सहि हो हजुर सहि हो हजुर यो देश को प्रधानमन्त्री हुनुपर्छ यो देश डुब्न लागो किनारा लगाइदेउ दुर्गा जि हाइहाइ झोले हरु बाइ जय देश जय नरेश दुर्गा जि को अभियान जारी छ
दुर्गा प्रसाई दाई जिन्दावाद राजतन्त्र जिन्दावाद सेना हरु पनि दलाललाई सलूट गरेर नबस्नुहोस् देश बचाउन लाई अब राजा देशभक्त सेना र जनता एकसाथ अगाडि आउन जरुरी छ दुर्गा प्रसाई दाई लाई सबैले साथ दिनुपर्छ जय नेपाल 🇳🇵आमा🙏🙏🙏
जय दुर्गा प्रसाईं जिन्दावाद ❤🎉लुटेरा, दलाल भू माफिया, कमिसनखाेर, हत्यारा, मानव तष्कर नेता कर्मचारी जाे जाे छन् जनताकाे शक्ति ले नियन्त्रण गरि लुटेकाे राज्यकाे ढुकुटी उपर गरि भाटा हान्दै लखेटौ या अाजिवन जेल हालौ।
देशमा हुनुहुने सम्पूर्ण आमा बुवा दाजु भाइ दिदी बहिनी युवा शक्ति हार्दिक निमन्त्रणा देशभित्र हुनेहरुले भाैतिक नैतिक रुपमा लडनुहाेस् हामी विदेश मा हुनेहरुले आर्थिक सामाजिक रुपमा सहयोग समर्थन गर्छाै अब छाेडन हदैन भ्रष्टाचार चाेर तस्कर ठग हरु लाई देशबाट भगाउनु प्रछ जय युवा शक्ति 💪💪❣️🙏🇳🇵🇳🇵
दुर्गा प्रसाई लाई स्वागत र तामझाम मा मात्रै समय न खर्चींऊँ , युवा हरु सडक मा ओर्लिसके , भ्रस्ट हरु ले केगरछन के भंछन भन्ने तिर ध्यान नदीयर आन्दोलन माँ होमिन पर्यो, अब सही नेतृत्व को खाँचो देखियको छ तेता ध्यान दिने की समय बर्बादी गर्ने
बिदेशि सिद्धान्त बेाकेका तथाकथित नेपाली दल र नेताले नेपाल राज्य संचालनार्थ शसर्त भारत ,चिन , पश्चिमा वा अमेरिका बाट नेता आयात गर , नेपालमा मुलुक हाक्ने नेता भेटि दैनन् !
कति रहर लाग्दो रहेछ मान्छेहरुलाई शान देखाउन भगवान गर्ने भए चुप लागेर सिम्पल तरीकाले धरानको मेयर जस्तो देखाउनु नी. राजा भए जस्तो ओभरै नौटंकी गरेर नदेखाउ वास्वमा भन्ने हो भने के पी र तिमीमा केही फरक छैन् मुला एकै ड्यागंको हो.,
आन्दोलन त गर कि नेता ज्युहरुले गोलि चलाउन दिने या नदिने सोझा जन्ता हरुलाई कसरी बचाउने त्यो रोक्न जान्नु पर्छ बाङ्लादेश मा नत आर्मीले गोलि चलायो नत पुलिस ले नेपाल मा गोलि नचल्ला बन्ने कुनै ग्यारेन्टी छ नेपाल मा पुलिस आर्मी नेताको चाक दोएर बसेका छन सोझा जन्ता मर्ने पिताई खानेत होला
झापाली स्याल र बाघकेा शक्ति प्रदर्शन मा हार - जित कस्केा पेाल्टामा ? के येा सिनरिलाई पनि राज्य देाहन वा भ्रष्टाचारकेा संङ्ज्ञ्या दिन मिल्छ , गर्ने केा दम्भ हुदैन काम नगर्नेकेा दम्भ ! बालेन बेाल्दैनन् काम गर्छन , नेता र शत्ता काम गर्दैनन् दम्भ देखाई नागरिक तर्साई रहन्छन ।
Durga prashai jindabad Jay nepal. ! Bideshiko bhatuwa kukurharu deshka janata ko ragat chusne Abradhi haru pakhandi haru.! Durga Sar jasari hidna sakne dam cha
Gurga ji,bhrastachari netaharu ra 2 numbari byapari harubata sabai kaalo dhhan firta liyera andolan kari harulai dine chhau bhanera bhannu na janata sadak ma auchhan.
Yo muji Nepali janta haru nai khatam chan. जति पनि पुराना बृद्ध भ्रष्ट नेताहरु आज संसदमा छन् यिनीहरूलाई जिताउने यही बेकुफ नेपाली जनताहरू नै हुन् । जिताइ सकेपछि अनि आएर विरोध गर्छ। अब अहिले हेर यो महा ठग झापालीको पछि परिरहेका छन्। बेकुब । यस्ता नेपाली जनताहरूलाई त नि विदेशमा लात हानी हानी बाढी बोकाउनु पर्छ बेकुफहरू।
durga prasai le matrai hamro des ma neta ra rajnaitik ra bharasta saagha ladna ra purano bewastha phalna usai le matrai sakchha bhaki balen, harka ra rabi le sakdaina durgha is the king and priminister of nepal we wants durga prasai to lead this country rest of them we dont believe them like rabi lammichanne cos he is following purano bewastha
ढिलो भैसक्यो अब ससक्त हिसाबले आन्दोलन सफल पारौ🙏🙏🇳🇵💐
दुर्गा प्रसाईं जिन्दावाद 🙏
दुर्गा प्रसाई जिन्दाबाद ❤❤❤
सहि हो हजुर सहि हो हजुर यो देश को प्रधानमन्त्री हुनुपर्छ यो देश डुब्न लागो किनारा लगाइदेउ दुर्गा जि हाइहाइ झोले हरु बाइ जय देश जय नरेश दुर्गा जि को अभियान जारी छ
Jai durga.
Jai nepal.
Jai desh jai naresh
Aba suru bhayo.
सब एक साथ हौ
Durga parsahai jindabad❤❤❤❤❤
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 सधैं बाच्ने हैन अब देश को लागि मर्ने हो जागौ जागौ नेपाली,🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दुर्गा प्रसाई दाई जिन्दावाद राजतन्त्र जिन्दावाद सेना हरु पनि दलाललाई सलूट गरेर नबस्नुहोस् देश बचाउन लाई अब राजा देशभक्त सेना र जनता एकसाथ अगाडि आउन जरुरी छ दुर्गा प्रसाई दाई लाई सबैले साथ दिनुपर्छ जय नेपाल 🇳🇵आमा🙏🙏🙏
जनता को नेता दुर्गा प्रसाई। दुर्गा प्रसाई जिन्दावाद
जय जय जय जय जय जय जय जय जय जय जय जय जय दुर्गा
जय दुर्गा प्रसाईं जिन्दावाद ❤🎉लुटेरा, दलाल भू माफिया, कमिसनखाेर, हत्यारा, मानव तष्कर नेता कर्मचारी जाे जाे छन् जनताकाे शक्ति ले नियन्त्रण गरि लुटेकाे राज्यकाे ढुकुटी उपर गरि भाटा हान्दै लखेटौ या अाजिवन जेल हालौ।
आन्दोलनले सफलता पाओस् अग्रिम शुभकामना
जय दुर्गा!
जय राम राम जय राधाकृष्णन जय हनुमान 🌹🌹❤️❤️🙏🙏🙏
Kathmandu,Vaelly,ma,Well come,❤
Durga parsai jindabad
बधाई छ दाजु
Durga prasai Jindabat 🎉🎉🎉🎉🙏🙏🙏🙏🙏
अग्रिम शुभकामना सबै सबै मा ..... अब छोडनु हुदैन .... लखेट्नु पर्छ ......
दुर्गा पर्साई जिन्दा बाद 🙏
जय दुर्गे जय जनता
good luck durga dai👍️🇳🇵
दुर्गा प्रसाई जिन्दाबाद
Good gurga ji hami tapaiko sathama chhau
बालेनपनि आए रामरो हुनथो
❤❤❤Good durga sar
Jay durga sir
Durga dai jinda bad
good durga sir
jay durga
Jay Durga
देशमा हुनुहुने सम्पूर्ण आमा बुवा दाजु भाइ दिदी बहिनी युवा शक्ति हार्दिक निमन्त्रणा देशभित्र हुनेहरुले भाैतिक नैतिक रुपमा लडनुहाेस् हामी विदेश मा हुनेहरुले आर्थिक सामाजिक रुपमा सहयोग समर्थन गर्छाै
अब छाेडन हदैन भ्रष्टाचार चाेर तस्कर ठग हरु लाई देशबाट भगाउनु प्रछ जय युवा शक्ति 💪💪❣️🙏🇳🇵🇳🇵
Right👍👍👍👍👌👌👌🙏🙏🙏
दुर्ग प्रसाई ले गर्नु खोजेको के हो बुझ्नै गाह्रो भयो । अराजक टुमच भो ।
good sahi ho ma pani tayar xu
Good luck ❤❤❤❤❤
दुर्गा सर अगाडी बद्नुहोस पछाडी हामी छौ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Very good
sai ho sai ❤❤❤
Very good 👍 Jay 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Most powerful person of Nepal Mr Durga Prasai ji
नेपाल र नेपाली बचाउने देश को सच्चा कमान्डर लाई उच्च सम्मान। सबै जुटनु हुने भद्र, भलादमि लाई धन्यवाद🙏💕
DURGA PARSAD..JINDAVAT ❤😂🎉🎉
Durga pasai jindabat
Durga prasai God hunuhunxa hami satha dinxu
GoAhead durga dai I support u.
अहिलेको केपी प्रचण्ड र शेरबहादुर भन्दा चाहिँ कहाँ हो कहाँ सयौं गुणा बढी इज्जत सम्मान र जनता दुर्गा परसाईको पक्षमा देखियो।
Good luck 🤞
Jaya nepal jaya durga जिन्दावाद देश लुटेर khayo नेताले
Good
अब अति भयो हामी जुट्नु पर्यो।।
खतरा
❤❤❤
जय होस हामि एक है
दुरगाजि तपाईं उठनु परछ अरु नेतामा दम देखि येन केपि लाई हटाउनु परछ कसगरि हुनछ हटायेर छोढनु परछ हामी जनताछ सातमा जय दुरगाजि
La La aba durga aau desh bachau Jai Ba Durga 🙏
दुरगा पसाई बालेन जीन्दाबाद तर जन्ता माने काम नगनुस बरू यक्जुट हुनुस जन्ता माने काम नगरनुस र नेता माने काम गनुस
ल ल कुरा भन्दा काम गर्नु पर्यो । छिटो भन्दा छिटो संविधान विपरित भएका सम्पुर्ण कृयाकलापहरु बन्द गर्दै दलालहरुको सत्ता परिवर्तन गर्नु पर्छ ।
पर्साई जी अब सत्ता परीबर्तन नहुन्जेल नछोनु होला
🎉🎉🎉
दुरगा दाई अब पछि हटनु हुदैन है
Vgood
जे गर्छ अब दुर्गाले गर्छ
दुर्गा प्रसाई लाई स्वागत र तामझाम मा मात्रै समय न खर्चींऊँ , युवा हरु सडक मा ओर्लिसके , भ्रस्ट हरु ले केगरछन के भंछन भन्ने तिर ध्यान नदीयर आन्दोलन माँ होमिन पर्यो, अब सही नेतृत्व को खाँचो देखियको छ तेता ध्यान दिने की समय बर्बादी गर्ने
Durga dai ago lagaunu parxa janata kamjor vayer ho
Good luck
🇳🇵🙏🇳🇵🙏
Wow good
Durga.j.jyu.bangalako.janatako.hatiyar.ke.ho.gocha.ghara.khali.hatma.kehi.hune.wala.kehi.chhana.kura..bujhnu.hola
Durga parsaile bannu parx rajja... Yrr esto janatalai sahayog grnunxa..
पुलिस प्रशासन लाई हात मा लिन सक्नु पर्यो पहिला
राजा घोषणा गर्नु पर्छ
बिदेशि सिद्धान्त बेाकेका तथाकथित नेपाली दल र नेताले नेपाल राज्य संचालनार्थ शसर्त भारत ,चिन , पश्चिमा वा अमेरिका बाट नेता आयात गर , नेपालमा मुलुक हाक्ने नेता भेटि दैनन् !
झापाली खातेहरुको काम छैन! आफै हिरो हुन पैसा दिएर झोलेहरु जम्मा गर्दै भुक्छ!!
Aba sena ra prahari le rastra ghati haruko hoina rastra badi haruko saath dinu parxa, Durga, Balendra, Rajendra, Gyanendra, Rabi swagat nepal lagayat nam lina nabhyayka pani prasastae honhar yuba netaji haruko sangathan lae saath dinu parxa. Oli soli chhodera.
Dhannyabaad🙏🙏
Daga ji tapale etro मान्छेलाई rohar dinuho samaj paribatan hochha
कति रहर लाग्दो रहेछ मान्छेहरुलाई शान देखाउन भगवान गर्ने भए चुप लागेर सिम्पल तरीकाले धरानको मेयर जस्तो देखाउनु नी. राजा भए जस्तो ओभरै नौटंकी गरेर नदेखाउ वास्वमा भन्ने हो भने के पी र तिमीमा केही फरक छैन् मुला एकै ड्यागंको हो.,
Desh sakne neta haru lakhetnu parchha
आन्दोलन त गर कि नेता ज्युहरुले गोलि चलाउन दिने या नदिने सोझा जन्ता हरुलाई कसरी बचाउने त्यो रोक्न जान्नु पर्छ बाङ्लादेश मा नत आर्मीले गोलि चलायो नत पुलिस ले नेपाल मा गोलि नचल्ला बन्ने कुनै ग्यारेन्टी छ नेपाल मा पुलिस आर्मी नेताको चाक दोएर बसेका छन सोझा जन्ता मर्ने पिताई खानेत होला
Durga parsai laiderroi pressure ndinu yrr desh banaune manxe hun
यो दुर्गे कस्को गोटि हो शंका लाग्न थाल्यो
झापाली स्याल र बाघकेा शक्ति प्रदर्शन मा हार - जित कस्केा पेाल्टामा ?
के येा सिनरिलाई पनि राज्य देाहन वा भ्रष्टाचारकेा संङ्ज्ञ्या दिन मिल्छ ,
गर्ने केा दम्भ हुदैन काम नगर्नेकेा दम्भ !
बालेन बेाल्दैनन् काम गर्छन ,
नेता र शत्ता काम गर्दैनन् दम्भ देखाई नागरिक तर्साई रहन्छन ।
kp oli को काल आएकै हो त? उठ है नेपाली जनता!
Malai guard chahi man paryo yarr😮😮😮😮
दुर्गा पर्साइको खेती ले हो बुज्नै गारो छ
Durga parsai Open challenge dinxan oli ji lai
Which TH-camr is this ? Evev
दुई चार जना युटुबे बोकेर भाडाका १०० जना जतिलाइ झन्डा बोकाइ राजा बन्ने सोचमा मार्सी भात
Durga prashai jindabad Jay nepal. ! Bideshiko bhatuwa kukurharu deshka janata ko ragat chusne Abradhi haru pakhandi haru.! Durga Sar jasari hidna sakne dam cha
Mukle.vanera.k.garxu.garera.dekhuna.ani.janata.harule.manxan
Gurga ji,bhrastachari netaharu ra 2 numbari byapari harubata sabai kaalo dhhan firta liyera andolan kari harulai dine chhau bhanera bhannu na janata sadak ma auchhan.
Jay durga parsai sir
aba sabai jantaa kehi mahina kaam banda garera desh baata sabai netaa lakhetnu paryo
Yo muji Nepali janta haru nai khatam chan. जति पनि पुराना बृद्ध भ्रष्ट नेताहरु आज संसदमा छन् यिनीहरूलाई जिताउने यही बेकुफ नेपाली जनताहरू नै हुन् । जिताइ सकेपछि अनि आएर विरोध गर्छ। अब अहिले हेर यो महा ठग झापालीको पछि परिरहेका छन्। बेकुब । यस्ता नेपाली जनताहरूलाई त नि विदेशमा लात हानी हानी बाढी बोकाउनु पर्छ बेकुफहरू।
अब ढिलो भो मिलेर अघि बडौ
मा चिक्ने जोले कहाँ छन हजारौं युवा 🤑🤑
Sakxau vane netako gar gar janu ,sadak ma Ra timro gharma boler kehi hunna
तिमी हामी दुर्गा प्रसाईं लाई सहयोग गरौ।। एक एक मिलेर लाग्नु पर्छ हामी सबैको देश हो ।।
Aauxa aauxa tasti aabasta
durga prasai le matrai hamro des ma neta ra rajnaitik ra bharasta saagha ladna ra purano bewastha phalna usai le matrai sakchha bhaki balen, harka ra rabi le sakdaina durgha is the king and priminister of nepal we wants durga prasai to lead this country rest of them we dont believe them like rabi lammichanne cos he is following purano bewastha
Veda janta balla uthe mero raheko paheko Desh bachau yo bhastchari haru lai khedam
Huss Dai chito garnu paro aba