दुर्गा र मनोज गजुरेलको झडप । मनोज गजुरेलले दुर्गाको न्वारन गरेपछि दुर्गाले गरे मनोजको न्वारन। Durga

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024

ความคิดเห็น • 337

  • @gyanuyoutubechannel1031
    @gyanuyoutubechannel1031 3 หลายเดือนก่อน +7

    कलाकारले प्रधानमन्त्रीलाई त जे भन्न पनि पाउँछ यो दुर्गा दाइलाई चै कत्रो आपत्ति

  • @binabina7708
    @binabina7708 4 หลายเดือนก่อน +28

    श्रीमतीलाई डिभाेर्स दियर छाेर छार जा । छाेरा,छाेरी जन्मा हुर्का छाेर,छार,जा ।

  • @subarnabasnet6193
    @subarnabasnet6193 4 หลายเดือนก่อน +26

    जय दुर्गा🎉🎉🎉🎉 मनोज गुजुरेलाइ झ्याको झारेको शब्द ठेट नेपाली -----🎉🎉🎉🎉

  • @nakulpaudel5713
    @nakulpaudel5713 4 หลายเดือนก่อน +2

    दुर्गा दाइ को कुरो सत्य र कुरा दम छ।भाबिको प्रधानमन्त्री हुने योग्य छ ।

  • @sunitapariyar9424
    @sunitapariyar9424 4 หลายเดือนก่อน +19

    Durga prasai ❤ Great 👍

  • @yamkumarkhadka7671
    @yamkumarkhadka7671 4 หลายเดือนก่อน +14

    Your right ✅️ 🎉🎉🎉

  • @risambik9995
    @risambik9995 4 หลายเดือนก่อน +15

    Jay durga

  • @saraswatibhittrakoti5766
    @saraswatibhittrakoti5766 4 หลายเดือนก่อน +11

    Jai durga mata you are right

  • @bhujel.kulchandra3840
    @bhujel.kulchandra3840 4 หลายเดือนก่อน +42

    दुर्गा सरको कुरा जाएज छ ।मनोज सर ले नि त्यो कुरा बुझ्नु पर्छ झै लाग्छ।नेपालिको जाएज मुदा मा हुनुन्छ उहाँ ।✍️🙏

  • @krishnaportel9957
    @krishnaportel9957 4 หลายเดือนก่อน +12

    दुर्गा प्रसाईं ज्यु को कुरा सहि हो कमेडि हैन सबै गरिब जनताको खिल्ली उडाकाे डाेमिनेट गरेको हाे कमेडि काे नाम्म बैंकर लाई भन्न सकुन त यस्तो दलालिको पटनर होला केगरुन त

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 4 หลายเดือนก่อน +5

    Right voice
    Durga bhakta rakshtra Nepal bhakta
    Durga parsaiju
    Sabaili cetanabhaya
    Om
    🙏👏❤️🧡💛💖

  • @harisubarnkar1795
    @harisubarnkar1795 4 หลายเดือนก่อน +28

    कलाकारले जायज कुरा उठाउनु पर्ने हो तर लोन लि खा नतिर भन्नू कसलाइ फाइदा भयो।देशको राम्रो कलाकारिता जस्तो मान्छेले गलत बोल्नु त्यति उचित भएन।बिरोध भासा प्रयोग गर्नु दुख्खको कुरा भो।

  • @shibaupreti8832
    @shibaupreti8832 4 หลายเดือนก่อน +17

    यो विषयमा मनोज गजुरेल सत्प्रतिसत गलत छ्न। दलालहरुलाइ उकेरा लाउनु हुन्न।

  • @nabinabiral9147
    @nabinabiral9147 4 หลายเดือนก่อน +49

    साच्चिकै दुर्गा पिडित हुन , किनभने उनलाई अर्बौको रिण लगेर मेडिकल कलेज खोल्न स्वक्रीती दिने अनि उनले त्यो कलेज चलाउन नदिने ?? कस्तो कानुन हो , लगानी गरेको ठाउमा उत्पादन गर्ने पाउने कि नपाउने ???

    • @Cutegirlplayz122
      @Cutegirlplayz122 4 หลายเดือนก่อน +2

      😂😂😂😂😂😂😂😂😂

    • @Mr-Hukumbasi
      @Mr-Hukumbasi 4 หลายเดือนก่อน

      राज्निति कालो हुन्छ

    • @swarajthapa5798
      @swarajthapa5798 3 หลายเดือนก่อน

      Bank le 5 arab ko loan diyeko chha, Bank haru le pani durga dai ko reen minaha garnu parchha. Jabo 5 arab ko loan pani bank le minaha garna nasakne bank ho you

    • @Mr-Hukumbasi
      @Mr-Hukumbasi 3 หลายเดือนก่อน

      @@swarajthapa5798 हहाहा ।अनि बैक डुबाएर हामि चाहि सधै खाडि मा

    • @Mr-Hukumbasi
      @Mr-Hukumbasi 3 หลายเดือนก่อน

      कानुन ले रोकेको हैन्। नेताहरु ले रोकिदियेका

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 3 หลายเดือนก่อน +2

    मनाेज गजुरेलले कलात्मक रुपले सवैलाई व्यङणग कसेका छन ।याे त स्वभाविक छ ।यसै गरि दुर्गालाई पनि व्यङणग्य / कमेडि गरे त ।

  • @GolmanPun
    @GolmanPun 4 หลายเดือนก่อน +7

    Jay durga ❤🎉🎉🎉🎉

  • @user-ms4rq3xh2d
    @user-ms4rq3xh2d 4 หลายเดือนก่อน +5

    Garib janta ko samsya samadhan garne Durga parsai lai 3 karod janta ko sath6 jay durga jay Nepal

  • @user-gn4wb1rw6b
    @user-gn4wb1rw6b 4 หลายเดือนก่อน +10

    गजुरेल ले गल्ति कमडि गरे ___।

  • @user-nl6zq8mv9u
    @user-nl6zq8mv9u 4 หลายเดือนก่อน +26

    सहि हो प्रसाई सर

  • @mohanskoti2910
    @mohanskoti2910 4 หลายเดือนก่อน +6

    मनोज जी लॆ माफी माग्नु पर्क्ष दुर्गा प्रसाई जी 100% राइट हुनुहुन्क्ष

  • @sachinkhadka7847
    @sachinkhadka7847 4 หลายเดือนก่อน +24

    फटाहा रछ यो गजुरेल । अब यो गजुरेलकाे हालत पनि तरेली काडैले जस्तो होला😂

  • @user-yp6vd7ek8e
    @user-yp6vd7ek8e 3 หลายเดือนก่อน

    अनोज गजुरेल ले सहि नाम राख्देको छ

  • @subashr.shakya8331
    @subashr.shakya8331 4 หลายเดือนก่อน +3

    यि कुमाई प्रसाईले बैक कै कर्मचारीलाई फोन गरिरहेको भन्ने मा के ग्यारेन्टी छ त?

  • @babudipson5031
    @babudipson5031 4 หลายเดือนก่อน +5

    सहि हो सरको कुरा 🙏🙏

  • @Prashant.ruchal
    @Prashant.ruchal 3 หลายเดือนก่อน

    मनोज गजुरेल ले कमेडि मात्र गरेको हो महानायक राजेश दाइलाइ त कमेदि गरेर उडाइन्छ भने रमाइलो गरेको कुरालाइ तेसरि गम्भीर रुपमा नलिनुहोला दुर्गा जी

  • @onjhaitamang6315
    @onjhaitamang6315 4 หลายเดือนก่อน +1

    मलाई त गजुरेलले जे कमिडीगर्यो सही गरेछ जस्तो लग्छ | यो मुजी दुर्गे अबसरबाडी हो

  • @NarendraLama9288
    @NarendraLama9288 4 หลายเดือนก่อน +8

    दुर्गा ज्यु नेपाल र नेपालीको हुनाहर मान्छे हो चिनौ सबैले

  • @nandupanday9194
    @nandupanday9194 3 หลายเดือนก่อน

    Durga is great

  • @enthusiasticadesh9452
    @enthusiasticadesh9452 4 หลายเดือนก่อน

    मनोज गजुरेल सर इज अ कमेडियन प्लिज डन्ट टेक इट सिरियस्यली दुर्गा सर

  • @phurbatamang1379
    @phurbatamang1379 4 หลายเดือนก่อน +5

    दुर्गा दजुको टाइटल नाम लोन्ली लिइ खा नतिर🤣

  • @dipakgirikanxa3426
    @dipakgirikanxa3426 4 หลายเดือนก่อน +2

    jay durga sir❤❤❤❤

  • @manmagar7403
    @manmagar7403 4 หลายเดือนก่อน +8

    यसलाई पुल्पुलाएको नै केपि र प्रचण्डले हो

  • @haribhatta573
    @haribhatta573 4 หลายเดือนก่อน +3

    Durga ji good

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 4 หลายเดือนก่อน +5

    दुर्गा

  • @binupokhrel4808
    @binupokhrel4808 4 หลายเดือนก่อน

    Durga dai sahi manche

  • @KhemWallingrai
    @KhemWallingrai 3 หลายเดือนก่อน

    Durga prasai mahan neta hun kasaile aachep nalagaye hunxa

  • @simlashrestha7510
    @simlashrestha7510 4 หลายเดือนก่อน +2

    Durga sir right you are heartely word

  • @BarshaBarsha-de5vn
    @BarshaBarsha-de5vn 4 หลายเดือนก่อน +4

    Durga sir manoj gajurel pani kunai netako jhole holani patiko

  • @NisanShrestha-ie1zc
    @NisanShrestha-ie1zc 4 หลายเดือนก่อน +3

    Good durga sir

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 4 หลายเดือนก่อน +64

    मनोज गजुरेल भन्ने मान्छे तस्कर एमाले ले बिज्ञापन गर्न राखेको नोकर ।

    • @nischalrana90000
      @nischalrana90000 4 หลายเดือนก่อน

      😂😂😂😂😂

    • @ei4020
      @ei4020 4 หลายเดือนก่อน

      😂😂😂😂😂

    • @msgrg1337
      @msgrg1337 4 หลายเดือนก่อน

      😂😂😂😢😢😢😅😅😅

    • @manbdrlimbu
      @manbdrlimbu 4 หลายเดือนก่อน

      सायद हुन पनि सक्छ,

    • @dipendrarai571
      @dipendrarai571 4 หลายเดือนก่อน

      Jpt nalekha na oi

  • @purana7167
    @purana7167 4 หลายเดือนก่อน

    तिम्रा नेता गिरि मा मनोज गजुरेलको कमेडी सहि छ

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 4 หลายเดือนก่อน +2

    मनोज सरले स,ई भन्यो

  • @sureshji8334
    @sureshji8334 4 หลายเดือนก่อน +2

    यो मुजी आफ्नो स्वास्नी सम्हाल्न नसकेको, छोराछोरीको बिजोग बनाएको जोक्कर मुजिको कुरा सुनेर हुन्छ ? ओलीले एउटा चकलेट दियो होला दुर्गा प्रशाईको बिरुद्ध जोकर पेशा बनायो !

  • @Dkb672
    @Dkb672 4 หลายเดือนก่อน +8

    रिसायौ त ब्रो सही भनेछन् कि क्या हो कमेडियनले😂

  • @magardon8670
    @magardon8670 3 หลายเดือนก่อน

    Good❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @chandrabahadurkc6182
    @chandrabahadurkc6182 4 หลายเดือนก่อน +3

    Right Durga sir.

  • @prakashlimbu4424
    @prakashlimbu4424 4 หลายเดือนก่อน

    gajurel le naam chahi select gajjab le garexa.

  • @JunaMainali
    @JunaMainali 4 หลายเดือนก่อน

    यिनलाई आलोचना नखप्ने तोरि लाउरे।दुनियालाई मुख छाड्ने आफुलाई भन्दा बेर्नो नसकिने।

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 4 หลายเดือนก่อน +9

    दुर्गा दाइ नरिसाउ

  • @user-hx9lu2xj5s
    @user-hx9lu2xj5s 3 หลายเดือนก่อน

    Cool down 😎 Durga daju 🙏😁😁😁

  • @sanjithnepal4236
    @sanjithnepal4236 4 หลายเดือนก่อน +1

    Jay Nepal best off luck

  • @Prathaml.c._official
    @Prathaml.c._official 4 หลายเดือนก่อน +1

    Vote for ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j 4 หลายเดือนก่อน

    Jay Desh Jay NEPAL 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵Jay Durga prasain jindabad hajur 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵kagle Afno name Kate jhai ho tyo fata manoj 😭

  • @Delje960
    @Delje960 4 หลายเดือนก่อน +1

    दुर्गा प्रसाई जतिको निडर,दम, हक्की स्वभाब र क्लियर भिजन भएको जंग बहादुर मैले नेपालमा अहिले सम्म देखेको थिएन वहां जस्तो नेता देशलाई खांचो छ,जो ब्यक्तिले नेतृत्व नलिए सम्म नेपालको ब्यबस्था अबस्था परिबर्तन हुने वाला केहि छैन.

  • @keshabgautam4553
    @keshabgautam4553 4 หลายเดือนก่อน +2

    Byawastha pariwartan haina badar hunu parchha. Pradhain mantri pae pani arulaai dinuhos durgaa dai tapai swasthya mantri hunu parchha. Jaya desh jaya naresh.

  • @chitrarana1214
    @chitrarana1214 4 หลายเดือนก่อน +2

    वा चाइनिज नाम loan lee khaa अब कोरियन नाम पनि राखदिन पर्यो।

  • @saritagiri8778
    @saritagiri8778 หลายเดือนก่อน

    Right👍👍👍durga sir

  • @mohanmagar69
    @mohanmagar69 3 หลายเดือนก่อน

    मनोज गदार रै रैछ, सलामछ दुर्रगा जि हजुर्रलाई

  • @chamling47
    @chamling47 4 หลายเดือนก่อน +1

    नापिस!

  • @anukc471
    @anukc471 หลายเดือนก่อน

    मनोज एक नम्बर पत्रु मान्छ हो

  • @kalarai7934
    @kalarai7934 4 หลายเดือนก่อน +2

    लोन ली खा, किन रिसाको दुर्गा जी चाईनिज नाम होरे, लोन ली खा 😄😄

  • @nepalnepali3346
    @nepalnepali3346 4 หลายเดือนก่อน +3

    Manoj gajurel ko nam muthhe rakhidinu hola hai

  • @gamingdinosaur6690
    @gamingdinosaur6690 4 หลายเดือนก่อน +1

    Durga Dai gindabad

  • @user-pn6dq5jk2r
    @user-pn6dq5jk2r 3 หลายเดือนก่อน

    Good luck Durga sir Janta sathama

  • @Bharat_raj_Dhamala
    @Bharat_raj_Dhamala 4 หลายเดือนก่อน

    दुर्गा सर जिन्दाबात100%

  • @bimalkhadka8562
    @bimalkhadka8562 4 หลายเดือนก่อน +2

    durga lay ka रिन तिरेकाे छैन लेउ न जाठा हाे,,

  • @nabrajkumal9880
    @nabrajkumal9880 4 หลายเดือนก่อน

    One of the Wright person ❤❤❤❤jay Durga

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 4 หลายเดือนก่อน +2

    Jaya durga sir🙏👍️👍️😂😂😂😂😂😂

  • @Fenjetangling
    @Fenjetangling 3 หลายเดือนก่อน

    व्यङ्ग्य नबुझ्ने झारहरुलाई के भन्ने!

  • @HimalTamang-xe4mh
    @HimalTamang-xe4mh 4 หลายเดือนก่อน

    ठिक छ दुर्गा दाईको भनाइ

  • @user-qg4wu8fs8g
    @user-qg4wu8fs8g 4 หลายเดือนก่อน

    Well said durga sir 🙏

  • @BagaleBaba
    @BagaleBaba 4 หลายเดือนก่อน +1

    Manoj dharai hero huna khojxa

  • @cbale5216
    @cbale5216 4 หลายเดือนก่อน

    मनोज गजुरेलले हास्य व्यंग्य गरेको मात्र हो नेगेटिभ नसोच तस्कर दुर्गे जाठा

  • @NavrajRai-fg8dc
    @NavrajRai-fg8dc 4 หลายเดือนก่อน

    तपाई ले माग 100% सहि छ हो हामी मिलेर अघि बढोउ

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 3 หลายเดือนก่อน +1

    दुर्गाजस्ताे अवसरवादि,अराजक ,चकचके ,अस्थिर व्यक्तिकाे के काे फुईफाई गर्ने ? गजुरेलले आेलीलाई पनि त्षहि कार्क्र्ममा गफ हाक्न सिकेकाे भनेर व्यङ्ग्य हानेका छन याे चाहिँ चाेरकाे खुट्टा छाेटाे भनेकाे जस्ताे भएन र ?

  • @buddhimankhadka4915
    @buddhimankhadka4915 4 หลายเดือนก่อน

    नेता भएपछि आलोचना पनि सुन्न सक्नुपर्छ प्रसाईं सर। तिमिले पनि केही खालो सार्न सक्दैनौ।

  • @shambhushah2112
    @shambhushah2112 4 หลายเดือนก่อน

    Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤

  • @BasantaChaudhary-kw8jb
    @BasantaChaudhary-kw8jb 4 หลายเดือนก่อน +1

    दुर्गा सर को बारेमा मनोज जि ले यस्तो भन्नु गलत हो मनोज जि ले दुर्गा सर को क्यारिकेचर गरेको मात्र होइन सारा नेपाली गरिब जनता खिल्ली उडायको हो ☝️मनोज जि बिबाह गर छोराछोरी 👩‍👩‍👦भाडमा जा.......जा...😄😄

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar8236 4 หลายเดือนก่อน

    दुर्गाले रिणलिएनी देशका लागि गरिछन।जहाँ भागेर गएनी दुर्गा नेपाली हुन उनी देशमा फिर्ता हुन्छन।मारवाडि फर्किन्छन?❤❤!

  • @honestjungkarki8686
    @honestjungkarki8686 4 หลายเดือนก่อน +2

    धेरै कुरा ठिक छ्न यो दुर्गेको भनाइ आक्रोश तर बेला बेलामा अलि खुस्केका कुरा गर्न चही छोड्दा राम्रो होइन भने यति तालमा अगाडि बढेमा नसिन्छौ है गुर्गा जि

  • @jibanlimbu112
    @jibanlimbu112 4 หลายเดือนก่อน

    जस्को सुनाखती उसैको हीया ढुक्ढुक यो मान्छे चोर तस्करी हो 100% तीरेको छैना

  • @bharatbayak8975
    @bharatbayak8975 4 หลายเดือนก่อน

    Mr.Durga SIR IS OUR NATIONAL BUSINESS PERSON..HE IS THE MAN WHO SAVES ,GROW OUR NATIONAL ECONOMY AND FACILITY ❤

  • @kishor4388
    @kishor4388 4 หลายเดือนก่อน

    good reply from Durga dai

  • @gokulthapa9580
    @gokulthapa9580 4 หลายเดือนก่อน +1

    "ओल्ड छोड्दै नयाँ बुढी जोड्दै जा !"
    "चाइल्ड बिदेशमा टाउको कना , आफू हनिमुन मना !"
    यस्तै हो मनोज नामको मनुष को नाम

  • @jeevangiri3276
    @jeevangiri3276 4 หลายเดือนก่อน

    Durga is Good

  • @World_view1993
    @World_view1993 4 หลายเดือนก่อน

    Jay durgi🎉🎉

  • @purbaonlinetv2921
    @purbaonlinetv2921 4 หลายเดือนก่อน +4

    म पनि बेचिएको हु रिन तिर्न

  • @domasherpa7507
    @domasherpa7507 4 หลายเดือนก่อน

    He got right name !! Good job Manoj ❤❤❤ i’m confused why these people understand comedians??? This savage is being very wild 🤪!!

  • @user-yc3nk6fe3e
    @user-yc3nk6fe3e 3 หลายเดือนก่อน

    म त दुटैलाई केही भन्दिन्न फेरि मेरो पनि अर्को नाम राख्दिन सक्छन्। 😂

  • @prashantofficial6222
    @prashantofficial6222 4 หลายเดือนก่อน

    Durga sir ❤

  • @user-ov7en4dz8m
    @user-ov7en4dz8m 4 หลายเดือนก่อน

    Very good parsai sir

  • @user-cq5rs2sc1g
    @user-cq5rs2sc1g 4 หลายเดือนก่อน

    मनोजे लाई मुद्दा हाल्नुस दुर्गा दाइ

  • @KamalSharma-sy6jk
    @KamalSharma-sy6jk 4 หลายเดือนก่อน

    दुर्गा दाई ❤

  • @GauleMan-oq2sh
    @GauleMan-oq2sh 4 หลายเดือนก่อน

    एऊटा कलाकार र अर्को नेता.😀
    मलाई त कलाकार भन्दा नेता देखि डर छ😁
    किनकी प्रचन्डे भन्दा कम देख्दीन बोलीमा.😁😁😁

  • @bishalbasnet7364
    @bishalbasnet7364 4 หลายเดือนก่อน

    MAN SINGH LIKE .......

  • @bhagwatisilwal3334
    @bhagwatisilwal3334 4 หลายเดือนก่อน

    सहि हो जय दुर्गा 🙏

  • @RameshSharma-tn2nz
    @RameshSharma-tn2nz 3 หลายเดือนก่อน

    जय गजुरेल

  • @mrrewangaming948
    @mrrewangaming948 4 หลายเดือนก่อน

    चोर हरुको गुलामी कलाकार मनोजे फटाहा?

  • @user-ji6uv8jc7f
    @user-ji6uv8jc7f 4 หลายเดือนก่อน

    मनाेज गजुरेल Rip

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c 4 หลายเดือนก่อน

    Right Nepal tiger durga sir