laalpurja ma thorai but naksha ra field ma dherai bhayeko jagga yestari trial check garauda naapi karyalya le badauna mildaina bhanyo field naksha baneko, kharid gareko jagga badauna mildaina bhanyo... Aba k garni kasari badaunay laal purja ma?
लिखित रूपमा माग्नुस् न, किन कुन ऐन नियम अनुसार मिल्दैन भनेर । मालपोतमा ट्रायल चेकको निवेदन दिनुस्, मालपोतलृ नापीलाई पत्राचार गर्छ, नापीले जे छ त्यहि लेखेर पठाउँछ, मालपोतले पुर्जा संशोधन गर्छ । नापीले क्षेत्रफल संशोधन गर्न पर्दैन यो केसमा । जे छ त्यहि लेखेर पठाउने हो ।
सर नमस्कार ५२/५३सालमा नापि गरेको लालपुर्जा पनि आई सकेको तर लालपुर्जा लिन नपाउँदै मालपोत कार्यालयमा आगलागी हुँदा लालपुर्जा लीन पाइएन यसको लागि के प्रक्रिया अपनाउनू पर्छ सर भनिदीनुस्न 🙏
Sir buwa ko jaga pahila jamanama lida suppose ek katha ligyo kagaj ma tara ground ma dherai xa ahile napi le napda dherai ayo aba tyo jaga lalpurjama milaunalai paisa magiraxa natra purja paunna vanexa yesko barema kati paisa tirna parne ho k k chig chahinxa plz kae jankari dinu na ho
यसलाई ट्रायल चेक गर्ने भनिन्छ । मालपोतमा ट्रायल चेकको लागि निवेदन दिनुहोस्, मालपोतले नापीलाई पत्र लेखिदिन्छ, नापी मात्रै वा मालपोत र नापी दुवै फिल्डमा गएर रेखांकन गर्छन् र प्रतिवेदन पेश गर्छन् । सोही अनुरूप नापीले मालपोतलाई जवाफ लेख्छ र मालपोतले टिप्पणी उठाएर जग्गाको क्षेत्रफल संशोधन गर्छ । यसमा हजुरले फिल्ड रेखांकनको राजश्व कति लाग्छ नापीमा त्यत्ति तिर्ने हो । र मालपोतमा संशोधन दस्तुर मात्रै लाग्छ । बाँकी पैसा लाग्दैन ।
👌🙏
thank you sir best luck
Thanks information ko lage
Best information
Tq for information
बाटो भन्दा 10 meter ko gap ma mero जग्गा छ तर बाटो लिएर घर बनाउन चाहन्छु तरिका के छ
laalpurja ma thorai but naksha ra field ma dherai bhayeko jagga yestari trial check garauda naapi karyalya le badauna mildaina bhanyo field naksha baneko, kharid gareko jagga badauna mildaina bhanyo...
Aba k garni kasari badaunay laal purja ma?
लिखित रूपमा माग्नुस् न, किन कुन ऐन नियम अनुसार मिल्दैन भनेर । मालपोतमा ट्रायल चेकको निवेदन दिनुस्, मालपोतलृ नापीलाई पत्राचार गर्छ, नापीले जे छ त्यहि लेखेर पठाउँछ, मालपोतले पुर्जा संशोधन गर्छ । नापीले क्षेत्रफल संशोधन गर्न पर्दैन यो केसमा । जे छ त्यहि लेखेर पठाउने हो ।
अर्को विडिओ खोई त?
मााैले ०२८ मा किनकाे हाे तरतेसबेला घरायसी कागज गरेर लिएकाे पछि लालपुर्जा लिएकाे हाे ! नक्सा काट्दा मेराे जग्गाकाे माेहाेडामा त्रिभुज बनेर मेराे जग्गामा बाटाे काे नक्शा पसेकाे छ यसमा के हुन्छ?
Sir lagat, tiro tireko rashit pani xa tara naapi maa prati maa haldiyo k garna milxa ?
sar ko foon nambar pau jagga ko bisema chal fal garnu thieo
सर नमस्कार ५२/५३सालमा नापि गरेको लालपुर्जा पनि आई सकेको तर लालपुर्जा लिन नपाउँदै मालपोत कार्यालयमा आगलागी हुँदा लालपुर्जा लीन पाइएन यसको लागि के प्रक्रिया अपनाउनू पर्छ सर भनिदीनुस्न 🙏
napi vayesakiyo plat ragister ma name cha aru pepper sabai badile bagayo aba k garne butwal ko
Sir moi darta kholya xa ki xaina
Sir buwa ko jaga pahila jamanama lida suppose ek katha ligyo kagaj ma tara ground ma dherai xa ahile napi le napda dherai ayo aba tyo jaga lalpurjama milaunalai paisa magiraxa natra purja paunna vanexa yesko barema kati paisa tirna parne ho k k chig chahinxa plz kae jankari dinu na ho
यसलाई ट्रायल चेक गर्ने भनिन्छ ।
मालपोतमा ट्रायल चेकको लागि निवेदन दिनुहोस्, मालपोतले नापीलाई पत्र लेखिदिन्छ, नापी मात्रै वा मालपोत र नापी दुवै फिल्डमा गएर रेखांकन गर्छन् र प्रतिवेदन पेश गर्छन् । सोही अनुरूप नापीले मालपोतलाई जवाफ लेख्छ र मालपोतले टिप्पणी उठाएर जग्गाको क्षेत्रफल संशोधन गर्छ ।
यसमा हजुरले फिल्ड रेखांकनको राजश्व कति लाग्छ नापीमा त्यत्ति तिर्ने हो । र मालपोतमा संशोधन दस्तुर मात्रै लाग्छ । बाँकी पैसा लाग्दैन ।
Tq so much sir
Vog. Chalan mero. Nap naksa arkako nam ma darta..garayo. Yes to..jaga..key..huncha
नापनक्सा हुनुपुर्वको मोठ लम्बरी र ७/४ नं. फारम कसको नाममा छ उसैको प्रमाण बलियो हुन्छ ।
@@nehan_salami no :6 aailani jaga napi . From vaisak x. Lalpuraja aakoxina .yo Kin becha . Garnu pare ma . Kun parkiya aapnu parla sir ?
@@nehan_salami sir 7 number faram cha tara napi fieldbook ma kaka ko naam xa yesma kasko praman baliyo manincha ?
मोठ लम्बरी (साविक लगत) कसको नाममा छ नि ?
@@nehan_salami jiju baje ko naam ma. Ani sir khet ko naam judyo bhane hak lagne kattiko aadhar maninxa ?
Sar namaskar tapaiko nambar dinu n
Sir Kita kat KO barema Pani banaunuhos aksanga banda Garda kheri
प्रतीक्षा गर्नुस् है ।
तपाईकाे फाेन न दिनू न