Halka Ramailo | Episode 13 | 01 December 2019 | Balchhi Dhrube, Raju Master | Nepali Comedy

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ต.ค. 2024

ความคิดเห็น • 2K

  • @being_Nepali
    @being_Nepali 4 ปีที่แล้ว +214

    को को डाम्नाहरु हेर्नुहुन्छ त सक्किगोनी?
    सक्किगोनी र हल्का रमाइलो मन पराउने कति हुनुहुन्छ त?

  • @being_Nepali
    @being_Nepali 4 ปีที่แล้ว +70

    हल्का रमाइलो भाग 1-13 सम्म नछुटाइ हेर्ने तल लाइक गर्नुहोस।

    • @thisisme1087
      @thisisme1087 4 ปีที่แล้ว +2

      Pade

    • @sumanbeesoonkhe8397
      @sumanbeesoonkhe8397 4 ปีที่แล้ว +2

      Yo fake id banayerw cmnt garne chai ko ho

    • @subashbohara9759
      @subashbohara9759 4 ปีที่แล้ว +2

      Hait yo fake id banayar comnt garne ko chor ho

    • @Sahity10
      @Sahity10 4 ปีที่แล้ว +2

      @@thisisme1087 माछाको नाइके मेरो छिमेकी बल्छिको फेन को को छ? गोर्खा अजिरकोट हाल इजरायल बाट हेर्दै छु ।कृपया मलाइ सब्स्क्राइब गरेर साथी बन्नुहोला th-cam.com/video/hthNKpKY540/w-d-xo.html

    • @dhanbhadursunar5003
      @dhanbhadursunar5003 4 ปีที่แล้ว

      दामिछ

  • @being_Nepali
    @being_Nepali 4 ปีที่แล้ว +815

    सक्किगोनी फ्यान 😍 Hit like
    हल्का रमाइलो फ्यान 😍😍 comment down.

  • @nawinakhuili9940
    @nawinakhuili9940 4 ปีที่แล้ว +37

    आइच् खुइली, आहा हल्का रमाईलो ❤️❤️❤️

  • @rajkumarkoiral8455
    @rajkumarkoiral8455 4 ปีที่แล้ว +21

    १ देखी भाग १३ सम्म हेरे हल्का रमाईलो
    तर भाग १३ को चाई पुरै रमाईलो
    धेरै राम्रो लाग्यो र हल्का रमाईलो सबै को फ्यान जती को को हुनुहुन्छ है

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 ปีที่แล้ว +36

    *अहिले सम्म एक भाग पनिनछुटाइ हेर्नू हुनेलाइ मेरो पाटीमा जोइन गर्नुस ल, हल्का रमाइलो गर्नु पर्छ, गफ गाफ गरेर, @कुरो*

  • @being_Nepali
    @being_Nepali 4 ปีที่แล้ว +1044

    राजु दाइ र बल्छी भाइको हल्का रमाइलो पनि एउटा निकै प्रसम्स्निय कार्य हो। सबैले साथ दिनुहोला।

    • @simonkhanal5321
      @simonkhanal5321 4 ปีที่แล้ว +18

      huss pade dada hjr...i want to meet you plzz

    • @shibkumarthakur-k5i
      @shibkumarthakur-k5i 4 ปีที่แล้ว +12

      ठिकै छ

    • @MRTEACHERLoknath
      @MRTEACHERLoknath 4 ปีที่แล้ว +6

      ma sadhai herxu

    • @beastyboy8270
      @beastyboy8270 4 ปีที่แล้ว +4

      SAATH DI HAKCHHAU NI HO BAJEY ,
      BARU TAPAIKO SERIAL YESKO TULANA GARNA SUHAUDAINAW TAPAIKO MA KHALI LISTEN LISTEN ALI SAHAYENAW TAPAIKO VANDA J HOSH BADI RAMRO LAACHAA HALKA RAMAILO

    • @rajamahendrathapa6935
      @rajamahendrathapa6935 4 ปีที่แล้ว +1

      Ma ta sadi herxu sir
      Ane tpi ko sakkigone ne herxu

  • @MERIBASSAIMASTARNI
    @MERIBASSAIMASTARNI 4 ปีที่แล้ว +198

    हजुर हरु सम्पुर्ण मा नमस्कार म मास्टर्नी अर्थात अनिता बस्नेत यहाँ हरुलाइ यो साताको हल्का रमाइलो कस्तो लाग्यो?

    • @shreeskriti9013
      @shreeskriti9013 4 ปีที่แล้ว +3

      😍अति राम्रो

    • @kamalghimire8771
      @kamalghimire8771 4 ปีที่แล้ว +3

      अत्ति राम्रो अनि मास्टर्नी नै हो मलाई मन पर्ने

    • @krishna.chaudhary9233
      @krishna.chaudhary9233 4 ปีที่แล้ว +2

      Ramro lagyo

    • @bhulshrestha1408
      @bhulshrestha1408 4 ปีที่แล้ว +2

      अनिता नै त हौ...??? यहाँ फेक आईडी बनाउने को कमि छैन।राम्रो छ है सधै नै एक्टिङ्😍😍

    • @ashokbhujel1825
      @ashokbhujel1825 4 ปีที่แล้ว +2

      सहि लाग्यो हसायो अनि झन्डै रुवायो पनी

  • @sagarlamsalbalebroofficial2107
    @sagarlamsalbalebroofficial2107 4 ปีที่แล้ว +125

    Kasto lagyo tw hamro balchi ko yo halko ramilo
    🙌🙋🙌🙋🙌🙋🙌
    👍👍👍👍
    👇👇

  • @goodnews2565
    @goodnews2565 4 ปีที่แล้ว +35

    बल्छि र काली आमा र मास्टर मास्टनी का फ्यान कति होनु हुन्छ 🤣🤣हल्का रमाईलो

  • @being_Nepali
    @being_Nepali 4 ปีที่แล้ว +17

    नेपाली कलाकार र नेपाली कलाकारिता मन पराउने कति हुनुहुन्छ त?

  • @rakeshtamang3025
    @rakeshtamang3025 4 ปีที่แล้ว +448

    १देखी १३समन नछुतै हेर्ने जति हाजिर garum एता 🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @shahiprabal44
    @shahiprabal44 4 ปีที่แล้ว +17

    मैले त हल्का रमाइलो हेर्न सुरु गरे है तपाईं हरु ले पनि हेर्न सुरु गर्नुस।कुनै भाग पनि miss नगरेर हेरियको छ आज सम्म।✋👍️❤️❤️🇳🇵हल्का रमाइलो❤️🇳🇵😍😍❤️

  • @HundariVlogs
    @HundariVlogs 4 ปีที่แล้ว +20

    भाग १ देखी १३ सम्म Halka Ramailo नछुटाइ हेर्नेले 🙏🙏🙏🙏🙏🙏
    👇 तलको 👍 बटन थिचौं।।

  • @chandralawati4367
    @chandralawati4367 4 ปีที่แล้ว +8

    Very good message in this programme kin ki aafno je xa tyasaima ramaunu dherai ramro kura ho

  • @Ghumfir1749
    @Ghumfir1749 4 ปีที่แล้ว +11

    काली बुडी र बल्छी काे फ्यान यता अाउनु हाेला
    👇️👇️👆️👆️🤗🤗❤️💓

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 ปีที่แล้ว +9

    *मब्चै बल्छी बेबीको लास्टै ठूलो फ्यान हुँहै* कुरो

    • @rajbc8596
      @rajbc8596 4 ปีที่แล้ว +1

      Helo ganga

  • @Ghumfir1749
    @Ghumfir1749 4 ปีที่แล้ว +41

    राजु माष्टर र माष्टरनि काे जाेडि कडा छ समय सान्दर्भिक कुरालाई फाेकस गर्नु भकाे छ😍😍😘 मलाई पनि साथी बनाउनु हाेस् 😍😘
    👇️👇️👆️👆️🤝🙏

    • @bhulshrestha1408
      @bhulshrestha1408 4 ปีที่แล้ว

      काहा भेट्ने त लु साथी बन्नु त।म नि तयार छु यार्🙏🙏🤞🤞

    • @Ghumfir1749
      @Ghumfir1749 4 ปีที่แล้ว

      @@bhulshrestha1408 haha hor

    • @bhulshrestha1408
      @bhulshrestha1408 4 ปีที่แล้ว

      @@Ghumfir1749 umm ho ne

    • @Ghumfir1749
      @Ghumfir1749 4 ปีที่แล้ว

      @Basanta pd parajuli Basanta pd parajuli subscribe garnu hola ni hjr

  • @nakkalejalan7543
    @nakkalejalan7543 4 ปีที่แล้ว +7

    हल्का रमाइलो हेर्नुको मज्जा नै बेग्लै छ अनि अनिता/ इष्टुको सुन्दरता चै साच्चै हेर्न लायक छ भनिया😀😀😀

  • @preammagar3264
    @preammagar3264 4 ปีที่แล้ว +4

    लहै हल्का रमाइलो हेरणसुरु गरियो हैत

  • @dmagar83
    @dmagar83 4 ปีที่แล้ว +66

    हैन यो बल्छी को जिन्दगि मा पैसा भन्ने चिज आउदैन क्या कोई बेला त पैसा वाला बनाउनु नि 😅😅😅😅

  • @Ghumfir1749
    @Ghumfir1749 4 ปีที่แล้ว +71

    बल्छि काे चतुर्‍याइँ खत्रा छ यार हाहाहाह😅😅😅

  • @dhaulagirientertainment7407
    @dhaulagirientertainment7407 4 ปีที่แล้ว +6

    हल्का रमाइलो भाग एक बाट अहिले सम्म हेर्ने जतिले यता हाजिर गरम ल

  • @tiktokofficialmusicboy2711
    @tiktokofficialmusicboy2711 4 ปีที่แล้ว +65

    एका बिहानै हल्का रमाइलो हेर्ने ब्याक्ती म मात्र होकि अरुपनि हुनुहुन्छ ।।

  • @nepaltalksmedia8260
    @nepaltalksmedia8260 4 ปีที่แล้ว +6

    मैले नि न छुटाइकन हेर्छु हल्का रमाइलो
    हल्का रमाइलो कहिले आउला भनेर आत्तुरी हुन्छ
    हल्का मात्रै होइन उल्का रमाइलो छ सिरेल

  • @namunadahal5177
    @namunadahal5177 4 ปีที่แล้ว +37

    हलका रमाईलो भन्नी बितिकै पाङ्ग्रे को आखामा बम पड्कया याद आउच बरै यसपालि ता रैनच अलि धेरै खेले हामिलाई हेर्न मजा आउतो

  • @sandhyanewar1438
    @sandhyanewar1438 4 ปีที่แล้ว +54

    टाटे पाङ्ग्रे मित जोडी हित लाईक यता

  • @jamessingh7138
    @jamessingh7138 4 ปีที่แล้ว +26

    100%सहि हाे। आफुसँग जेछ तेसैमा खुसि हुन सिक्नुपर्छ

  • @sureshadulal4811
    @sureshadulal4811 4 ปีที่แล้ว +12

    बल्छी र मास्टर को जोडी चै खुब स्वायको थियोे खै त भयन त

    • @tulsisharma3954
      @tulsisharma3954 4 ปีที่แล้ว

      qhdksldojfjfjfnfnjfmmgtikffnfjkfmfmficmfkcidmid8dmdmdk,edkdk,edkkdmdkdod,eod,ddkdo,d,dodldmfnf

    • @begaanija8494
      @begaanija8494 3 ปีที่แล้ว

      Z5eltqtu❤❤❤❤

  • @bishnurana6072
    @bishnurana6072 4 ปีที่แล้ว +8

    Halka ramailo ko ni fan vaiyo✋

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 4 ปีที่แล้ว +15

    लास्टको भनाइले मन छोयो प्रगतिको शुभकामना हल्का रमाइलो

    • @saruchimriya2457
      @saruchimriya2457 2 ปีที่แล้ว

      ‌।।।।।ममममककजजहहजकोििोपपकहयययहगगतरउउरउरुिोोियतरररयुिििलोपजजलकजकललएएएएललललजजकककककककककलललजजजजबहहगउउदौ समुह योग तरउउउगउगगजकजहकहजज को ए

    • @arikapoudel5403
      @arikapoudel5403 2 ปีที่แล้ว

      @@saruchimriya2457 abahshwy3514y

    • @arikapoudel5403
      @arikapoudel5403 2 ปีที่แล้ว

      Àßvăqqtwþ

  • @सिकारीदाई
    @सिकारीदाई 4 ปีที่แล้ว +24

    आयो है सिकारी दाइ पनि 😍😍
    अनिता बस्नेत को फ्यान जति यता 👈️👈️

    • @sirjanagautam8314
      @sirjanagautam8314 4 ปีที่แล้ว

      टाटे पाडगु aaunu pareya krishna sirle vanu vaheko

    • @bikramkumar2479
      @bikramkumar2479 4 ปีที่แล้ว

      Jhhuj

  • @लछिनदुमिराई-य4त
    @लछिनदुमिराई-य4त 4 ปีที่แล้ว +9

    आफुमा जे छ तेसैमा रमाउनु होला । किन कि मागेर लगाउदा यो हालत हुन्छ । आजको कथा एक दम राम्रो लागो । सबै टिमलाई बधाई छ ।

  • @पोखरिअन्लाईन
    @पोखरिअन्लाईन 4 ปีที่แล้ว +59

    आसाको फ्यान जति येता🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @narendramahatara3694
    @narendramahatara3694 4 ปีที่แล้ว +14

    बल्छी समर्थक यता🖐️🖐️

  • @ashafilmskanxivunti
    @ashafilmskanxivunti 4 ปีที่แล้ว +46

    टाटे पाङ्ग्रे लाई अलि अगाडि बदाउनू परो राजु सर र बल्छी सर ले मित जोदीखो राम्रो लाघ्छ हजुरहरुको पछी

    • @creatorlight4346
      @creatorlight4346 4 ปีที่แล้ว +1

      Nice Nepal tv ho. Master TV ma hernu pangre.

  • @sabin123kumar6
    @sabin123kumar6 4 ปีที่แล้ว +9

    साउदी अरब को रियाद देखि हेर्दै छु , आज को भाग राम्रो लाग्यो ।

  • @telmantamang8087
    @telmantamang8087 4 ปีที่แล้ว +1

    हल्का रमाइलो मात्र होइन ।निकै रमाइलो भो ।यस्तै रमाइलो गर्दै जानू होला शुभ- कामना ।

  • @shyamkumarmagar99
    @shyamkumarmagar99 4 ปีที่แล้ว +7

    कृष्ण दाईको छोरीको आँखामा आशु, बल्छी जस्तो अल्छीलाई पनि कतिधेरै माया💖। बल्छी सुध्रिनु पर्यो अनि कृष्ण दाईको मन जित्न सक्नु पर्यो । मास्टर्नी सारै मनकारी😊 सबै छिमेकीहरू यस्तै मनकारी होस् 😋 #हल्का_रमाईको😁

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 4 ปีที่แล้ว +9

    ल है सुरु गरे हल्का रमाईलो हेर्न लाई हल कुबेत बाट

  • @rbgmagar1111
    @rbgmagar1111 4 ปีที่แล้ว +36

    जे छ त्यहीँ मा रमाउ अरुको देखाशिकी नगरौं

  • @bickeybindas8420
    @bickeybindas8420 4 ปีที่แล้ว +25

    धेरै राम्रो छ 😍😍एति राम्रो सिरियल लाई दिसलाईक गर्ने छक्का छक्की हरु सायद लाग ।।

  • @silasharai503
    @silasharai503 4 ปีที่แล้ว +20

    लु राम्राे सन्‍देस बाेकेकाे छ दामी लाग्‍याे हल्‍का रमाइलाे सधै हेर्दै आछु

  • @bhulshrestha1408
    @bhulshrestha1408 4 ปีที่แล้ว +1

    कामको बाध्यता बस् ढिलो हेर्दै छु तर भाग १ देखि १३ सम्म छुटायको चै छैन है।बल्छिको पासाको ठूलो फ्यान्🙏🙏🇳🇵🇳🇵👏👏👏

  • @kamaljyoti2890
    @kamaljyoti2890 4 ปีที่แล้ว +12

    हल्का रमाइलो आजको 13 भाग शिक्षा मुलुक रहेछ। हेरेको जानकारी गराउन चाहे।

  • @hamronepal4616
    @hamronepal4616 4 ปีที่แล้ว +97

    मित जोडिले अलि धेरै खेल्नू परो खै हेर्नै पाईएन त

    • @DearArya22
      @DearArya22 4 ปีที่แล้ว +1

      Thikai xa mitju ko yettiko khelai

  • @tmgprince3153
    @tmgprince3153 4 ปีที่แล้ว +35

    बखते दाइ आज को सिरेल को हिरो🤩

  • @rameshgulmi8805
    @rameshgulmi8805 4 ปีที่แล้ว +2

    हल्का रमाइलो जे होस दामी छ अरु घोडा चाडे भनेर आफू दूरी चढनु हुँदै न । आफनो जस्तो छ त्यस्तै मा रमाउनु प्रर्छ।

  • @yanjimangol2155
    @yanjimangol2155 4 ปีที่แล้ว +14

    धेरै राम्रो छ हाल्का रामाईलो बधाई छ मरिचमान जि अजै पनि रमाईला रमाईला सिरेल गर्दै जानुस हामि हेर्दै जान्छु

  • @subscribemychannelpleasedo8634
    @subscribemychannelpleasedo8634 4 ปีที่แล้ว +11

    एकदम सन्देश मुलक छ आज को भाग
    साथा मा कोमेडी पनि लस्तैई रमाइलो भयो आज को दिन पनि
    ईडिटिङ पाड् सरो गुट लौन्छ

  • @gitarupakheti2620
    @gitarupakheti2620 4 ปีที่แล้ว +8

    halka ramailo ma balcchi dhurbe ko behe vayeko vaye hunthiyo balxi dai haruko character dherai ramro x yabhanda badi ramro hos shuvakamana halka ramailo team

  • @dxnpurnarawal5665
    @dxnpurnarawal5665 4 ปีที่แล้ว +6

    कर्णाली पर्देशबाट कति छम मेरि बास्सै देखि हल्का रमाइलो 13 सम्म हेर्ने ।।

  • @omkarbk1272
    @omkarbk1272 4 ปีที่แล้ว +8

    12वर्ष भएछ मास्टरनि ले कहिले नानी पाउने हुन ?

  • @संगीतनैमेरोसपना
    @संगीतनैमेरोसपना 4 ปีที่แล้ว +2

    Aaaja ko halka ramaailo
    Nikai ramro lagyo
    Miss you
    Maastar
    Balxi
    All tim laay

  • @captainthapa8712
    @captainthapa8712 4 ปีที่แล้ว +9

    Yoh sabai vnda best serials lageyo malai aru ta kunni balchhi ra estu ko Love story babal rmro xa yeeso sochda feeling in love 🇳🇵🇳🇵♥️♥️♥️♥️

  • @susmitakc6655
    @susmitakc6655 4 ปีที่แล้ว +22

    आफू सङ जे छ तेसै मा खुसी हुन सक्नु पर्दो रहेछ

  • @sanjaylama6468
    @sanjaylama6468 4 ปีที่แล้ว +9

    राजु मास्टर बल्छी धुर्बे को फ्यान जति यता

  • @ranjitpunmagar8494
    @ranjitpunmagar8494 4 ปีที่แล้ว +2

    बल्ल भाग 13 मा आईयो हल्कारमाईलो नेमित हेर्ने गर्छु मलाईत क्या दामी लाग्च अनि हजुर हरुलाई कसत्यो लाग्च

  • @laxmimagar5611
    @laxmimagar5611 4 ปีที่แล้ว +5

    इस्टु र बल्छि को माया देख्दा आफ्नै याद आयो।।बल्छि र इस्टु यक हुनु परो अर्को भाग मा।।

  • @subashsingkhadka891
    @subashsingkhadka891 4 ปีที่แล้ว +18

    अत्यन्तै सुन्दर कथा अनि पात्र हरु यति राम्रो सन्देश दिन खोज्नु भयो धेरै धेरै धन्यवाद

  • @dibashkanxo5264
    @dibashkanxo5264 4 ปีที่แล้ว +5

    Pahila pahila herisakera balla like thokinthiyo aba ta pahila like hanera balla herna man lauxa

  • @rooneymohammed4727
    @rooneymohammed4727 4 ปีที่แล้ว +7

    Very nice halka ramailo Hal Bahrain bat herdei xu

  • @padamrawal8439
    @padamrawal8439 4 ปีที่แล้ว +2

    एक दम राम्रो छ ! सम्पुर्ण टिमलाई शुभकामना !!

  • @anjalikwt5775
    @anjalikwt5775 4 ปีที่แล้ว +1

    सारै दामी रमाईलो राम्रो हल्का रमाईलो🌹💕💕 1 देखि 13 सम्मा नियामितरुपले हेर्दै छु

  • @darjeelingdiariesdude7835
    @darjeelingdiariesdude7835 4 ปีที่แล้ว +7

    Halka Ramailo ko fan eta🙅🤘🤘👉👈

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 4 ปีที่แล้ว +24

    समयसान्दर्भिक एकदमै राम्रो लाग्यो ।।

  • @chadanilamsal2850
    @chadanilamsal2850 4 ปีที่แล้ว +50

    मित जोडि नभर खल्लो भो

  • @gukentertainment5267
    @gukentertainment5267 4 ปีที่แล้ว +5

    हल्ला रमाइलो नियमित हेरनी यता हाजिर hunuta🇳🇵🇳🇵🇳🇵

  • @ChandraEntertainment
    @ChandraEntertainment 4 ปีที่แล้ว +1

    अन्तिम मा आँखा नै रहायो नि ह्जुर्😭😭😭

  • @being_Nepali
    @being_Nepali 4 ปีที่แล้ว +9

    तपाईं हरुको चाहाना अनुरुप सक्किगोनी निर्माण गरेका छौ। मसालेदार,सन्देशमुलक र रास्ट्रभक्ती बोकेका इपिसोड सक्किगोनिमा प्रस्तुत गरिनेछ।सधै साथ दिनुहोला।धन्यवाद !!!!!

  • @prakashsaud000
    @prakashsaud000 4 ปีที่แล้ว +9

    बल्छी र इस्टुको love story लामो बनाउनु पर्यो

  • @mrmangal9666
    @mrmangal9666 4 ปีที่แล้ว +27

    18:20 Aalchi ho na Balchi ho, Budo lai taa handsome dekheo ta ajaa taa😂😂😂

  • @maclanergaming8739
    @maclanergaming8739 4 ปีที่แล้ว +1

    Dami xa halka ramailo ra sakkigoni

  • @simonofficial1844
    @simonofficial1844 4 ปีที่แล้ว +5

    यसमा पनि हुरहुर दिलिप तामाङ्गलाई ल्याउनु पर्याे बल्छि अनि राजु जि सुनमा सुगन्ध हुने थियाे

  • @olibishnu7593
    @olibishnu7593 4 ปีที่แล้ว +5

    एकदमै राम्रो लाग्छ सधै नछुटाइ हेर्ने गर्छु निकै समय सान्दर्भिक छ

  • @prakashstha5050
    @prakashstha5050 4 ปีที่แล้ว +5

    Oi oi halka ramailo.💝

  • @दर्शनदा
    @दर्शनदा 4 ปีที่แล้ว +7

    pure comedy hunuparyo.....yesto sad ta aru serial mai vaihalxa ni.....balxi g raju master g...jasto purano meri bassai

  • @olibishnu7593
    @olibishnu7593 4 ปีที่แล้ว +1

    हल्का रमाइलो ले प्रत्येक एपिसोड मा केही न केही सन्देश दिदै आएको छ आगामी दिनहरू एस्तै राम्रो प्रतुती हेर्न पाइयोस् शुभकामना 👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️

  • @bhimmagar9089
    @bhimmagar9089 4 ปีที่แล้ว +1

    Wow balchhi dai ra ishtu d ko love dammi👌👌👌👌👌👌continue rakhnus la 🙏😍😍😍😍💞👈

  • @rubinakurumbang721
    @rubinakurumbang721 4 ปีที่แล้ว +6

    बल्छि सरको इस्टु मेमको लभ स्टोरी ले मन छुन्दै छ।

  • @Nepaliart1991
    @Nepaliart1991 4 ปีที่แล้ว +9

    Halka Ramailo vnne matra ho Babbal Ramailo xa❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌

  • @ganeshpathak2216
    @ganeshpathak2216 4 ปีที่แล้ว +8

    Continue vaye ko va ramro hunthyo😍😍

  • @bulanchandra6528
    @bulanchandra6528 4 ปีที่แล้ว +2

    जति छ खुसी हुन सिकौ कसैको डाहा रिस नगरौ। धनी गरिब मन ले हुनु पर्छ। धन त राजा कुबेर को घरमा पनि सकिएको थियो धन्यवाद ।

  • @fatafattv9555
    @fatafattv9555 4 ปีที่แล้ว +4

    आफू सँग जे छ त्यसैमा खुशी हुनु नै राम्रो।
    राम्रो सन्देश।

  • @mucicloverarjunsaud1089
    @mucicloverarjunsaud1089 4 ปีที่แล้ว +14

    Love story was awesome yr,,make again and again same types yr love story

  • @आईतराजलामा
    @आईतराजलामा 4 ปีที่แล้ว +23

    अरु भन्दा पनि सिस्नु भनेर स्याउला देखाउदा चाहिँ अलिक भएन है

  • @namrajpoudel9943
    @namrajpoudel9943 4 ปีที่แล้ว +17

    आशु आशु मा डुबेको छुम
    हासेको सन्सारमा पुग्ने चाहाना छैन
    गरिबको बन्धनमा बाँधिएको छुम
    धनिको महलमा बस्ने चाहाना छैन

  • @sunilghimire5252
    @sunilghimire5252 4 ปีที่แล้ว +6

    यो Episode ta अरु भन्दा निकै राम्रो लाग्यो.

  • @shyamshrestha3697
    @shyamshrestha3697 4 ปีที่แล้ว +3

    Halka ramailo dami xa

  • @mw_noz9828
    @mw_noz9828 4 ปีที่แล้ว +19

    dami lagyo halka ramailo...😍😍

  • @chandramagar2142
    @chandramagar2142 4 ปีที่แล้ว +7

    Din vari ko Thakai metna lagiyo sathi Halka Ramailo Tira from Qatar

  • @karkioasbhadurkarkibhojpur6600
    @karkioasbhadurkarkibhojpur6600 4 ปีที่แล้ว +5

    धेरै राम्रो छ हल्का रमाइलो malaysia बाट हेर्दै छु म पनि मन परेको कलाकार अनिता बस्नेत।

  • @anishathapa8882
    @anishathapa8882 4 ปีที่แล้ว +8

    अर्को भाग मा बल्छि र स्तुको बिहे हेर्न पय राम्रो हुन्थ्यो

  • @limbusampan1015
    @limbusampan1015 4 ปีที่แล้ว +3

    Malai tw lastai manparxa hou Yo serials..halka ramailo

  • @KRISHKUMAR0099
    @KRISHKUMAR0099 4 ปีที่แล้ว +11

    Ab majale hernu paryo halka Rmailo ⚘⚘🌷🌷🌺🌺🍀🍀🍁🍁🇳🇵🇳🇵

  • @sandeshbhattarai6633
    @sandeshbhattarai6633 4 ปีที่แล้ว +18

    First 💖💕❤️❤️♥️

  • @hellosikkim1863
    @hellosikkim1863 4 ปีที่แล้ว +3

    बल्सि जी अनी कालि आमा साथै किस्ने दाईको अनि किस्ने दाईको छोरि को यो सिर्यलमायचै एकदम राम्रो अबिनय😗😗😗😗

  • @AvishekLamaOfficial
    @AvishekLamaOfficial 3 ปีที่แล้ว

    बखते काकालाई सम्झने को को हुनुहुन्छ I miss you Sambu thapa ( बखते दाइ ) बखते दाई बिनाको हल्का रमाइलो सारै खल्लो लागेको मलाई मात्रै होकी अरु पनि हुनुहुन्छ।😰🇳🇵🙏

  • @aakashbro7917
    @aakashbro7917 4 ปีที่แล้ว +9

    😂 😂 master mastarni 😂 😂

  • @pusparajupadhyay2407
    @pusparajupadhyay2407 4 ปีที่แล้ว +5

    Balche dhurba ka fan haru yeta