100% यो व्यक्ति इसाई रहेछ। ख्रीष्टमा विश्वास गर्ने विश्वासी चाहिँ होईन- भ्रमको खेती र पेटको धन्दा गर्ने गलत spirit अर्थात धोका दिने आत्माको दलाल हो। यो भाइले आफूलाई सच्याएन भने धेरैलाई र स्वयंलाई पनि नरकमा पुर्याउनेछ। यो भाइको लागि सबैले प्रार्थना गरि दिनुहोला- सारा सृष्टिका स्वामी एकमात्र सत्य परमेश्वर प्रभु येशू ख्रीष्टको नाउँमा 🙏
सर पहिला मुर्ती पुजा गरेको हो कि मुर्ती को थ्रो भगवान को पुजा गरेको हो भन्ने कुरा बुझ्नु पर्छ बास्तब मा मुर्ती पुजा गरेको होइन मुर्ति को थ्रो भगवान को पुजा गरेको हो मुर्ती पुजा होइन
good information ❤️❤️❤️❤️❤️
Amen amen hallelujah hallelujah hallelujah amen ❤❤❤❤❤❤
हो सर❤❤❤ धन्यवाद
❤❤❤
100% यो व्यक्ति इसाई रहेछ।
ख्रीष्टमा विश्वास गर्ने विश्वासी चाहिँ होईन-
भ्रमको खेती र पेटको धन्दा गर्ने गलत spirit अर्थात धोका दिने आत्माको दलाल हो।
यो भाइले आफूलाई सच्याएन भने धेरैलाई र स्वयंलाई पनि नरकमा पुर्याउनेछ।
यो भाइको लागि सबैले प्रार्थना गरि दिनुहोला-
सारा सृष्टिका स्वामी एकमात्र सत्य परमेश्वर प्रभु येशू ख्रीष्टको नाउँमा 🙏
Prasthan 20 KO 4 hernus hjr
Naya karar mannele Pani partimurti khada garnu hundaina
Yes
सर पहिला मुर्ती पुजा गरेको हो कि मुर्ती को थ्रो भगवान को पुजा गरेको हो भन्ने कुरा बुझ्नु पर्छ बास्तब मा मुर्ती पुजा गरेको होइन मुर्ति को थ्रो भगवान को पुजा गरेको हो मुर्ती पुजा होइन
Cross khada garnu Pani partimurti puja nai ho ni hjr
Cross lai dhogna ko lagi use gardaina