लक्की बिस्ट इन्डियन जासुसी सुटर र नेपाली गुप्तचर अधिकारि पुर्व SSP किवांहाङ्ग राइको दाबि|लक्ष्मण सिं

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ธ.ค. 2024

ความคิดเห็น • 16

  • @avishekpandey4477
    @avishekpandey4477 9 ชั่วโมงที่ผ่านมา +2

    नेपाल शक्तिरास्ट्रको कृढाइस्थल बनाउने जासुसिहरुको रणमैदानमा परिणत हुदैगर्दा निम्तिने ब्यवस्था र हालकोअवस्था लाई नजिकबाट नियाल्न सकिन्छ।

  • @rajendrakhawas
    @rajendrakhawas 9 ชั่วโมงที่ผ่านมา +1

    Bilkul sahi kura garnu vachha,...

  • @avishekpandey4477
    @avishekpandey4477 8 ชั่วโมงที่ผ่านมา +1

    स्वयम् नेपाललाइ सुधार्नकालागी स्वयम् नेपाली कृयाशिल हुनै पर्दछ।सुचनाको अभावमा निम्तिने गैरकानुनी कार्यहरुमा खेल्ने र खेलाउनेहरु अपराधी मानशिकताका ढोगिहरु हुनभन्दा अचम्म नमान्दा हुनेछ।

  • @SantaLama-l7l
    @SantaLama-l7l 5 ชั่วโมงที่ผ่านมา +1

    नेपालको आन्तरिक मामलामा हस्तक्षेप त छिमेकी मध्यमा दक्षिण तिरको नै छ तेस्मध्यमा भारतिय तलब भत्ता केन्द्र कान्तिपुर मिडिया सिरोहिया नै हो।नेपालको गोप्य कुराहरु लुकायेर होइन प्रतक्ष इन्डियालाइ दिन्छ।साम्सद सदस्य नै इन्डियाका र नेपालका दोहोरो नागरिकवाला चुनेका छौं। अनि गोप्य काहां छ र नेपालको?जासुस नेपालका सर्कार नै हो भन्दियए फरक पर्दैन।

  • @Jhagupokhrel
    @Jhagupokhrel 9 ชั่วโมงที่ผ่านมา +2

    सरकोकुरो येकदमैठिकहो अर्कोदेस्कोरसिततेसरि येकलैभेटघाटगर्निर गराउनिकामलाइसानोतिनोकुराको आकलनगर्नुठिकहोइन

  • @ghanenjungchhetri9800
    @ghanenjungchhetri9800 11 ชั่วโมงที่ผ่านมา +2

    नेपालको राष्टिय अनुसन्धान बिभागले चाहिँ गाइले हैन गोरुले बाछा बाछी जन्माउछ भनेर पत्ता लगाउछ 😂😂😂

  • @avishekpandey4477
    @avishekpandey4477 6 ชั่วโมงที่ผ่านมา

    दुई नम्बरिहरुले नेपालको राजसस्थामा राजा र सोझा नेपाली जनतामाथि फाइदा उठाउन नपाउने भएकै कारण राजसस्था र नागरिक धावाबोल्नेहरु देशद्रोही रास्ट्रका शत्रुहरु हुनभन्न नसक्ने र तिनै लुटेरालाइ पटक पटक सत्तामा पुत्याउनु दुर्भाग्य।

  • @kumarkoirala4565
    @kumarkoirala4565 ชั่วโมงที่ผ่านมา

    यो कालो किताव नै बिदेशी को जासुस हो । यस का कृयाकलाप हेर्दा मलाइ पुर्ण शंका लाग्छ यो नेपाल को राज संस्था प्रति अती नै घृणा फैलायको छ यस ले।

  • @anilchetani7401
    @anilchetani7401 8 ชั่วโมงที่ผ่านมา +2

    Ssp पहिला के हेरेर बसे अहिले खोक्ने अब किन?

    • @GajendraShah-pp8rp
      @GajendraShah-pp8rp 6 ชั่วโมงที่ผ่านมา

      यहाँ सबै मिलेर खानेहुनाले कसले पकडने।तिमी भए पनि दुई चार करोड पायाै भने भोको कुकुर झैं हुन्छाै होला।

  • @RajendraShrestha-oz3nl
    @RajendraShrestha-oz3nl 9 ชั่วโมงที่ผ่านมา +1

    Rai ji r mero vhanai milyo. Vharkhar ka Indian keta haru khali shishi vhanai tesai kin kudaxan ta .....

  • @bishansinghbohara8682
    @bishansinghbohara8682 9 ชั่วโมงที่ผ่านมา +1

    14:28 Borders has to be less porous, ID mst be made compulsory specially for those who enter through land route. Getting citizenship in nepal is not difficult if you have money. Otherwise nepal will be their but without Nepalese.

  • @YagyaPandey-s2d
    @YagyaPandey-s2d 2 ชั่วโมงที่ผ่านมา

    Ab smabesi hain right man right place hunuparchh, smabesima bahunle janjati dlit mhilasang biha garne feri aafni antarjatiya biha greki shremtilainai dine,

  • @MayaUpadhyaya-c9p
    @MayaUpadhyaya-c9p 49 นาทีที่ผ่านมา

    Sampradyik such le grasta manuwa.

  • @surajchand3485
    @surajchand3485 2 ชั่วโมงที่ผ่านมา

    Kota garib lai dine ho, jaat lai hoina...

  • @ramkrishnarai1479
    @ramkrishnarai1479 3 ชั่วโมงที่ผ่านมา

    Khelne kheladi bhaye paxi khelai halxni