काठमाडाैंकाे विकल्प बन्याे गाैतमबुद्ध विमानस्थल।यसकारण नियमित उडान भइरहनुपर्छ।Gautam buddha Airport

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ม.ค. 2025

ความคิดเห็น • 23

  • @shyambhattarai3731
    @shyambhattarai3731 หลายเดือนก่อน +2

    सुन्दर समाचार सहितको सुन्दर भिडियो।।।🙏🙏🙂🙂🇳🇵🇳🇵

  • @ramchandrachapagai7027
    @ramchandrachapagai7027 หลายเดือนก่อน +1

    Bikalpa hoina tyo international airport ho tesko kam nai tei ho hunuparxa tapaiko video eakdam ramro xa🎉

  • @premrajrai9634
    @premrajrai9634 หลายเดือนก่อน +2

    Ahile Sahi Vayeko 100% Good. Aba Sadhaiko lagi hunu parxa .🎉🎉❤😮😮😮😮😊😊😊😊😊

  • @सुनवल-बीसासय
    @सुनवल-बीसासय หลายเดือนก่อน

    म नवलपरासी बर्दघाट सुस्ता पश्चिम बाट। भैरहवा विमानस्थल मेरो लागि अति उत्तम हो। तर मेनपावर कम्पनी ,साथै बिदेश शव आउँदा झन्झट देखिराछु, यो छिटो हल होस्, शुभकामना।

  • @budhahtamang3572
    @budhahtamang3572 หลายเดือนก่อน +2

    सधैं चल्नु पर्छ भन्ने हाम्रो विचार हाे तर के ही भन्न सकिन्न नेपाल सरकार को चाल कछुवाको गतिमा छ

  • @rabindrapandey3896
    @rabindrapandey3896 หลายเดือนก่อน +1

    सरकार ले बैदेशिक रोजगार मा जान को लागि नया पुराना को लागि आबस्यक डकुमेन्ट बनाउने बाताबरण बनाउनु पर्छ एरपोर्ट मज्जाले चल्छ

  • @rameshkandel3814
    @rameshkandel3814 หลายเดือนก่อน +3

    अब सधै चालू हुनु पर्छ

  • @jeetmangurung4823
    @jeetmangurung4823 หลายเดือนก่อน +1

    धेरै राम्रो तर राज्यले अलिकति कठाेर भऐर पेलेर भऐपनि सधैंको लागि गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउनुपर्ने छ त्यसकाे लागि जुनसुकै कदम चाल्नुपर्ने भऐपनि चाल्नुपर्नेछ

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy หลายเดือนก่อน +1

    सबैलाई साथमा लिएर अघि बढ्नुपर्छ।

  • @premrajrai9634
    @premrajrai9634 หลายเดือนก่อน +2

    Regular hunu parxa ,

  • @rambahadurthapa6851
    @rambahadurthapa6851 หลายเดือนก่อน

    100% Right

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt หลายเดือนก่อน +1

    नियमित उडान हुनपर्छ भन्ने हामी पश्क्षिम क्षेत्रमा वस्ने जनताका मनसाय छ,तर सरकारले भैरहवा संचालन हुनु भनेको त्यस क्षेत्रको यकास हुनुपनि हो र देशकैपनी।तर केन्द्रमा वस्नेहरूका सोंचाई भिन्न भएका महशुस पहिले देखिछ र लुम्विनी जस्तो पर्यटक क्षेत्रलाई वढवा दिनकालाी विमान सुचारू हुनैपर्छ।

  • @madanprasadghimire2036
    @madanprasadghimire2036 หลายเดือนก่อน

    100%right

  • @sunilpandey-jm6yy
    @sunilpandey-jm6yy หลายเดือนก่อน +1

    मलाई लग्छ कि भैरहवामा अन्तर्राष्ट्रिय उडान भै रह्यो भने पश्चिम र मध्य पश्चिम का जनता लाई सजिलो हुन्छ र सबैभन्दा धेरै दुर्घटना नारायणघाट काठमाडौँ को बिचमा हुन्छ त्यो पनि कम हुन्छ र ट्रफीक पनि कम हुन्छ र साथ साथै काठमाडौँ मा चाप भिडभाड र ट्रफीक कम हुन्छ र काठमाडौँ को वातावरण मा पनि सुधार आउनेछ म भन्छु काठमाडौँ र भैरहवा दुबै ठाउँमा अन्तर्राष्ट्रिय उडान हुनुपर्छ जसलाई जहाँ सजिलो हुन्छ त्यो त्यहाँ
    जान्छ सहमत हुनेले लाईक गरम

  • @durlabgurung2653
    @durlabgurung2653 หลายเดือนก่อน +1

    Regular hunu parayo wudhan ,Ani paach maheema paxi Pani wudhan hunu parayo fari KTM ma plane ko taxi way banay paxi Pani ta wudhan hunu parayo Siddhartha Gautama Buddha international airport bata

  • @MadanprasadGhimire
    @MadanprasadGhimire หลายเดือนก่อน

    100%rigjt

  • @NirmalRatagaiya-w9r
    @NirmalRatagaiya-w9r หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @humanthapa2057
    @humanthapa2057 หลายเดือนก่อน

    काठ्मान्दौ को ठुलो व्यापारी हरु लेसरकार को केही भ्रष्ट नेता र कर्मचारी हरु लाई कमिसन दिएर चल्न नदिएको हो

  • @himeshrolpali1573
    @himeshrolpali1573 หลายเดือนก่อน +1

    Instrumental landing system prayog garnu parchha natra pahile kai awastha hunasakchha

  • @dineshrana4108
    @dineshrana4108 หลายเดือนก่อน +1

    Khaadi ma chhori baini sreemati becher ramaaune Kamara haru

  • @mukundshastri2879
    @mukundshastri2879 หลายเดือนก่อน

    पर्यटक कहां बाट आउंछन् रोड़ को अवस्था खतम छ । जहां गये पनि रोड़ को अवस्था उस्तै हो । सभ्य देश का नागरिक नेपाल मा किन आउने? हिलो र धूलो खान आउने हो र ? सम्पूर्ण नेपाल मा रोड़ को अवस्था कहीं पनि ठीक छैन ।

  • @asmanshrestha5482
    @asmanshrestha5482 หลายเดือนก่อน +1

    Yo airport kunai pani haalat ma chaldaina ahele jaado bhayeko le matra ho garmi lagepaxi kun chahe kale kukur turest haru yesto garmi hune thauma ghumna aayoxa pagal haru matra janxa yesto garmi thauma