यसकारण सन्दीपले CPL खेल्न पाएनन्, भिसाको समस्या मुख्य कारण, लिग टु को तेस्रो राउण्ड सुरु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • यस संस्करणको सिपिएल आगामी अगस्ट ३० बाट सुरु हुनेछ भने एक महिनासम्म चल्नेछ । सिपिएलले पछिल्लो समय स्थानीय खेलाडीहरुलाई महत्व दिन थालेको छ एशोसिएट राष्टहरुबाट संयुक्त राज्य अमेरिकाका एरोन जोन्स र अलि खान तथा नामिबियाका डेविड भिजाले मात्रै सिपिएल खेल्दैछन् ।
    #sandeeplamichhane #cpl #t20worldcup2024 #nepalcricket #asiacup2022

ความคิดเห็น • 7