अन्तरजातिय बिहे गरेर समाज बदल्ने सेलिब्रिटीहरु | Nepali Celebrities Intercaste Marriage | Aaanchal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ธ.ค. 2024

ความคิดเห็น • 245

  • @sunilthami945
    @sunilthami945 4 ปีที่แล้ว +101

    गरिब भयो भने कामी भनेर बिहे गर्दैन तर तेहि कामी धनी छ भने को पैला जाने भन्छन सबै कुरो पैसा हो जात होइन

    • @kaledon343
      @kaledon343 2 ปีที่แล้ว +3

      Mero kera vanna ..... afnu jat vaneko afnai hunxa

    • @Lokeshbudha05
      @Lokeshbudha05 ปีที่แล้ว

      Sai ho

    • @atheistatheist8116
      @atheistatheist8116 ปีที่แล้ว

      तर अाफ्नो जातिय समुदायमा विहे गर्दा अाफ्नो प्राकृतिक अर्गानिक नश्ल अाफ्नो चमक र प्राकृतिक पहिचान सौन्दर्य रहन्छ

    • @mrathiest9522
      @mrathiest9522 ปีที่แล้ว

      अन्तर्जातीय विवाहबाट जन्मिएका सन्तानको आईक्यू लेभल हुँदैन र ठिमाहहरुको व्यक्तित्व प्राकृतिक रुपमा कमजोर हुने गर्छ र प्राकृतिक तेज हुँदैन।
      प्योर ब्रिडको हुने भएर नै बाहुन को आईक्यु उच्च र प्राकृतिक रूपमा नै तेजिला र झरिला हुन्छन् तर क्षेत्रीहरु ठिमाहा भएकाले प्राकृतिक रूपमा नै उनीहरूमा आत्मविश्वासमा कमजोरी वैचारिक र निर्णायक तार्किक दृष्टिकोणमा निकै दुर्बल र अनुहार र व्यक्तित्व मलिन हुन्छ तर तातिने मातिने र संयमता अपनाउन नसक्ने हुन्छ।।
      कि त बाहुन नै बाठो चलाख बौद्धिक व्यक्तित्व र तेज र ओजले अग्रपंक्तिमा हुन्छ कि त प्योर गुरुङ राई लिम्बु शेर्पा तामाङ चलाख बौद्धिक र तेजओजले परिपूर्ण हुन्छन् त्यसैले मुलको पानी कुलको विवाह भनिन्छ।। ठिमाहाहरूलाई त्यो कुराको ईर्ष्या हुन्छ आफ्नो आत्मविश्वास र व्यक्तित्व कमजोरीलाई हेर्दा

    • @zhanepal969
      @zhanepal969 ปีที่แล้ว

      ​@@atheistatheist8116intecast marriage ramrai ho kin ki ved ma likhe ka xan afno gotera ma sadi na gerews jati ko kura kaha gareko ho .ra jati bhaneko classification thiya ter abb tewa rahen dhero jasto afu lai bahun bhanxa tar june kam lai barahmn hunxa tew alkati pani gune hudai .jaha ko culture ramro ho ra keti ya keta ko creator heran asli jat tehi hune .crector nahi manxe asli jat batew xan .ma pani arko jat ko keti Sangh bihay garne chhue jai pani ma afu lai successfully banew na ma biji hew .tab sam Barhmchary rahnxu.

  • @apsalompadalung3176
    @apsalompadalung3176 4 ปีที่แล้ว +54

    मलाई लाग्छ भगवानको पाला देखी आजसम्म जम्मा दुईवटा मात्र जात छन्।
    1)महिला
    2)पुरूष
    बाँकी सबै 🖕🖕

  • @romanreingswweaewfan2080
    @romanreingswweaewfan2080 4 ปีที่แล้ว +26

    हामी नेपाली हो
    🇳🇵🇳🇵🇳🇵 हामी सबैले नेपाली लेखनुपर्छ
    जय नेपाल 🇳🇵🇳🇵

  • @buddhisagar5778
    @buddhisagar5778 3 หลายเดือนก่อน

    हामी सबै नेपाली हाै भन्ने कुरा बुझ्नु पर्छ अन्तर जातिया बिबाह गर्नु भनेको राम्रो हाे हामी जातिया रुपमा भेदबाद गर्नु ठिक हुदैन

  • @sujalthapamagar456
    @sujalthapamagar456 4 ปีที่แล้ว +1

    यो त भयो सेलिब्रेट्री हरुको तर समाजलाई समाजकै देखाउदा झनै राम्रो हुने छ।
    आशा छ।फेरी अर्को मा भने समाज भित्र कै देखाउनु

  • @bishnusingh4
    @bishnusingh4 ปีที่แล้ว

    Marriage between a man and a woman is created by God. There is no caste. Rato Khursa is appreciated for bringing this kind of presentation.

  • @ganeshdhakal352
    @ganeshdhakal352 4 ปีที่แล้ว +7

    Money is important thing j garxa yesaile garxa

  • @Numalimbu-vq7zd
    @Numalimbu-vq7zd 4 ปีที่แล้ว +57

    पैसा भएपछि जात न भात बाहुनी ले कामी नि बिहे गर्छ तर आफ्नो सोच बदल्नु पर्छ के जा जात

    • @trillionz5747
      @trillionz5747 3 ปีที่แล้ว

      mula bahuni matra haina limbu rai tamang le ne garxa paisa vayo vane

  • @lightdipak
    @lightdipak 4 ปีที่แล้ว +5

    Sudeep n prakriti is best couple forever

  • @badalrai4013
    @badalrai4013 4 ปีที่แล้ว +4

    my favourite couple laxmi & jiban💕💖💖💖

    • @sarojpudasaini4911
      @sarojpudasaini4911 4 ปีที่แล้ว

      Nice video

    • @atheistatheist8116
      @atheistatheist8116 2 ปีที่แล้ว

      Interbreeding means ethnic cleansing with hybrid offsprings..
      It leads extinction of your own original natural organic breed.
      प्योर राई, pure लिम्बू पुरुष र महिला तेजस्वी, ओजस्वी फुर्तिलो नियंत्रित हुन्छन् भने अन्तरजातिय ठिमाहा को आँखाको तेज सौन्दर्य, अनुहारको चमक, शारीरिक विशेषता, बौद्धिकता सबै प्रभावित हुन्छ।। लोकल भाले भनेको लोकल भाले हो ठिमाहा र ब्रोइलर ले केई कुरामा पनि लोकल purebreed लाई भ्याउँदैन।। अन्तरजातिय विवाह भन्नु नै आफ्नो प्राकृतिक नश्ल लाई समाप्त गर्नु हो त्यो बुझ्नुपर्छ।। आफ्नो पृथक सौन्दर्य आफ्नो uniqueness आफ्नो नश्ल हो नी।।

  • @narbahadurkhadka9104
    @narbahadurkhadka9104 4 ปีที่แล้ว +33

    यो जात एकनास गर्न लाई नेपाल सरकारले दलित भन्ने सब्द हटाउन पर्छ त्यसपछि केही परिवर्तन आउछ।प्राय जसो हेर्दा दलित केटाले गैह्र दलित बिहे गरिएको देखियो।तर केटिहरु धन हेरेर बिहे गर्छन् यदि गरिब दलित छ भने उसको प्रेम सफल भएको देखिएको छैन ।उदाहरणका लागी रुकुम कान्ड

  • @bungkshyangchha
    @bungkshyangchha 4 ปีที่แล้ว +1

    मपनी सुद्द राई तर मैलेनी बाहुनी बिहे गरेकोछुक्यारे खोइत जिन्दागी खुसी साथ जिम्दगी बितिरा छ

  • @hemrajthapa3016
    @hemrajthapa3016 4 ปีที่แล้ว +8

    सबै भन्दा ठूलो धन हो धन भएसी कस्ले के भन्नि

  • @mahanneupane4186
    @mahanneupane4186 3 ปีที่แล้ว +1

    धन्यवाद छ

  • @atheistatheist8116
    @atheistatheist8116 5 หลายเดือนก่อน

    हेर भाई नेपाली बंगलादेशी प्राय ठिमाहा भएर नै सबैभन्दा सुन्दरता र बौद्धिकतामा कमसल ठिमाहा बिकासे कुखुरा जस्तै कुनै विदेशी या झर्रो प्योर नस्लको कुलिन जातीय पहिचानको मान्छे सामु पर्यो कि व्यक्तित्व नै देखिन्न।
    गरीब देशमा पनि आफ्नो झर्रो बिउ जोगाउने नै सुन्दरता, विद्धता बौद्धिकता राजनीतिक सबै क्षत्रमा अब्बल हुन्छन् है।

  • @rabibaral9333
    @rabibaral9333 ปีที่แล้ว +2

    निस्वार्थ मायाले जातकाे प्रश्न उठाउंदैन ।

  • @saradhakhadka5055
    @saradhakhadka5055 4 ปีที่แล้ว +13

    भाइ अादरणे दाइ मदन कृष्ण श्रेषठ काे पनि अन्तर जात थियाे नि त

  • @umaramir4425
    @umaramir4425 4 ปีที่แล้ว +3

    अति राम्रो निउ हाे सहि कुरा

  • @Anitathakurbam
    @Anitathakurbam 2 ปีที่แล้ว

    You are definitely right.

  • @rijalhariram3331
    @rijalhariram3331 3 ปีที่แล้ว

    सहि विष्लेषण

  • @nabinab.k8638
    @nabinab.k8638 4 ปีที่แล้ว +4

    tq kati ramro video banaunu vako ma

  • @atheistatheist8116
    @atheistatheist8116 5 หลายเดือนก่อน

    प्योर साखिनी भाले नै सुन्दर तेजिलो चम्किलो चलाख र रवाफिलो र अरूलाई नियन्त्रणमा राख्न सक्ने हुन्छ भने ठिमाहा गिरीराज विकासे फोक्से फोस्रो र बढि ठाउँ ओगट्ने प्यात्त र भ्यात्त परेको हुन्छ।

  • @HariPariyar-nb1gl
    @HariPariyar-nb1gl 5 หลายเดือนก่อน

    कामको र सीपको ठूलो हुनुभन्दा यहाँ जातको ठूलो हुनुपरेको छ मान्छेलाई कहाँबाट देशको विकास हुन्छ

  • @LaymansunarLaymansunar
    @LaymansunarLaymansunar ปีที่แล้ว

    सधै माया मिलोस❤❤❤❤❤

  • @anjitneupane7158
    @anjitneupane7158 4 ปีที่แล้ว +5

    Aanchal udip best couple😘😘

  • @atheistatheist8116
    @atheistatheist8116 ปีที่แล้ว

    नेपालीहरू धेरै ठिमाहा भएकाले ज्यानको बनावट पनि नराम्रो अनुहार पनि नराम्रो आइक्यु पनि कम भएका हुन्।
    बिकासे हाइब्रिड पर्सनालिटी झुर नै हुन्छ।
    नेपाली ज्यान बोइलर कुखुरा जस्तो फोक्से हुनु नराम्रो बौद्धिक रुपमा कमजोर हुनुको कारण यो हो।
    अर्गानिक को के कति महत्व हुन्छ र प्राकृतिक रुपमा ठाउँ हावापानी अनुसार सुपरफिट अर्गानिक नै हुन्छ तेजिलो फुर्तिलो रवाफिलो
    साखिने लोकल कुखुरा, वन कुखुरा, हाइब्रिड र बिकासे कुखुरा हेरे हुन्छ।

  • @TheRokey0071
    @TheRokey0071 4 ปีที่แล้ว +6

    दलित र कथित उच्च जातको बिवाहको सनधर्भको भिडियो आए अझ राम्रो।

  • @lokendraregmi4491
    @lokendraregmi4491 4 ปีที่แล้ว +2

    अन्त्तर जातिय बिबाह गर्ने सेलिब्रेटी हरुको मात्र होइन अन्तर जातिय बिबाह गरि सफल दाम्पतिय जीवन बिताइ रहेका आम सर्बसाधारण मानिसको बारेमा पनि समाचार बनाएर प्रसारण गरेमा सुनमा सुगन्ध थपिने थियो।। अनि अर्को कुरा सेलिब्रेटिहरुले मात्र अन्तरजातिय बिबाह गरेर समाज परिवर्तन हुने हो र के आम सर्बसाधारणले अन्तरजातिय बिबाह गर्दा समाज परिवर्तन हुन्न र ?

  • @aadityapaudyal45
    @aadityapaudyal45 4 ปีที่แล้ว +2

    Hami sabai nepali.....moh poni bibaha gardai chhuu moh bahunko chora uni pariwar....moh usalai dherai maya garxu😍😍😍😍😍love you ambika pariwar

  • @sudanmagar5017
    @sudanmagar5017 4 ปีที่แล้ว +5

    कलाकार र धन हुनेले जे गर्दा पनि हुन्छ याे नेपालमा

  • @ranghangkalakirati3442
    @ranghangkalakirati3442 4 ปีที่แล้ว +10

    AANCHALU❤️UDIP BEST COUPLE❣️❣️

  • @bandanagh1373
    @bandanagh1373 4 ปีที่แล้ว +1

    Sahi kura garnu vayo 🙏🙏🙏

  • @prakashbhatt9007
    @prakashbhatt9007 4 ปีที่แล้ว

    यो दुनियाँमा सबैभन्दा ठुलो पैसा हो पैसा भय पछि जसले जे गरे पनि हुन्छ यो कस्तो कुरा हो भने धनि ले फोहोर सफा गरे सामाजिक कार्य गरिब ले गर्दा नराम्रो सोच्छन्

  • @sunitaadhikari8342
    @sunitaadhikari8342 4 ปีที่แล้ว +3

    Anchal udepa best

  • @narendrabk9567
    @narendrabk9567 หลายเดือนก่อน

    कथित पानी चल्नेहरुबीचको वैवाहिक सम्बन्धलाई समस्या ठानिदैन।तर यहाँ समस्या भनेको कथित दलित र कथित गैरदलितबीचको वैवाहिक सम्बन्ध नै हो।तसर्थ कथित गैरदलितहरुबीचको वैवाहिक सम्बन्धलाई अन्तरजातीय विवाहको रूपमा प्रस्तुत गर्नु उपयुक्त हुदैन।

  • @lalitalalita-ny8hz
    @lalitalalita-ny8hz ปีที่แล้ว

    Laxime jiban Best

  • @indraressmi8318
    @indraressmi8318 ปีที่แล้ว

    hami sabi nepali hau jatvat ko kunai matalb xina jindagi ramro sang bitauna paye hunxa ❤❤❤❤❤

  • @HariPariyar-nb1gl
    @HariPariyar-nb1gl 5 หลายเดือนก่อน

    समाजलाई देशमा विकास चाहिएको छैन जाति व्यवस्था चाहिएको छ

  • @khemrajchaulagain7360
    @khemrajchaulagain7360 4 ปีที่แล้ว +2

    Beautiful Aachal de ko couple

  • @djxjxjdjd4494
    @djxjxjdjd4494 4 ปีที่แล้ว +3

    उनिहरु मन परे गरे

  • @janakipatanjali6445
    @janakipatanjali6445 3 ปีที่แล้ว +1

    K accept garena vanera vanxau personal life ko descision garne right kt rs kt hunxa tini haru ko baw ama hoina

  • @HariPariyar-nb1gl
    @HariPariyar-nb1gl 5 หลายเดือนก่อน

    छिमेकी देश चाइनामा जाति व्यवस्था छैन कति राम्रो विकास भएको छ न हाम्रो नेपालमा जातीय व्यवस्था भएको कारणले विकासमा पछि परेको

  • @ashisaakash6969
    @ashisaakash6969 2 ปีที่แล้ว

    Money is everything...

  • @البيالبي-ص3ك
    @البيالبي-ص3ك 4 ปีที่แล้ว +4

    जात भनेको दुईटा मात्र हुन्छ यउटा केटा यउटा केटी मलाई त यति मात्र थाहा छ

  • @tenzinwangpo1295
    @tenzinwangpo1295 10 หลายเดือนก่อน

    Sabai banda Frist pesa ko kamal ho ...

  • @tilakjungkoli7956
    @tilakjungkoli7956 4 ปีที่แล้ว +4

    Sabai bhanda pahila samaj badalnu ko lagi socha badalnu parchha !!!

    • @uteen.pun.magarni
      @uteen.pun.magarni 4 ปีที่แล้ว

      Stay black.🤦‍♀️👿😈😈😈😈🤦‍♀️

  • @NiranjanMalakar
    @NiranjanMalakar ปีที่แล้ว

    Sharma can be Newar Bahun too. OR?

  • @khatriniraj1668
    @khatriniraj1668 4 ปีที่แล้ว +4

    Ho r w. . . Dami

  • @राज-ट6थ
    @राज-ट6थ 4 ปีที่แล้ว

    जोजस्ले दलितहरु सग बिबाह गरेको छ त्यो मात्रै अंतरजातीय बिबाह भन्न मिल्छ । दलित बाहेक बाकी अरु जाति सग बिबाह गर्नेलाइ समाज र घर परिबारले स्विकारेको देखिन्छ राजा महाराजा हरु सम्म ।मात्रै दलित स्विकार्दैनन तसर्थ अरुको नाम नजोडौ । दलित सग बिबाह जस्ले गर्छ त्यो मात्रै समाजमा उदाहरण देखाउन लायक हो। हामी सबैले प्रोत्साहन दिनुपर्छ जस्ले दलित सग बिबाह गर्छ।

    • @deepakhadka809
      @deepakhadka809 3 ปีที่แล้ว

      Newari dalit lai ta newar vner accept grxan ntra newari dalit sang ta nepal vri jun jat ko ni bibah vyeko x .raja ko palama nai rana le muslim kt sang relation maker baccha vyeko x .tei bccha ko santan shah raja hru hun.200 yr agdi nai muslim sang mix vyeko hun nepali royal family

    • @SurajMaskiRana9646
      @SurajMaskiRana9646 2 ปีที่แล้ว

      @@deepakhadka809 rana le muslim bihe garera pheri unko santaan kasari Shah hunu bhayo..Shah raaj pariwar(thakuri) ra rana royal family (chettri) different ho.

  • @chandrabahadur.
    @chandrabahadur. 4 ปีที่แล้ว +4

    अन्तर जातीय बिबाह 98%भत्किन्छ 2% मात्रै सफल हुन्छ।रितिरिवाज बिर्सनु हुदैन।

  • @wangsusherpa2551
    @wangsusherpa2551 4 ปีที่แล้ว

    अन्तरजातियमा पनि बिशेष गर दलित र गैर दलितसॅंगको बिबहमा बढी समस्य देखिएको छ। त्यसैले यो दलित, तल्लो जित भन्ने शब्द प्रयोगमा नै रोग्दा राम्रो देखिन्छ।

  • @लछ्मिआले
    @लछ्मिआले 4 ปีที่แล้ว +2

    मेरोनि जीवन यतै छ अबत बाच्नुकोनि अर्थ छैन भन्छ मेरो मन

  • @AakashSharma-s9q
    @AakashSharma-s9q หลายเดือนก่อน

    अहिले पानी चल्नि र नचल्नि जात भनेर विभेद रहेको छ अरु जातमा लगभग सामान्य भैसकेको छ

  • @aparnaupadhyay27
    @aparnaupadhyay27 4 ปีที่แล้ว +3

    Nepal m matrai haina India m Ni estei cha😊

  • @indraressmi8318
    @indraressmi8318 ปีที่แล้ว

    jay nepal ❤❤❤❤❤

  • @pronitabudhathoki3114
    @pronitabudhathoki3114 4 ปีที่แล้ว +4

    Sahi Kura 🙏🙏🙏🙏

  • @dhanuramSunar-eo3mq
    @dhanuramSunar-eo3mq ปีที่แล้ว

    Antar jatiya hosh wa samantar jatiya hosh tara sarvajaatiya maa chhua chhut bhedbhau ko antya hosh.
    Patrakar dai haru le antar samaantar ko prachaar nagarera chhua chhut mukta ko prachaar kina nagareko

  • @mayagurung2021
    @mayagurung2021 4 ปีที่แล้ว

    beautiful Cate no1best jod aadip💖💏💖👌👌👍👍

  • @deepikapradhan4995
    @deepikapradhan4995 4 ปีที่แล้ว

    Very nice

  • @prayasdarlami7822
    @prayasdarlami7822 หลายเดือนก่อน

    दमाई भन्दा नेवार साई कसाई शाही खड्गी सिंह सानो हुन्छ कि ठूलो

  • @rabinbasnet1972
    @rabinbasnet1972 2 ปีที่แล้ว

    eutai cast saga marriage garna hunxaki hudaina sir

  • @nrchhetteree5949
    @nrchhetteree5949 4 ปีที่แล้ว

    Sahi ta ho

  • @subashkc9978
    @subashkc9978 4 ปีที่แล้ว

    Har jatika samudayale aphnai samudaybhitra jat bhitra bihe garda ramro kin rahan sahan saskriti milchha

  • @narprasadgurung5983
    @narprasadgurung5983 5 หลายเดือนก่อน

    Ghar pariwar le swikar garne nagarne kuro hoina samaj le swikarne naswikarne bhannu parla ! Pachhadi kura kaatne thuprai hunchhan !

  • @ranjitamagarni3406
    @ranjitamagarni3406 4 ปีที่แล้ว +2

    Afno ni tehii halat xa ..k garnu

  • @feerozsubba8213
    @feerozsubba8213 4 ปีที่แล้ว +3

    Switable couple

  • @subashdron241
    @subashdron241 4 ปีที่แล้ว +2

    Yesh Kumar ko name sundai man jhasanga hunxa kati miss garxu ma yesh daju lai aaja jhan yesh daju ko baba ko name suniyo jhanai garba pagyo nepal wow hami nepali sabai nepali

  • @famusrolpa2300
    @famusrolpa2300 4 ปีที่แล้ว +2

    स्वार्थी सन्सार

  • @deepakhadka809
    @deepakhadka809 3 ปีที่แล้ว

    Derai ta yesto bibah grne le afno real jat nai lukauxan ntra derai xan celebrity non celebrity ni

  • @manikakhandalu1955
    @manikakhandalu1955 4 ปีที่แล้ว +3

    👌👌

  • @akgrg4712
    @akgrg4712 4 ปีที่แล้ว +1

    Money is everything in the world ?

  • @funtooslife8991
    @funtooslife8991 4 ปีที่แล้ว +1

    Karishma manandhar and binod manandhar? Kasari bho ta intercaste?

    • @prakashghimire711
      @prakashghimire711 4 ปีที่แล้ว +1

      karishma bihe paxi manandar vayeko ho phahila xettri ho

    • @ritamoktan895
      @ritamoktan895 3 ปีที่แล้ว

      Karishma kc

  • @sadajiban
    @sadajiban 10 หลายเดือนก่อน

    यश कुमार कुमारको बिहेलाई अन्तर जातीय भन्न मिल्दैन किनभने उहाँको बाउँ नेपाल हो र बाउको जात जे हो त्यही छोराको हुन्छ

    • @narendrabk9567
      @narendrabk9567 หลายเดือนก่อน

      त्यसो भए उहाँको बुवालाई समाजले किन परियार बनाएर पानी काढ्ने कुल छुट्याउने गर्‍यो र जातीय छुवाछूत भेदभाव गरेर त्यसरी प्रताडित गर्‍यो त?

  • @crazymoron6727
    @crazymoron6727 4 ปีที่แล้ว +1

    4:27 Hey bhagwan!!! Yo manche ta Mika Singh bhanthaneko.

  • @binasilwal4578
    @binasilwal4578 4 ปีที่แล้ว +4

    man ra sochai milnu parchha ak arkama ejat garnu par6a manish sabai autai ho .

  • @rekharai7997
    @rekharai7997 4 ปีที่แล้ว

    अादिप जाेडि 😘😘😘

  • @funtooslife8991
    @funtooslife8991 4 ปีที่แล้ว +1

    Bahun/chettri and newar snga badhi hudo raixa.....mongolian hru snga kam dekhido raixa...😅😅

    • @deepakhadka809
      @deepakhadka809 3 ปีที่แล้ว +1

      Newar ma ni jat hunx but unihru afno jat nai lekdainan sab sherestha prdhan lekxan so derai newar ko ni lower caste hru tei chhetri bahun sang bibah grxan .newar ko higher caste hru intercaste marriage teti gridainan

    • @Rajustha620
      @Rajustha620 ปีที่แล้ว

      ​@@deepakhadka809 sahi ho newar ma ktha arulai baaun baraber ko cast xa vanera shrestha joshi karmacharya guruwachrya malla rajbhandari maskya amatya hada etc iniharu nai ho k orjinal shrestha ani gotra pani brman chetri ko xa

  • @deepakhadka809
    @deepakhadka809 3 ปีที่แล้ว

    Yash kumar ko wife ni newar ko lower caste hun but unihru ni afai lower vyer ni suru ma manenan ani vagaunu pro .afai lower caste vyer dukh vogeko shahi khadgi jat ta testo grx vne chhetri bahun le ni suruma ta ja accept grxan ta

  • @bharatkc1280
    @bharatkc1280 3 ปีที่แล้ว

    Sad reality 😢

  • @rockysunar5289
    @rockysunar5289 4 ปีที่แล้ว +13

    अब हामी अाज देखि याेउटाजातहुनु पछसाथिहाे

  • @deepakhadka809
    @deepakhadka809 3 ปีที่แล้ว

    Amit chhetri singer le ni mager nai kami ko xori bihe gre family ko support mai.priyanka karki n ayushaman ko ta sab family remix xan ani easily manxan

  • @dambarpaudel4939
    @dambarpaudel4939 4 ปีที่แล้ว +1

    यो अन्तर जातीय बिबाह गरेका सबैको छोरि नै जन्मिने हो के हो

  • @minabk3066
    @minabk3066 4 ปีที่แล้ว +4

    Ho manxly vaneko jat

  • @babirai6517
    @babirai6517 4 ปีที่แล้ว +6

    Dhani xa Dalid Pani chalxa dhan xaina garib xa vane nachalne ho k hamro deshma Jat vaneko tyo ho

  • @laxuregmi7709
    @laxuregmi7709 4 ปีที่แล้ว

    #justiceforvictims

  • @bikdali
    @bikdali 4 ปีที่แล้ว +1

    Nepali speaking indian ho sir

  • @yabeshdiyali
    @yabeshdiyali ปีที่แล้ว

    Melina Rai ra Sanjeev Baraily ko chai biya hunu parthyo 😢......

  • @ramshaw1315
    @ramshaw1315 4 ปีที่แล้ว +2

    Sahi kura ho

  • @lakshmankunwar7524
    @lakshmankunwar7524 4 ปีที่แล้ว +1

    charchit gayak prakash saput le ni antarjatiya bibaha gareka xan sirmati ko nam bindu bohara ho

  • @shantishrestha617
    @shantishrestha617 4 ปีที่แล้ว +4

    धनी उदिप श्रेष्ठ आचल को छोरी ले गरिब दलित सङ बिहे गर्छत?

  • @binasilwal4578
    @binasilwal4578 4 ปีที่แล้ว +1

    bhibha . jiban sathi haru khushi hunu par6a . pariwar lai khushi rakhana lai hoina jindagi katna man namilda garo hun6a soch milnu par6a manish sabai autai ho

  • @balrajlimbu3584
    @balrajlimbu3584 6 หลายเดือนก่อน

    त्यो त सब काठो खानेहरु को दरिद्र मानसिकता भएको बा,,,हुनहरु मात्र हो। तर,,, सबै बाहुन क्षेत्री होईन्न।

  • @parubk9233
    @parubk9233 4 ปีที่แล้ว +1

    manxe hun saboi vanerw sochnele jat mandainan.ma mtra manxe hu vannle jat manxw

  • @neshagrg2928
    @neshagrg2928 4 ปีที่แล้ว +1

    mani aantar Jatibihe garne socma xu tr ma hatpatmandin

  • @harvestingcreation
    @harvestingcreation 4 ปีที่แล้ว +1

    You are rights...m

  • @Aarushiiii21
    @Aarushiiii21 4 ปีที่แล้ว +1

    😔😔😔😔

  • @ghamansing2578
    @ghamansing2578 4 ปีที่แล้ว

    मत भन्छु जुन जात संग बिवाहा गर्दा बच्चा बच्ची हुँदैन त्यो जात संग मात्र बिवाहा नगरौ बाकी सबै जात जतिका संग बिवाहा गरौ

  • @monallshree5233
    @monallshree5233 4 ปีที่แล้ว +1

    Maya ma jata vat hardina

  • @gau009sh
    @gau009sh 4 ปีที่แล้ว +1

    Hoina aafno isha chahana le behe garxa vane pariwar ko member le saath denu parxa vanne k Xa...western country jasto hunu parxa aafno sansar aafai ma mast hunu parxa....falana diskana kina...buda budi khusi rahanu aaru ko kina yaso garena uso garena kina khojnu kayar jasto....aafno garnu mast rahanu......

  • @Rajustha620
    @Rajustha620 ปีที่แล้ว

    Aaushman deraj joshi ta baaun ho ani karki chetri ta bihey gari halxa ni newar ma thahanai xaina hola aru cast lai kasto xa vanera newar vaneko ta comnitey matra teha hi cast and low cast xa hi vaneko shrestha joshi karmachrya guruwachrya rajbhanri malla maskya pardhan amtya hada raj baidya rjabanshi yo cast chai royal family maprxa bramin family ma parxa ani kina khas baaun ra chetri baraber nai ho yo cast chai aru ani thakuri shaha sem cast iniharu cahai bramin family ma parxa ani magi bibaha gari halxa ni sabaile newar ko cast ko matra matlab hunxa yo newar vanera low cast ley ni vanxa ni hainara