दिक्तेल बजार खोटाङको पर्यटकीय स्थल भ्रमण Subhadra Madan Foundation DIKTEL KHOTANG Pikey Peak Day 4
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- रोयल इस्टर्न इन्फिल्डर्सको पिके पिकबाट फर्कने क्रममा दिक्तेल रुपाकोट माझुवागढी नगर पालिका भ्रमण, नगर पालिकाका मेयर ज्युको बिशेष स्वागत सहित नगर प्रमुख ज्युले हामीलाई मजुवागडी नगर पालिकाको पर्यटकीय स्थल भ्रमण गराउनु भएको रमाइलो क्षणको रमाइलो भ्लग।
#diktel #khotang #REE
Hamro khotang Ramro Khotang❤❤.
हाम्रो जिल्ला घुमेर आउनु भयो छ सर खुसी लाग्यो !!
तर दुःख को कुरा चाहिँ अहिल्यै सम्म पनि त्यो बजारको बाटो पिच भएको छैन रहेछ..उल्का
हैट राजेश सर हाम्रो खोटाङ्गको दृश्य देखाउनु भएको हार्दिक शुभकामना धरानको ल्हासा दोकानको नम्बर हाली दिएको भए अति राम्रो हुने थियो खोज्दा र सोध्दा थाहा छैन भन्छ भानुचोकमा हाल ktm
Rajesh दाई तपाई को Vlog धेरै राम्रो छ ,भयो भने खानाको 'Mukbang' video 📹 पनि बनाउनु होला ।🙏