narendra dai nepali upanyas नरेन्द्र दाइः विश्वेश्वरप्रसाद काेइराला , साँचाे प्रेमकाे मार्मिक कथा ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • विश्वेश्वरप्रसाद कोइराला (वि.सं.१९७१ भाद्र २४ - २०३९ साउन ६) नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका साहित्यकार थिए। उनी नेपाली माटाेका प्रखर चिन्तक ,अमर साधक , नेपाली आख्यान साहित्यमा नाैलाे आायाम थप्ने तथा मनाे वैज्ञानिक धाराकाे प्रारम्भ गर्ने कुशल सजर्क हुन् । उनका तीन घुम्ती, सुम्निमा,नरेन्द्र, दाइ माेआइन,हिटलर यहुदी, बाबु आामा र छाेराजस्ता उपन्यासहरू, दाेषाी चश्मा, श्वेत भैरवीजस्ता कथासङ्ग्रहहरू तथा आफ्नाे कथा, जेल जर्लन जीवनी आादि उनका कृतिहरू हुन्।
    नरेन्द्र दाइ एक मनोवैज्ञानिक उपन्यास हो। यो उपन्यासमा नरेन्द्र दाइ तथा उनकी श्रीमती गौरीबीच जम्न नसकेको सहज पारिवारिक सम्बन्धको विश्लेषण गरिएको छ। नरेन्द्रदाइ यौन मनोविज्ञानमा आधारित भई प्रस्तुत गरिएको एक उत्कृष्ट कृति हो।

ความคิดเห็น • 15