lx7ee7gh3p หลายเดือนก่อน

    Aaja ekdam ramro kura grnu vyo rajesh sir❤🇳🇵

  • @SuryamanRai-su6wc
    @SuryamanRai-su6wc หลายเดือนก่อน +5

    सहि राजेश दाई

  • @user-vt7fo6vi9x
    @user-vt7fo6vi9x หลายเดือนก่อน +1

    Good sahi Kura garnu vayo

  • @gyanendragurung3859
    @gyanendragurung3859 หลายเดือนก่อน

    100% Sai ho Rajesh Sir Salute

  • @sumiyamfu1527
    @sumiyamfu1527 หลายเดือนก่อน

    1000% right hajur ko kuraa 🙏🙏🙏🙏

  • @hemchhetri2035
    @hemchhetri2035 หลายเดือนก่อน

    Thank you sir good news

  • @sarojchhetri5302
    @sarojchhetri5302 หลายเดือนก่อน +7

    Aba rajesh khimdun dai agadi badnu paro.meyar lai saath dinu paro ni.

  • @arjunlama4195
    @arjunlama4195 หลายเดือนก่อน +6

    ❤❤❤good

  • @pramilarai1300
    @pramilarai1300 หลายเดือนก่อน

    Rajesh khimdung sir hajurle sahi kuro garisiyo khusi lageko xa 🙏🏻🙏🏻

  • @suryashrestha2004
    @suryashrestha2004 หลายเดือนก่อน +3

    Good खिमदुंग सर

  • @harirai588
    @harirai588 หลายเดือนก่อน

    Rajesh Khimdung 1000000% 👍👍👍👍👍👍👏👏👏👏

  • @user-ue2oq9fe1e
    @user-ue2oq9fe1e หลายเดือนก่อน

    Sahi Kura sir Jay harka sampang Sir Jay balen sir 💯💯💯💯🇳🇵

  • @tirthachamlingrai22
    @tirthachamlingrai22 หลายเดือนก่อน +3

    साचित यो सभामा ,खतरा पत्रकार भनिने धमला कटा मरेछ ,जन्ता को गुनासो जहिले पनि लियर आई रहने र जनटाको कुरा समस्य बारे बोली रहन्छु भन्थे त तर यो कुरामा कस्को कटु।भित्र पसेर बसेको छ पातकी😅

  • @MdMd-bv1rn
    @MdMd-bv1rn หลายเดือนก่อน

    Rajesh kidding sirle dami kura vannu vayo very good and thank you rajesh sir ho ti wodaka adakxe.sadasse haruko khutta vachera thalo parera gharma basauna parxa tini haruko kamaixaina

  • @shovarai4548
    @shovarai4548 หลายเดือนก่อน

    Sahi ho kura bhai 👏👏👏❤️👍👍👍👍👍👍👍❤️🩵💜❤️❤️

  • @chandrarai4085
    @chandrarai4085 หลายเดือนก่อน

    Atti dekhe khatti hun6a Ava Rajesh daju jastu 30-40 Jana jastu hunu par6a jarurat chha ra partyko woda adake6a karmacharilai Bhattay karbai garnu par6a jai Harka sampang,Jai Dharan✊🏻✊🏻

  • @shovasubba1527
    @shovasubba1527 หลายเดือนก่อน

    Yes,you are right

  • @jitendralimbu9233
    @jitendralimbu9233 หลายเดือนก่อน +2

    सहि हो/ झोले हरूलाइ कालो मोसो दलेर लखेटनू पछ्/ ✊✊😡😡

  • @bikalrai3745
    @bikalrai3745 หลายเดือนก่อน +3

    कुरा थिकै हो खिम्दुङ्ग को तर तिमि अबसर बादि भएर मैले बिस्वास गरिन

  • @indraphombolimbu5935
    @indraphombolimbu5935 หลายเดือนก่อน

    100%sahi ho ❤🎉❤

  • @HBR4295
    @HBR4295 หลายเดือนก่อน +1

    Sahi ho.

  • @bindrarai4010
    @bindrarai4010 หลายเดือนก่อน +1

    Right

  • @sureshrai9236
    @sureshrai9236 หลายเดือนก่อน

    Khimdung sir ko kura 100% sahi xa. Dharan ko 20 wada ko adakxe haru vhsneko dharane janta haru ko lagi ugravadi nai ho

  • @user-zi7zz1ui7p
    @user-zi7zz1ui7p หลายเดือนก่อน

    Weldone!!!! Rajeshju jatijana nagarshabhama niskera bahiskar gare tini harulai niskashan nai garidinu hos mayerjuelai satha diyera abo naya yuba yubatiharu hajurharu jastai desh premi local haru bhayera aghi badnu hos ti jojo kam gardaona lakhete hunxa

  • @TaramanGurung-hq5zj
    @TaramanGurung-hq5zj หลายเดือนก่อน

    हरेक दल संग अवद्ध सिंहदरबार वरीपरी झण्डा फहराएर सरकारी ठांउ ओगडेर बसेका कर्मचारी ट्रेड युनियनले दवाब दिएको छन के बिचार चोंगे ।

  • @sureshlimbu1825
    @sureshlimbu1825 หลายเดือนก่อน

    Rajendra sir sahi ho.

  • @user-ol6ds4en9n
    @user-ol6ds4en9n หลายเดือนก่อน

    राजेश भाइ को भनाइ सही छ

  • @nirmalarai6810
    @nirmalarai6810 หลายเดือนก่อน

    good rajesh dai

  • @rudrachemjong1347
    @rudrachemjong1347 หลายเดือนก่อน

    कुरा त सहि गर्छौ तर चुनाव आउदा त्यै दुर्गा पर्साइले उचालेको प्रेमदिपको झोले भइहाल्छौ क्यार।

    • @yatrimina3684
      @yatrimina3684 หลายเดือนก่อน

      यो चाहिँ हामीले नबुझेको कुरा पर्यो

  • @kiranrai-bv8kw
    @kiranrai-bv8kw หลายเดือนก่อน +1

    good sir

  • @magarhomagar7422
    @magarhomagar7422 หลายเดือนก่อน

    सहि हो

  • @PremLimpu
    @PremLimpu หลายเดือนก่อน

    100. Right

  • @shrawanpradhan2537
    @shrawanpradhan2537 หลายเดือนก่อน +1

    Rajesh khimdung bhaile Sahi bhannu bhayo ABA dhilo nagari odaa adyakxa harko khilap maa bhata karbai seriously suru garnu parxa sabai bhandaa khatyam Sahar banayo dharan Lai ABA dharan ko jantaa chup lagnu bhayena. 4/5janaa mukhya naike adyakxa ko tauko futaye paxi Aru sab thik hunxa ATI bhayo dharanko laure sir haru agi sarnu paryo

  • @rokayaanil1986
    @rokayaanil1986 หลายเดือนก่อน

    100%right

  • @prabinrairai8757
    @prabinrairai8757 หลายเดือนก่อน

    Sahi vannu vo Rajesh sir...

  • @pritinarayanrai5500
    @pritinarayanrai5500 หลายเดือนก่อน

    💯% right

  • @chhabigaire5065
    @chhabigaire5065 หลายเดือนก่อน +2

    Rajesh sir le dherai ramro bhannu bhayo 🙏🙏❤️❤️

  • @shreerajgurung2202
    @shreerajgurung2202 หลายเดือนก่อน

    Great 👍

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t หลายเดือนก่อน

    Good Rajesh vae

  • @minthapa4018
    @minthapa4018 หลายเดือนก่อน

    Sahi kura garnu vayo ..lakhetnu parne tapai haru le..

  • @milanrai1634
    @milanrai1634 หลายเดือนก่อน

    Good good good 🙏🙏🙏

  • @santrai5684
    @santrai5684 หลายเดือนก่อน

    Ek damai Sahi Vannu vayo

  • @ambarchamling1136
    @ambarchamling1136 หลายเดือนก่อน +3

    Good

  • @user-ol2yl7wz6c
    @user-ol2yl7wz6c หลายเดือนก่อน +1

    👍👍👍👍🙏🙏

  • @user-jr9sq1zw1y
    @user-jr9sq1zw1y หลายเดือนก่อน +4

    Jantaharule Bhrastharu lai tahalagaune din aayo .

  • @AnuLimbu-ep7zx
    @AnuLimbu-ep7zx หลายเดือนก่อน

    🙏💖💥🇳🇵🇳🇵🇳🇵Jay Nepal 🇳🇵🇳🇵🇳🇵💥💖🙏💖💥🇳🇵🇳🇵🇳🇵Jay Harka Shangpang Sir Meharshap 🇳🇵🇳🇵🇳🇵💥💖🙏

  • @limbutikaram
    @limbutikaram หลายเดือนก่อน

    That’s right

  • @user-qe3hk2ss7h
    @user-qe3hk2ss7h หลายเดือนก่อน

    Right sir😊😊😊

  • @limbuhark3667
    @limbuhark3667 หลายเดือนก่อน +1

    Where are dharane janta ? Why, they are still not wake up??.?? 😡😡😡

  • @balkumarlimbu2472
    @balkumarlimbu2472 หลายเดือนก่อน

    100%write! 9:43 ab kunai pahtylai vote dunuhu 9:56 na hi plz🙏🙏

  • @bikashrai1508
    @bikashrai1508 หลายเดือนก่อน

    Jaya harka sampang

  • @mayalimbu7039
    @mayalimbu7039 หลายเดือนก่อน +1

    yes sahi 👍️👍️🙏🙏

  • @pramodrairaipramod-uw2vi
    @pramodrairaipramod-uw2vi หลายเดือนก่อน

    Wow..100% right rajesh sir ko kura aba janta uthnu jaruri xa harek kura annya bhastra char garne harulai Dadai kataunu parchha.Ati bhaisakyo aba ramro neta matrai rakhnu parcha.bhastrachar neta haru lai goli hannu parchha..ani matra nepal ko jantale sukha paune xa natra jahile dukhai dukhama jindagi jane xa.. jay janta

  • @raiupindra7485
    @raiupindra7485 หลายเดือนก่อน

    Good sir

  • @jaskandangwa6920
    @jaskandangwa6920 หลายเดือนก่อน

    Ramro rajesh khimding ko kuro salam6.

  • @TilakRai-mi2ng
    @TilakRai-mi2ng หลายเดือนก่อน +1

    Right aba pani nager sabha pass garena vane ghar ghar wada wada officema nai gayera hannu parxa hai ati vo mathi kendra heryo testai chore pani gunda gardi gare pani vayo kanun nalagne tyo nai mantri khane thuka gu ho