Sunita Dangol ले ठोकिन Rabi लाई स्यालुट: Gagan लाई छड्के प्रहार Prachanda हाँसेर मुर्छा, रिसाए गगन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 พ.ค. 2024
  • Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
    यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
    धन्यवाद
    #sunitadangol #rabilamichhane #balenshah #Today_News #Nepal_Sandesh #HamroNewsTv
    #sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
    अन्य जानकारीको लागि :
    Facebook: Hamro News Tv

ความคิดเห็น • 443

  • @mithilapradhan4866
    @mithilapradhan4866 หลายเดือนก่อน +171

    सहि बाेल्दै हुनुहुन्छ सुनिता उपमेयर धन्यवाद कति हसिलाे अनुहार नयाँ साेच भएको उपमेयर जय घण्टी 🔔🔔🔔🔔🔔🔔

    • @HimaShretha
      @HimaShretha หลายเดือนก่อน +4

      ❤❤❤

  • @BkMinbahadur-ly2nc
    @BkMinbahadur-ly2nc หลายเดือนก่อน +73

    १०० % सहि कुरा गर्नुभयो उपमेयर सुनिता डंगोल ज्यू ।

  • @ambikakhanal1865
    @ambikakhanal1865 หลายเดือนก่อน +29

    कति सभ्य सालिन बोलिमा मिठास ❤❤ युवा महिला तपाइको खाचो देश्लाइ छ सुनिता जि सुभकामना !!

  • @user-ee5nb1xh3m
    @user-ee5nb1xh3m หลายเดือนก่อน +35

    धन्यवाद डंगोल बौनोलाइ, सबै नेपाली नेताहरुकोशिर, झुकाएर बस्नु पर्ने बक्तब्य दएकोमा

  • @narayanihumagain396
    @narayanihumagain396 หลายเดือนก่อน +42

    युबाहरु आउनु तर भ्रष्ट भयेर होइन विजन र इमानदारी का साथ आउनु पर्यो

  • @AshmaMogar
    @AshmaMogar หลายเดือนก่อน +9

    भाषण त यस्तो होस झन सुने सुनु लाग्ने निन्द्रा लाग्ने होइन❤❤❤

  • @jeevanale1582
    @jeevanale1582 หลายเดือนก่อน +31

    सकारत्मक सोच आजको यूवामा जागृत बनाउ

  • @krishnarashali9125
    @krishnarashali9125 หลายเดือนก่อน +22

    Ravi ji भष्टचारी हरु ला जेल हाल्नु अब सफाई दिन पर्दैन ❤🎉जय घण्टी 🎉

    • @NiruGirigurung
      @NiruGirigurung หลายเดือนก่อน

      Mero man ko kura garnu vo hjr le than u..🙏jai rabi jai Nepal ♥️♥️♥️

  • @BhandariPadam-so9of
    @BhandariPadam-so9of หลายเดือนก่อน +25

    पाटिमा युवा को जरुरी छ तर गगन थापा जस्तो युवा होइन रबि लामिछाने र बालेन शाह जस्तो युवा देशै भरी आवश्यक छ

  • @navarajgmagar3851
    @navarajgmagar3851 หลายเดือนก่อน +8

    सलुट छ सुनिता जि धन्यवाद यति मीठो बाचन को निम्ति जय नेपाल 😊❤️🇳🇵🙏🎉🎉🎉🎉🎉

  • @balandaraissongs2982
    @balandaraissongs2982 หลายเดือนก่อน +23

    सुनिता डङ्गोल एकदमै बौद्धिक युवा नेता | बालेन शाह को सफलतामा सुनिता ज्युको ठुलो भूमिकाछ | बालेन र सुनिता ज्युलाई सधैं साथ सहयोग गरौ |

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 หลายเดือนก่อน +11

    राम्रो मान्छेले कहिल्यै अरुको खेदो गर्दैन बरु राम्रो बिचारका साथ‌ मिलेर अगाडी बढौँ भनेर सुझाव दिन्छ ❤ हजुरले एकदमै राम्रो कुरा गर्नुभयो

  • @user-tx3uv6wj5c
    @user-tx3uv6wj5c หลายเดือนก่อน +25

    रबि सर लुटेरा नेताहरूलाई जेल कोच्नु

    • @user-im8uo1bo6d
      @user-im8uo1bo6d หลายเดือนก่อน

      rabi khudyee lutera पर्यो 😅😅 k taha lautheyo

  • @bairagisahila7326
    @bairagisahila7326 หลายเดือนก่อน +7

    अति उत्कृष्ट बिचार उप मेयर जिउ

  • @bhanubhatta8186
    @bhanubhatta8186 หลายเดือนก่อน +6

    नेपाल आमा कि छोरी हाम्री बहिनी दिदी भतिजी अनि के के के के नाता सोछ भनेको यस्तो पो पो हुनु पर्छ जय नारी जय दिदी बहिनी अरु अरु ❤❤❤❤❤

  • @prakashman1
    @prakashman1 หลายเดือนก่อน +10

    सुनिता । आदरणिय उप-मेयरज्यू । हाँसी हाँसी शान्तिपूर्वक शालीन भाषामा रागद्वेष नराखि थोरैमा धेरै कुरा भन्नुभयो । सफल हुनुहोस् । मेरो आशिर्वाद लागोस् ।

  • @bishnukumarshrestha4065
    @bishnukumarshrestha4065 หลายเดือนก่อน +5

    धेरै राम्रो बिचार छोरी सुनिता सबै रबी सबै बालेन र सबै सुनिताडंगोल जस्तो भैदिएमात्र देशको उद्दारहुनेथियो तर देशको दुर्भाग्य भनौकी के भनौ!

  • @koylimkoylim2140
    @koylimkoylim2140 หลายเดือนก่อน +22

    कती राम्रो भासन 👍🔔 बुद्धि नाभायेकों हरू लाई दिक्का लगेरा निधाऊँ खोजदाई 😳😳😳🥹🥹

  • @user-qc9hs9kz2u
    @user-qc9hs9kz2u หลายเดือนก่อน +10

    सुनिता डंगाेलकाे अभिब्यक्तिलाई हजार,हजार सलाम छ पार्टीको जुनसुकै ब्यक्ति हाेस स्वच्छ मन,र बिचारले देश र जनताकाेलागि काम गर्छ भने त्यो ब्यक्ति नै देश र जनताकाे माझमा माहान बन्छ याे कुरा सबैमा चेतना भया ।

  • @prashantkcofficial417
    @prashantkcofficial417 หลายเดือนก่อน +9

    आहा कति राम्रो कुरा ❤❤

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe หลายเดือนก่อน +14

    युग जन्माँउंने मान्छे, युगैमित्र बिलाँउंछ।
    युग जन्माउंने मान्छे, युगौं सम्मान पाँउंछ।।
    राम प्रसाद ज्ञवली) को पुतली र
    झुसिल्किरा बाट शाभार।

  • @RameshGhising-jf6lt
    @RameshGhising-jf6lt หลายเดือนก่อน +8

    सुनिता मान्छे पनि साह्रै राम्री भाषण झन् असाध्यै राम्रो उहाँको कार्यक्रम नछुटाई हेर्न मन लाग्छ।❤

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 หลายเดือนก่อน +8

    यो हो नि त तरिका ❤ अब सबैले मिलेर काम गर्नुपर्छ 🎉‌

  • @nawarajbudhachhetri9951
    @nawarajbudhachhetri9951 หลายเดือนก่อน +3

    अत्यन्तै सुन्दर रुप संगै सुन्दर बिचार उप मेयर सुनिता डंगोल ज्यु✍️🙏🙏🇳🇵

  • @ghanthapamusic
    @ghanthapamusic หลายเดือนก่อน +4

    Excellent speech . हार्दिक बधाई तथा शुभकामना म्यादम

  • @shreeganesh198
    @shreeganesh198 หลายเดือนก่อน +22

    उप मेहर ज्यु को बोल्ने शैली र एथार्थ बोली धेरै राम्रो

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oe หลายเดือนก่อน +4

    धैरे राम्रो सोच उपमेर जयु 🙏धन्यबाद

  • @user-uh5nt7fp3h
    @user-uh5nt7fp3h หลายเดือนก่อน +24

    नेपाल सन्देश हेरेर लाइक कमेन्ट गर्नुहोला

    • @SanamThapa-so3uz
      @SanamThapa-so3uz หลายเดือนก่อน

      Good luck rabai sir Jay ganti

    • @BhuminathBaral
      @BhuminathBaral หลายเดือนก่อน

      धन्नेवाद नेपाल खबर लाई

    • @BhuminathBaral
      @BhuminathBaral หลายเดือนก่อน

      सरी नेपाल सन्देस

  • @saagarbasnet4468
    @saagarbasnet4468 หลายเดือนก่อน +6

    जेल कोच्नु हैन मृत्युदण्ड नै स्पष्ट छ यी बुढा नेता भनाउदा चोर हरुलाई मृत्यु दण्ड नै स्पष्ट छ

  • @prembohora5874
    @prembohora5874 หลายเดือนก่อน +4

    कति मिठो बोली सुनौ सुनौ भैइरहने बोलिर शब्द यस्तो हुनुपर्यो युवा नेता को गगन थापा जस्तो होइन

  • @radhikaroka1269
    @radhikaroka1269 หลายเดือนก่อน +3

    Sweetest Speeches of DeputyKathmandu Mayor SunitaDangol❤

  • @koylimkoylim2140
    @koylimkoylim2140 หลายเดือนก่อน +9

    Sunita great 👍 🔔🔔🔔🔔🔔❤️❤️

  • @buddharatnamaharjan2364
    @buddharatnamaharjan2364 หลายเดือนก่อน +3

    धेरै राम्राे छ उपमेर ज्यू धन्यवाद

  • @user-oh4wz2sh5p
    @user-oh4wz2sh5p 16 วันที่ผ่านมา

    एकदमै सहि कुरा भन्नु भयो हजुर 👍👍👍👍🙏🙏🙏🌺🌺♥️👌👌

  • @milanchand5431
    @milanchand5431 หลายเดือนก่อน +3

    जय स्वाभिमान जय घन्टि जय रबि सर जय नेपाल जय बालेन जि जय सोभिता डङ्गोल जि

  • @shersinghkaucha9542
    @shersinghkaucha9542 หลายเดือนก่อน +7

    Very good

  • @saranranabhat1601
    @saranranabhat1601 หลายเดือนก่อน +2

    वाह वाह कति राम्रो विचार र! यस्तोपो चाहिन्छ देशले मागेको नेता!!!

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u หลายเดือนก่อน +6

    Good news❤❤❤❤❤❤❤

  • @durgpaud2735
    @durgpaud2735 หลายเดือนก่อน +9

    इ नेता लाइ सुनायेर के गर्नु।
    इन लाइत काहा कमिशन काहा भ्रष्टचारि गर्न
    पाइन्छ भन्ने मात्र छ

  • @yaman3386
    @yaman3386 หลายเดือนก่อน +4

    100% सहि विचार

  • @bharatbohora5899
    @bharatbohora5899 หลายเดือนก่อน +5

    Wow right words

  • @rabitimsina3765
    @rabitimsina3765 หลายเดือนก่อน +2

    धन्यबाद नेपाल आमा सूपूत्री अती उत्तम शिक्षा दीनू भएको मा

  • @user-cu6cg7lg5c
    @user-cu6cg7lg5c หลายเดือนก่อน +2

    धन्येबाद सुनिता हजुरकाे बाेलि सबैकाे मनमा जाअाेस सससेन ऐकदम‌ राम्रो

  • @HomprasadThapaliya
    @HomprasadThapaliya หลายเดือนก่อน +3

    धन्न्य वाद सुनिताजी ! अब जिम्मेवारी बोक्ने तथा जिम्मे वारि लिनत ,स्वतन्त्र नागरीक समाज नै अगाडी वढ्नु पर्छ। योदल भन्ने शब्द तथा भ्र्स्ट चरी लाई ।खारेज गर्नुपर्छ।💗💗💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khatrichhetri837
    @khatrichhetri837 หลายเดือนก่อน +2

    कति हंसिलो मुहार ऊपमेयर सूनिता डंगोल को ❤❤❤❤❤❤शूभकामनाछ ❤

  • @mithubhandari7392
    @mithubhandari7392 หลายเดือนก่อน +19

    पढे लेखेको नेता भयो भने सोच नै सकारात्मक हुन्छ ,,अन्पढको सोच घमण्ड बढी हुन्छ।

  • @user-ze4er4fv6q
    @user-ze4er4fv6q 5 วันที่ผ่านมา

    अति सुन्दर बिचार शालिन बोलि हसिलो अमुहार मानिस सानै उमेर भएपनि विबेकशिल बिचार राख्नुभएकोमा नमस्कार छ यहाँलाइ

  • @indirapaudel2033
    @indirapaudel2033 หลายเดือนก่อน +5

    Great 👍 ❤❤❤❤

  • @manishapun6423
    @manishapun6423 6 วันที่ผ่านมา

    अति उत्कृस्त बिचार उप मेय्र ज्यु🙏👍️❤

  • @tekkhatri9875
    @tekkhatri9875 หลายเดือนก่อน +5

    Good 🇳🇵

  • @bhagabatiprasad1595
    @bhagabatiprasad1595 หลายเดือนก่อน +1

    ❤❤❤❤सहि बोल्नु भयो सुनिता डंगोल जी धेरै राम्रो सुजाब र सोच

  • @sabinarai4339
    @sabinarai4339 หลายเดือนก่อน +1

    सुनिता युवा नेता वाउ सारै राम्रो भाषण 🙏🙏🙏

  • @prembahadurshakya3574
    @prembahadurshakya3574 หลายเดือนก่อน +4

    पार्टिहरुले युवालाई अगाडि ल्याउदैन
    बुढाहरु कै मात्र राज ।

  • @user-tr2jr8hg5e
    @user-tr2jr8hg5e หลายเดือนก่อน +14

    युवा भयर गगन विश्व प्रकाश जस्ता
    बृध्द मा देउवा महिला नेन्त्रि आर्जु
    जस्ता देस काे लागि खतरा हुन्

  • @jaugurung5678
    @jaugurung5678 หลายเดือนก่อน +4

    उप मेयर ,सुनिता दङ्गोल को भासन सुनदा अति हरसित भैयो सदा सरबदा युवाखरुले रास्त्र निरमार्न गरन अघि अघि बरनुहोस जये nepaa

  • @riwazeditz2.092
    @riwazeditz2.092 หลายเดือนก่อน +1

    सारै राम्रो कुरा गर्नु भयाे उप मेहर ज्यू❤❤❤❤❤❤❤

  • @user-lr5zh8hk7c
    @user-lr5zh8hk7c หลายเดือนก่อน +3

    Dheraie Ramro Bichar garnu sathe kaam pani testaie Dheraie Suva kaamana ani dhaneyabad xa Great person Great Jobs Ma,am❤❤❤❤❤🎉🎉From Gorkha Kumar Gurung Like me

  • @menukasharma5399
    @menukasharma5399 หลายเดือนก่อน +1

    राम्रो कुरा आशीर्वाद कमरेड अब मेयर मा उठ्नु प्रछ

  • @HemrajKc-kx3lh
    @HemrajKc-kx3lh หลายเดือนก่อน +3

    Right 👍

  • @khatrichhetri837
    @khatrichhetri837 หลายเดือนก่อน +1

    सहिहो धन्यवाद ❤

  • @mainaneupane7701
    @mainaneupane7701 หลายเดือนก่อน +1

    सही कुरा हो हजुर १००%🙏🙏🙏👌🌹🇳🇵

  • @urulaksamba3981
    @urulaksamba3981 หลายเดือนก่อน +1

    Very good nanu kati ramro bichar 🎉

  • @NiruGirigurung
    @NiruGirigurung หลายเดือนก่อน +1

    Wawawaw yasto vasan gagan le bolera dekhau ta ,,go ahead sis Rabi Sir 👏👏👏👏❤️♥️♥️♥️♥️♥️

  • @user-uh6fr7rd5k
    @user-uh6fr7rd5k หลายเดือนก่อน +1

    एकदम सहि । 😮😮😮

  • @tekbahadurrai359
    @tekbahadurrai359 หลายเดือนก่อน +1

    100% right upameyar jiu.

  • @samikahaacharya5049
    @samikahaacharya5049 หลายเดือนก่อน +1

    गगन दाइ किन रिसाउनु भाकाे हाे हामीले हजुरबाट कति आशा राखेका थियौं तर अहिले निराश गर्नुभयो

  • @LaxmiTamoli-eq6pq
    @LaxmiTamoli-eq6pq หลายเดือนก่อน +1

    सहि कुरा गरनु भयो उपमेर सुनिता डगाेल

  • @sitamayashresthagurung659
    @sitamayashresthagurung659 หลายเดือนก่อน +1

    Jai hosh Ravi god bless you 😇😇👏👏💐

  • @girmagar7972
    @girmagar7972 หลายเดือนก่อน +1

    Ekdam sahi kura garnu bhayo dhanyebad hjr

  • @mitrabhandari9653
    @mitrabhandari9653 หลายเดือนก่อน +1

    आगामी नेतृत्वका लागि तयारी गर्नुस उपमेयर ज्यू जनता परिवर्तनको पक्षमा छन्

  • @yasodashrestha8598
    @yasodashrestha8598 หลายเดือนก่อน +1

    Wow kati mithow kura Derrai Asirbad Sunita ji ❤️😍🙏🫡👏👏👏👏👏👏

  • @sitamayashresthagurung659
    @sitamayashresthagurung659 หลายเดือนก่อน +1

    Ho ho Sunita you are great ❤

  • @koiralatunna5448
    @koiralatunna5448 หลายเดือนก่อน +2

    Thank you Sunita Dangol.

  • @rammoktan2126
    @rammoktan2126 หลายเดือนก่อน +1

    Absulutely right.

  • @tenzenlama4789
    @tenzenlama4789 หลายเดือนก่อน +1

    What a good vision and speech !!

  • @krishnathapa5757
    @krishnathapa5757 หลายเดือนก่อน +1

    Great speech
    Thanks for mean

  • @kalpanashrestha5990
    @kalpanashrestha5990 หลายเดือนก่อน +1

    Your thinkings is very best thankyou

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 หลายเดือนก่อน +1

    नेपाली छोरी !!्

  • @user-qz3fg2bk5i
    @user-qz3fg2bk5i หลายเดือนก่อน +3

    सलुत छ सुनिता जि

  • @khemgautam3997
    @khemgautam3997 หลายเดือนก่อน +1

    उपमेयर श्रि सुनिता कमरेड बाट पुराना तथा नया नेता हरु ले याे भनाई बाट धेरै कुरा सिक्नु जरुरिछ सिक्नुस र मात्रअघिबढ्न सक्नुहुनेछ।

  • @user-cm1xn8bg5u
    @user-cm1xn8bg5u หลายเดือนก่อน +1

    💯 right

  • @anishlama1582
    @anishlama1582 หลายเดือนก่อน +1

    Great 👍👍👍

  • @user-ob3cd4kp3x
    @user-ob3cd4kp3x หลายเดือนก่อน +1

    नं one महिला नेता congratulations

  • @narbirnepal1401
    @narbirnepal1401 หลายเดือนก่อน

    सही बोल्दै हुनुहुन्छ सुनिता उपमेयर धन्यवाद कति हसिलो अनुहर नया सोच भएको उपमेयर जय

  • @urmilasharma8131
    @urmilasharma8131 หลายเดือนก่อน +1

    सारै राम्रो speech

  • @LaxmanGiri-pi5kt
    @LaxmanGiri-pi5kt หลายเดือนก่อน +1

    I salute madam g जय नेपाल जय घण्टी

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf หลายเดือนก่อน +1

    यक दम सहि कुरा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @padamrai6799
    @padamrai6799 หลายเดือนก่อน +1

    Thik Nani Sunita Dandol lai syabash 🙏🌷

  • @coolcetrixofficial8602
    @coolcetrixofficial8602 หลายเดือนก่อน +1

    Nice speech !!

  • @kiranpandey2405
    @kiranpandey2405 หลายเดือนก่อน +1

    Great job

  • @rameshmagar9438
    @rameshmagar9438 หลายเดือนก่อน +3

    🎉🎉🎉🎉 very good

  • @sabubasnet4009
    @sabubasnet4009 หลายเดือนก่อน +1

    Kasto ramro b4r.very good.

  • @krishnabhattrai8598
    @krishnabhattrai8598 หลายเดือนก่อน +1

    सहि

  • @sunitamanandhar4769
    @sunitamanandhar4769 หลายเดือนก่อน

    Wow Wonderful speech. Hope all the Youth In Nepal have to support .

  • @arjunroka2264
    @arjunroka2264 หลายเดือนก่อน +2

    Rabi sir good luck 💯💯💯💯

  • @netrabahadurshrestha1981
    @netrabahadurshrestha1981 หลายเดือนก่อน +3

    good 🎉🎉🎉🎉🎉

  • @LilaramAdhikari-op3nb
    @LilaramAdhikari-op3nb หลายเดือนก่อน +1

    🙏hajur ta Rashtrapati hunuparna👍🇳🇵🧑‍🍳🇳🇵🇳🇵🇳🇵👍👍🇳🇵

  • @basusedhain8760
    @basusedhain8760 หลายเดือนก่อน +1

    100/: right

  • @Jangrajbasnet
    @Jangrajbasnet หลายเดือนก่อน +1

    हाम्रो देशमा फिलिमका हिरो बदलिए भलिबल खेलाडी बदलिए फुटबल खेलाडी बदलिए तर नेता किन बदलिदैन म बिन्ती गर्छु अब पुरानो दलको बुढो नेता बदल्नुपर्छ

  • @user-qi6og7gr6j
    @user-qi6og7gr6j หลายเดือนก่อน +1

    Thik ho sunitako vanai jay ghanti