Risaani Maaf ll जाडोमा श्रीमती नहुनुको पिडा ...(Episode-93) 24 November, 2019
ฝัง
- เผยแพร่เมื่อ 14 ต.ค. 2024
- Nepali comedy serial Risaani Maaf
----------------------------------------------------
Production : D & D Entertainment
Direction : Prakash Subedi
Producer : Rajkumar Devkota/ Rudra Dhungel
Editor : Rabindra Khadka
Script Writer: Begam Nepali
Camera : Sagar Gautam
Makeup : Mohan Lama
Title Music/Singer: Rabi Shrestha
Management : Paru Subedi
Online Supporter : Bishal Rai (Mfu vae rae)
Artists: Ramchandra Adhikari, Aasha Khadka, Rajkumar Devkota, Begam Nepali, Binod Rai, Yadab Devkota, Netra Raut, Shobha Bhandari, Melina Thakuri, Gita Nepal, Biku Thokar, Begam Pun Magar, Shivahari Nepal, Santosh Neupane, Anita Giri, Laxman Chaulagai, Nabina Silwal, Samjhana Budhathoki
#RisaaniMaaf #newepisode #nepalicomedy
Episode 80 : • Risaani Maaf ll सरापे ...
Episode 79 : • Risaani Maaf ll घ्याम्...
Episode 78 : • Risaani Maaf ll फेरि य...
Episode 77 : • Risaani Maaf ll नर्सिङ...
Episode 76 : • Risaani Maaf ll आखिर ह...
Episode 75 : • Risaani Maaf ll नरसिंग...
Enjoy Risaani Maaf Every Sunday 9:00 PM only on Risaani Maaf. || Do Subscribe Now !!
----------------------------------------------------
© Risaani Maaf 2019
Facebook:- tinyurl.com/y7...
TH-cam:- tinyurl.com/y7...
G+:- tinyurl.com/y8...
Risaani Maaf च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य TH-cam च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।
आज को भाग चाई खुब रमाइलो लाई हाई मंसिर विशेष लागो हाई
फोकोटे लै मन पराउने एता हैं साथी हो
काजिको बुडि र घ्याम्पे को मीत छोरी को प्रवेश ले आजको एपिसोड निकै दमदार भएको अवस्था 🤣🤣🤣👍️👍️✋✋💖💖✌️✌️👌👌
सारै राम्रो कमेडी Miss you asha khadka
खुइली को इन्ट्री ले झन सुन मा सुगन्ध ल्यायो 😍😍
खुईलि अाएर रमाइलो लाग्याे
अहिले सम्म रिसानि माफ काे 1 पनि Ep. नछुटाउने म पनि हाे❤️❤️❤️❤️❤️😃
मनी हाे
Ma pani xu hjr
Ma xu
@@sandipshrestha3130 7t,HB0.GG.AP.AG0.A7
g
ल आज त खुइली पनि प्रबेश भएछ ल अब त झन राम्रो हुने भयो। ल बधाई खुइली, र रिसानी माफ् टीम लाई।🙏🙏💓💓💓💓
अाज लास्टै हँसायो हौ रिसानिमाफ परिवार ले साथै अाशा बहिनी कलालाई चाहिँ मान्नु पर्छ
मलाई त उजेली दिदी र बिर्खे दाजुको रोल् लास्टै मन पर्छ।म त उहाँको पहिले देखि नै ठूलो फ्यान हु।।।।।
Hlo
Aw
Hi didi
Meeeeeee 2
@@kandaragurung4145 Hi brother
उजेलिको बेस्ट फ्रेन्ड जति एता है 🙋♀️🙋♀️🙋♀️
👌
@@purnagharti9915 g
❤❤❤😂
अब झन मजा आउने भो खुइली आए पछि
best off luck khuili👌👌👌
घम्पे सुब्बा को Fan को को हुनुहुन्छ !! एता हाजिर गरुम त
खुईलिकाे मदेशि बाेलि चाहिँ सधैभरि बाेलि राख्नु है रमाइलो हुनेछ
ल अब हेरिन्छ मज्जाले 😆😆
धेरै रमाइलो episode आजको
वाऊ!नविना जी को पनि प्रस्तुती आजको एपिसोडमा हेर्न पाईयो र अझै हेरिरहुँ पाऊँ।असाध्यै बेजोड प्रस्तुति छ नविना जी को।धन्यवाद!रिसानी माफ टाईमलाई।
रिसानी माफ की सुकुमाया लाई क कसले लभ गर्नुहुन्छ यता आउनुहोस् है।।
जे भनेपनि भाउजू चाहीँ सारै राम्री हो 🤣🤣😅😅😅😜😜
माकुरिको इन्ट्री भएछ खुशी लाग्यो !
Khuili ko dailok ramro lgyo malait
Aru pani ramro xa badhai xa all tim lai
Kati ramro xa
अति रमाइलो सिरियल
एकदम राम्रो wow wow wow wow🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
वाउ आजको एपिसोट धेरै राम्रो छ खुइली नि आइछन खुइली धेरै राम्रो लाग्छमलाइ सम्झना बुढाथोकी नि आउनु भएछ र सुकुमाया को रोल धेरै मनप्रछ मलाइ गालामा किस मागेको झापट दिन राम्रो र रमाइलो छन सुकुमाया
नयाँ रोलमा खुइलि।।।।।एकदमै राम्रो ।।।
Risani maff dheraiii ramro xa 💖💖💖💖💖💖 saboii vanda dheraiii ujeliko rol dheraiii ramro xa 💖💖so love you all risani maff pariyar
खुइली को कला लाई सलुट छ मेरो Best of luck #Nabeena
Mero phani shaualati xa khayalikp yasgi yashi hos😢😢😢😢😢😢is 😢😢😢😢😢😢😢😢😢😢😢😢
दामी छ
अतिनै रामरो वघाई छ सबैलाई
ल अब पहिलाको भन्दा दोब्बर राम्रो हुने भयो रिसानी माफ किनकि खुइलीको दमदार एनट्री भएछ आँच खुइली जुन सिरियलमा नि धुम मच्चाउने हो जे होस राम्रो छ खुइलि अभिनय कुनै नेपाली हिरोईन को भन्दा कम छैन।।।
नमस्कार सम्पुर्ण भगवानरुपि दर्सकहरुमा।
रिसानी माफ मा आएकी छु, के कस्तो लाग्छ सल्लाहा सुझाब दिस्यो हस्। हजुरहरुको माया पाए भने सधै आउनेछु। love you all... ❤️❤️❤️
very good...
Super
Mailae subscribe gareko xu hai sis
Dherai Ramro xa diju Sdhai Aunu hai diju
Super role dee
म त नियमित हेर्ने गरेको छु भाग 1 देखि 93 सम्म अति राम्रो सो बेस्ट लक्क अल तीम लाई 👍️🙋👌🌹💕💘🥀🤷♀️
#तेस्का बाजे खुइली को entry भएको अवस्था 😘😘😘।।
राम्रो लाग्छ समय मिलेसम्म हेर्छु l
बाबा बबाल हुने भयाे अाच काे ऐन्ट्रि भयाे
राम्रो छ 👌👌👍️👍️👍️🌺🌺🌺🌺🌺🌺🌺
आजको एपोसोट चै सारै हासो लाग्यो अनि खुइली ले बुडा लाई दाजु भन्दा त 😆😆😆😆
यक दम राम्रो छ रिसानी माफ
आजको धेरै रमाइलो episode रहेछ
प्रणाम नयाँ मान्छेको धेरै राम्रो छ।😍💕
Wowwwww खुईली को entry 🤭🙏🇳🇵🤘👈
Nabina diju ko acting khub mon parxa❤❤ lop u diju
ल है स्वागत छ भाउजू अनि खुइलिलाइ अब झन रमाइलो हुने भयो धन्यवाद सम्पुर्ण टिमलाई
आहा लु खुईलि त यता पनि जम्ने भई यार दामि रोल दिएछ रे हिराकाजिले 👌
आक्काकाकाका जे जस्तो भएपनि भाउजु त सारै राम्ररी नि दाजु 🤣🤣🤣🤣 मेरो मन पर्ने पात्र घयाम्पे शुभा
नबिना सिलवाल चम्पाको अगमनले सुन माथी सुगन्ध रिसानी माफ मा ।
ल है आजको एपिसोड मा
भाउजु र खुइलिएको साथ मा
रमाइलो हुने भो यो ९३ भागमा
on Wed Apr
रिसानी माफ नियमित हेर्ने जति यता हाजिर हौ है
From KTM Nepal
Same hare
From ktm
Me
me
Ramro
खुइली नयारुप्मा रिसानी माफ अज्जै चम्किलो हुनेभो अब 94 भाग्को पर्खाई मा छु धन्नेबाद
कमेडियन अब झनै दामी हुने भयो खुईली दिदी आउदा त
गोलमाल सिरीयलमा भन्दा यस मा असाध्यै राम्री देखिन्छे खुइली। Love you khuili....
प्याकुलीको रोल त राम्रो छ है मज्जा आयो मदेशीको रोलमा।
आज धेरै रमाइलो लागयो हो
Lastai hasayo 🤣🤣🤣🤣
आच खुइलीको इन्ट्री
दामी लाग्याउछ मलाई
ल है सुरु गरे हेर्नुलाई.... आज अझ रमाइलो छ.... भाउजू र खुईली को साथमा 👏👏👏🙏
हेरौ अब रिसानी माफ़।
Yaach... khuiliiii.. lai risaani maf ma dekhda sarai khushi lageo...😆😆😆👍👍👌👌💝💝💝
FokatLal KO big fan ✋✋😍
खुइलीको entry भएछ अब रमाइलो हुने भो 😂😂😂
आच खुइली यता पनि ल बधाई छ
लु रिसानी माफ मा खोईली को आगमन भए छ अबत झन सुन मा सुगन्ध हुने छ भन्ने मलाई लाईरहको छ बाब्बै
नेपालकै No 1 रिशानी माफ हो जस्तो लाग्छ
सारै राम्रो छ सिसानी माफ अनि रिसानी माफ नियमित हेर्ने जति यता उजेली दिदी को फ्रेन ले यता लाइक गर्नु त तल 😋😋👍️👍️👇️👇️👇️
आच खुइली।
खुइली नै दामी छ रोल चाहिँ।
😄😄😄😄😄👌👌👍👍 gheyamfe ko kura jado lage vaiju 😄😄😄😄😄
दामी लुहाउ
सुक्कु माया र सरापे मात्र खुब मन पर्छ मलाई 😁😁
लु सुरु गरियो रिसानी माफ हेर्न लाई ।
आज देखि खुली दिदी को आगमन भयको हो
खुइलिको पनि दाम्मी लाग्यो है लु
Oh maila God vne jati ko fan ilke hit
Vauju timi tw sarai ramri
आउनु है सुरु गरौं आजको रिसानी माफ बिदेश बाट नछुटाइ हेर्ने को को छौ? हामी रिसानी माफको फ्यान
agree 😉
Me
Ma Qatar 🇶🇦 bata
म पनि छु
I am from dubai
आँच खुईली यतातिर पो सवारी दाम्मी👌👌👌पहिले नै नियमित हेर्न नछोडेको झनै खुईली को आगमनले यो रिसानी माफ झनै दाम्मी👌👌👌अब दोबाटे फिलीमको थसुलीको घरमा काम गर्ने 👉️केटी पनि ल्याउनु पर्यो है अहिलेका नयाँ पुस्तालाई सबैले माया गरेर मोलजोल गरेर गोडमेल गरेर नया राम्रा राम्रा विरुवा लाई हुर्काउ
हाह्हाह्हा .... मलाइ नि बहुत मज्जा लाग्यो
अबुई खुइलिको नया भुमिका चम्पाक 😆😆😁😁🤣😂
लौ आज त खुइली लाई एता पनि देखियो खुसी लाग्यो
सधैं हेने यता हाजिर
Dammi xa
घ्यामपे सुब्बे को रोल त दामी छ
रिसानी माफ हरेक हप्ता नछुतै हेर्ने कति✋✋✋✋
लास्टै हसायो धेरै राम्रो छ रिसायनि माफ saudi arab बाट हेर्दै छु
रिसानी माफ नियमित हेरने यता हाजिर हुनु ta🇳🇵🇳🇵🇳🇵
myakuri ko entry vayexa👌👌👌😍😍😍😍
खुइली यता पनि
अलि धेरै बनाइदिनुन
देश बिदेशमा रहनु हुने सम्पुर्ण मा सेवा सेवारो नमस्कार आजको रिसानी माफ हजुरहरु लाई कस्तो लाग्यो प्रतिक्रिया पाउ है हजुर । घ्याम्पे / फोकटलाल
खुइलिको प्रबेशले झन राम्रो भयो वा खुइली !
खुइलिको इन्ट्री
आजको धेरै राम्रो लाग्यो
खुइली पनि
मलाई रिसानि माफ लास्टै मन परछ अनि सरापु दाइ नि लास्टै मन पर छ यो रिसानि माफ म कहिले नि छुटाउदिन सधै हेरी रहन्छु मलाई धेरै धेरै लास्टै मन परछ
हेदै छु राम्रो छ होला।।
लौ खुइली पनि यतै ल स्वागत छ
एकदम राम्रो छ है
Damii
धेरै राम्रो छ रिसानी माफ
ल अब हेरिन्छ मज्जाले रिसानी माफ....
आजको रिसायनी माफ राम्रो लाग्यो