जग्गाधनीको मृत्युपछि जग्गाको नामसारीको प्रक्रिया र आवश्यक कागजातहरू । Malpot-4

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • जग्गाधनीको मृत्युपछि जग्गाको नामसारीको प्रक्रिया र आवश्यक कागजातहरू ।
    मालपोत कार्यालयमा आएर सेवा लिने क्रममा विविध झन्झट व्यहोर्नुपरेको यथार्थतालाई मनन गर्दै यो च्यानल सुरू गरिएको हो । यसमा मालपोत लगायत अन्य सरकारी कार्यालयमा सेवा लिन आउँदा पुर्याउनु पर्ने कागजात तथा प्रक्रियाको बारेमा विस्तृत जानकारी दिने गरिन्छ ।
    Your queries
    मालपोत
    नामसारी
    नामसारी प्रक्रिया
    आवश्यक कागजात
    मालपोत दैलेख
    Malpot Dailekh
    malpot
    Nehan salami

ความคิดเห็น • 19

  • @lokendrask4738
    @lokendrask4738 4 หลายเดือนก่อน +1

    सारै राम्रो जानकारी आयो हजुर सर।
    ,,,मेरो एउटा कुरा राख्छु है सर।
    मेरो स्थायी बसोबास चाहि साबिकको खरिगैरा ८ हो अहिले नारायण नगरपालिका ४ देवलकाडा भाको छ।तर,,अहिले हामि यो ठाउ छोडेर सुर्खेत बस्छम।बसाईसराई को कागजात पनि लगिसकेका छौ।अनि देवलकाडा को जग्गा बुवा को नाममा छ।बुवाको‌ निधन भैसकेको छ।यो कुरा मैले पहिलाको भिडियो मा पनि खुलाको छु।आमा हुनुहुन्छ।र अब बुवाको नाममा भयको जग्गा सिधै मेरो नाममा नामसारी गर्न मिलदैन हो।पहिलाको भिडियोमा तपाईले भन्नुभाको छ आमाको नाममा ल्याउनु परृछ भनेर ।अब मैले पहिला त्यो दैलेख देवलकाडा को जमिन आमाको नाममा गरेर मात्र मेरो नाममा नामसारी हुने भयो हैन त ??अनि अनि यो काम को लागि म दैलेख आउनै पर्छ कि सुर्खेत बाट नामसारी को काम हुन्छ कि नाई ??यदि म दैलेख आउन पर्ने हो भने जो तपाईं ले अघि भन्नु भो नि , कागजातहरू,,नाता प्रमाणित, मुचुल्का,र सिफारिस,,,मैले सुर्खेत को वडा कार्यालय बाटै बनाएर ल्याउनु परने हो कि ,,जहा अहिले म बसोबास गर्छू।या त दैलेख कै वडा कार्यालय बाट पनि कागजातहरू बनाउन मिल्छ।जहा हाम्रो नामसारी गर्न पर्ने जग्गा जमीन छ।यति भन्न पर्ला।हजुरले भिडियो मा भने अनुसार त ,, सुर्खेत बाटै कागजात ल्याउन पर्ने हो कि हो कि झै लायो मलाई त ???

    • @nehan_salami
      @nehan_salami  4 หลายเดือนก่อน

      बसाइँसराइको कागजात बनाएर सुर्खेत गइसकेको भए, सुर्खेतबाट नै कागजात ल्याएर दैलेख मालपोतमा आउन पर्छ सर, आमाको नाममा नामसारी गर्नकोलागि ।

    • @lokendrask4738
      @lokendrask4738 4 หลายเดือนก่อน

      Thank you sir

  • @narabahadurbaral4691
    @narabahadurbaral4691 4 หลายเดือนก่อน

    अाहा ! कति राम्रो सूचनामूलक भिडियो । मलाई कसैले यस्तै समस्याको बारेमा सोध्नमात्रै परेछ सिधै यै च्यानलको नाम भन्दिन्छु जे पर्ला पर्ला ।

    • @nehan_salami
      @nehan_salami  4 หลายเดือนก่อน

      मज्जाले भन्दिनुस्🙏

  • @Manoj_shortsandvlog
    @Manoj_shortsandvlog 4 หลายเดือนก่อน

    ❤❤❤

  • @bedanandjha621
    @bedanandjha621 3 หลายเดือนก่อน +1

    Q.1 मेरो हजुर बुवालाई पूजा गराए बापत २०/२५ वर्ष पहिले खेत दिएको थियो अहिले हामिहरु सुख भोग पनि गरिरहेको छौ तर त्यो खेत न त जग्गा दाता को नाम छ/न त नापीमा छ।त्यो खेत अहिले अर्कै मान्छेको नाम मा देखाइएको छ मालपोत मा अब त्यो खेत आफ्नो नाममा लिन के गर्नु पर्छ सर ???

  • @user-zs9fl1ko7s
    @user-zs9fl1ko7s หลายเดือนก่อน

    मेरो बुबाको मृत्यु भएको 25बर्ष भयो ।जग्गा बुबाको नाउँमा छ।हामि दुइ दाजु भाइ छौ।म कान्छो अनि दाइ ।म बिदेश मा छु र जग्गा आमाको नाउँमा ल्याउन म बिना मिल्छ कि मिल्दैन ?
    कृपया जानकारी पाउन म्यासेज मार्फत नि भएपनि

    • @nehan_salami
      @nehan_salami  หลายเดือนก่อน

      आमाको नाममा नामसारी गर्न हजुर आउन पर्दैन

  • @kusuraii221
    @kusuraii221 23 วันที่ผ่านมา

    सर मेरो बुवा हराको 35 बर्ष भैसक्यो आउन भको छैन सन्तान को नाम मा म एउटा छोरी हो तर मेरो बुवको जग्गा ठुलो बुवा ले गरिखनु हुदै छ के मैले खोज्नु पाउछु कि पाउदिन

    • @nehan_salami
      @nehan_salami  23 วันที่ผ่านมา

      पाउनुहुन्छ ।

  • @SushilMagar-s4x
    @SushilMagar-s4x 15 วันที่ผ่านมา

    मेरो पनि यो समस्या छ।सर बाजेको नाम मा लालपुर्जा छ।बाजे बित्नु भो बाबा बित्नु भो 20 वर्ष जति भयो क्या ।कसैको नाम मा लिएको छैन।अब के हुन्छ होला सर जानकारी पाउन सर।

    • @nehan_salami
      @nehan_salami  15 วันที่ผ่านมา +1

      बाजेका छोराहरू (बुवाका भाईहरू) मध्य जिवितै भएका जोजति हुनुहुन्छ उहाँहरू र दिवंगत भएकाहरूको पत्नीहरू र यदि बाजेको कुनै छोराको श्रीमान श्रीमती नै मृतक भए उहाँका छोराहरू सबैजना मालपोतमा गएर जग्गाको नामसारी गर्नपर्छ सर ।

    • @SushilMagar-s4x
      @SushilMagar-s4x 15 วันที่ผ่านมา

      @@nehan_salami thank you sar information

  • @tirtharajbanshi8174
    @tirtharajbanshi8174 2 หลายเดือนก่อน

    सर नामसारी गर्दा मालपोतमा जग्गाको मूल्यांकन कर लाग्छ कि नाई ?

    • @nehan_salami
      @nehan_salami  2 หลายเดือนก่อน

      कर्णाली प्रदेशमा आ.व. २०८०/०८१ मा नगरपालिकाको जग्गा भए रू. १००० र गाउँपालिका भए रू. ५०० लाग्छ । तर जग्गाधनीको मृत्यु भएको ३५ दिनभन्दा बढी भएको छ भने रू. १०० बिलम्ब शुल्क थप हुन्छ ।

  • @prakashthapa8581
    @prakashthapa8581 4 หลายเดือนก่อน

    Bepataa bhaeko hak ma kebgarne hola bepatta bhayako 12 barsa bho.

    • @nehan_salami
      @nehan_salami  4 หลายเดือนก่อน

      वडा कार्यालयबाट सोकुरा खुलेको कागजात माग्नुस् अनि ३५ दिने सार्वजनिक सुचना र स्थलगत सर्जमिन गरी हकवालाको नाममा नामसारी गरिदिनुस् ।