ऐश्वर्य मार्ग बनि सक्न लाग्यो, बगेको सडक यसरी पुरेर सडक बन्दै । मेयर तुरुन्तै पुगे अनुगमनमा ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ต.ค. 2024

ความคิดเห็น • 16

  • @rudrachemjong1347
    @rudrachemjong1347 18 ชั่วโมงที่ผ่านมา +8

    श्रीखण्ड नै हो हर्क साम्पाङ❤❤❤❤❤

  • @SantoshKumar-th3db
    @SantoshKumar-th3db 17 ชั่วโมงที่ผ่านมา +7

    यो रोड को बाजेत ले धेरैको महल बन्यो तर रोड कहिलै पूरा नभएको अवस्था थियो

  • @basrana4122
    @basrana4122 14 ชั่วโมงที่ผ่านมา +3

    That’s a great ❤

  • @mitralimbu6876
    @mitralimbu6876 17 ชั่วโมงที่ผ่านมา +5

    नगरपालिकामा एउटा ग्रेडर पनि हुनु हो भने,बाटो सम्याउन साह्रै काम दिने थियो।

  • @KamalB.K-r8q
    @KamalB.K-r8q 17 ชั่วโมงที่ผ่านมา +2

    ❤❤❤

  • @Infinix-vx5yr
    @Infinix-vx5yr 16 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @tjbdrai
    @tjbdrai 14 ชั่วโมงที่ผ่านมา +1

    Good job, mayor. यत्रो खर्च कहाँ बाट पुर्ताल गर्ने होला कुन्नि?

  • @RaiRosna-m7j
    @RaiRosna-m7j 16 นาทีที่ผ่านมา

    🥰🥰🥰🥰🥰🥰

  • @raimachidra5096
    @raimachidra5096 16 ชั่วโมงที่ผ่านมา +1

    मेयर साब लाई नमस्कार किन फर्काउनु हुन्न।पत्रकार ज्यु मेयर साब सङ्ग पुर्याइ दिनु।जनता को गुनासो।

  • @bimtamang6229
    @bimtamang6229 11 ชั่วโมงที่ผ่านมา +4

    उत्तरानको मेयर हरका सम्पन्न जिउको भनाइ सबैले बिर्सिरहेको रहेछ। सम्मान हैन श्रवधान देउ मलाई श्रमदान देउ सम्मान हैन त्यति राम्रो प्रष्ट बोल्दा पनि नबुझ्ने कस्तो खालको मान्छेहरू होला कामलाई हेरेर काम गरेको देखेर विश्वास गर्नुपर्ने तर मान्छेले नमस्ते मात्रै खोज्दा रहेछ। अचम्म छ हाम्रो नेपाली समाज इज्जतै मात्रै खोज्ने धिकार छ हाम्रो नेपाली समाज जय मेयर हर्क साङपाङ 🇳🇵🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @bhavashrestha9528
    @bhavashrestha9528 7 ชั่วโมงที่ผ่านมา

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @limbusurendra3378
    @limbusurendra3378 17 ชั่วโมงที่ผ่านมา +1

    ठुला पार्टीका झोलेहरू म हु भन्ने खुर्पाका बेड हुन ।
    अलिक सानो भएन र भनया त्यो सानो ड्रेनले त्यत्रो माथिबाट आउँने ठुलो बाढीको भेल थाम्न सक्छ जस्तो लागेन मलाई चाहि ।
    नहुनु भन्दा पनि केहि भए पनि बनेको छ आज बस पर्खौ र हेरौं मात्र ।।
    जय हर्क, जय सचेत धराने समुह,जय धरान !
    🙏🙏❤❤

  • @bikramrai9896
    @bikramrai9896 5 ชั่วโมงที่ผ่านมา

    Super old man dharaney like harka super

  • @SagarRai-my8io
    @SagarRai-my8io 18 ชั่วโมงที่ผ่านมา +1

    GOOD JOB ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @chandraejam-lj4vo
    @chandraejam-lj4vo 16 ชั่วโมงที่ผ่านมา +1

    Pure soul mayor...

  • @ashishlimbu9571
    @ashishlimbu9571 7 ชั่วโมงที่ผ่านมา

    🙏🙏🙏👍👍👍