Jaya Devkota New Nepali Lok Song बाबा 2078 / 2021 BaBa Latest Lok Geet

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 286

  • @JayaDevkota
    @JayaDevkota  3 ปีที่แล้ว +45

    नमस्ते सम्पुर्ण मा म जय देवकोटाको तर्फबाट मेरो गीत लाई माया गर्नुहुने र मेरो गीत नछुटाइ हेर्नुहुने अनि नयाँ जोडिनुभएका सम्पुर्ण म हृदय देखि आभार प्रकट गर्दछु आशा छ मेरो च्यानल लाई सस्क्राइव गरेर जोडिनु हुनेछ !!! आउदा दिनहरु मा म आझै राम्रो गर्ने प्रयास गर्नेछु धन्यवाद 😍😍😍😍😍😍

    • @shankarbc7695
      @shankarbc7695 3 ปีที่แล้ว +1

      आहा दाजु 🤨🤨 उच्च सम्मान अनि सफलताको कामना मेरो दाईलाई 😘😘

    • @timrosandhya3643
      @timrosandhya3643 3 ปีที่แล้ว +1

      Dami.hunxan bhai hajur ko.geet tara views kom kina janxa

    • @Kamalrajteeruwa
      @Kamalrajteeruwa 3 ปีที่แล้ว

      Tapiko sabai geet ramra xan ati nai man xune ❤️❤️

    • @Maulik_soni8
      @Maulik_soni8 3 ปีที่แล้ว

      Ramro geet dai

    • @khimpujapandey8273
      @khimpujapandey8273 3 ปีที่แล้ว

      Dami dada

  • @aayushakarki6363
    @aayushakarki6363 3 ปีที่แล้ว +19

    आहा! दादा गित सुन्दा सुन्दै आखाबाट आँसु खसेको पत्तो नै भएन कति मिठास भ्वाइ अनि मार्मिक शब्द छ 🙏🙏❤️❤️❤️❤️🏆️🏆️🎶🎼🇳🇵सलुट छ दादा हजुरलाइ बाबाको गित गाउनु भाकोमा 👍️👍️🎖️

  • @balkrishnayoutubechannel818
    @balkrishnayoutubechannel818 3 ปีที่แล้ว +4

    कति मिठो शब्द तथा लय
    पछिल्लो समय आएको बिर्सेछु नि त मिल्दो जुल्दो सारै मन पर्यो , हजुर सफलताको लागि मेरो तर्फ बाट धेरै धेरै शुभकामना छ । my favourite singer jaya daju 💜💜

  • @baburajababuraja7726
    @baburajababuraja7726 3 ปีที่แล้ว +3

    जय दाई 😭😭😭😭😭यो गितले मुटुनै छोयो दाजै 😘😘😘😘😘😘😘

  • @krishansilal1689
    @krishansilal1689 3 ปีที่แล้ว +2

    Wow सुपर
    मनै छोटो love you

  • @buddhathapa6029
    @buddhathapa6029 3 ปีที่แล้ว +12

    अति नै मन छुने जय जि मैले पनि बाबा गुमाएको एक बर्ष जति भयो आज उहाँ को याद ले एक दम सतायो यो गित ले धेरै सम्झना दिलाइदियो😥

  • @shirishprem574
    @shirishprem574 3 ปีที่แล้ว +3

    सन्तान को खुशिको लागि आफ्नो आन्सु लुकाउने र सन्तान्को खुशीलाइ नै आफ्नो सर्बस्व मन्ने आमा अनि बुबा हुन।
    दाइ यी शब्द ले मन साह्रै छोयो।
    Best of luck dai and take care

  • @sushmitaneupane3814
    @sushmitaneupane3814 3 ปีที่แล้ว +38

    अाहा कति मिठाे गित अनि मनै छुने शब्द लेख्नलाई केही शब्द नै भेटिएन निश्बद भए म त । सफलताको शुभकामना जय दाजु😍😍💕💕🙏🙏🙏

    • @JayaDevkota
      @JayaDevkota  3 ปีที่แล้ว +5

      Thank u so much bunu 😍😍😍😍😍😍

    • @axiomeducational
      @axiomeducational 3 ปีที่แล้ว +3

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @khumapokharel9400
      @khumapokharel9400 3 ปีที่แล้ว +1

      अाहा कति मिठाे गित दादा अनि मनै रुवाउने शब्द त झन

    • @meghnathbhusalbhusal3540
      @meghnathbhusalbhusal3540 3 ปีที่แล้ว +1

      हो हजुर निःशब्द भए

  • @ligadaytff2488
    @ligadaytff2488 3 ปีที่แล้ว +1

    आहा

  • @kcbal4025
    @kcbal4025 3 ปีที่แล้ว +6

    अति राम्रो, धन्यबाद मीठो स्वर र सब्दको लागि।

  • @dhalendraghimire8115
    @dhalendraghimire8115 3 ปีที่แล้ว +1

    आहा कति मीठो गीत

  • @manoj_official4119
    @manoj_official4119 3 ปีที่แล้ว +7

    आहा कति मिठो गित अनि मनै छुने शब्द, लेख्नलाई केही शब्द नै भेटिएन, निशब्द भ ए म त, सफलता को शुभकामना छ है,जय सर, 🙏🙏🙏🙏

  • @devkotaentertainment
    @devkotaentertainment 3 ปีที่แล้ว +9

    सबैले आमा मा समर्पित गित गाउछन अनि बाबा को कुरै आउदैन अनि सायद सायद पहिलो गित सुन्दै छु दाजु बाबा गित वाह दाजु वाह।

  • @shekharbhai427
    @shekharbhai427 3 ปีที่แล้ว +2

    आहा आहा

  • @jagadishneupane3941
    @jagadishneupane3941 3 ปีที่แล้ว +5

    बाबा भन्दा ठुलो कोइ छैन यो सन्सारमा आफ्नो पिडा लुकायर आफ्नो सन्तानलाइ खुसि पार्नकोलागि सधैभरि मेहेनत गरेर सन्तानलाई माया दिने बुवा पर्ति गित बनाउनु भाको म हजुरलाइ धेरै धेरै धन्यवाद दादा😍😍😍👏👏😘😘😍😍😍😍😍😍♥️♥️

    • @jotindrakhatttri7017
      @jotindrakhatttri7017 3 ปีที่แล้ว

      Wow

    • @jotindrakhatttri7017
      @jotindrakhatttri7017 3 ปีที่แล้ว

      आहा🥰आहा🥰मिठो गीत्👌🎶🎶🎵🎧️🎶साथमा मार्मिक अनि उत्कृष्ट अभिनय हजुर🥰🥰👌👌🌹🌹🌹🌷🌼💮💐🌺🌺🌺🥀🥀💞💞

  • @kadammalla2357
    @kadammalla2357 2 ปีที่แล้ว +2

    सम्पुण कलाकार ज्यु मा नमस्कार मेरा मन छुने

  • @surendrabudha6094
    @surendrabudha6094 3 ปีที่แล้ว +1

    धेरै राम्रो गित

  • @iamsunar3515
    @iamsunar3515 3 ปีที่แล้ว +1

    धन्यवाद तपाइलाई यतिमिठो सिर्जना पस्कनु भयो💕

  • @rajeshchand5040
    @rajeshchand5040 3 ปีที่แล้ว +3

    आहा !! कति मिठो लय शब्द अनि स्वर ❤️

  • @sangitachapagain4221
    @sangitachapagain4221 3 ปีที่แล้ว +6

    आहा दादा कति मिठो गित ❤️❤️❤️❤️🤗🤗

  • @parbatibishwokarma8753
    @parbatibishwokarma8753 3 ปีที่แล้ว +4

    हरेक दु:ख पिर कष्टलाई झेल्दै आफ्नो सन्तानको खुसी खोज्ने बाबा आमा 😍😍😍😍😍
    अत्यन्तै मनछुने यथार्थ परक मौलीक गित
    सफलताको शुभकामना जयदाजु😍😍💐💐💐

  • @prawinacharya5
    @prawinacharya5 3 ปีที่แล้ว +6

    बयान गर्ने कुनै शब्दै छैन ❣️ love you jaya sir❣️

  • @dipakkandel1014
    @dipakkandel1014 3 ปีที่แล้ว +2

    Aaaha kati dami

  • @user-youtuber433
    @user-youtuber433 3 ปีที่แล้ว +3

    आहा शार्है मार्मिक शब्दमा मनछुने गीत उस्तै उत्कृष्ट गाएकी 👏👏

  • @jotindrakhatttri7017
    @jotindrakhatttri7017 3 ปีที่แล้ว +2

    ❤️❤️बाबा भन्दा ठूलो कोई छैन यो संसारमा 💕💕💕अाफ्नै पीडा लुकायर अाफ्नो सन्तान लाई खुशी पार्नको लागि सधै भरी मेहनत घरेर सन्तानको माया दिने वुवा ❤️❤️❤️पर्ती गीत वनाउनू भयको म हजूरलाइ धेरै धेरै धन्यवाद दादा. Jaya devkota ❤️❤️❤️❤️❤️💘💘💘💘🎉🎉💓💓💜💜💘💘🌹🌹🌹🌹🌹 बाबा आमा प्रती असङ्ख्य माया 💞💞💞💞🌹🌹🌹🌹🌹

  • @sabinasubedi6794
    @sabinasubedi6794 3 ปีที่แล้ว +5

    आफ्ना सन्तान र परिवारको लागि जिबनभरी दुख गर्ने ब्यक्ति हुन बाबा उत्कृष्ट रचना हजुर सफलताको कामना।

  • @rijalchitra3651
    @rijalchitra3651 3 ปีที่แล้ว +2

    सफलता को सुभकामना सम्पुर्ण टिमलाई

  • @munagautam6837
    @munagautam6837 3 ปีที่แล้ว +1

    Aaahaa dada sarai ramro geet

  • @chudamanidevkota5176
    @chudamanidevkota5176 3 ปีที่แล้ว +1

    अहँ! दाईहजुरको यो गीत सुनेर गाउँमा भएका मेरा बाबा आमाको दुःख झल्झल्ती सम्झेर आँखाबाट आँशुको भेल बगिरहेको छ बाबा आमा जिउँदो भगवान हो दाई अनिकी हामी middle class KO family सधैं समस्या समस्या मै दिनहरू बित्छन् जीवनमा सानो struggle le पार लगाउँदैन

  • @karanbasnetkaji6627
    @karanbasnetkaji6627 3 ปีที่แล้ว +2

    अाहा कति मिठाे साेर दाजु साहेद तपाइकाे गित कुनैपनि हेरन नछुटाउने ममात हाेला दाजु

  • @Anjanadevkota00
    @Anjanadevkota00 3 ปีที่แล้ว +10

    जति पल्ट सुन्छु, मुटु भक्कानिन्छ🥰🥰 मिठो गीत, शुभकामना दाई🙏🙏

  • @Mukhyanews1
    @Mukhyanews1 3 ปีที่แล้ว +2

    आहा कति राम्रो गीत्😭😭😭👌👌👌❤️🐄♥️

  • @nabrajchalise8620
    @nabrajchalise8620 3 ปีที่แล้ว +3

    अति राम्रो
    लभ यु बाबा ।
    बाबा को गीत सायद पहिलो नै हो जस्तो लाग्यो मलाइ ।
    सबैतिर बाट सफलता मिलोस सुभ कामना ।

  • @archanaale5742
    @archanaale5742 3 ปีที่แล้ว +1

    खै कुन शब्द ले कमेन्ट गरु फेरि पनि त्यो बाल्यकालमा फर्केर जान मिल्ने भए जान्थे छोराको आशमा 5 छोरिको जन्म भएको त्यो दुखी परिवार यो गितमा भने जस्तै 😂😂😂😂 जेठी छोरीलाई गर्ने माया मागेजती पुर्याउने मेरो बाबा miss you baba अर्को जन्म छोरा भएर जन्मिन्छु अनि हजुर सगै बस्छु हजुरलाई धेरै माया गर्छु बाबा

  • @jyotibhattarai6867
    @jyotibhattarai6867 3 ปีที่แล้ว +2

    Wow daju very nice

  • @jeevanpandey5840
    @jeevanpandey5840 3 ปีที่แล้ว +2

    Aajai ramro gardai janu holaa

  • @sarojshrestha3492
    @sarojshrestha3492 3 ปีที่แล้ว +2

    कति मिठो गित मन छुने शब्द😭😭😭

  • @shankarbc7695
    @shankarbc7695 3 ปีที่แล้ว +2

    आदरणीय दाजु 😘😘 आहा

  • @kushalpandey3443
    @kushalpandey3443 3 ปีที่แล้ว +6

    wow😍😍हजुरकाे स्वर मा जादु छ दाजु 💖💖💗 धेरै धेरै शुभकामना हजुरलाइ जय दाजु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💖💖💛💛💖💖💛

  • @tejendrabm7350
    @tejendrabm7350 3 ปีที่แล้ว +2

    आहा जय सर सुनमा सुगन्ध भय जस्तै मिठास छ अरु शब्दनै भेतिन best of luck

  • @Dvcreation
    @Dvcreation 3 ปีที่แล้ว +2

    मन छुने गीत बधाइ छ जय सर सधै भरी मन छुने गित सुन्न पाइरहु

  • @manojbkchhitij9743
    @manojbkchhitij9743 3 ปีที่แล้ว +2

    आह सारै मीठो गीत सिधै मनमा छोयो र गाउँ घर कि याद नि ताजै भयेझै भयो।सफल्ता को अशिम सुभकामना जय जि।।।जय सर को असली फ्यान जति लाइक ठोकुम त।

  • @somumgr3071
    @somumgr3071 3 ปีที่แล้ว +2

    Aaha Aaha Aaha k vnnu hjr kehi vnna sakina kewal Aaha Aaha Aaha vnna chahanxu mata

  • @prabinoli4221
    @prabinoli4221 3 ปีที่แล้ว +2

    Vani kunai sabdanai xaina man nai xoyo 🙏🙏🙏🙏♥️♥️♥️♥️

  • @dineshrawal3549
    @dineshrawal3549 3 ปีที่แล้ว +2

    दादा सारै मन छोयो दादा हाम्रो लागि बाबाले खाई नखाई हामिलाई यहाँ सम्म पुर्याउनु भो बुवाको लागि गित लेख्नु भो जस्ले बाटो देखाउनु भो उहकै लागि बुडेस्कालको साहारा बन्न हामी प्रदेश मा छौ गित करोडौं क्लब पुगोस शुभकामना जय सर ----

  • @anzee989
    @anzee989 3 ปีที่แล้ว +2

    Supop my cute paie💕

  • @khemkhatri4738
    @khemkhatri4738 3 ปีที่แล้ว +3

    म सित त येउटै मुटु छ ❤️, कति मन जित्नु हुन्छ हजुर ले दाजु,हजुर को गीत मा नेपाली माटो बोलेको हुन्छ दाजु, आखा को डिलमा आशु अडाय़ेर गीत सुनेको छु दाजु ❣️

  • @mgmsongs9451
    @mgmsongs9451 3 ปีที่แล้ว +2

    Ma chahi yakdam big fan jay dada ko mero 🙏 dada

  • @manojpariyar5234
    @manojpariyar5234 3 ปีที่แล้ว +7

    ह्जुर कोआवज एकदमै मार्मिक छ!खोजीखोजी सुन्न !

  • @dipeashkshatri8340
    @dipeashkshatri8340 3 ปีที่แล้ว +1

    Jaya devkota ko ma thulo fan

  • @sunwalyoutubechannal1670
    @sunwalyoutubechannal1670 3 ปีที่แล้ว +2

    ❤️❤️❤️❤️👍

  • @darpankhaber9991
    @darpankhaber9991 3 ปีที่แล้ว +2

    नमस्कार म लोक सञ्चारकर्मी गणेश बियोग नेपाली लोक सङ्गीतले फड्को मार्ने क्रममा यो मनै छुने सबैको जिबनमा मेलखाने भाकाले झनै अर्को बलियो स्तम्भ खडा गर्दियो बधाई छ जय ब्रो

  • @kailashkhadka3807
    @kailashkhadka3807 3 ปีที่แล้ว +2

    कुन शब्दबाट सम्बोधन गरौ र कस्तो कुराले बयान गरौ कुनै शब्द नै भेट्टाईन जय दाई अति मन छुने मार्मिक song hjrko big fan dai 💕🧡❤️💗🙏🙏👌👌

  • @prakashpunmagar990
    @prakashpunmagar990 3 ปีที่แล้ว +2

    Baba

  • @bimalbhatta358
    @bimalbhatta358 3 ปีที่แล้ว +1

    Nice

  • @deepakgc8157
    @deepakgc8157 3 ปีที่แล้ว +2

    आहा कुन शब्द मा भनौ हजुर का हरेक पल्ट आउने गित न हेरि बस्न नै सक्दिन हजुर को हरेक गित येस्तो लाग्छ मेरो जीवन मा मेल खाने नै हुन्छ तेसै ले होला दिन मा हजुर का गित न हेरि बस्नै सक्दिन आहा कामा ना गर्छु हजुर को योगित नि अर्बौं भिउस्ज जावास जय गित जय सगित्😍😍😍😍😍😍😍😍😍😍😍

  • @बिजयकवर
    @बिजयकवर 3 ปีที่แล้ว +2

    प्यारो दाजु कति मीठो शब्द आहा
    शुभकामना दाजु
    #गुरु

  • @nareshthapa1520
    @nareshthapa1520 3 ปีที่แล้ว +1

    निशब्द भय म😍😍😍

  • @tilchangodar4887
    @tilchangodar4887 3 ปีที่แล้ว +2

    आह दाजु सारै मार्मिक गीत love it ,,,,

  • @Nsp933
    @Nsp933 3 ปีที่แล้ว +2

    अाहाँ नि जय जि गित हरेक मार्मिक अति राम्रो गित हुन्छ सफलताको शुभकामना ।

  • @bindugautam3929
    @bindugautam3929 3 ปีที่แล้ว +4

    आहा मनै छुने❤️❤️

  • @rameetkumar2514
    @rameetkumar2514 3 ปีที่แล้ว +4

    निकै नि मीठो गीता दादा हजुर निकै मन छायो हजुरको यो गीताको शब्दलो

  • @deepentertainment2327
    @deepentertainment2327 3 ปีที่แล้ว +1

    मार्मिक गित 😘😘😘

  • @magarmayako9394
    @magarmayako9394 3 ปีที่แล้ว +2

    Kati mitho swor jaya daju best of luck

  • @BhujaLalpoudel
    @BhujaLalpoudel 3 ปีที่แล้ว +3

    मलाई जय जि का सबै गित मन पर्छ?उहाको गायन शैली अति मन पर्छ ❤️❤️❤️

  • @pritamsunar8033
    @pritamsunar8033 3 ปีที่แล้ว +4

    nice

  • @PurnakalaBCOfficial
    @PurnakalaBCOfficial 3 ปีที่แล้ว +2

    आहा कति मीठो आवाज मनै छुनी शब्द लय बधाइ छ साथी

  • @dangalidilsunar5711
    @dangalidilsunar5711 3 ปีที่แล้ว +1

    Aaha jaya vai....hjr.ko aawaj ma vagawan ko bardan xa...ani ti marmik sabda le jhanai mero aakha baata aasu barsanxa. Dhanyabaad.

  • @Yubarajalemagar
    @Yubarajalemagar 3 ปีที่แล้ว +2

    Sarhai man chhoyo sir ...

  • @jibanCPG
    @jibanCPG 3 ปีที่แล้ว +3

    वाह दाजु मनै छुने गित अनी भिडियो वा वा यस्तै गित दिनकै नया नया सुन्न पाए हुन्थ्यो दाजु को गित 👌🙏🙏🙏🙏👍 loply song

  • @बिर्खबहादुरशाहीठकुरी

    So nice song

  • @manojshahishahi7029
    @manojshahishahi7029 3 ปีที่แล้ว +2

    Nice song ďâjàì

  • @radhaadhikari2283
    @radhaadhikari2283 3 ปีที่แล้ว +1

    Really sarai mithi geet jay devkota daju grand solute........❤❤❤❤❤❤❤❤❤❤

  • @yamgaihre9475
    @yamgaihre9475 3 ปีที่แล้ว +2

    हजुरको हरेक सिर्जनाले मन छुन्छ सफलताको सुभकामना दाजु

  • @janakmagar580
    @janakmagar580 3 ปีที่แล้ว +1

    Nice songs dada

  • @meghnathbhusalbhusal3540
    @meghnathbhusalbhusal3540 3 ปีที่แล้ว +1

    आहा हजुर कति मिठो स्वर मार्मिक शब्द निःशब्द भए हजुर कुनै शब्द पनि भेटिन सुभकामना जय होस् जय देवकोटा हजुर सम्पूर्ण टिमलाई बधाई दिन चाहन्छु हरे कृष्ण🙏

  • @kamalaandkrishna2076
    @kamalaandkrishna2076 3 ปีที่แล้ว +2

    साचै मन छोयो दादा गित सुनेर❤️❤️😥😥😥

  • @dhanbahadur7093
    @dhanbahadur7093 3 ปีที่แล้ว +2

    कति मिठो गीत। हजूर को हरेक गित मईले सून्दै अाएको छू सबै गित राम्रो छ
    म हजूरको ठूलो फान हो

  • @hemantkhadka2160
    @hemantkhadka2160 3 ปีที่แล้ว +1

    Ahaa Kati ramro geet dada❣️❣️

  • @binikumal7273
    @binikumal7273 3 ปีที่แล้ว +2

    wow😍

  • @kalawatideuba6791
    @kalawatideuba6791 3 ปีที่แล้ว +1

    अति नै राम्रो गित बधाई छ दाजु

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 ปีที่แล้ว +2

    मर्मस्पर्शी गित सफलताको कामना

  • @jayaprakasholi6542
    @jayaprakasholi6542 3 ปีที่แล้ว +5

    Wow daju kati dami man xune song ani hjrko suni rahu suni rahu lagne hjrko voice dai dherai man paryo best of luck miss you daju

  • @AhmedKhan-vd7vp
    @AhmedKhan-vd7vp 3 ปีที่แล้ว +1

    Sharoi.Ramro.xa.Badhai.xa.hajur.lai

  • @bijaybasnet510
    @bijaybasnet510 3 ปีที่แล้ว +2

    Ramro chha geet bhai good luck

  • @amritabm2426
    @amritabm2426 3 ปีที่แล้ว +1

    एकदमै राम्रो छ म हजुरको जति पनि नयाँ गित हरू अफ्लोड गर्नु हुन्छ म अन्तीम सम्म हेर्ने गर्छु हजुर को गित हरू सबै राम्रो छन यो भन्दा अझै बढी राम्रो गर्दै जानु होला भन्ने कामना गर्दछु म🙏❤️

  • @prembahadur1460
    @prembahadur1460 3 ปีที่แล้ว +1

    mitho git gaunu dada thank you mn xuye mero

  • @nirmalkumarbasnet621
    @nirmalkumarbasnet621 3 ปีที่แล้ว +1

    आहा क्या दामी कस्तो मिठो शव्द अनि कति मिठो आवाज

  • @bikramdhungel9670
    @bikramdhungel9670 3 ปีที่แล้ว +4

    मन रोयो हजुर, यो गीतले,,,,सायद् मेरो नि बाबा भैदिएको भए चित्त बुझाउन सक्थे होला😭😭

  • @anjuale8268
    @anjuale8268 3 ปีที่แล้ว +2

    Sarai marmik get safaltako subhakamana sabai janalai 🙏🙏

  • @अमृतपुनर्जीवित
    @अमृतपुनर्जीवित 3 ปีที่แล้ว +1

    Wau marmik geet baba ko samjhana ma

  • @basantadebkota7018
    @basantadebkota7018 3 ปีที่แล้ว +2

    Best of luck daju jindagi ma mero sabie geet mail khanxa big fan

  • @Kamalrajteeruwa
    @Kamalrajteeruwa 3 ปีที่แล้ว +2

    Ma tapaiko thulo fan ho tapaiko sabai geet herxu ani sadai sunirakxu sabai geet ati nai man parxan❤️❤️❤️

  • @maliskabasnet8067
    @maliskabasnet8067 3 ปีที่แล้ว +1

    आहा कसरी तारिफ गरु के दादा हजुरकाे बनाएकाे गीत 👌गीत भनेकाे यस्ताे हुनुपर्छ शब्द कति मार्मिक ,स्वर शब्द कति राम्राे छ ।हेर्दा त आखाबाट आसु झरेकाे थाहा नै भएन दादा😭😭साच्चिकै कति माहान हुनुहुन्छ बाबा भन्ने शब्द हामि जन्मेर बेलि फुट्ने बेलामा नै बाबा बेल्छै है🙏❤️ यस्तै यस्तै हजुरले गीत बनाएर देश बिदेश बसेकाे सबै मान्छेहरुकाे मनमा बस्न सफल हुनुभएको छ । अझै पनि याे भन्दा राम्राे राम्राे गाना लेर आउनुहुन्छ भन्ने आशा राखेकाे छु दादा।हजुरले आट गर्नु भगवान्ले सधै हजुरकाे साथ दिनुहुन्छ दादा हजुरलाई।🙏❤️❤️❤️

  • @thesocialvoice3141
    @thesocialvoice3141 3 ปีที่แล้ว +1

    मेरो मन् मुटुको गायक जय जि
    म तपाईंका हरेक गीत सुनेर याे प्रदेशबाट सदावहार सम्झी रहेछ हाम्रो रुकुमेलीको चम्किलो तारा हाम्रो राष्टको गायक I love you dear sir ❣️ ❣️

    • @JayaDevkota
      @JayaDevkota  3 ปีที่แล้ว

      Thank u so much hajur

  • @devisunar8038
    @devisunar8038 3 ปีที่แล้ว +1

    Dada yo time ma mero baba corona lagyera thaliyera bistrama basi rakhnu bha6a 😭😭😭 ma chori pardesh ma 😭😭😭 tehi mathi Baba bhane sabdha ra baba ko geet sunda ta akha bata ashu rokna sakina 🙏🙏

  • @yubarajadhikari3288
    @yubarajadhikari3288 3 ปีที่แล้ว

    आहा कति मीठो शब्द अनि स्वोरमा सजिएको गित ❤️❤️❤️❤️❤️❤️❤️❤️💛💛👌👌👌👌👌👌👌अन्य यात्राको सुभकामना

  • @sitakhadka184
    @sitakhadka184 3 ปีที่แล้ว +4

    भएको सम्बन्धलाई राम्रो बनाउन कोसिस गर्ने
    हो एउटा गए अर्को आउँछ भन्ने सोच छैन मेरो !!
    Love you to much baba😢😪

  • @bhupenchhetri3579
    @bhupenchhetri3579 3 ปีที่แล้ว +1

    sarai man xoyo daju

    • @JayaDevkota
      @JayaDevkota  3 ปีที่แล้ว

      Thank u so much plz share garidinu la

  • @sureshkhan6689
    @sureshkhan6689 3 ปีที่แล้ว +1

    मन छुन्छ सर तपाईं को हरेक कला गला को दर्शन गर्न पाउँदा तपाईं ले लगत्तै परदेश को बारेमा गाउदा जनै सबै को मन पग्लिन्छ होला