हाम्राे देश नेपालमा जातिय विभेद अझै यथावट छ। । पत्रकार ज्युलाई धेरै धन्यबाद" अन्तरजातिय जाेडिकाे अन्तरवार्ता बाट समाज मा सकारत्मक सन्देश काे फुलहरु राेप्दै हुनुहुन्छ🙏💞💓
दुनियाँमा लब भन्ने नै हुँदैन यो जवानीमा मन हर्मोनले चुलबुल हुने गर्छ र यो भ्रम तन्नेरी तरुनीबीच मात्र हुन्छ र उमेर परिपक्व र अाफुमा सक्षम र वरिपरि चारैतिर घरपरिवार सोच्ने बुझ्ने भएपछी त्यो लब भन्ने यौवनावस्थाको अाकर्षण हो। यो हर्मोनको खेल मात्र हो ।। अन्तर्जातीय विवाह भन्नु अाफ्नो प्राकृतिक नश्ल लाई मास्नु हो र अाफ्नो अस्तित्व मास्नु हो अाफ्नो फरक अस्तित्वलाई इतिहासबाट मेटाउनु हो ।। ठुलो जात र सानो जात चैँ हुँदैन तर मान्छेको अाफ्नो प्राकृतिक जातिय पहिचान हुन्छ अनुहार, शारीरिक बनोट हुन्छ जुन हेरेर जातिय पहिचान छुट्याउन सकिन्छ फरक जातिय पहिचानको भनेर।। बाबु अामाले दिने जति माया दुनियाँमा कुनै केटाकेटीको यौवनको अाकर्षण र यौनिक अाकर्षण भन्दा अनन्त असीमित गुणा माथि हुन्छ।। केटाकेटीको माया भनेको जवानीमा हुनै सबैभन्दा ठुलो भ्रम हो।। यो जवानीको अन्धोपन हो।।
पाटेबाघ पाटेबाघको बथानमा नै बस्न रुचाउँछन्।। साइबेरियन बाघको अाफ्नो प्रजातिको झुन्डमा रमाउँछ अरु बाघमा मिसिँदैन यसरी कुरा हुन्छ नत्र त अरुसँग मिसिएर गयो भने त्यो प्रजाति लोप भएर जान्छ।। सबै कुकुर, बाघ, बिरालो, परेवा, चिल एउटै प्राणीको पनि १०० थरी प्रजाति हुन्छ त्यस्तै मान्छेको पनि प्रजातिको अस्तित्व छ त्यसैले त जाति अनुहार शारीरिक बनावट रंग पनि छ हेरेर सर्लक्कै छुट्याउन सकिन्छ त्यो नमासियोस् र अाफ्नो प्रकारको जाति नमासियोस् भनेर कुलको नै बिहे गरिन्छ।।
एउटै शब्द ले भावुक भए बुबाले हेरीरहनु भयो मैले पनि हेरिरहे -------- जात केहि होइन सबै भन्दा ठुलो शिक्षा हो समाज बिस्तारै परिवर्तन हुदैछ , हिजो भन्दा आज धेरै परिवर्तन भइसकेको छ।
आहा धेरै सुन्दर जोडी करुणा जि को सोच बिचर लाई मन देखी नै समान गर्दछु भाइ ले पनि करुणा को आँखा मा आँसु आउना नदिनु कति बुझ्ने बुढी पाउनु भाको छ सफलता को शुभकामना
@@krishnabishwakarma5427 ani haju ko gharma aama dd baini hununna ki tapaiko gharko kt manxa k kt gat ma parnu hunna boko paya paxi pugyo vandai hununxa ta sochyarw bholnu
कान्छी तिमि बिश्वकर्म!तिमि पनि सार्कि या दमाइ सग बिहे गरेर देखाउ पहिला अनि मात्र बिस्तारै जात हटाउन सकिन्छ!हाम्रोजस्तो समाजमा तल्लो जाती मै विबेध छ!दमाइले छोएको कामिले खादैन सार्किले छोएको दमाइले खादैन!अनि त्यो भो भने कहिले पनि समान जाती हुनसक्दैन!!
भाईको च्यानल भर्खर भर्खर भेड्दैछु,,धेरै राम्रो विषयहरु ल्याएर आउनु हुदो रहेछ👌👌।।हाम्रो नेपालमा जातीयता,धर्मिक र छुवाछूतले जरा गाडिएको समाज वा प्रथा छ यसलाई निर्मुल पार्नुको निम्ति यी भाई बहिनिको जस्तो हिम्मत सबैले ल्याउनु पर्छ।। सबै धर्म,जातीलाई सम्मान गरौं।।भाईबहिनिको उज्ज्वल भबिस्य रहोस।।प्रगती उन्नति रहोस।। प्रस्तोता भाईको हिम्मत अझै बुलन्द होस।।👏👏👏🙏🙏
हे बरै यो समाजलाई मैले के भनुँ ? केही पण्डितहरू द्वारा शासित यो समाज अझै उस्तै छ । पृय नानी बाबुहरू ! काठमाडौं आउँदा मलाई सम्झिनू । विश्वकर्मा बाबुलाई मैले ज्वाइँ स्वीकार्ने छु । टिका लगाइदिने छु । एउटै टेबलमा बसेर भात खाने छु । मैले कुनै प्रकारले पनि भेदभाव गर्ने छैन।
यो समाजलाइ परिवर्तन गर्नको लागि मेडिया हरुको ठुलो भूमिका रहन्छ । त्यसर्थ मेडिया ज्युहरुलेपनी खुलेर नै भन्न सक्नु पर्योकी हामि सबै मानब हो । आफ्नै हाड नाता मा बाहेक जस्ले जोसँग पनि प्रेम विवाह गर्दा हुन्छ। Anyway यस्ता उदाहर्णिय जोडी अहिले थुप्रै छन । हामीले नदेखेका मात्र हो । Congratulation to married couple .
सिन्धुलीको दुधाैली नगरपालिका २ रतनपुर गाउँ बाट। जात जातीय भेदभाव समाजको कालो कलङक हो।यो कालो धब्बा मेट्न शिक्षा चाहिन्छ।करुणा खनाल र प्रेम सुनार शिक्षित ब्यक्तित्व भएकोले हिम्मतका साथ प्रेम बिबाह गर्नुभएछ।यो सुन्दर जोडिलाई बधाई छ। माओबादिको उच्च नेता बन्नुहोस जातीय भेद भाबको धब्बा मेटाउने काम गर्छ।बाबा ममिको मनोबल बढाउन उच्छ नेता नै बन्नु होस।प्रकाश सरलाई धन्यवाद ।
कती बुझ्ने बहिनी रहिछीन बाबा आमा सम्झिएको कुराले मेरो मन भक्कानियो। माया भन्दा ठुलो जात होइन माइतीले स्वीकार्नुपर्छ। दाम्पत्य जिबनको धेरै शुभ कामना भाइबहिनीलाई
यो जातिय बेबस्थाले नेपाली समाजमा साच्चिकै बिसै बीस छरेकोछ जातीय बेबस्थालाइ बहिष्कार गरौं मान्छे मान्छे एउटैहो बधाई छ भाइ बहिनी लाई हजुरहरुको साचो माया अमर रहोस् !!
भई बैनि हरूले यो पाखण्डि समाज लाई राम्रो उदारण दिएका छन् ।यसरी नै दमै कामी सँग बाहुनले नाता जोडनु पर्छ समाज परिवर्तन को लागि । बाहुन् बाठो भएर छुत अछुत जात बनाएको हो किनकि बाहुन र दमै कामी सार्की एउटै बँस बाट आएका हुन् बेद् एउटै हो बाहुन सार्की कामी हरूको थर पनि मिल्छ । बाहुन साशक ले अपहेलन् गरेर पानी नचल्ने सानो जात भनेको मात्रै हो मान्छे को जात मान्छे हो स्त्री र पुरूष दुई जात मात्रै हो । साशक भनेको पापि पाखण्डि हुन्छ त्यसकारण आफ्नो स्वर्थको लागि मान्छे मान्छे को बिचमा बिभाजन गराउछ ।
सबैले भन्ने बेलामा जातभात सबै एकै हो भेदभाव गर्नु हुदैन भन्छन् तर अझै पनि हाम्रो समाजमा सानो जात ठूलो जात भन्ने सस्कार हराइसकेको छैन समाजको सोच परिवर्तन गर्न अझै निकै बर्ष लाग्छ जस्तो छ , नानी धेरै नरुनु होला अब दुबै जना मिलेर उन्नति प्रगति गरेर बाबा आमाको मन लाई खुशी बनाउनु , यो सुन्दर जोडी को पिरती अजम्बरी होस भन्न चाहान्छु !
प्रेम भाई लाई मेरो सुझाव छ कि यो बैनी लाई कहिलै दुःख नदिनुस । बैनीको आंखा मा आंसु कहिल्यै झर्न नदिनु होला । दिनसक्नु हुन्छ भने बैनीको आमा बाबा ले दिने माया पनी दिने प्रयास गरिदिनु होला।
आहा केटी कति बुझ्ने हुनुहुदो रैछ। जोडी पनि अति जमेको छ। अबको यात्रा कठिन छ तर पनि दुबै जना मिलेर अगाडि बढ्दा सहज हुन सक्छ। दुबै जनालाई वैवाहिक जिवनको शुभकामना 🌹🌹
paras sir Great job bhai bhine n sanu babu ko vabiseya safalta ko hardik subakamana, samaj Rupantar ma Hamesa positive hunuhos. kaslay k vanxa hoina hami safalta hunu parxa j xa tes ma khusi hunu hos Aserbad xa. God bless you Both all the time ⏲️
हैट। किन रोएको बाबा र आमा भनेको त विवाह नहुँदा सम्म हो।हजुरको दाइको विवाह पछि पनि त पछि गएर बाबाआमा सँग छुट्टिएर बस्नुहुन्छ।फरक त तपाईं हार्मो चेतना मात्र हो।
सम्पुर्ण बुबा आमा र यो समाजको मन चाडै फिरोस् !😫😭आउने दिनमा जातको कारणले कुनै माया गर्ने जोडीहरु छुट्नु नपरोस् ।🙏🙏 दाइले दिदीलाई कहिल्यै नरुवाउनु😥सधैं माया गरिराख्नु दुवै जनाले😥धेरै प्रगति गर्नु..छ्या भन्ने हरुले पनि आहा भनुन् 💗
दुनियाँमा लब भन्ने नै हुँदैन यो जवानीमा मन हर्मोनले चुलबुल हुने गर्छ र यो भ्रम तन्नेरी तरुनीबीच मात्र हुन्छ र उमेर परिपक्व र अाफुमा सक्षम र वरिपरि चारैतिर घरपरिवार सोच्ने बुझ्ने भएपछी त्यो लब भन्ने यौवनावस्थाको अाकर्षण हो। यो हर्मोनको खेल मात्र हो ।। अन्तर्जातीय विवाह भन्नु अाफ्नो प्राकृतिक नश्ल लाई मास्नु हो र अाफ्नो अस्तित्व मास्नु हो अाफ्नो फरक अस्तित्वलाई इतिहासबाट मेटाउनु हो ।। ठुलो जात र सानो जात चैँ हुँदैन तर मान्छेको अाफ्नो प्राकृतिक जातिय पहिचान हुन्छ अनुहार, शारीरिक बनोट हुन्छ जुन हेरेर जातिय पहिचान छुट्याउन सकिन्छ फरक जातिय पहिचानको भनेर।। बाबु अामाले दिने जति माया दुनियाँमा कुनै केटाकेटीको यौवनको अाकर्षण र यौनिक अाकर्षण भन्दा अनन्त असीमित गुणा माथि हुन्छ।। केटाकेटीको माया भनेको जवानीमा हुनै सबैभन्दा ठुलो भ्रम हो।। यो जवानीको अन्धोपन हो।।
ए पारस तिमीले नेपालकाे कुन कुनामा कस्ले अन्तरजातीय बिहे गरेको छ खाेजि खाेजि युटुवमा राख्छौं तिमीले अाफ्नाे घरबाट सुरु गर याे विभेद अन्तय गर्न अनि समाजका खाेजेर ल्याउ हिम्मत छ
साच्चै महिले मेरो कान्छि छोरी को जस्तै याद आयो नानि को कुरा सुन्दा धेरै छोरी को याद आएर मन थाम्ना सकिना नानि बाबू हरेस नखानु सङ्गघर्स गर्नु एक दिन अवस्य राम्रो हुने छ यो नानि बाबू को जोडि लाई कोही कसै को नजार नलागोस
करुना प्रेम हिम्मत हार्नी होइन हाम्रो समाज यस्तै छ अब आउनी जिन्दगी मा धेरै प्रगती गरेर देखाउने छै भन्नी आशा छ तिमी लाई जन्म दिएको बाबा आमा लाई त तिम्रो माया छ्नी तर समाज को कारन ले नि होला बोलाउन नसकेको तर केइ छैन तिमी हरु राम्रो प्रगती गरो 👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
यसमा मन दुखाएको भन्ने कुरो कहाँ छ जनावर सग बिहे गरेको होईन मान्छेको छोरा सग बिहे गरेको हो। हिकमत गरेर ज्वाइँ सुईकार्नु पर्छ जमना कहाँ पुग्यो अलु जस्तो कुरमा अड्केर बस्ने।
Jaat t yo Manis le banayeko ho prem iswar ko bardan ho sis. Tapai ko soch dherai uchha rahechh biswa ka Kati kupartha haru lop bbhai sake tar nepalma aajhai Pani yo kuruti aasamanta Mero Des ma chh yo hamro desko durbhagy ho Dubai Jodi Lai dherai dherai shubhkaman God bless you Best couple 🙏❤️🇹🇯
बिहे जोसुकै सङ्ग गर्न खोजेपनि आफ्नो आमाबालाई धोका गर्नुहुँदैन। अन्तरजातिय विवाह मलाई बेठीक लाग्दैन, र सानो ठुलो जातिसङ्ग बिहे गर्दैमा जातभात खस्छ भन्ने व्यवहारलाई पनि मेरो मनले मान्दैन, तर आफ्नो बाआमालाई विश्वासमा नलिईकन बिहे गर्नुहुँदैन। यत्रो वर्ष दुखसुख गरेर जन्माएकी, हुर्काएकी छोरीले यसो आकर्षणको लागी आमाबासङ्ग यसरी धोका गर्न कसरी मिल्छ र, र त्यसलाई ठिक भन्न पटक्कै मिल्दैन। अनुहार राम्रो हुंदैमा मान्छे राम्रै हुन्न।
तेहि बाहुन को छोरी चाईनिजले ,गोरे बिहे गर्द केही फरक पर्दैन एउटा नेपालीले बिहे गर्दा अवत जवात नहुने .किन .? गाई खाने धर्म नमिल्ने सग बिहे चल्ने अनि हामी नेपाली लाई दलित भनेर हेप्ने । बधाई छ भाइ बहिनी लाई।
हाम्राे देश नेपालमा जातिय विभेद अझै यथावट छ। ।
पत्रकार ज्युलाई धेरै धन्यबाद" अन्तरजातिय जाेडिकाे अन्तरवार्ता बाट समाज मा सकारत्मक सन्देश काे फुलहरु राेप्दै हुनुहुन्छ🙏💞💓
जे होस् जातको आधामा अब यो नानी ले पनि जागिर खान सक्छिन् किनकि बाहुन क्षेत्री मध्यम ले जागिर खान पाउने होइन
समाज परिवर्तन अब हामी युवा ले गर्ने हो।हार्दिक बधाई छ।सुन्दर जोडि लाई💖🌺💖🇳🇵🙏
समाज परिबर्तन भन्दैमा कामिले बाहुनी र बाहुनले कमिनिको पुति चिक्न भयन नि
दुनियाँमा लब भन्ने नै हुँदैन यो जवानीमा मन हर्मोनले चुलबुल हुने गर्छ र यो भ्रम तन्नेरी तरुनीबीच मात्र हुन्छ र उमेर परिपक्व र अाफुमा सक्षम र वरिपरि चारैतिर घरपरिवार सोच्ने बुझ्ने भएपछी त्यो लब भन्ने यौवनावस्थाको अाकर्षण हो। यो हर्मोनको खेल मात्र हो ।।
अन्तर्जातीय विवाह भन्नु अाफ्नो प्राकृतिक नश्ल लाई मास्नु हो र अाफ्नो अस्तित्व मास्नु हो अाफ्नो फरक अस्तित्वलाई इतिहासबाट मेटाउनु हो ।।
ठुलो जात र सानो जात चैँ हुँदैन तर मान्छेको अाफ्नो प्राकृतिक जातिय पहिचान हुन्छ अनुहार, शारीरिक बनोट हुन्छ जुन हेरेर जातिय पहिचान छुट्याउन सकिन्छ फरक जातिय पहिचानको भनेर।।
बाबु अामाले दिने जति माया दुनियाँमा कुनै केटाकेटीको यौवनको अाकर्षण र यौनिक अाकर्षण भन्दा अनन्त असीमित गुणा माथि हुन्छ।।
केटाकेटीको माया भनेको जवानीमा हुनै सबैभन्दा ठुलो भ्रम हो।।
यो जवानीको अन्धोपन हो।।
पाटेबाघ पाटेबाघको बथानमा नै बस्न रुचाउँछन्।। साइबेरियन बाघको अाफ्नो प्रजातिको झुन्डमा रमाउँछ अरु बाघमा मिसिँदैन यसरी कुरा हुन्छ नत्र त अरुसँग मिसिएर गयो भने त्यो प्रजाति लोप भएर जान्छ।। सबै कुकुर, बाघ, बिरालो, परेवा, चिल एउटै प्राणीको पनि १०० थरी प्रजाति हुन्छ त्यस्तै मान्छेको पनि प्रजातिको अस्तित्व छ त्यसैले त जाति अनुहार शारीरिक बनावट रंग पनि छ हेरेर सर्लक्कै छुट्याउन सकिन्छ त्यो नमासियोस् र अाफ्नो प्रकारको जाति नमासियोस् भनेर कुलको नै बिहे गरिन्छ।।
@@ganeshtimalsina5388
तोइत छिल्लिएको बोका मान्छे के लेख्या 😂😂
एउटै शब्द ले भावुक भए बुबाले हेरीरहनु भयो मैले पनि हेरिरहे --------
जात केहि होइन सबै भन्दा ठुलो शिक्षा हो समाज बिस्तारै परिवर्तन हुदैछ , हिजो भन्दा आज धेरै परिवर्तन भइसकेको छ।
आहा धेरै सुन्दर जोडी करुणा जि को सोच बिचर लाई मन देखी नै समान गर्दछु भाइ ले पनि करुणा को आँखा मा आँसु आउना नदिनु कति बुझ्ने बुढी पाउनु भाको छ सफलता को शुभकामना
मान्छेको जात भित्र अर्को जात खोज्ने कस्तो हाम्रो समाज चाडोभन्दा चाडो यो समाज सुद्रीयोस दुबै जनालाइ सफल दामपते जिबनको शुभकामना
हार खानु हुदैन ।कुनै दिन बुझनेछ यो समाजले ।
यो देखेर एकदमै खुसी लाग्यो कि विस्तारै समाज परिवर्तन हुदै गएको छ
जातपात जस्तो कुरा हामी शिक्षित वर्ग हरुले हटाउन पर्छ
Kt ko jatlai boko paesi pugyo
@@krishnabishwakarma5427 ani haju ko gharma aama dd baini hununna ki tapaiko gharko kt manxa k kt gat ma parnu hunna boko paya paxi pugyo vandai hununxa ta sochyarw bholnu
@@krishnabishwakarma5427 ani hajur pani kami nai hoixa ta support garnu xoina boka rw boki vanyo astai la ta ho samaj bigarni
कान्छी तिमि बिश्वकर्म!तिमि पनि सार्कि या दमाइ सग बिहे गरेर देखाउ पहिला अनि मात्र बिस्तारै जात हटाउन सकिन्छ!हाम्रोजस्तो समाजमा तल्लो जाती मै विबेध छ!दमाइले छोएको कामिले खादैन सार्किले छोएको दमाइले खादैन!अनि त्यो भो भने कहिले पनि समान जाती हुनसक्दैन!!
भाईको च्यानल भर्खर भर्खर भेड्दैछु,,धेरै राम्रो विषयहरु ल्याएर आउनु हुदो रहेछ👌👌।।हाम्रो नेपालमा जातीयता,धर्मिक र छुवाछूतले जरा गाडिएको समाज वा प्रथा छ यसलाई निर्मुल पार्नुको निम्ति यी भाई बहिनिको जस्तो हिम्मत सबैले ल्याउनु पर्छ।। सबै धर्म,जातीलाई सम्मान गरौं।।भाईबहिनिको उज्ज्वल भबिस्य रहोस।।प्रगती उन्नति रहोस।। प्रस्तोता भाईको हिम्मत अझै बुलन्द होस।।👏👏👏🙏🙏
धेरै रमाईलो जोडीलाई बधाई छ कहीले पनि नछ्नू है भाई बैनिहरू
हे बरै यो समाजलाई मैले के भनुँ ? केही पण्डितहरू द्वारा शासित यो समाज अझै उस्तै छ ।
पृय नानी बाबुहरू ! काठमाडौं आउँदा मलाई सम्झिनू । विश्वकर्मा बाबुलाई मैले ज्वाइँ स्वीकार्ने छु । टिका लगाइदिने छु । एउटै टेबलमा बसेर भात खाने छु । मैले कुनै प्रकारले पनि भेदभाव गर्ने छैन।
स्याङग्जा वालिङ कुन ठाउँ होर , रामो जोडि बधाई छ
जोडी राम्रै रहेछ
जात,भात कलम ले बनाएको भनी बुझ।
कलम नै ठूलो रैछ, भन्नेकुरा पनि बुझ।।
रमाइलो कुराकानी 🙏🙏🌷🌹🌺यो दुई अक्षर बाट बनेको सब्द माया यो शब्दमा सन्सारनै लुकेकोहुन्छ्🙏🙏🙏🙏📢📢🌺🌹🌷
जातभात सबै मिलेपछि अब दिदी भाई पनि चलाउछन होला
यो समाजलाइ परिवर्तन गर्नको लागि मेडिया हरुको ठुलो भूमिका रहन्छ । त्यसर्थ मेडिया ज्युहरुलेपनी खुलेर नै भन्न सक्नु पर्योकी हामि सबै मानब हो । आफ्नै हाड नाता मा बाहेक जस्ले जोसँग पनि प्रेम विवाह गर्दा हुन्छ। Anyway यस्ता उदाहर्णिय जोडी अहिले थुप्रै छन । हामीले नदेखेका मात्र हो । Congratulation to married couple .
सिन्धुलीको दुधाैली नगरपालिका २ रतनपुर गाउँ बाट। जात जातीय भेदभाव समाजको कालो कलङक हो।यो कालो धब्बा मेट्न शिक्षा चाहिन्छ।करुणा खनाल र प्रेम सुनार शिक्षित ब्यक्तित्व भएकोले हिम्मतका साथ प्रेम बिबाह गर्नुभएछ।यो सुन्दर जोडिलाई बधाई छ। माओबादिको उच्च नेता बन्नुहोस जातीय भेद भाबको धब्बा मेटाउने काम गर्छ।बाबा ममिको मनोबल बढाउन उच्छ नेता नै बन्नु होस।प्रकाश सरलाई धन्यवाद ।
कती बुझ्ने बहिनी रहिछीन बाबा आमा सम्झिएको कुराले मेरो मन भक्कानियो। माया भन्दा ठुलो जात होइन माइतीले स्वीकार्नुपर्छ। दाम्पत्य जिबनको धेरै शुभ कामना भाइबहिनीलाई
यो जातिय बेबस्थाले नेपाली समाजमा साच्चिकै बिसै बीस छरेकोछ जातीय बेबस्थालाइ बहिष्कार गरौं मान्छे मान्छे एउटैहो बधाई छ भाइ बहिनी लाई हजुरहरुको साचो माया अमर रहोस् !!
मान्छे ठुलो दिलले हुन्छ जातले हुदैन साेच बदल्नु पर्छ राम्रो जाेडी छ चिन्ता नलिनु भाई बहिनी भाेलिका दिनहरु राम्रो हुदै जावस।
भई बैनि हरूले यो पाखण्डि समाज लाई राम्रो उदारण दिएका छन् ।यसरी नै दमै कामी सँग बाहुनले नाता जोडनु पर्छ समाज परिवर्तन को लागि । बाहुन् बाठो भएर छुत अछुत जात बनाएको हो किनकि बाहुन र दमै कामी सार्की एउटै बँस बाट आएका हुन् बेद् एउटै हो बाहुन सार्की कामी हरूको थर पनि मिल्छ । बाहुन साशक ले अपहेलन् गरेर पानी नचल्ने सानो जात भनेको मात्रै हो मान्छे को जात मान्छे हो स्त्री र पुरूष दुई जात मात्रै हो । साशक भनेको पापि पाखण्डि हुन्छ त्यसकारण आफ्नो स्वर्थको लागि मान्छे मान्छे को बिचमा बिभाजन गराउछ ।
पेरेम करूणालाई कहिल्यै नरूवानू। किनभने करुणा यो युगको परिवर्तनशिल कार्न्तिकारी नारी हुन्। करुणा कहिल्यै निराश नहुनुहोस्। सबै लाई मायाले जित्नुस है।
कति राम्रो जोडी सधै खुशी रहनु होला 🙏🙏🙏🙏❤️❤️❤️
Ok
Ok
यो सबै समाजको कारण हो।सबै भन्दा पहिला समाज परिवर्तन हुनजरुरी छ।
सबैले भन्ने बेलामा जातभात सबै एकै हो भेदभाव गर्नु हुदैन भन्छन् तर अझै पनि हाम्रो समाजमा सानो जात ठूलो जात भन्ने सस्कार हराइसकेको छैन समाजको सोच परिवर्तन गर्न अझै निकै बर्ष लाग्छ जस्तो छ , नानी धेरै नरुनु होला अब दुबै जना मिलेर उन्नति प्रगति गरेर बाबा आमाको मन लाई खुशी बनाउनु , यो सुन्दर जोडी को पिरती अजम्बरी होस भन्न चाहान्छु !
बाहुन,क्षेत्रि,कामि,दमै,सार्किहरु सबै अार्य जाति हुन। ((जातिवाद बनाउने हिन्दु धर्मका केहि पण्डित शासकहरुले वनाएकाे हाे।))
Ghanta baun xetri damai kami kunai jat nai hoina Newar vitra poni baun hunxa
मानिस ठूलो दिलले हुन्छ जात ले हुँदैन
यो जोडी लाई कसैको नजर नलागोस
प्रेम भाई लाई मेरो सुझाव छ कि यो बैनी लाई कहिलै दुःख नदिनुस । बैनीको आंखा मा आंसु कहिल्यै झर्न नदिनु होला । दिनसक्नु हुन्छ भने बैनीको आमा बाबा ले दिने माया पनी दिने प्रयास गरिदिनु होला।
जोडी राम्रो बुझ्ने जोडी बनेको छ समाज को लागि उदाहरण पनि छ समाज परिवर्तन को लागि पनि जोडी बनेको छ।कहिले न छुतोस कुरा कात्ने ले कातिरहन्छ्न
बाहुन र वि क पुर्खा एउटै हुन पछि मात्र फरक अार्यनै हुन। खुसि लाग्याे।
जस्ले जेसुकै भनेपनी ज्वाइचेलिलाइ आशीर्वादछ मेरोतर्फबाट्🌹🌷🌺🌾🌿
congratulations both of you ❤️
केको कामि दमै केको छेत्री बाहुन काटे रगत एउटै आउँ राम्रो छ जोडि नमाततिनु सबैले बुझछन बिस्तारै
पारस सर नमस्ते सारै राम्रो जोडी म हाल मलेसिया देखि हेर्दै छु 🙏🙏🙏
आहा केटी कति बुझ्ने हुनुहुदो रैछ। जोडी पनि अति जमेको छ। अबको यात्रा कठिन छ तर पनि दुबै जना मिलेर अगाडि बढ्दा सहज हुन सक्छ। दुबै जनालाई वैवाहिक जिवनको शुभकामना 🌹🌹
Yo sab hamrai samajka andha biswashle Garda yasto vako ho ABA tapai Hami Mili yo jatpat hatai sabailai milai Ra Mili basne batabaran banaunu parxa❤❤❤
कथा चाहिँ,।
जुठे सिरियलकाे जुठे र जुनकिरी काे जस्तै रहेछ,।😊😊
this is true love best couple bless you both ...
आफ्नो रोजाई र खुसी मा जीवन बिताउन पनि एति समस्या हुने कस्तो समाज मा छौं हामी? भाइ बैनी को माया चोखो छ सफल जिनन को शुभकामना
कस्तो राम्रो जोडी! ❤️❤️
सधै खुसि हुनु सबै ले अन्तरजातिय बिहे गर्नु पर्छ
हे प्रभु अहिलेको युगमा पनि जात पातका कुरा..... एस्ता घटीया सोच भयका सामाजिक तत्वहरुलाई...... जिउदै जलाउन पाय सायद स्वर्गमा बास मिल्थ्यो होला कि😢😢😢😢😢😢😢
दाम्पत्य जिबन को सुभ कामना ।
कति राम्रो जोडि के को जात भात हामी पनि छेत्री कस्तो जात भात हो धेरै राम्रो छ
कति धेरै मनै छोऐ ल नानि चिन्ता नलिनु होला बधाई छ बाबु नानी आशिर्वाद छ
paras sir Great job
bhai bhine n sanu babu ko vabiseya safalta ko hardik subakamana,
samaj Rupantar ma Hamesa positive hunuhos.
kaslay k vanxa hoina hami safalta hunu parxa j xa tes ma khusi hunu hos Aserbad xa.
God bless you Both all the time ⏲️
Whatever has been gone But anyway right now move on you have great future and lots of blessings parash dai lai 🙏🙏🙏🙏
बधाई छ । हामी सबै मानिस हाैं । माया गराैं ।
मान्छेहरुको सोच कति सम्म निच हुन्छ के कामी दमाई सार्की मान्छे हैनन् र??जमाना कहा पुगिसक्यो अझै जातकै कुरा थुक्क यो समाज ।
के गर्ने हाम्रो समाज एस्तै छ,२१ औ सताब्दिमा सम्म पनि चेतना घुस्या छैन,जात भनेको एक पुरुष र नारी हो🙏
सुन्दर जोडी।
Romro xa nice Jodi congratulations.
सबै सोच हो !! सोच बदला सबै ठिक हुन्छ । मानब हौ र मानब भएर बाचौ ! जाने एक दिन घाट नै हो !
सहमत जात दूईवटा मात्रै छ त्यो हो महीला पुरूस
हैट। किन रोएको बाबा र आमा भनेको त विवाह नहुँदा सम्म हो।हजुरको दाइको विवाह पछि पनि त पछि गएर बाबाआमा सँग छुट्टिएर बस्नुहुन्छ।फरक त तपाईं हार्मो चेतना मात्र हो।
प्पप्पप 😊😊😊😊😊😊😊😊
सून्दर जोडी लाई बधाई छ
Pream vai yo didi lai kahile pani dukha na dinu hola hai sadai khusi rakhanu hola aafule na khayara vaya pani plz ❤❤❤❤
सम्पुर्ण बुबा आमा र यो समाजको मन चाडै फिरोस् !😫😭आउने दिनमा जातको कारणले कुनै माया गर्ने जोडीहरु छुट्नु नपरोस् ।🙏🙏
दाइले दिदीलाई कहिल्यै नरुवाउनु😥सधैं माया गरिराख्नु दुवै जनाले😥धेरै प्रगति गर्नु..छ्या भन्ने हरुले पनि आहा भनुन् 💗
Dharii खुसि लाग्यो syangja Sam janu vayxa
Beautiful couple god 🙏 bless of you 🎉
Beautiful couple god bless both of you.
Wonderful couples happy marriage life both of you ❤️❤️❤️✍️ kathai mero desh aakhir kahile samm hola k manxe ko soch jasto paribartan hune 🤔🤔🤔
छोरी चेलि को मन न दुखाई दिनु होला छोरी लै बोलाएर आसिर बाद दिनु होला बाबा आम ले पनि मन न दुखाई दिनु मन दुखेयो यो नानि को सब्द र आखाँ को आसु ले मन छोयो
दुनियाँमा लब भन्ने नै हुँदैन यो जवानीमा मन हर्मोनले चुलबुल हुने गर्छ र यो भ्रम तन्नेरी तरुनीबीच मात्र हुन्छ र उमेर परिपक्व र अाफुमा सक्षम र वरिपरि चारैतिर घरपरिवार सोच्ने बुझ्ने भएपछी त्यो लब भन्ने यौवनावस्थाको अाकर्षण हो। यो हर्मोनको खेल मात्र हो ।।
अन्तर्जातीय विवाह भन्नु अाफ्नो प्राकृतिक नश्ल लाई मास्नु हो र अाफ्नो अस्तित्व मास्नु हो अाफ्नो फरक अस्तित्वलाई इतिहासबाट मेटाउनु हो ।।
ठुलो जात र सानो जात चैँ हुँदैन तर मान्छेको अाफ्नो प्राकृतिक जातिय पहिचान हुन्छ अनुहार, शारीरिक बनोट हुन्छ जुन हेरेर जातिय पहिचान छुट्याउन सकिन्छ फरक जातिय पहिचानको भनेर।।
बाबु अामाले दिने जति माया दुनियाँमा कुनै केटाकेटीको यौवनको अाकर्षण र यौनिक अाकर्षण भन्दा अनन्त असीमित गुणा माथि हुन्छ।।
केटाकेटीको माया भनेको जवानीमा हुनै सबैभन्दा ठुलो भ्रम हो।।
यो जवानीको अन्धोपन हो।।
धेरै राम्रो छ
कति राम्रो मिलेको जाेडि 👍️👍️👍️🌹🌹🌹👌👌👌🙏🙏🙏
Reena thepa Ram Rosa Jodi
ए पारस तिमीले नेपालकाे कुन कुनामा कस्ले अन्तरजातीय बिहे गरेको छ खाेजि खाेजि युटुवमा राख्छौं तिमीले अाफ्नाे घरबाट सुरु गर याे विभेद अन्तय गर्न अनि समाजका खाेजेर ल्याउ हिम्मत छ
कस्तो राम्रो सोचविचार बहिनी को।
perfect couple 👍️👍️❤️❤️❤️be strong both of you..have a great future ..
साच्चै महिले मेरो कान्छि छोरी को जस्तै याद आयो नानि को कुरा सुन्दा धेरै छोरी को याद आएर मन थाम्ना सकिना नानि बाबू हरेस नखानु सङ्गघर्स गर्नु एक दिन अवस्य राम्रो हुने छ यो नानि बाबू को जोडि लाई कोही कसै को नजार नलागोस
कति राम्रो जोडी बधाई छ सधै भरी हासी खुशी बसनु होला
लास्टको बैंक वाला कुराले कति बेला आँसु झरेछ थाहा नै भएन 😢😢
wow ani anuwar mi kati mildo rahixa dubaijanako suparb jodi🙏🙏
God bless u sathi
School paxi jindagi nai kati farak vaidiyo
Jindagi ma khilay harr namannu haii
Thank you sujan..school life nai best raixa
करुना प्रेम हिम्मत हार्नी होइन हाम्रो समाज यस्तै छ अब आउनी जिन्दगी मा धेरै प्रगती गरेर देखाउने छै भन्नी आशा छ तिमी लाई जन्म दिएको बाबा आमा लाई त तिम्रो माया छ्नी तर समाज को कारन ले नि होला बोलाउन नसकेको तर केइ छैन तिमी हरु राम्रो प्रगती गरो 👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सफल सवल बन्नु सधै खुश रहनु
Congratulations both of you...waling ko news herna paiyo ramro lagyo
बधाई छ यो जोडी लाई
बैनिले बाबाको कुरा गरदै रूदा मेरो आँखा बाट आशु नै आयो मेरो
😥😥😥😥
विदेशी संग विवाह गर्यो भने यिनै नेपाली समाज अति खुशी हुन्छन् तर नेपाली ले नेपाली संग विवाह गर्दा यस्तो गर्नु हुँदैन है कुनै हालतमा।
Sahiho sis
जे होस मलाई भाई बैनि को जोदि राम्रो लाग्यो
wwwooowww nice jodi 😍😍😍🇳🇵😁💐💐🙏🏼🙏🏼😍😭😭😭😭😭😭😭😭😭😭
जात भन्दा पनि बाबा आमाको मन नदुखाउनु पर्नेहोबिचरा कति सपना थोयो लोला
यसमा मन दुखाएको भन्ने कुरो कहाँ छ जनावर सग बिहे गरेको होईन मान्छेको छोरा सग बिहे गरेको हो। हिकमत गरेर ज्वाइँ सुईकार्नु पर्छ जमना कहाँ पुग्यो अलु जस्तो कुरमा अड्केर बस्ने।
kati ramro xa hjr ko jodi
चिक्ने कामिले बाहुनिको पुति दरो चिक्यो
Ekdam sahi ho
Very Lovely couple ❣️ Take care your Beautiful daughter....
Jaat t yo Manis le banayeko ho prem iswar ko bardan ho sis. Tapai ko soch dherai uchha rahechh biswa ka Kati kupartha haru lop bbhai sake tar nepalma aajhai Pani yo kuruti aasamanta Mero Des ma chh yo hamro desko durbhagy ho Dubai Jodi Lai dherai dherai shubhkaman God bless you Best couple 🙏❤️🇹🇯
Lovely couple God bless them I am from guwahati
बिहे जोसुकै सङ्ग गर्न खोजेपनि आफ्नो आमाबालाई धोका गर्नुहुँदैन। अन्तरजातिय विवाह मलाई बेठीक लाग्दैन, र सानो ठुलो जातिसङ्ग बिहे गर्दैमा जातभात खस्छ भन्ने व्यवहारलाई पनि मेरो मनले मान्दैन, तर आफ्नो बाआमालाई विश्वासमा नलिईकन बिहे गर्नुहुँदैन। यत्रो वर्ष दुखसुख गरेर जन्माएकी, हुर्काएकी छोरीले यसो आकर्षणको लागी आमाबासङ्ग यसरी धोका गर्न कसरी मिल्छ र, र त्यसलाई ठिक भन्न पटक्कै मिल्दैन। अनुहार राम्रो हुंदैमा मान्छे राम्रै हुन्न।
Yo ajkalko pidiko saskar ho k
Super hit Jodi xa supop
Dherai ramro jodi ❣️❣️❣️❣️🙏🥰🥰🥰
Well done guys ! We need to brake through this society.
राम्रो छ सधैंभरि राम्रो होस
God bless both of you🥰🥰😇😇syangjawaling
Sunar, shilpacharya, viswakarma
Samaajle yo jodiko sahyog garemaa suvarna samaaj ko samman badhne chha.
धेरै सुहाउँदो जोडी 🎉
Thikai xa j pani kismat hunu prne raixa afno ta kismat ma tehi paina xaina raixa.
Best jodi❤️
म पनि वालिङकै हो भाई बहिनिलाई धेरै धेरै शुभकामना पिर नलिनु बहिनी प्रगती गरनु, भाई बहिनिलाई धेरै माया गरनु नरुवाउनु होला😍❤️💖💞
कामिको सानो ढुकुरले बाहुनिको कन्डो चिक्ने भयो
Nice Jodi ❤️❤️❤️
Great bichar
Wow excellent jodi gar pariwar ko pani interview linuparo parsh sir hajur le ati sundar jodi
सुन्दर जाेडि छ भाइ बैनि काे सधबे मिलेर बस्नु
राम्रो जोडी
तेहि बाहुन को छोरी चाईनिजले ,गोरे बिहे गर्द केही फरक पर्दैन एउटा नेपालीले बिहे गर्दा अवत जवात नहुने .किन .? गाई खाने धर्म नमिल्ने सग बिहे चल्ने अनि हामी नेपाली लाई दलित भनेर हेप्ने । बधाई छ भाइ बहिनी लाई।
Congratulations both of you
बधाई छ। नानीहरुलाई👈️👈️👈️👈️♥️♥️🎉♥️♥️🎉♥️♥️🇳🇵🇳🇵
Sweet jodi❤❤❤❤